सुदूरपश्चिमका सबै कलाकार इन्द्रेणीमा, छलिया नाच मौलिक र उत्कृष्ठ । हेर्नैपर्ने भिडियो ०३.०१.२०७९ HD

Sdílet
Vložit
  • čas přidán 15. 04. 2022
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #Sudurpashim_Bises #LiveProgram
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
  • Zábava

Komentáře • 710

  • @Indreni.Com2016
    @Indreni.Com2016  Před 2 lety +97

    कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि
    खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
    खाता नम्बर :-१४३०१००००२८०९००१
    बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
    शाखा :-थापाथली काठमाडौ
    शाखा कोड:-१४३
    स्विफ्ट कोड:-RBBNPKA
    इमेल :-indrenifoundation@gmail.com
    सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला ।
    धन्यवाद 🙏💕

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 Před 2 lety

      Heartily congratulations to you Krishna Ji Ji Ji Ji Ji and indreni family showing program from brand new indreni studio.
      Long Live Krishna Kandel Indreni FOUNDATION:
      Long live indreni family with your noble Service:

    • @jibanpremisaud
      @jibanpremisaud Před 2 lety +3

      इन्द्रेणि परिवार प्रति नमन 🙏🙏🙏 सुदूर का भाषा कला लाई स्थान दिनु भयकोमा र अब छिट्टै भुवन दाहाल लाई देख्न पाउ🙏🙏🙏

    • @tirthagurung7106
      @tirthagurung7106 Před 2 lety +1

      Ahile ko kalakarharu Le pahila ko kalakar ko vaka chorera hit vako raixa kati ramro xa pahila ko geet kati mithas kati emandar kati mildari samajdari pahilako kalakarharu purba paschim uttar daschhin sabai milera geet banaune indreni lai thank u indreni navako bhaya aja yo din audaina thiyo aba indreni Le kun kalakar Le kun purano kalakar ko geet vaka chorera hit vako xa bhandaphor garna ra karbahi garna paryo sir tyo budeakalle xoko kalakarlai royalti dina launa paryo sir ahile chaleka chor kalakarharu bata

    • @kamalsaud3785
      @kamalsaud3785 Před 2 lety +3

      बाटो बिराएर गएका पल राई आज इन्द्रेणीमा देख्दा नमज्जा लाग्यो

    • @Shreejana_Bhandari
      @Shreejana_Bhandari Před 2 lety +2

      इन्द्रेणी लाई बेवास्ता गरि भागेको पावल राई फेरि लाज पचाएर इन्द्रेणीमा फर्कनुभएछ नराम्रो लाग्यो

  • @tilakbahadurbista4825
    @tilakbahadurbista4825 Před 2 lety +74

    कृष्ण दाईले सुदुर पश्चिम को संस्कृति लाईपनि देखाएकोमा धेरैधेरै बधाई छ साथै नयाबर्ष को सम्पुर्ण नेपालिजनमा शुभकामना

    • @dambermahara6195
      @dambermahara6195 Před 2 lety

      आहा धेरै धेरै धन्यवाद कृष्ण दाइ,सुदुरपश्चिमका कलाकार को बिजोड मौलिक भाकामा राखिदिनु भएकोमा

  • @shivarajkandel9130
    @shivarajkandel9130 Před 2 lety +111

    पावल राई फेरि इन्द्रेणी आएकोमा शुभकामना । अब इन्द्रेणीमा नै निरन्तरता दिनु पर्यो । सुदुरपश्चिमको लोभ हुन लागेको भाकाहरु यस कार्यक्रममा देख्न पाएकोमा खुशी लाग्यो ।

    • @gautamg8324
      @gautamg8324 Před 2 lety +4

      त्यो मुला सुङुरे ले नि भाउ खोज्छ

    • @seaphones9678
      @seaphones9678 Před 2 lety +1

      Kito le tuhulo vang kohojnu gako hola jahanai sanu vag pani gayo

  • @debendrabasnet3095
    @debendrabasnet3095 Před 2 lety +37

    सारै मन छोयो कृष्ण दाइको बोलिले आज धप्क बल्यो ईन्द्रेणी नेपाली र नेपाल रहुन्जेल बलिरहोस जय ईन्द्रेणी🙏🌺🇳🇵

  • @hemrajpathak777
    @hemrajpathak777 Před 2 lety +51

    पूर्व देखि पश्चिम सम्म देशभरिकै कला को प्रर्दशन गर्ने एकमात्र कार्यक्रम इन्द्रेणी। जय ईन्द्रेणी 💗💗💗🙏🙏

