!!! I Got Divorced !!! मेरो सम्बन्ध बिच्छेद यसरी भयो lll I am a single dad || Q&A || Biswa Limbu

Sdílet
Vložit
  • čas přidán 25. 12. 2020
  • Follow Biswa Limbu on:
    ▶Instagram: / biswa.limbu
    ▶Facebook: / biswasamekham
    ▶Like Biswa Limbu's page here: Biswa-Limbu-...
    ▶ This channel is dedicated to you all. I will upload vlogs,interviews,short films and interesting videos.I am really blessed with your support and love for Mero Online TV. I have started this channel to entertain you in different way. I would love to listen you all. I really appreciate critical comments. Hope you guys support,love and give guidance to me. It’s been almost 15 years in media and I always got love and support through this journey. Audiences are god for me.Love you all.
    !!!Got Divorced !!! My sad past lll My relationship || Q&A || Biswa Limbu ||

Komentáře • 1,1K

  • @BiswaLimbu
    @BiswaLimbu  Před 3 lety +118

    My son's video here
    czcams.com/video/XfJmmQdLYRs/video.html

    • @jannavikhadka3294
      @jannavikhadka3294 Před 3 lety

      Take care Biswa ji

    • @dilipgurung9394
      @dilipgurung9394 Před 3 lety

      1234567890qweertt 3 33 3 e r433333333 3d
      O@@jannavikhadka3294 3

    • @DeepakAlisha
      @DeepakAlisha Před 3 lety +2

      Sir namaskar Mero channel Ko link pin gari dinu na sir support hune thiyo mero channel lai

    • @asmibantawa3919
      @asmibantawa3919 Před 3 lety +1

      My crush biswa limbu😍maile socheko pani thiyana married vanera😪

    • @mdbikash2121
      @mdbikash2121 Před 3 lety +1

      Sewaro Biswa dada hjr lastai handsome hunuhunxa hjr every kura kam malai man parxa

  • @birajyekten2246
    @birajyekten2246 Před 3 lety +177

    ओहो....... झट्ट हेरेर मात्र कसैको जिन्दगी बुझ्न नसकिदो रहेछ।

  • @chemjonglimbu9192
    @chemjonglimbu9192 Před 3 lety +113

    विश्व जि धेरै धेरै धन्यवाद जानकारिको लागि र छोरालाई चाहिँ चाडै हेर्न पाउ ल।

  • @manitalimbul.m6872
    @manitalimbul.m6872 Před 3 lety +58

    यति हसिलो मुहार पछिको त्यो पीडा सुनेर नराम्रो लाग्यो, अझै धेरै सफलता को कामना दाइ🌻 अबो चाडै बाबू छोरालाई एक साथ देख्न पाउ

  • @prashnavlogvideo7289
    @prashnavlogvideo7289 Před 3 lety +265

    यस्तो सालिन ब्यक्ती को जीवन मा पनि यस्तो दुर्घटना हुदो रहेछ

    • @hastabdrrai1132
      @hastabdrrai1132 Před 3 lety +3

      vanesi hami ta Kei hoina raicha ali man dhukka vayo

    • @kisankafle1706
      @kisankafle1706 Před 3 lety +2

      Sojo laye nai esto ghatana gadxa bhai

    • @hitansovitlede4418
      @hitansovitlede4418 Před 3 lety

      Bro yo budha ko bolibachan matra raamro ho tara number 1 boka chha. Lady crazy jhinge chha tyahi vaera ho divorce vaeko

    • @user-mi1jj4qj5r
      @user-mi1jj4qj5r Před 3 lety

      @@hitansovitlede4418 त पनि बोका होस् गधा |

    • @kewalsangme9943
      @kewalsangme9943 Před 3 lety

      @@hastabdrrai1132 🙂☺😊

  • @ashokchamlingrai9645
    @ashokchamlingrai9645 Před 3 lety +59

    धरै खुसी लागेउ हजुर ले सबै खुलेर भन्दिनु भो मन को सफा हुनुहुन्छ आमा को कुरा मा आँखा भरी आँसु रसायो तपाईं को🙏

