बालेन रविसँग यसकारण मिल्दैनन् । मुकुलको प्रस्ताव फेल हुने ६ आधार ||Balen||Rabi||Rohit

Sdílet
Vložit
  • čas přidán 27. 06. 2024
  • यो भिडियो हेर्नुभएकोमा तपाईंलाई धेरै धेरै धन्यवाद । भिडियो जति सक्दो धेरै शेयर गर्नुहोला । यो च्यानल अपूर्व मिडिया प्रा।लि ले सञ्चालन गरेको आजको प्रेस डटकमको आधिकारिक च्यानल हो । हाम्रो सम्पर्क नम्बर ९८१८४२८९८१ हाे । © www.aajakopress.com , contact number : 9818428981
    Host : Rohit Bhandari
    Guest :
    Camera:Anush B.C.
    Editing: Nabin Ghimire
    Aajako Press is owned by Apurba Media Pvt. Ltd. which is a registered company in Nepal.
    Copyright for this content is with Apurba Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
    @Visit our official website
    www.Aajakopress.com
    #Aajako_Press #Rohit_Bhandari #balenshah #rabilamichhane

Komentáře • 37

  • @angelasherpa4399
    @angelasherpa4399 Před 29 dny +4

    बलेन देश को छोरा हो कुनै फोहोर मिसौनु. हुँदैन जय बलेन 💪👍

  • @Mewahang-li8qw9gq7l
    @Mewahang-li8qw9gq7l Před 29 dny +5

    कान्ड धेरैछ रबि लामिछानेको पत्रकार पुडासैनी कान्डा driver कान्डा नागरिकता कान्डा पासपोर्ट कान्डा सहकारी कान्डा कान्डाइ कान्डको महानायक हो रबि लामिछाने

  • @bardandahal5448
    @bardandahal5448 Před 29 dny +4

    बालेन रबिसङ्ग मिल्नु हुदैन ,मिले बालेन पनि सकिन्छन।

  • @sudhirkhanal8910
    @sudhirkhanal8910 Před 29 dny +3

    मिल्नै हुँदैन बालेन जस्ताे स्वच्छ छबि भएका ब्यक्तिले । रवीकाे छबि स्वच्छ छैन र झुट पनि धेरै बाेल्छन् ।

  • @biyogee946
    @biyogee946 Před 29 dny +4

    रबिको क्रेज कहाँ घटेको छ हामीतिर घटेको छैन त काठमाण्डौ उपत्यका मात्र रहेछ नेपाल जस्तो गर्छन ७७ जिल्ला नेपाल होईनर ७७ जिल्लामै क्रेज छ रबिको बालेनको क्रेज त काठमाण्डु भेलु भित्र मात्र हो

  • @Iamdi2zy
    @Iamdi2zy Před 28 dny +1

    मेरो पनि सत्य बिचार हो रबिसंग कुनै हालतमा बालेन मिल्नु हुदैन किनभने रबि बुढा नेताहरू संग उठबस भैसकेको छ त्यसैले दिल्मे कुच तो काला है भाइजान ।

  • @mallok3425
    @mallok3425 Před 29 dny +1

    रास्वपासंग मिल्नै हुदैन। मिलेपनि स्वणीम र रबि अनि नाम आयन एअकजना मधेसि रहित हुनुपर्छ

    • @mallok3425
      @mallok3425 Před 29 dny

      रबिले रबिन्द्र मिस्रलाइ जवाफ दिदा माओवादी बन्नसक्छु राजावादि बन्दिन भनेकाथिय यसैलेपनि थाहाहुन्छ बालेन र रबिको मिलन असम्भव छ

  • @user-uj8xt2xw8d
    @user-uj8xt2xw8d Před 29 dny +2

    बालेन यस्ता शहकारीठग का झुण्डहरु संग मिल्नुत के कुरा यस्ता कुहिएका ठगहरुलाई रद्दीकाे टाेकरीमा हाल्दिनु पर्छ

  • @shankarrajbaral4691
    @shankarrajbaral4691 Před 28 dny +1

    बालेनलाई सभापति दिनसक्नु पर्यो नी रवीले

  • @suneelthapa9758
    @suneelthapa9758 Před 29 dny +1

    बालेन किन मिल्नु ।।बालेन लाई भजाउनु खोज्दैछ ।।

  • @dhurbapaudel-es7fv
    @dhurbapaudel-es7fv Před 28 dny +1

    बालेन रबि सङ्ग मिल्ने किन के????? रबि नया रास्टृय फटाहा हो त!

  • @ananathsapkota2032
    @ananathsapkota2032 Před 29 dny +2

    ए, हजुर, देश र नेपालि नागरिकको लागि भलो चिताउने भनेको राजसंस्था र राजा नै रहेछन् पार्टी र नेता हरु त बिदेसी दलालि स्वार्थी र सोलो पोईजन् पो हुँदो रहेछन् घामजस्तै छर्लङ्ग भयो अबत् तैपनि राम्रा ब्यक्तिहरु ठाऊमा पुग्नको लागि ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद, जय देश जय नागरिक जय नरेश जय नेपाल आमाको,०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं कसोहोला् हजुर ?