    • @nischalsuvam832
      @nischalsuvam832 Před 2 lety

      Sahi

    • @premmagar8258
      @premmagar8258 Před 2 lety

      पुर्व देखि पश्चिमसम्म देश भरिकैं कला प्रर्दशन गर्न एकमात्र कार्यक्रम इन्द्रेणीलाई सम्मान ब्यक्त गरन चाहान्छु।

  • @tulsioli5534
    @tulsioli5534 Před 2 lety +28

    संस्कृती सभ्यता को जननी सेवा सन्देस र मनोरन्जन मानब धर्म स्थल धाम, सर्ब प्रिय कारेक्रम इन्द्रेणी मा असल उत्कृष्ट महान हाम्रो कृष्ण दाइ को काम, जय इन्द्रेणी, जय कृष्ण दाजु ।

  • @singhchandra4510
    @singhchandra4510 Před 2 lety +13

    अब लोप हुन थालेका सस्कृतीहरु इन्द्रेणी ले बचाउने भयो । धेरै खुशी लागेको छ । जय इन्द्रेणी ।

  • @pujaralokeshpujaralokesh65
    @pujaralokeshpujaralokesh65 Před 2 lety +36

    उत्कृष्ट जय सुदूरपश्चिम ❤️
    भगवान् को असीम कृपा यो पबित्र परिवार कार्यक्रम माथि सधैं वर्षिरहोस् 🌈🌺
    जय इन्द्रेणी 🌈🌺
    राम्रो इन्द्रेणी 🌈
    हाम्रो इन्द्रेणी 🌈
    सुख दुःख साट्ने इन्द्रेणी 🌈
    लोकसंस्कृतिको जगेर्ना गर्ने
    इन्द्रेणी 🌈
    मानव सेवामा खट्ने इन्द्रेणी 🌈
    इन्द्रेणी जस्ताको तस्तै सधै संसारले हेर्ने बनोस 💐💐💐💐

    • @dineshtamoli4448
      @dineshtamoli4448 Před 2 lety +1

      आज सुदुर पश्रिम ईदेणी पुग्यो र यो छलिया नाच मात्र न भयर हाम्रो पुख्खाले लड़ाईयां लड़ने केही झलक छन जय हो ईद्रेणी जय हो सुदुर पस्मिम

  • @damodarkoirala6100
    @damodarkoirala6100 Před 2 lety +20

    नमस्कार म दुबई बाट हेरि रहेको छु धेरै रमाइलो कृष्ण दाइ धेरै भावुक हुनुभयो

  • @mitralimbu6876
    @mitralimbu6876 Před 2 lety +21

    इन्द्रेणि छ र त देशका कुन कन्दरामा रहेका,सम्पुर्ण जातजाति र परम्परा अनि मौलिक गित सुन्ने देख्न पाइया छ।जय इन्द्रेणि💕🙏🇴🇲

    • @bogatiopendra8306
      @bogatiopendra8306 Před 2 lety

      एक दम सहि कुरा हजुर।।।

  • @dillibc2724
    @dillibc2724 Před 2 lety +15

    हाम्रो संस्कृति, सभ्यता , भेष्भुसा र मौलिकता झल्काउने खालको यक मात्र कार्यक्रम हो इन्देनि ।सर्ब प्रथम धेरै धेरै धेरै धन्यवाद यस कार्यक्रम संचालक कृष्ण सरलाई जस्तो नाम उस्तै हजुरको काम गर्ने तरिका छ।हजुर हामी जस्तो दिन दुखिको भगवान् हुनुहुन्छ । तपाईंको सानो सहयोगले लाखौं हजारौं जनाले नया जीवन पाएका छन। तपाईंको बयान गर्ने कुनै शब्द नै छैना । तपाईंको जस्तो सकारात्मक सोच बिचार भयको नेताहरु हाम्रो देशमा भयको भय । नेपाल साच्चिकै स्वर्ग बन्ने थियो ।आगामि दिनमा अझै राम्रो राम्रो प्रगति हुदै जाहोस सफलताको शुभकामना छ इन्द्रेनि टिमलाई

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 Před 2 lety +15

    मेरा सुदुरपस्सिम का कलाकार लाई सम्मान छ साथी अरु सबै कलाकार बिशेष इन्द्रेणी परिवार लाई ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️