  • @puranlimbu244
    @puranlimbu244 Před 3 lety +103

    छोरा चै छिटो हेर्न पाउ है जिन्दगी भनेको यस्तै हो लुङ्गा ।

    • @umeshlinkhaofficial
      @umeshlinkhaofficial Před 3 lety +2

      लु छोरा देखाइसक्नु भएको छ दाईले

    • @puranlimbu244
      @puranlimbu244 Před 3 lety

      @@umeshlinkhaofficial tq hai ahile heri sake

    • @surendragurung3680
      @surendragurung3680 Před 3 lety

      czcams.com/video/XfJmmQdLYRs/video.html

  • @karanpegnimagar
    @karanpegnimagar Před 3 lety +48

    उस्तै-उस्तै रहेछ विश्व सर अनि मेरो जीवन कहानी।यस्तै हो सर जीवनमा उतार चढाव आईरहन्छन्,बाँकी जीवन अरुलाई हेरेर भएपनि मन बुझाउन सकिन्छ।

  • @nknkhambu1311
    @nknkhambu1311 Před 3 lety +208

    तपाईंको बोली मा धेरै मिठास छ विश्व आम्बु 😀

  • @subhapun3137
    @subhapun3137 Před 3 lety +73

    यो हो नि तरिका साँचो बोल्नु पर्छ मन हलुका हुन्छ ।

  • @mlastudios8515
    @mlastudios8515 Před 3 lety +18

    👏👏👏👏👏👏 विश्व भाई तीतोसत्य बोल्नको लागि पनि हिम्मत चाहिन्छ ।you are graet man..

  • @jibarai6638
    @jibarai6638 Před 3 lety +23

    मलाई नि धेरै कौउतहल्ता थियोे तपाईं जस्तो खुंखार मान्छे ले किन बिबाह ढिलो भनेर आज आएर धेरै खुशी लाग्यो।
    बिगत अर्कै रहेछ हामी लाई सफाइ दिनु भएकोमा मुरी मुरि धन्यवाद बिश्व दाई।
    मेरो तपाईं संग म्यासेन्जरमा च्याट पनि भको छ म तपाईंको ठुलो प्रसम्सक हु!!!

  • @charliedabadi4893
    @charliedabadi4893 Před 3 lety +63

    Your a divorced dad but now your a single dad. I’m also a single dad of 2 daughter 9 & 7 years. I like to be a single dad better than to be a married dad.

  • @ramprasain235
    @ramprasain235 Před 3 lety +100

    You are humble, honest and a true human. Sewaro.

    • @sarjanrai2594
      @sarjanrai2594 Před 3 lety

      Life sabaiko diffirent. Tarikale biteko hunchha ...dukhi nahunus. Sansar ma bhai rahanchha .......

    • @shantilama2841
      @shantilama2841 Před 3 lety

      Love u ❤️❤️❤️

  • @mohansingjalimission_10
    @mohansingjalimission_10 Před 3 lety +4

    विश्व जी तपाईको यो भिडियो असाध्यै मनपर्यो । तपाईको ब्यक्तिगत जीवनको उतारचढाव लगायत धेरै विषय जान्ने मौका पाए खुसी लाग्यो ।
    साच्चिकै तपाई धेरै मान्छेको नजरमा असल हुनुहुन्छ अझ प्रगतिको शुभकामना ।

  • @bimlathapa9380
    @bimlathapa9380 Před 3 lety +6

    ठिक छ विश्व जी नाम्विङ्गलाई चाडै सँगै राख्ने कुरामा धेरै खुशी लाग्यो सुन्दर भविष्यको असिम शुभकामना

  • @yambhujel4924
    @yambhujel4924 Před 3 lety +8

    जिन्दगी हो, यस्तै हुनुपर्छ भन्ने छैना, जस्तो आउँछ तेस्तै भोग्नुपर्छ, तेही भोगाई नै जिन्दगी हो,

  • @ribsnepal2532
    @ribsnepal2532 Před 3 lety +34

    जिन्दगी खै के हो के हो सानो सानो कुराले गर्दा सम्बन्ध नजिकिन्छ र सानो सानो कुराले नै सम्बन्ध चिसिन्छ त्यसपछि अन्त्य पनि हुदो रैछ के भाको होला😭😭😭

