नख्खुको मन्दिरभित्रै निर्ममता पुर्बक पशुलाईझै बलि चढाइ ब्यवसायीको हत्या | छिमेले खोले रहस्य|Ganga|

Sdílet
Vložit
  • čas přidán 12. 09. 2024
  • Host:Ganga lama
    Edit/Camera: ब्लोन शुक्र
    हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
    Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
    यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #भिडियो_अन्तिम_सम्म_हेरि_सेयर_गर्नुहोला । #गंगा_लामा #गुड_टिभी #हत्या

Komentáře • 321

  • @raihangkanchhaofficial
    @raihangkanchhaofficial Před rokem +87

    गंगा दिज्यु हजुर गंगा झैँ पवित्र हुनुहुन्छ। हजुर महान हुनुहुन्छ। यस्ता हत्यारा दलाल ठगहरुलाई त्यसै छाड्नु हुन्न है! भगवानले हजुरको सधैं रक्षा गरुन्।

  • @kanchancentury1324
    @kanchancentury1324 Před rokem +65

    अब रगतको खोला बग्छ नेपाल् मा
    सत्यताको अन्त्य हुदै छ मानव होईन
    दानवहरु धेरै भयो 😭😭

  • @shantikokhojima6040
    @shantikokhojima6040 Před rokem +72

    जबसम्म फाँसी को कानुन बन्दैन तबसम्म
    नेपालमा यस्ता घटनाहरु दिन प्रतिदिन 😱
    बढ्दै जानेछन् 😢घटनाको सत्यतथ्य 🤔
    छानबिन गरेर हत्यारा लाई फाँसी दे सरकार🙏
    मृतक को आत्माले शान्ति पाओस्💐😢😭

    • @govinpun4096
      @govinpun4096 Před rokem +1

      Es mero pani sahamat chhu

    • @oneshotff5469
      @oneshotff5469 Před rokem +2

      एकदम सहि कुरा भन्नु भाछ यस कुराम सहमतछु अनि अर्को कुराहामि हिन्दुले बलि चढाउने कुरा सबै भन्दा ठुलो बिस्वोमै हामि गलत देस मध्य मा प़र्छौ अरुदेस ले बली भनेर हत्यागरदैन खानको लागीत गरछन तर हमीझुठ बोलेर हत्यागरछौ योअतेन्तै दुखनियछ

    • @prempun4318
      @prempun4318 Před rokem

      sahamati mero pani hajurlai

  • @quranfakeaasmanikitabhai4096

    अपराधीलाई कडा भन्दा कडा कारवाही गरी सजाय हुनुपर्छ

  • @gyanthing48
    @gyanthing48 Před rokem +2

    पत्रकार गंगा बहिनी लाई नमस्कर छ हाम्रो देशमा देश र जनता को सरकार नै नभएको देश हो सनातन अनादी काल देखीका भगवान बुदधको बुदधभुमी नेपाल सर्बप्राणी अहीँसा को देश तर यो देश मा मानव धर्म सकाई सकेका छन कीन ? जहानियाँ राणा शासन देखी नै देश मा शिक्षा दीक्षा शासन धर्म को नाम्म हीँसा बादीका ल्याईते कुसासन धर्म संस्कार राणा ले आएतित गरे र १०४ बर्ष कुसासन चलाए तेसैले राणा शासन नै पतन भएको हो !!!

  • @nanugahamagar6754
    @nanugahamagar6754 Před rokem +11

    अपराधी लाई आजिबन काराबास होस जनता लाई सुरक्षा को प्रत्याभूत होस दोसि लाई हदैसम्मको कामकारबाही होस

  • @IndigenousOfNepal
    @IndigenousOfNepal Před rokem +3

    गंगा बहिनी त्यो background music सारै सर्को भयो । यस्तो म्यूज़िक त कुनै देशको समचारमा हुन्न है ।

  • @mbtjanamlama7976
    @mbtjanamlama7976 Před rokem +15

    दोषी लाई कडा भन्दा कडा कार्वाही होस्

    • @birbahadurtamang7763
      @birbahadurtamang7763 Před rokem

      यो सतीले सरापेको देशमा के के देखनु सुननु परेको हो गाठे

  • @punyaghimire7960
    @punyaghimire7960 Před rokem +5

    त्यसरी कुटपिट गरेर हत्या गर्नेलाई आजिवन काराबास हुनुपर्छ । कानुन फितलो भएको देसमा जेपनि हुँदैछ ।