  • @dk-yc7cj
    @dk-yc7cj Před 2 lety +10

    आजको कार्यक्रम हेरेर जन्म भुमी सुन्दर सुदुर पश्चिम् सम्झियेर धेरै रुये।

  • @hemrajpathak777
    @hemrajpathak777 Před 2 lety +13

    सुदूपश्चिमका लोप हुन् लग्याका भाकाहरु आज इन्द्रेणी बाट सुन्न पाइयो धेरै खुसी लाग्यो।धन्यवाद कृष्ण दाई💗💗

  • @prakashthami6958
    @prakashthami6958 Před 2 lety +11

    यो इन्द्रेणी कार्यक्रम सधै भरी पलोस फुलोस यो इन्द्रेणी ले असाय दुखी गरिपहरुलाइ सयोग सपोट पुर्याउने यो कार्यक्रम लाई धेरै धेरै धन्यवाद छ जय होस 🙏🙏🙏

  • @naresholi7726
    @naresholi7726 Před 2 lety +10

    सुदुरपश्चिमको मौलीक संस्कृती लाई इन्द्रेणी मार्फत विस्वभर फैलाउन अहम भुमीका गर्नुभयको मा कृष्ण कडेल दाजु लाई धेरै धेरै धन्याबाद

  • @padam-udgadi4145
    @padam-udgadi4145 Před 2 lety +5

    हृदय देखि धन्यवाद सहित, उच्च सम्मान आदरणीय यज्ञराज उपाध्याय सर, हजुरको कला संस्कृति र सुन्दर पश्चिम को पहिचानको लागि हजुरको यो योगदान को जति प्रसंसा गरेपनि कमै हुन्छ, हजुरको इतिहाँस ले मुल्यांकन गर्ने । भगवान रुपि ब्यक्तित्व कृष्ण कँडेल ज्यू प्रति बिशेष सम्मान छ !
    धन्यवाद
    पदम भुल

  • @prakashbhatt7472
    @prakashbhatt7472 Před 2 lety +5

    हार्दिक आभार ब्याक्त गर्द्छु सम्पुर्ण इन्द्रेणी टिम लगायत कृष्ण कडेल दाइ प्रती उच्च सम्मान ।

  • @diamondnicesongshahi8287
    @diamondnicesongshahi8287 Před 2 lety +6

    आहा सुदुर पश्चिमको सम्पूर्ण प्रस्तुति अति नै प्रसंशनिय लाग्यो।सम्पूर्ण टिमलाई बधाई 💞💞💞

  • @krishnapaudel3273
    @krishnapaudel3273 Před 2 lety +12

    सदैव जय होस नेपालीहरुको कला र सस्कृतीको खानी हो लोपहुन लागेको कलालाई समरक्ष्यण गनेँकाम ईन्द्रेणीले गरेको छ सलाम सम्पूर्ण टिमलाई

  • @nsrkrmusic
    @nsrkrmusic Před 2 lety +6

    मलाई एकदमै मन पर्ने कार्यक्रम इन्द्रेणी, सुदुरपश्चिमेली कलाकार लाई आमन्त्रित गरि कार्यक्रमको अझै शोभा बढाइदिनु भएकोमा धेरै धेरै धन्यवाद छ कृष्ण कडेल दाजु प्रती, तर `भुवन दहाल´ लाई आमन्त्रण गर्नु भएन या उहाँ आउन सक्नु भएन ??

  • @dhaniramkoli5191
    @dhaniramkoli5191 Před rokem +1

    हाम्रो सुदुरपस्शिम को सस्कृती इन्द्रेणी मा देख्न पाईयो धेरै खुशी लाग्यो जय होस इन्द्रेणी को कृष्ण कडेल दाइ लाई धेरै धेरै धन्याबाद सबै को जय होस।

  • @balbdrrai9708
    @balbdrrai9708 Před 2 lety +8

    पुर्बी नेपाल भन्दा पश्चिम नेपालमा लोक संगीतका विभिन्न पारखी कला साहित्य संगीतको भन्डार क्षेत्र पर्दछ🇳🇵

  • @kishanban4037
    @kishanban4037 Před 2 lety +6

    सबै कलाकार काे गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद सुभकामाना छ दाजु दिदी भाई बहिनीको नाच राम्रो छ धन्यवाद छ सुभकामाना छ