  • @Krishnakumar20404
    @Krishnakumar20404 Před 3 lety +8

    हजुर एउटा हुनोहार पत्रकार हो सर हजुरलाइ मेरो उच्च सम्मान अनि दुई हात जोडी नमस्कार 🙏हजुर को जिन्दगी को भोगाइ अनि हजुर को कहानी सुनेर धेरै दु:ख लाग्यो,,,, भावुक नै भए ! तर हिम्मत चाहिँ नहार्नुहोला । निरन्तर जानुस् !!

  • @user-tp6fs7qp6t
    @user-tp6fs7qp6t Před 3 lety +12

    तपाई सङ्ग इमानदार, सोझो सङ्ग डिपोर्स गर्नु भनेको त आफ्नो खुट्टा आफैले बन्चरो हन्नु हो बिश्व सर। यदि मिल्छ भने डिपोर्स भैसकेको भाउजुलाई हजुरको मिडियामा ल्याउनु पर्‍यो। यदि मिल्छ भने मिलेर बसेकै राम्रो होला कि बिश्व सर।

  • @PAUSHRAIproductions
    @PAUSHRAIproductions Před 3 lety +18

    सेवारो दाँदाँ म कतारबाट हेर्दैछु। *है विश्व दादा को फ्यान जति फटाफट साथि बनौ है च्यानलमा*

  • @tiljimee8140
    @tiljimee8140 Před 3 lety +6

    म पनि unmarried हुनुहुन्छ सम्झेको थिए तर,,,, मेरो जस्तै कहानी बोक्ने एउटा भरिया हुनुहुदो रहेछ,😪❤️❤️

  • @deepudeepu4761
    @deepudeepu4761 Před 3 lety +3

    यति रमाइलो अनुहारमा पनि केही पिडा भएको थाहा हुँदा मलाई पनि केही हदसम्म दुःख लाग्यो। जीवन हो उतारचढवपूर्ण त हुन्छ नै त्यही पनि त्यो विगतको कुराले आउने भविष्य लाई नराम्रो असर पर्न हुँदैन। बाबुलाई हजुरले गर्नुपर्ने कर्तव्यमा केही कमी हुन नदिनु। अझै धेरै प्रगति को कामना गर्दछु भाई। ♥️♥️♥️। मेरो मनमा अझै धेरै इज्जत र सम्मान जाग्यो आज हजुरप्रती। May God bless you.

  • @birachhaofficial4905
    @birachhaofficial4905 Před 3 lety +4

    विश्व सर तपाईं हाम्रो लागि खुल्ला किताब हुनुहुन्छ,खुसी लाग्यो।आगामी दिन तपाईंकाे सुखद बिताेस्।छाेरालाई एउटा असल,प्रभावसाली व्यक्ति बनाउनुस्।शुभकामना!!

  • @ruthasubba7477
    @ruthasubba7477 Před 3 lety +2

    सबै कुरा हरु खुलेर बन्नु भयो कुनै पनि लुकाएर राख्नु भएन ! बिस्व जि खुशी लाग्यो । हो हामीले सबै कुरा अरुको सामु खुलेर भन्नु नै असल हुन्छ ।thanks very much

  • @jkn_kirat9281
    @jkn_kirat9281 Před 3 lety +7

    तपाईं हाम्रो कथा चाहिँ अन्तिम को मिल्ने रैछ जुन बुबा ले कान्छी विवाह गरेर दुःख पाउँदा को त्यो क्षेण बुबाको माया देखि टाढा भएर बस्नुपर्दा को जीवन अनि आमाले हजारौं दुःख सहेर हुर्काउनु भएको त्यो समय🙏💗

  • @amrittamang5712
    @amrittamang5712 Před 3 lety +3

    यति राम्रो हेन्डसम ,ट्यालेन्ट ,भद्रभलादमी, धनी , बुझ्ने पत्रकार को नि यस्तो ब्यथा हुदोरहेछ दाइ पहिले जे भयो भयो अब छिटै नया घरजम बनेको देख्न पाइयोस शुभकामना दाजु