  • @tarashrestha8213
    @tarashrestha8213 Před rokem +1

    यो अपराधि लाइ फासि दिनु पछृ तेसै छाड्नु हुदैन 🔥

  • @janaklohar8284
    @janaklohar8284 Před rokem

    दोषीलाई कडा भन्दा कडा कार्वाही हुनुपर्छ र नेपाल सरकारले दोषीलाई फासी दिनुपर्ने हो

  • @tulasashrestha9661
    @tulasashrestha9661 Před rokem +1

    यस्ता ज्यानमारा अपराधीलाई हदै सम्मको कारबाही गरियोस्।यो धर्तीमा राम्रो गरेर पनि बाँच्न गार्हो भयाे । हार्दिक श्रद्धाञ्जली भाइ। तपाईंको आत्माले शान्ती पाओस्।

  • @laxmithapachuhan5862
    @laxmithapachuhan5862 Před rokem +1

    दाइ हजुर जस्तो एति राम्रो सबैको प्रिय् ,एक समाजसेवि जस्तो मान्छे कुन पापी को नजर लाग्यो 😭😭त्यो पापीलाइ कदापि भलो हुदैन 😭😭

  • @manishapathak5486
    @manishapathak5486 Před rokem +1

    अपराधीलाई कारवाही होस पसुलाई झै नभन्दिनुस पशुलाई पनि मार्न पाईदैन भन्दिनुस पसु पनि प्राणी हो

  • @sofiya2255
    @sofiya2255 Před rokem +1

    अपराधी लाई कडा भन्दा कडा कारबाही होस्

  • @Whichcountryisthis102
    @Whichcountryisthis102 Před rokem +2

    अरु दले गरेर खाएको देख्न नसकेर होला सायद रिस गर्ने हरु ले नै मरेको हुन पर्छ।

  • @remtandan5907
    @remtandan5907 Před rokem

    यस्तो कलियुग काे कमाल हो कि क्या हो? अबत सोझा साझा लाई बाँच्न गर्हो भयो है

  • @supriyasangpang8810
    @supriyasangpang8810 Před rokem +1

    ट्यापेहरुले होला नी.... नबस वा के गरेको भन्दियो होला.. तर हत्यारालाई कार्बाही हुनु पर्छ..

  • @muktinathupretinepalifarme6509

    दानविय कार्य

  • @pabigurung1603
    @pabigurung1603 Před rokem +14

    ए भगवान यो देशमा क भइरहेको छ निर्दोष नफसोस् दोसिलाइ कारबाही होस्

  • @ramugaire2960
    @ramugaire2960 Před rokem

    गङ्गा जी सलुट छ कामको सलुट

  • @minathaba6215
    @minathaba6215 Před rokem +2

    यो मान्छे लाई बलि दिने पुजारी चै को रहेछ त्यस्कलाई बलि दिन को साटो चै त त्यही पुजारी लाई समातेर बलि दिए हुन्थ्यो

  • @nabinsunam2911
    @nabinsunam2911 Před rokem +2

    त्यो पापी अपराधीलाइ छिटो भन्दा छिटो फाँसी को सजाय हुन पछ

  • @user-lr1eq8rk1s
    @user-lr1eq8rk1s Před rokem +8

    जब सम्म नेपाल मा अब फाँसी को सजाय नभए सम्म एस्तै हो दोसि लाई छिट्टै कारबाही गर्नु पर्यो🤔🤔गङा नाना🙏🙏🙏

  • @mayarai4634
    @mayarai4634 Před rokem +2

    Mandirma basne ti 2 jana pani mileko hunu parxa ramro anusandhan hos

  • @dilamgurung4352
    @dilamgurung4352 Před rokem +1

    गन्गा मेम तपाई पनि क्यार फुल रहनु तपाई लाई पनि घ धेरै ले रिस गरि राखेको छ राम्रो काम गर्ने लाई खुट्टा तान्न खोज्छन take care god’s blessing you