  • @muskanbro905
    @muskanbro905 Před 2 lety +2

    खुसीले मन तरंगित भयो,, जय सुदूरपश्चिम🙏
    सुदुरपश्चिमका अग्रज कलाकार प्रति उच्च सम्मान साथै बिषेश ईन्द्रेणीका सन्चालक कृष्ण कँडेल र सम्पुर्ण कलाकारहरू लाई ♥️🙏

  • @jaideepkathayat4493
    @jaideepkathayat4493 Před 2 lety +1

    धेरै राम्रो लाग्यो सुदूपश्चिम पुराना गायक गायीका देख्न पाउँदा त्यसै गरी इन्द्रेणी टीम लाई धेरै धेरै धन्यवाद दिन चाहान्छु 🙏🙏

  • @kishanban4037
    @kishanban4037 Před 2 lety +6

    पावल राई भाई काे बासुरी काे धुन्न मलाई मनपर्छ नयाँ सालको सुभकामाना छ पावल राई भाई धेरै खुसी लागेको छ

  • @SapkotaNamrata
    @SapkotaNamrata Před 2 lety +3

    आहा! हाम्रो सुदूरपश्चिमको सान मौकिल लोक संस्कृति। जय लोक संस्कृत, जय इन्द्रेणी।

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Před 2 lety +10

    Long Live Krishna JI JI JI JI JI & INDRENI TEAM:
    INDRENI is a Cultural & Humanitarian TEMPLE :
    INDRENI is a real message &Voice of Humanity:
    Great Job Krishna JI JI JI JI JI, Bhakta JI, Pratima Ji & ALL THE MEMBERS OF INDRENI FAMILY.
    Stay safe and healthy. Health is A real WEALTH.

  • @bistaregbahadur5458
    @bistaregbahadur5458 Před 2 lety +5

    Jay ho lndreni krishna ko wow babal xa ramailo🙏🙏👌👌♥️👍️

  • @shitaldhamiofficial
    @shitaldhamiofficial Před 2 lety +2

    आहा सुदूरपश्चिम नेपालको संस्कृति आज ईन्द्रेणीमा देख्न पाउँदा सारै खुशी लाग्यो धन्यवाद टक्र्याउन चाहन्छु कृष्ण कँडेल ज्यु लाई 🙏🙏👏👏🇳🇵♥️♥️♥️

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 Před 2 lety +4

    अब प्रत्येक दिन यस नयाँ ईन्देणी स्टुडियो बाट देश भरीका का सांस्कृतिक देख्न पाईने भयो भने आज सुदुरपचिशम काे गीतहरू सुन्न पाईने भयो धेरै धेरै खुशी लाग्यो ।।

  • @dnkhadkaxetry3607
    @dnkhadkaxetry3607 Před 2 lety

    वाह हाम्रा सुदुर पश्चिम का अग्रज अनि अनुज सम्पूर्ण कलाकार एक साथ क्या गजब हाम्रो संस्कृति हाम्रो कला 🌺🙏सलुट छ इन्द्रेणी र कृष्ण कडेल लाई 💋💋💋

  • @balbahadurbohara6170
    @balbahadurbohara6170 Před 8 měsíci +1

    सुदुरपश्चिमको भासा बिस्वका कुनाकुनामा पुर्याइदिनिनुभएको धन्यवाद छ दाइ हजुरलाइ

  • @shangurung539
    @shangurung539 Před 2 lety +10

    I am also here to watch this program.
    In today's program, Paul Jew, who plays the flute, is honored.
    Not only me but everyone is happy to see it today.
    I always want to see Paul Jew in this program.
    Respect, Pawal Sir, play your flute.

  • @Ram.kp123
    @Ram.kp123 Před 2 lety +8

    Jay indreni कृष्ण दाजु लाई सलाम

  • @ommagar5807
    @ommagar5807 Před 2 lety +3

    सुदुरपश्चिमको सिङ्गो तिम लाई बधाई छ धन्नेभाद 🙏❤️🙏

  • @mailobabuji6114
    @mailobabuji6114 Před 2 lety +12

    हाम्रो संस्कृत राम्रो संस्कृत सम्पुर्णमा सलाम , संस्कृत सभ्यताको जननीहो , ठुलालाइ सम्मान सानालाइ प्रोत्साहन इन्द्रेणीको काम महान ❤️🙏🙏 जय इन्द्रेणी