  • @santoshlimbu2075
    @santoshlimbu2075 Před 3 lety +20

    विश्व ज्यू तपाईंले अब आध्यात्मिक बादहरुलाई पनि interview लिनु पर्यो,🙏

  • @nembanglokenvlogs7237
    @nembanglokenvlogs7237 Před 3 lety +1

    लाईफ यस्तै हो बिश्व जि जिबन मा कहिले काही उताब चढाब आउछ जे हुन्छ राम्रो कै लागि हुन्छ। be strong सर अझै थप प्रगति गर्दै जानू होला ।

  • @RatnaLimbu
    @RatnaLimbu Před 3 lety +33

    सबैको जिन्दगी यस्तै हुन्छ।सो जे भयो राम्रोको लागि हुन्छ रे,विश्व भाई❤️❤️❤️🥰🙏

  • @bhimlimbu9113
    @bhimlimbu9113 Před 3 lety +5

    Hjr ko barema personal kura jan paiyo khusi lagyo l,m always ✊✊👏👏

  • @gopalgt956
    @gopalgt956 Před 3 lety +2

    खुसी लाग्यो तपाइको प्रस्न उत्तरको प्रतिकृया सुनेर !हरेक को जीवनकालमा उतारचढाव आइरहन्छ ! जे हुन्छ राम्रो कै लागि हुन्छ भन्ने सोचेर अगाडि बढ्नु नै राम्रो होला सर !

  • @somtamang4541
    @somtamang4541 Před 3 lety

    Absolutely bro..manxe bhayexi sabai kura jhelnu pardo rahexa..!!!

  • @menakathapa3142
    @menakathapa3142 Před 3 lety +10

    म हजुरको पहिल्यैदेखि फ्यान हो एकजना ताप्लेजुङ्कै साथीलाई हजुरको बारेमा बुझ्दा यी र यस्ता कुराहरु थाहा पाएको थिएँ । जिन्दगी हो हजुरले भने जस्तै उतार चढाब अाउँछ तर अगाडि बढ्न छोड्नु हुँदैन दाजु अझ प्रगति भएको देख्न पाउँ हामी सधैं हजुरको साथमा छौँ ।

  • @thamsuhangdipesh2625
    @thamsuhangdipesh2625 Před 3 lety +9

    मैले कता कता देखेको थिए कमेन्टमा आज खुलेर भन्नु भो झन राम्रोसँग थाहा भो दाई अब छोरा हेर्न चाहान्छौ दाई हामी❤️❤️❤️🙏🙏🙏

  • @pramilasherpa2918
    @pramilasherpa2918 Před 3 lety +6

    manxe ko life ho kahile kahi life ma ups and down hunx hjrko maatra hoina sabaiko life ma hunx .hjrko past j vaya ni aba aaune din haru ramro hos ani you tube chanal ni ramro hos all the best brother.👍️👍️

  • @manisharai1026
    @manisharai1026 Před 3 lety +4

    मत छ्यंगा बाटै खसे नी यो सब सुनेर 😯
    जे भए पनी आऊने दिन हरूमा राम्रो होस 👍
    अब छोरा लाई चाडै ल्याउनु भिंडियोमा❤️

  • @Shirish2018
    @Shirish2018 Před 3 lety +12

    Genuinely appreciate your honesty, keep doing good work brother. Best wishes all the way from 🇨🇦

  • @yojanvlogs2235
    @yojanvlogs2235 Před 3 lety +300

    मैले त बिहे नै भाको छैन भन्ठानेको नि

  • @suryaalemagaralemagar4362

    Dami xa LA sabai manko kura rakhnu voyo thanks ab arko hernu pariyo sir khull dill voko manxi thapai

  • @tekendramagar521
    @tekendramagar521 Před 3 lety

    जे हुन्छ राम्रैको लागि हुन्छ बिश्व जि,अब पुन सम्बन्ध सुरु गर्नु पर्छ।समय सधै एउटै हुदैन।शुभकामना।