  • @birarai241
    @birarai241 Před rokem

    Love you ganga lama

  • @indrabasnet8780
    @indrabasnet8780 Před rokem +1

    सत्य छान्बिन हुनु परो पापी लाई कडा भन्दा कडा कारबाही होस

  • @syanugrg330
    @syanugrg330 Před rokem +1

    धर्मको नाममा हत्या गर्ने कस्तो धर्म हो हत्यारालाई फाँसीको कानुन बनाउनुपर्छ

  • @pramishlama1617
    @pramishlama1617 Před rokem +1

    नेपाल को कानुन पैसा मा बिग्ने हरु ले के हेर्लान

  • @miragorkhali8943
    @miragorkhali8943 Před rokem +1

    हत्यारा लाई कडा कारबाहि होस

  • @pp.channel22
    @pp.channel22 Před rokem

    जुन राम्रो मान्छे लाई नैं अनेक गर्छन्

  • @taraacharya6023
    @taraacharya6023 Před rokem +1

    यो अपराधि लाई चाडै पक्राउ गरेर कारबाइ होस

  • @krishnatamang9856
    @krishnatamang9856 Před rokem +1

    यदि नेपालमा मान्छेलाई बली चढाउने मन्दिर छ भने त्यो मन्दिर तुरुन्तै भत्काउनु पर्छ र अपराधीलाई फाँसी अथवा जन्मकैद जेल हुनुपर्छ?

  • @sovitthapa1193
    @sovitthapa1193 Před rokem

    कानुन र अराजक राजनीति को प्रमुख कारण हो चोर भ्रष्टाचारी ,ट्यापे गुन्डागर्दी बढेको ।

  • @arjunbohara9416
    @arjunbohara9416 Před rokem +2

    नेपालमा जब सम्म सहि कानुन बन्दैन तब सम्म यस्ता घटनाहरु दौडिरहन्छन

  • @rambaraili483
    @rambaraili483 Před rokem

    यसता धामी झाक्रीलाई कारबाई हुन परछ

  • @bhumikapalli6035
    @bhumikapalli6035 Před rokem

    Abo parmesor le bhannu vako bachan pura hudai xa sabai le aatmik hirdai kholnu hoss sangasarik hirdai hain yo antim din aako ho Amen

  • @pratikgrg4161
    @pratikgrg4161 Před rokem +2

    अपराधी तिनै टाेले गुण्डाहरु पनि हुन सक्छ त्यो बाईक वालालाई एक झापट लाउनु पर्ने बिचमा हिराे बन्न खाेज्ने हत्यारा छिट्टै पत्ता लागाेर Rip

  • @kishworkhand8943
    @kishworkhand8943 Před rokem +12

    के हुदैछ नेपालमा हे भगवान 🙏 हत्यारा लाई हदैसम्मको कारबाही होस

  • @rajmagar1000
    @rajmagar1000 Před rokem

    Kada sajaye hunuparyo dulo

  • @santoshkumarrawal7317
    @santoshkumarrawal7317 Před rokem +1

    अपराधी लाई छिट्टो खोजेर कणा भन्दा कणा कार्वाहि हुनु पर्छ ? राम्रो मान्छेलाइ मारिहाल्नु पर्ने कारण के ?

  • @jayantibasnet3142
    @jayantibasnet3142 Před rokem +8

    जबसम्म नेपालमा फाँसीकाे सजायकाे कानुन बन्दैन तबसम्म यस्ता घटना घटिरहन्छन्।

    • @RenukaRai2
      @RenukaRai2 Před rokem +1

      सहि हो

    • @yambahadur8334
      @yambahadur8334 Před rokem +1

      Fasi ko sajay hune desh harumani asta ghatna pari ghatnA vairahanxa jayantii

    • @jayantibasnet3142
      @jayantibasnet3142 Před rokem

      @@yambahadur8334 भए पनि कमै मात्रामा हाेला नि हजुर

    • @yambahadur8334
      @yambahadur8334 Před rokem +1

      @@jayantibasnet3142 honi jayanti jiu asta ghatna pari ghatna haru kami garnu tw manxema ramro Rojgari sikchya Chetana hunuparxa k ani maya daya sathsport hunu parxa ni