  • @bharatdawadi4619
    @bharatdawadi4619 Před 2 lety +7

    Watching from NC USA
    My favorite program LOVE It ♥️🙏

  • @jayantbahadurbist9126
    @jayantbahadurbist9126 Před 2 lety +2

    आहा कति सुन्दर नेपालको पूर्व मेची देखि पश्चिम महाकाली सम्मका लोक तथा विभिन्न कला संस्कृतिको जगेर्ना गर्नु हुने विशेष गरी कृष्ण कडेल दाई लगायत सम्पूर्ण इन्द्रेणी टिमलाई हार्दिक आभार प्रकट गर्दछु 🥰

  • @keshavsaud8205
    @keshavsaud8205 Před 2 lety +1

    हाम्रो सुदुरपशिम
    राम्रो सुदुरपशिम।।
    जय चन्द्र सुर्य🇳🇵

  • @shivrajbhatt039
    @shivrajbhatt039 Před 2 lety +2

    धेरै धेरै धन्यवाद छ ,हाम्रो सुदुर पश्चिम काे कला सस्कृति पनि समाबेश गरिएको मा

  • @bhimbogati3135
    @bhimbogati3135 Před 2 lety

    Aaj dherai khusi lagyo sudurpachhimko deuda dekhi xliya nach dekhna pauda jay indreni

  • @sandeepchand3432
    @sandeepchand3432 Před 2 lety +3

    दुई हात को सलामी छ ईन्द्रणी टिम लाई जसले धैरै मेहनत,धैरै संघर्ष,त्याग गरेर वर्तमान दिन मा यो स्टेज मा आईपुग्दा कृष्ण सर को सरहानिय ,पुण्य कामको ब्याख्या त गर्न सक्दीन र पनि परदेस बाट मेरा मेरा हृदयका मेरा ठाउका कलाकार ज्यु हरुका मेरा संस्कृती का धैरै थोरै गित, देउडा भाका सुन्न पाऐ। धन्यवाद सबै लाई।

  • @basanthbistasingh412
    @basanthbistasingh412 Před rokem +1

    Jay shree krishna jay indrani jay sundr sudur so proud 👏❤️🙏

  • @kamalaadhikari7393
    @kamalaadhikari7393 Před 2 lety +4

    शुदुरपश्चिमका कलाकारहरूलाई हृदय देखि नमन गर्दछु। आफ्नो कला र संस्कृतिको सधै जगेर्ना गर्नुहोला।

  • @joshililamani8677
    @joshililamani8677 Před 2 lety +5

    जय देउडा संस्कृति, जय indreni programme 💞🙏🇳🇵

  • @keshabsinghbist6887
    @keshabsinghbist6887 Před 2 lety +7

    सलाम छ दाजुको सोचाइलाई 🙏🙏🙏

  • @tapendrack4028
    @tapendrack4028 Před 2 lety +6

    म आज जति खुसि भए ईन्द्रेणी हेरेर त्यति कहिले पनि भएन धेरै धेरै धन्यावाद ईन्द्रेणी टिमलाई र सम्पुर्ण सुदुरपश्चिमेली कलाकारहरुलाई साथै बधाई तथा शुभकामना पनि छ ।

    • @OmPrakash-br7sg
      @OmPrakash-br7sg Před 2 lety

      धेरै धेरै धन्यवाद ईन्देणी टिमलाई ला

  • @ramesh2055
    @ramesh2055 Před 2 lety +4

    जय गित //
    जय संगीत //
    ल आज पनि इन्द्रेणीमा नाचले धुलो उडला जस्तो छ //
    जय इन्द्रेणी ///////

    • @subeddurga6840
      @subeddurga6840 Před 2 lety

      जय ईन्द्रेणि परियार समपुरण परिवारमा मेरो सलाम छ र साथै कृषिण करेल दाजुलाई ढोगछ

  • @sitakarki1071
    @sitakarki1071 Před 2 lety +4

    आहा! कति सुन्दर र फराकिलो studio, नया studio मा नया कार्यक्रम देखन पौद सारै खुसी लाग्यो।सम्पुर्ण इन्द्रेणी team लाई नया बर्सको शुभकामना 🙏🙏🙏

  • @kishanban4037
    @kishanban4037 Před 2 lety +3

    कृष्ण सर प्रतिमा दिदी लाई सम्मान छ धेरै धेरै बधाई छ इन्देणी मा आएकोमा रेखा जाेशी बहिनी पावल राई भाई लाई धन्यवाद छ सुभकामाना छ आज धेरै रमाइलो भयो कृष्ण सर