  • @thapajaanu3320
    @thapajaanu3320 Před 3 lety +15

    Kati ramro sanga answer dinu bhako 👍👌🙏

  • @PahiloKhabar
    @PahiloKhabar Před 3 lety +13

    *सुखदुःख नै जीवन हो सबैको एकै हुदैन आ आफ्नो ब्यक्तिगत जिवनमा यस्ता भोगाइहरु उतारचढाव भैरहन्छन बिगतलाइ भुल्दै समस्यालाइ समाधान गर्दै अगाडी बढ्नुपर्ने | यो दुनियाँमा कोहि पनि छैन जो हरेक कुराले सन्तुष्ट सबै पुगेको दु:खद नभोगेको तर मलाई चै थाहा थिएन तपाइको यी कुराहरु सोच्थे जस्तो देखुनुहुन्छ त्यस्तै हाइफाइ नै हुनुहुन्छहोला भनेर तर केही छैन यती भन्छु बिगतमा जे भो भो अब ती कुरालाइ भुलेर नया सुखी जीवन सुरु गर्नुस अग्रिम बधाइ शुभकामना छ*

    • @Sunaulonepalnews
      @Sunaulonepalnews Před 3 lety

      Hait kaji pni yata kah suru garnu ho ali baki nai xani biswo sr kosuru garne din

  • @mohanlakandri5362
    @mohanlakandri5362 Před 3 lety

    Mahan hunuhunxa hajur
    Dherai khusi lagxa
    Sadhai hajur ramro karma dekhna pairakhiyos

  • @khushirajbanshi4207
    @khushirajbanshi4207 Před 3 lety +8

    Its good to express some personal things

  • @amritlimbu3246
    @amritlimbu3246 Před 3 lety +67

    दाजु खुसी लाग्यो तपाईंको यो ब्याक्ती गत कुराहरू खोल्नु भएकोमा।

  • @yogenchemjong6634
    @yogenchemjong6634 Před 3 lety +4

    हैट कडा हो दाइ त। आज मात्र थाहा भयो। यस्तैहो दाइ जिवनमा उतारचढाव हुन्छ।

  • @rajshreerana8269
    @rajshreerana8269 Před 3 lety +2

    Sarai ramro kura garnnu vayo dada good boy. ....

  • @manurai6659
    @manurai6659 Před 3 lety

    बिश्वा सर तपाईं ले सहि सत्ते बाेल्नु भयाे खुशी लाग्याे ।
    अाउने दिन हरू मा धेरै धेरै प्रगती गर्दै जनु हाेला धन्ने वाद तपाईं लाई 💐🙏

  • @ujwalthulungrai5
    @ujwalthulungrai5 Před 3 lety +58

    U r really a true person daju...

  • @jogi2047
    @jogi2047 Před 3 lety +16

    No worries bro it’s just accident may occur to anyone
    Next episode maa babu lai ni herna paiyos, keep doing good

  • @mespangrai5240
    @mespangrai5240 Před 3 lety +1

    बिश्वजी तपाई को शालिनता, बौद्धिकता र प्रोफेशनलिज्म उच्चस्तरिय छ!
    मलाई त तपाईको आइडल पान्डेजी भन्दा तपाई धेरै राम्रो लाग्छ!
    कति ले गरेका नराम्रा प्रश्नहरु लाई पनि नम्र र स्मार्ट्ली जवाफ दिनु भको मा तपाईलाई मान्नै पर्छ!
    तपाई ले इन्ग्लिश शब्दहरु पनि प्रस्ट उच्चारण गर्नु हुन्छ!
    तपाईको भबिस्य उज्ज्वल देख्छु!