    • @jayantibasnet3142
      @jayantibasnet3142 Před rokem

      @@yambahadur8334 yes u r right

  • @ManSingh-gk5er
    @ManSingh-gk5er Před rokem

    कानुन संशोधनको गरेरभयपनि यस्ताअपराधिलाईफासीकोसजायहुनूपप्रछ

  • @magarneekamala1600
    @magarneekamala1600 Před rokem

    जब सम्म नेपालमा फाँसीको सजाय हुँदैन तब सम्म यो घटना दिन प्रति दिन बढिरहन्छ।

  • @sangitasapkota2153
    @sangitasapkota2153 Před rokem

    सम्विधानका धारा परिवर्तन परिवर्तन गरेर अपराधी हरूलाई फाँसी दिनै पर्छ । कस्तो मन्दिर हो कसैले न देख्ने कोही त हुन्छ नि मन्दिर मा

  • @gangagangakc5996
    @gangagangakc5996 Před rokem

    घट्ना बारे सत्य तथ्य छानबिन होस । अपराधि हत्यारा लाई फासिको सजाय होस, निर्दोश ब्यक्ति लाई नफसाईयोस ।।

  • @mainasubedi6293
    @mainasubedi6293 Před rokem

    Aati dukha khabar Hardik shradhanjali Ganga Nani Ramro Aanushdhan garnuhoss all the best all them lai

  • @munashree7090
    @munashree7090 Před rokem

    Sati pratha jheleko deshma mrityudandako sajaya hos....

  • @peterkhati9808
    @peterkhati9808 Před rokem

    मान्छेले मान्छेलाई मार्नु मानवता होइन । हामीले आफैलाई झैँ मानिसहरूलाई प्रेम गरिरहनुपर्छ भनेर प्रभु येशूले सिकाउनुभएको छ ।

  • @maya-qm3qw
    @maya-qm3qw Před rokem

    पापी हरूलाई छेड्ने हुदैन गंगा बहिनी

  • @sdhd8864
    @sdhd8864 Před rokem +1

    हाम्राे नेपाल मानि अपरादि लै फासिके सजाय हुनै परछा के मान्छे मासु पसालमा काटन राखेकाे बस्तु हैना जस्लाई जतिखेरा मारन मनलाउछ उतिखेरा मारन सबै काे ज्यान यउटैत हाेनि ज्यनकाे सटा ज्यान रगतकाे सटारगत हुनैपर्छ नेपालमा

  • @matiramb.k6431
    @matiramb.k6431 Před rokem +2

    नेपालको कानुन भएन जस्ले जे गरेपनी हुन्छ कानुन सन्शोधन गर्नु पर्‍यो र कडा कानुन बनाउन पर्‍यो नेपालमा मृत्युदण्डको कानुन बनाउन आबस्यक्त्ता देखिन्छ मेरो अनुरोध नेपाली राजनीति बिग्य हरुलाइ जय नेपाल आमा🇳🇵🇳🇵🙏🇳🇵🇳🇵

  • @jayakrisnamaharjan1123
    @jayakrisnamaharjan1123 Před rokem +1

    Mandirma basneharulai thaha hunu parchha.

  • @chandrarai1679
    @chandrarai1679 Před rokem +1

    नेपाल मै छ मंदिर मा बलि दिने प्रथा, भगवान यो प्रथा बन्द गर्नुहोस् I भगवान ले कहिले पनि पशु बलि माग्दैन I यस्तै भयेर मान्छे मार्नु केही जस्तो लाग्दैन I यस्ता पापीहरूलाई सद्बुद्धि दिनुहोस् भगवान I