  • @basanthbistasingh412
    @basanthbistasingh412 Před rokem +1

    See
    again jay 🌞 sundr sudur team so proud 👏❤️🙏👏

  • @bhimdangi4291
    @bhimdangi4291 Před 2 lety +6

    जय इन्द्रनि

  • @PKdon122
    @PKdon122 Před 8 měsíci

    सुदुरपश्चिमको कला संस्कृति यक दमै मन पर्यो ❣️💘

  • @prabinkumarb.c3918
    @prabinkumarb.c3918 Před 2 lety +5

    आज कति रमाइलो भयो इन्द्रेणीमा मलाई सारै भोक लागेको थियो यति रमाइलो कार्यक्रम हेर्दा कता हरायो हरायो सबैकलाकार हरु लाइ र कृष्ण दाई लाई मेरो उच्च सम्मान छ जय इन्द्रेणी

  • @keshabmadai1624
    @keshabmadai1624 Před 2 lety +1

    सम्पूर्ण सुदुरका महान हस्तीहरुलाइ हृदय देखि नै हार्दिक धन्यवाद । प्राज्ञ दाजु यज्ञराजलाइ बिशेष धन्यवाद

  • @Rameshbaduwal4257
    @Rameshbaduwal4257 Před 2 lety +1

    सर्ब प्रथम त मेरो ढोग प्रणाम सम्पुर्ण ईन्द्रेणी सपरिवार लाई ,,,
    धेरै ले आजको अपिसोट मन नपराउलान तर ईन्द्रेणिले गरेको यो काम को म शब्दमा व्याख्या नै गर्न सक्दिन । किन कि सुदुर र कर्णाली को पनि आफ्नै आफ्नै रितिरिवाज चालचलन छ यश मध्ये मा पनि यहाँ देखाएका झलक भन्दा अझै रोचक चालचलन त गाउँ मै सिमित नै छन पक्कै पनि आउदा दिनहरूमा यिनी को खोजिनिती ईन्द्रेणी गर्छ भन्ने मा म कुन्नै दुई मत छैन ।जस्तो नारा त्यस्तै बन्दै जावस ईन्द्रेणी यहि शुभकामना छ मेरो तर्फबाट 🙏जय ईन्द्रेणी जय संगित ,,,

  • @haribsaud1698
    @haribsaud1698 Před 2 lety +2

    👏जय ईन्द्रेणि ♥️👏जय सुन्दर सुदुर पश्चिम ♥️👏🇳🇵जय होस् सबै सबै को👏

  • @cookingchannel5025
    @cookingchannel5025 Před 2 lety +3

    आँखा रसायेर आयो आफ्नो सुन्दर सुधुरपछिम को प्रस्तुति देखेर धन्यवाद कृस्न दाजु

  • @tamuyam9526
    @tamuyam9526 Před 2 lety +1

    आहा कति राम्रो पस्चिमेली संस्कृति निकै रमाइलो लाग्यो

  • @gokarnabista5256
    @gokarnabista5256 Před 2 lety +2

    सुदुर पश्चिम का सम्पूर्ण कलाकार प्रति हार्दिक सम्मान जय गीत जय सङ्गीत जय इन्द्रेणी।।

  • @chalisepb
    @chalisepb Před 2 lety +1

    Pawal rai laai feri indreni ma dekhda ati khusi lagyo badai chha

  • @tekrawal3535
    @tekrawal3535 Před rokem

    नेपालकाे कला सस्कृति जाेगाउने एकमात्र कार्यक्रम ईन्द्रेणी हेरेर धेरै खुशी अनि रमाइलो लाग्यो ईन्द्रेणी कार्यक्रम टोलीलाई धेरै धेरै धन्यवाद ।

  • @bahadur301
    @bahadur301 Před 2 lety

    साच्चै मेरो लागि नयाँ र अनौठो लागिरहेको छ र खुशी पनि लागीरहेछ ।जयहोस इन्द्रेणी ।

  • @nepalimanbirbaduwal2731

    अति दामी सुदुर र मध्यपश्चिमको छलिया नाच छ।सुदुरपश्चिमका अग्रज सर्जक गायक गायिकाहरुलाई देख्दा सारै खुशी लाग्यो।इन्द्रेणी परिवारलाई हृदय देखि सलाम साथै उत्तोरोत्तर प्रगतिको कामना🙏🙏🙏🙏👌👌👌👍️👍️👍️👍️👏👏👏👏❤️❤️❤️❤️❤️