  • @MeroRahar
    @MeroRahar Před 3 lety +1

    भिडियो हेर्दै गए भाई अन्तको कुराले अती मेरो मन छुयो हो रैछ जिन्दगीमा सोचे जस्तो हुदैन रैछ दोस्रोबिवाहको प्रसङ्गले मेरो मन पनि अती छुयो 😥जे भयो सो भइसक्यो यो एउटा डरलाग्दो सपना सम्झिनु पर्दोरैछ जिन्दगीमा भाई 😥 भगवानले जे गर्छ ठिकै गर्नुहुन्छ बाकी जीवन लामो छ भाई अब फेरि सम्झेर अनि बुझेर बिस्तारै नयाँ जीवन सुरु गर्नुहोस प्रदेशी दिदिबाट शुभ आशिषको साथमा अग्रिम शुभकामना छ्😍

  • @ambarlimbu2451
    @ambarlimbu2451 Před 3 lety +21

    विश्व जि मेरो सुझाब ,
    बिबाह गर्नुहोस् 🙏 एक्लो जिन्दगी हुन्न है बस्नु 🙏

  • @molim4094
    @molim4094 Před 3 lety +3

    Congratulations Sir 🎊👏 keep it up 💪 so proud of you God bless you 😇🙏

  • @dilkeshar
    @dilkeshar Před 3 lety

    Satya jaile tito hunx ta ra tyo himmat garnu vo you are such great person and keep it up Biswa ji life ma ups and down ta hunx nai yo ta prakritik niyam ho.ma pani tapaiko bolne saili ko fan hu.

  • @samjhanapakhrin69
    @samjhanapakhrin69 Před 3 lety +1

    Kati politeness Kya hjrko bolne style ..., anyway hjrko every channel subscribe garekoxu hai dada ... .

  • @shatabdijj6114
    @shatabdijj6114 Před 3 lety +4

    Ramro lagyo hjr ko bichar sir👍️👍️👍️🙏🙏🙏

  • @Hangkumar1234
    @Hangkumar1234 Před 3 lety +14

    I have shocked, I never knew that

  • @jagadhojrai6727
    @jagadhojrai6727 Před 3 lety

    je hunxa ramroko lagi hunxa, agami dinharuma safaltako hardik shuva kamana.

  • @jethalama5035
    @jethalama5035 Před 3 lety

    मैले बुझेको विश्व लिम्बु र आज सुनेको विश्व लिम्बुमा निकै फरक पाए। जिन्दगी सङ्घर्ष,समाझदारी र सम्झौताको प्रतिफल हो।जिन्दगी चलाउन सङ्गर्ष गर्नैपर्छ।सकेसम्म र भएसम्म समाझदारी कायम राख्नुपर्छ। कतिपाय कुरामा सम्झौता कायम गर्नुपर्छ तर यतिसम्म नि सम्झौता गर्न हुँदैन कि जसले दुबैको जीवनमा आधी या तुफान आओस। जो आउनुभन्दा अगाडि नै आ आफ्नो बाटो लाग्नुपर्छ। जो तपाईंहरुले गर्नुभो।आउँदा दिनहरुमा सुखमय र उज्ज्वलमय बनोस। यै शुभकामना छ।

  • @RODAN10000K
    @RODAN10000K Před 3 lety +7

    दाई आजको यो भिडियो बाट म खुशी भय सम्पुर्ण कौतहलता मेटीयो मेरो । यकचोटि हजुरलाई स्वयम भेट्ने मन छ ।

    • @meshakkhaling3257
      @meshakkhaling3257 Před 3 lety

      विश्व दाईलाई साथ दिनु

  • @mr.mingsoytop9409
    @mr.mingsoytop9409 Před 3 lety +6

    विश्व जि तपाइको ब्यातिगत जीवन थाहा थिएना तर अब थाहा भयो ।।।

  • @premrai4076
    @premrai4076 Před 3 lety +1

    Sarai dukhako kuro biswa limbu sir hajur feri milne kosis garnu hola hajur ko interview line voice tarika dherai ramro xa hajurko

  • @hastalimbu4828
    @hastalimbu4828 Před 3 lety

    Sewaro bhai , je vayo ramrai vayo je huncha ramro huncha .
    Always be happy , be good , be positive vanne vanai cha ni .
    Sadhai safal bannu hos . Chinta kahile garnu hudaina . Thank you.

  • @kchaonlinetv3756
    @kchaonlinetv3756 Před 3 lety +3

    Be strong be positive keep it up lunga

  • @sangitarai4971
    @sangitarai4971 Před 3 lety +3

    You are really talented person sir. Good bless you.