  • @sahishnutabasnet952
    @sahishnutabasnet952 Před rokem +1

    Music dharai vo hou background music alik kam garne bela ho

  • @samjhanagurung8562
    @samjhanagurung8562 Před rokem +8

    घट्नाकाे छानबिन गरेर अपराधीलाई कडा भन्दा कडा सजाय हाेस्

  • @birgotame2345
    @birgotame2345 Před rokem

    नेपालमा कानुन को बिजोग छ तै भयर यस्तो घटना दिन प्रतिदिन बढ्दै छ।

  • @prakashpariyar208
    @prakashpariyar208 Před rokem

    नेपाल मा लुटुवाहरु छन नि तीन झोले पाटी इनि हरुलाइ जब तक फालिदैन तब सम्म भैराख्छ

  • @gitalimbu6631
    @gitalimbu6631 Před rokem +4

    हे भगवान मानबता कता हरायो।😭

  • @kalpanagautam6357
    @kalpanagautam6357 Před rokem

    हत्यारा लाई कडा भन्दा कडा कारबाहि हुनुपर्याे

  • @tamangnianita7216
    @tamangnianita7216 Před rokem

    Sai kura ho dee good news

  • @bikramlimbu4857
    @bikramlimbu4857 Před rokem

    Haita k k chai dekhnu parxa yo nepalma

  • @developmentthapa
    @developmentthapa Před rokem +8

    के हुदैछ नेपालमा ? घट्नाकाे छानबिन गरेर हत्यारालाई हदै सम्मको कारबाही होस, नेपालमा मानव होईन दानवहरु धेरै भयो 😭

  • @badrimanshrestha1587
    @badrimanshrestha1587 Před rokem

    अपराधि पत्ता लगाइ शख्त कार्बाइ गरि कडा भन्दा कडा डण्ड दिइयाेस ।

  • @sureshpaudel2857
    @sureshpaudel2857 Před rokem +1

    गंगा बहिनी साहसिक रिपोर्टिङ ।घटनाको शीघ्र छानविन होस् । एउटा सुझाव यो ब्याकग्राउन्ड आवाज किन राख्नुहु्छ ? यस्तो आवाजले झन भिडियो हे्र्दा गारो हुन्छ ।अनि तपाईले भन्न खोजेको कुरा नि बुझ्न गारो हुन्छ । कुनै पनि भडियो बनाउँदा पृष्टभूमिमा अनावश्यक आवाज राख्नु राम्रो होइन ।

  • @durgaukhera1803
    @durgaukhera1803 Před rokem

    अपराधीलाई कडा भन्दा कडा कारबाही हाेस्

  • @kedarbahadurkatwal2473

    यो घटना रिलेसन सिपकोकारण
    आर्थिक डेपलवमा डाँह र घरेलुहिन्सा तेतिमा अनुसन्धानगरेपुगछ!

  • @nareshgurung1916
    @nareshgurung1916 Před rokem

    Background music k khushima rakheko hola

  • @ridamghimera4487
    @ridamghimera4487 Před rokem

    नेपाली को चेतना कहिले आउने हो नि भगवान

  • @saritac4016
    @saritac4016 Před rokem

    दाेसिलाइ कडा भनदा कडा कारबाही हाेस

  • @tsunilgurung7341
    @tsunilgurung7341 Před rokem +1

    थेट्... समाचार सङ्ग कस्तो background music हौ 😏...

  • @hajarjuni
    @hajarjuni Před rokem

    Great journalist 👍👍🙏🙏

  • @kajigajmer4154
    @kajigajmer4154 Před rokem +2

    so sad news need to proper investigation

  • @chitrakrishnatiwari9776

    त्यस मन्दिरको वरीपरी प्रहरी चौकी राख्नु पर्ने देखिन्छ । त्यस्तो लागू पदार्थ खानेहरुको भर हुँदैन ।

  • @sugamlawati3065
    @sugamlawati3065 Před rokem

    हिन्दु रास्ट्र घोषणा गर्ने सबैलाई यसरी बलि चढाउनु 🤔🤔🤔🤔🤔बाइबल भन्न्छ मुर्ति पुजा पाप हो......

  • @user-mq8bn8wg2d
    @user-mq8bn8wg2d Před rokem

    kathmandu mai yasto khatra xa .ani gauma kasaari gauma surkxyaa hunxa

  • @shankarnepali3927
    @shankarnepali3927 Před rokem

    Hatyar lii sajay dinu prx hey nepal sarkar k gri rhko xito vnda xito xanbin gryra karbhai grnu pryo

  • @renukashrestha8608
    @renukashrestha8608 Před rokem

    kada karbahi hos nana

  • @hiramaya4786
    @hiramaya4786 Před rokem

    Kada vanda kada ssjye hos mirtu dand hos

  • @tamupadam695
    @tamupadam695 Před rokem

    गङ्गा जि कान नै फुट्ने गरि ब्याग्राउन्डको म्युजिक किन ?????