  • @krishnabhattarai2522
    @krishnabhattarai2522 Před 2 lety +1

    सम्पूर्ण इन्द्रेणी परिवार साथै सम्पूर्ण अथिती कलाकारजनलाई नमस्कार साथ धेरै धेरै धन्यवाद छ

  • @nawanggyurme86
    @nawanggyurme86 Před 2 lety

    Subakamana cha naya barsako
    Dhanyabad krishna ji
    hajurko swostalabko Kamana
    Jai indreni jai sangit

  • @prakashkc6852
    @prakashkc6852 Před 2 lety

    हाम्रो सुदूरपश्चिमको नृत्य अनि सङ्गीत यश इन्द्रेणी मार्फत हेर्न पाउँदा सारै रमाइलो लाग्यो ।

  • @dipenbhattrai9167
    @dipenbhattrai9167 Před 2 lety +2

    जय ईन्द्रेणी जय गीत जय सङ्गीत 🙏👏👏🎵🇳🇵👏 जय सुदूरपश्चिम

  • @chandraprakashkawar1935
    @chandraprakashkawar1935 Před 2 lety +1

    ओहो आज बल्ल नेपाली भन्न मन लाग्यो हाम्रो सकृती बल्ल झल्कियो अब चन्द्र सर्मा जस्ता हरु जलेर मर्छन है

  • @manojdeuba
    @manojdeuba Před 2 lety +2

    जय हो सुदूर पश्चिम नेपाल 🙏🙏

  • @AmarSingh-id6ly
    @AmarSingh-id6ly Před 2 lety +3

    नयाँ स्तुदियोको अहिले सम्म को अत्ति उत्कृष्ट प्रस्तुती

  • @navinbadala1476
    @navinbadala1476 Před 2 lety +1

    सुदुर पश्चिम को कलाकार पनि सम्मान दिनुभयो को मा हार्दिक बधाई छ

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 Před 2 lety +2

    कृष्ण कडेल जि लगायत इन्द्रेणी टिमलाई हार्दिक हार्दिक बधाई तथा सफलताको शुभकामना छ।कृष्ण जि हजुरहरुकाे याे संघर्षले गर्दा हामी नेपाली सम्मसत जाति भाषीहरुले याे मौलिक नृत्य ,गित ,सुन्न र देख्न पाइएको छ।।यहाँहरु सम्पूर्णमा नमन हार्दिक धन्यवाद छ।।।अाहा कति मिठाे गित ,सारै राम्रो नाच सम्पूर्ण लाई फेरि पनि हार्दिक बधाई छ।।।

  • @deepakrawat9475
    @deepakrawat9475 Před 2 lety

    इन्द्रेणी का कृष्ण भगवान कृष्ण कडेल प्रति समान छ जय सुदूरपश्चिम का संस्कृति

  • @umeshsinghumeshsingh3187
    @umeshsinghumeshsingh3187 Před 2 lety +3

    संस्कृति सब्यताको जननी हो
    जय इन्द्रेणी
    जय जननी
    जय जिन्दागानि

  • @rimbk7941
    @rimbk7941 Před 2 lety +3

    संगीत को मुहार फेरिने छ ! लुकेका प्रतिभा लाई उजागर गराउने कृष्ण कडेल लगायत सम्पुर्ण इन्द्रेणी टिम लाई धन्यवाद साथै बधाई छ !

  • @bhantamarakar4348
    @bhantamarakar4348 Před 2 lety

    Aaha Sarai man parryo aajko karyakram jay sudur ♥️♥️🙏🙏🙏

  • @krishnakhadka4282
    @krishnakhadka4282 Před 2 lety

    सुदुर पश्चिम् को कला संस्कृत को झलक देख्न पाउँदा धेरै राम्रो लाग्यो

  • @ganeshbaniya6066
    @ganeshbaniya6066 Před 2 lety +1

    पावल राई बिना इन्द्रेणी परिवार अदुरो हुन्छ pls पुर्बेली ठिटो जोडिएको इन्द्रेणी मा गर्व लाग्छ है

  • @loknathpaudyal4838
    @loknathpaudyal4838 Před 2 lety

    अतभुत रमाइलो छ इन्द्रेणी टिमलाई शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना सब सबैलाई धन्यवाद बधाई तथा शुभकामना