  • @rajendrakhatri5555
    @rajendrakhatri5555 Před 3 lety +2

    मलाई अलिक खल्लो महसुस भयो सर बोलिमा मिठास छन हजुरको हरेक काम सकरात्मक सोचको धनि हुनुहुन्छ सबैको नै यस्तै हुन्छ।

  • @lilaramdangi7919
    @lilaramdangi7919 Před 3 lety

    Thikai xa sir jevayo ramrai vayo sir sano babu ko ramro khyal garnu hola sir khusi lagyo sir aafno vitri kura garnu vayo

  • @rhythmj4358
    @rhythmj4358 Před 3 lety +19

    Omg!!what a shocking news??I was so negative about u before and unsubscribe ur channel but when I go through your life story it made me feel so low and again I subscribed it.what a man!!you are truly positive man.why all good man has same story behind the camera??Anyway so good,be best of all.

  • @mayadevikadariya9337
    @mayadevikadariya9337 Před 3 lety +4

    Appreciated ❤️

  • @ritasunuwar6319
    @ritasunuwar6319 Před 3 lety

    sabai vanda best patrkar bisswa limbu uhako bolne saile akdamai ramro cha🙏

  • @shyamsilaamtek8729
    @shyamsilaamtek8729 Před 3 lety

    Bishwaji, tapaiko sochai tapaiko bichar sahi chha. tapaiko bolne saili sarai ramro chha. tapaiko afno life ko barema aja janna paiyo. dhanyabad
    Tapai afno mehnat le aja yaha hunuhuncha. aghi badhdai janu hola. subhakamana.

  • @abisheksawat4197
    @abisheksawat4197 Před 3 lety +3

    मेरो जिन्दगिमा पनि त्यस्तै घटाना घटेको थियो विश्व लिम्बू दादा जिन्दगिमा गल्ती गर्नु गल्ती होइन तर गल्ती बाट पाठ न सिक्नु ठूलो गल्ती हो दाइ तपाईं को राम्रो छ अहिले जे हुन्छ राम्रो को लागि हुन्छ !!

  • @tilaktamang1260
    @tilaktamang1260 Před 3 lety +7

    I always love u dai i like ur every videos and we always support you

  • @shanbhaikirat3982
    @shanbhaikirat3982 Před 3 lety

    Well choro lai huge youtuber banaunu paryo Biswa ji tyasaile uslai tapaiko vlog ma invlove garnu paryo !! nyway nice to know your past and hope to have bright future ahead.

  • @gangabudathoki3706
    @gangabudathoki3706 Před 3 lety +1

    विश्व भाई जे थियो सत्य थियो सबै बोल्नु भयो धन्यबाद ।

  • @planetonlinetv9042
    @planetonlinetv9042 Před 3 lety +44

    Biswa Limbu Dai lastai Fan ho ma Tapai ko

  • @shivathapa4629
    @shivathapa4629 Před 3 lety +22

    True person really hjur......😍

    • @ravivatarae3923
      @ravivatarae3923 Před 3 lety +1

      पत्रकार मध्धे काे राम्राेबाेलिचालि छ भाईमा

  • @krishnalohani3007
    @krishnalohani3007 Před 3 lety

    Ramro xa agadi baddai janu 👍

  • @prataprai2075
    @prataprai2075 Před 3 lety +1

    राम्रो बिचार विश्व सर

  • @pashanglama
    @pashanglama Před 3 lety +3

    You are very honest man, be always like that,I have met you at the bus station in the uk.we were traveled on the same bus that was to short but I always remember that moment thank you bishwa sir, for doing a great job god bless you

  • @pabitrarai6783
    @pabitrarai6783 Před 3 lety +119

    यस्तो गजबको मान्छेलाइ छोड्ने त अभागी आईमाई हो😉😛

    • @rajaharukoraja4644
      @rajaharukoraja4644 Před 3 lety +2

      Testai ho nani... aa aafno vagyoko kura ho nani

    • @animashrestha1658
      @animashrestha1658 Před 3 lety

      Check my video about relationships

    • @Maruti537
      @Maruti537 Před 3 lety +3

      How u know dear she is very good women ok...if u dnt know personally than dnt say that type of things for her😎

    • @supersenterem3591
      @supersenterem3591 Před 3 lety +5

      Manxe bahira bolera matra gajjab hudaina hjr, vitri khurapati ni huna sakxa or ajha bihe garera sangai keta/keti basi sakesi 2dui jana ko physical/sexual khulikpa/mental satisfaction ni each other ma dina saknu parne hunxa, sayad yahi main reason le ni divorce hunxa vanne lagxa..!!