  • @ratnatamang5241
    @ratnatamang5241 Před rokem +3

    नेपालमा जसरी अरूको हत्या गर्छ त्यसै गरेर हत्या को बदला हत्या नै गर्नु पर्छ कानुन र पुलिस ले केहि गर्दैन

  • @erushthapa8154
    @erushthapa8154 Před rokem

    कानुन नभएको देशमा यस्तै हो के गर्नु दिन प्रतिदिन यस्तो घटना हुँदै छ।

  • @user-yj8ox2pw3y
    @user-yj8ox2pw3y Před rokem

    हे भगवान्

  • @swagatamwelcome9693
    @swagatamwelcome9693 Před rokem

    Bhagwan mandhir ma hoina afno Vitra nei huncha.hami le afno Vitra nakhojera jaad murti ma bhagwan khojne garcha.

  • @gangalama5117
    @gangalama5117 Před rokem

    कडा भन्दा कडा कारबाही होस् भन्दा पनि यो नेपालको कानुनले गर्ने केहि होइन । यस्तालाई जबसम्म टुडिखेलको बीचमा लगेर फासीको सजाय दिइदैन तबसम्म यस्तो घटना घटिरहन्छ।

  • @raidipak5054
    @raidipak5054 Před rokem +4

    Sad News O M G 😭😭

  • @asharai9271
    @asharai9271 Před rokem

    Poisa hune vayasi poisa khuwayara aafnoi manxe le garda mareko hunsakxa

  • @pknphg8444
    @pknphg8444 Před rokem

    नेपालमा कानुन नभएको देश हाे जस्ले जे गरे पनि सरकारले छुट दिन्छ

  • @sulochanashrestha6175
    @sulochanashrestha6175 Před 5 měsíci

    Please stop Background music ganga mam. Ur program is awesome. Many people watch ur program. Thank you for making videos.

  • @kamalyamphurai4759
    @kamalyamphurai4759 Před rokem +1

    कडा कारबाही हैन कि यस्ता अपराधी लाइ अब समाज ले सजाय दिनु पर्ने भयो कि मर्नु पर्दा को पिडा कस्तो हुन्छ भनेर

  • @Thapasuuu
    @Thapasuuu Před rokem

    यस्मा केही रहस्य छ मन्दिर लाई भोग दियको हैन हुँदै हैन जस्तो लाग्छ ठुलो सडेनत्र हुदै छ दिन प्रती दिन दुश्मनी बदला लिने अर्को तिर राज्यको अस्तित्व लाइ धमिलो बनाउने आखिर कुरा बुझ्नै सकिन सत्य तत्य बाहिर आवस भगवान

  • @shamshrestha3413
    @shamshrestha3413 Před rokem

    किन म्युजिक बजाउनु पर्याे बाेलि सुन्न अबरुद्द भयाे गंगा जि।

  • @nandidhimal1365
    @nandidhimal1365 Před rokem

    Good jobs ganga Baine.I’m regular from USA

  • @BabasunuwarRai
    @BabasunuwarRai Před rokem

    हत्यारालाई चाडो भन्दा चाडो पता लाउनुपार्यो ,

  • @rohanchettri01
    @rohanchettri01 Před rokem

    Mero daii jastai parni manxe ho dada ani k vayo k vayo aajha samma ma ho ki hoina xan dada. dada xan Kati hasaunaw hunthiyo daii ley Rajan daii Kati majjaley bolnu hunthiyoo

  • @geetabhattarai702
    @geetabhattarai702 Před rokem

    What is about Mritak Rajan Basnet ???

  • @rejungmongool5452
    @rejungmongool5452 Před rokem

    Aparadhi lie kada vanda kada sajaya dinu parx.

  • @manjarikunj8217
    @manjarikunj8217 Před rokem

    Mam namaskar
    Ab jyan jogauna garo hune vo hajur

  • @यमराजामहत

    गंगा लामाजिको साहसिकताको अर्को उदाहरण।