  • @er.liladharbhatt630
    @er.liladharbhatt630 Před 11 měsíci

    जय सुदुरपशिम कला र सस्कृती को धनी मेरो देश नेपाल मेरो प्रदेश सु।प।💚💚💞💞💞💞💚💚

  • @shresthatek6710
    @shresthatek6710 Před 2 lety +2

    jaya ho indreni krishna sir

  • @narsinghkhati2619
    @narsinghkhati2619 Před 2 lety

    सु.प का कलाकारहरु ले आज ईन्र्देणि मा तहल्का माच्याए छ ल बधाई छ।

  • @birBahadur-kw2hb
    @birBahadur-kw2hb Před 2 lety

    धेरै धेरै राम्रो छ जय हाम्रो ईन्देणि समाज

  • @kcchetana
    @kcchetana Před 2 lety +4

    Jay indreni jay gitsangit

  • @travellermebiren
    @travellermebiren Před 2 lety

    सस्कृती सभ्यता को जननी हो । जुन इन्द्रेणी कार्यक्रमले प्रस्ट्याएको छ। हरेक कार्यक्रममा अझ नयाँ नयाँ जोस जागर देख्न पाउँदा मलाई आफ्नो प्रगती भएको अनुभव हुन्छ।। सधैं यसरिनै अगि बढेको देख्ना पाईयोस ।शुभकामना 🎉🎉🎉🎉

  • @mr.samarth5187
    @mr.samarth5187 Před 2 lety

    हाम्रो सुदूर संस्कृति, सस्कार र प्रकृति को धनी जय होस

  • @narendrarajbhatta5220
    @narendrarajbhatta5220 Před 2 lety +1

    सुदूरपश्चिम को संस्कृत लाई पनि महत्त्वपूर्ण दिनमा सम्झन भएकोमा हार्दिक धन्यवाद कृष्ण कडेल दाइ ज्युलाइ नमन

  • @radiantramesh4244
    @radiantramesh4244 Před 2 lety +1

    कृष्ण दाइ आजको कार्यक्रम धेरै धेरै मनमोहक छ! दाइ सुदुरपस्चिममा गौरा पर्बका खास खास संस्कृत जुन तपाईलाई र सारा नेपालीलाई धेरै मन पर्ने छन अझै कति छन कति।।।!! दाइ अब एउटा टिम बनाएर तिनको नि एउटा संस्करण ल्याउनु पर्यो दाइ त्यो संस्करण अझै धेरै प्रख्यात हुनेमा म बिस्वस्त छु दाइ🙏🙏💅💖
    हजुरको अनि सारा नेपालीको जय होस!!
    जय नेपाल !!💖💘💕💝

  • @realtejk
    @realtejk Před 2 lety

    सुदुर पस्चिमलाई एकमुष्ट देखाइदिएकोमा इन्द्रेणी टिमलाई हार्दिक धन्यवाद

  • @rokayasarkar9527
    @rokayasarkar9527 Před 2 lety

    जय गित जय संगित जय सुन्दर सुदूरपश्चिम 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @nareshbhattrai3433
    @nareshbhattrai3433 Před 2 lety

    Aaha hamro sudur pachim ko lok sanskrit jhalkaune program indreni marfat dekhaunu vayeko ma kirshna kadel sir lai dherai dherai dhanyabad sathai hamro su pa ka sampurn kalakar team lai hardik naman

  • @begamthapa2688
    @begamthapa2688 Před 2 lety

    उत्कृष्ट छ अाजको कार्यक्रम पावल राई लाई फेरि ईन्द्रेणिमा देख्न पाईयो अब सधै ईन्द्रेणिमा रहि रहनु जय ईन्द्रेणि

  • @hiralalsapkota1111
    @hiralalsapkota1111 Před 2 lety

    सस्कृति सभ्यता को जननि इन्देणि कार्यक्रम लाइ मुरि मुरि शुभकामना

  • @kanyarajtamang1702
    @kanyarajtamang1702 Před 2 lety +1

    Namasté sudur pasuma heradaii xu ma saudía dekhi 🇳🇵❤️🇳🇵🇳🇵🇳🇵

  • @hariacharya6034
    @hariacharya6034 Před 2 lety +4

    जय जय इन्देणी बिच बिच मा दोहोरी भिडन्त पनि हुन परो हैइ

  • @kalpanabhandari8320
    @kalpanabhandari8320 Před 2 lety

    Wohhh....😘😍😍 sudur ...kalakar...Love u..

  • @abhisekhthapa-hj4cz
    @abhisekhthapa-hj4cz Před 9 měsíci

    धेरै माया अनि हेरिरहन्छु इन्द्रेणि कार्यक्र्म सन्चालाक कृस्न कडेल दाइलाइ धेरै धन्यबाद