  • @सुन्दरमन्

    गरिरहेछन् आशा भन्दा आशङ्का बढ्यो देश र जनता को माया गरौं कुर्सीको माया होइन रवि जी

  • @Sanjay-im5on
    @Sanjay-im5on Před 27 dny

    भ्रष्टाचारमा डुबेका, शक्तिमा रमाउने भन्दा जनताको मन जित्न सक्ने व्यक्ति र त्यो जीतमा अटल रहन सक्ने व्यक्ति मात्र बालेन टिममा अट्न सक्छ ।

  • @bishnukumarshrestha9997

    सटिक विश्लेषणका लागी धेरैधेरै धन्यबाद छ ।

  • @narendrabhusal5090
    @narendrabhusal5090 Před 28 dny +1

    बालेन कहाँ को बाघ कहाँ को स्याल

  • @biyogee946
    @biyogee946 Před 29 dny

    मुकुल ढकाल त हाम्रो तिर आएनन त रिपोर्ट लिन

  • @ganeshbhandari2166
    @ganeshbhandari2166 Před 27 dny

    I chose Balan ❤❤❤❤ no no mccno Rabi???

  • @DSharma117
    @DSharma117 Před 28 dny

    Balen communist soch bhako r Rabi democratic bhayera milna sakdaina

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 Před 28 dny

    पत्रकार भाई,
    समयले कसलाई मिलाउँछ र कसलाई फुँटाउछ हेर्दै जानु ।
    दुई हजार वाउन्न साल देखी दुई हजार एक एकसठी साल सम्म माओवादी र काँग्रेस बिच कती
    भयानक दुश्मनी थियो ? काँग्रेसले माओवादी नेताहरूको टाउकोको
    मुल्यनै तोकेको होइन र ?
    दुई हजार बैसठ्ठी सालमा दुवैको
    घाँटी जोडियो एकले अर्कालाई सहयोग गरे ।
    विगतको गठबन्धन सरकारको नेतृत्व गर्न काँग्रेसले माओवादीलाई सघाएर मिलीजुली गठबन्धन सरकार बनेको थिएन र ?
    त्यसरीनै समयले कसलाई नजिक र कसलाई टाढा राख्नेहो त्यो कुरा
    परिस्थितिमा भर पर्छ ।
    I don't like 12 brother's media team.

  • @jawansinghtamang
    @jawansinghtamang Před 29 dny

    सरकारबाट बाहिरिने बहाना हो तर सजिलो कहाँ छर? रबि आफै कार्यपझ्याप नहोला भन्न सकिन्न यही हो कच्चा नीति, निर्णयको परिणाम

  • @axlrose4644
    @axlrose4644 Před 28 dny

    Balen lion ho but Ravi jee fox, so fox Ra lion KO dosti hola Ra, and Balen mission today ma chan for make better 2moro for better future but Ravi jee mission confused mission 2084

  • @Jun-mn9qh
    @Jun-mn9qh Před 28 dny

    Tapinle yo bisleson garna jaruri nai thiyena. Jaba dhakal le bhanyo bhandai ma na ta RPP milna jane nata Balen milne jane. Uniharu ko ah afhnu siddantha cha ni.

  • @axlrose4644
    @axlrose4644 Před 28 dny

    Auta Kura truth ho ki mayor Balen is 1000 times better than HM Ravi, and Balen bhaniko kaam garni and fast result dini manxe ho but Ravi jee chhahini bhanda dherai bolni manxe ho, Balen lai guffadi bhanauni tira nalagnuss plz

  • @RamchandraBartaula-ik8rf

    Milnupani hunaa

  • @girigurung6275
    @girigurung6275 Před 27 dny

    नमिल्नै नै बेस

  • @bishan124gaming5
    @bishan124gaming5 Před 28 dny

    Balen ravi sangaa mildeinaa yesto chor fathaa gaffadi kasri pathauchaa balen loyalty leader ho vision vako netaa balen ravi khoi vision kehi dhekhinaa aahile samma gaff diyeraa matra gareko dhekhchu balen harka gopal milnu sakchaa aru rsp naya jogi purano jogi kehi farkchaina yetti ho

  • @kishormaharjan8782
    @kishormaharjan8782 Před 29 dny

    Yo sab rabiko naya chal ho 84 ko lagi

  • @RamchandraBartaula-ik8rf

    Shakari chor ko grup aaba papularti kam vayera runa thaleo😊

  • @rabinrai96
    @rabinrai96 Před 28 dny

    बकम्फुस कुरा सुनेर time बर्बाद भो

  • @RajuThapa-nw7ww
    @RajuThapa-nw7ww Před 29 dny +1

    Balenle party khole balla thaha paux kasto hunx rajniti

  • @RajuThapa-nw7ww
    @RajuThapa-nw7ww Před 29 dny +1

    Kahako pati kahako meyr sanga kaha milx ta

  • @RajuThapa-nw7ww
    @RajuThapa-nw7ww Před 29 dny

    Rabiko agadi balenko tulanae hudaen

  • @RajuThapa-nw7ww
    @RajuThapa-nw7ww Před 29 dny

    Janita uhi ho samsad vabanma

  • @rajuadhikari5561
    @rajuadhikari5561 Před 28 dny

    Bahumat na vaye paxi again hunu paro bahumat diuna ani heram