    • @santwanagrg692
      @santwanagrg692 Před 3 lety +2

      @@Maruti537 ramro sanga padnu hola comment paila... Pabitra rai ji le kei ramro vanekai xaina

  • @dilughale
    @dilughale Před 2 lety

    Ramro lagyo👌👌👌

  • @parwatipauldhungana7242

    लल अब को आउदो दिन रामरी बितोस be strong stay healthy happy

  • @tilooktamang5875
    @tilooktamang5875 Před 3 lety +10

    येस्तो सलिन / भद्र मान्छे को नि डिभोर्स भयो भन्ने कुरा सुन्दा निकै नरमाईलो लाग्यो।

    • @sangitadhital7324
      @sangitadhital7324 Před 3 lety

      Salin ra vadra ta aru ko lagi vako ho.swasni ko lagi salin vako vaya ta ramro vaihaltho ni.

    • @tilooktamang5875
      @tilooktamang5875 Před 3 lety

      @@sangitadhital7324 🤔🤔🤔

  • @taragurung6734
    @taragurung6734 Před 3 lety +8

    So sad mero ta aasu aayo anyway his so talented god bless you 💕

  • @sudhabhattarai6805
    @sudhabhattarai6805 Před 2 lety

    Euta padeko manxe le bolne saile kati ramro hunxa....you r best...

  • @milanchrai8001
    @milanchrai8001 Před 3 lety

    धेरै राम्रो विस्वा जिउ यो तपाइको भिडियोको कारण फेरी तपाइहरुको मिलन होस्। मेरो सुभकामना।

  • @bblimbu5032
    @bblimbu5032 Před 3 lety +4

    U really nice guy and extremely talented

  • @junughalley547
    @junughalley547 Před 3 lety +3

    I have watched so many interviews taken by you. It's really great one. You never asked personal and abusive questions. Many Nepali journalists ask bit confusing questions. Sending you love from Bhutan. Be same everyday. Love yourself.

  • @binodadhikari7748
    @binodadhikari7748 Před 3 lety

    Yasari clear garaunu parxa 🙏🙏🙏 good man

  • @nanushinja8336
    @nanushinja8336 Před 3 lety +1

    Thank you so much! Hjrko afno real story sharing garnu vyo, don't worry hjr past jasko pani hunx. Be strong and God bless you,

  • @sonampalmo3840
    @sonampalmo3840 Před 3 lety +3

    Life is going up and down this is the life so bee happy stay positive bhai ❤️

  • @jameskoo9616
    @jameskoo9616 Před 3 lety +3

    Sir you are one of the my favourite journalist ....

  • @krishnagurung524
    @krishnagurung524 Před 3 lety

    clean n clear

  • @bmkiratsakhi3489
    @bmkiratsakhi3489 Před 3 lety +1

    Good presenter Biswa ji keep it up

  • @abdulrai9079
    @abdulrai9079 Před 3 lety +4

    छोरा पनि handsome होलान् हेर्नु मन लाग्यो❣️❣️♥️

  • @Rairejina.
    @Rairejina. Před 3 lety +26

    छोरा चाहिँ चाडै हेर्न पाउ यहि पार्थना मेरो चाई😊😍

  • @chandralimbu769
    @chandralimbu769 Před 3 lety +2

    बिश्व जी हजुरले आफनो जीवनको नितान्त निजी कुरा हामी दर्शकलाई
    पनि थाहा हुनुपर्छ भनि share गर्नु भएको मा धन्यवाद छ ।। पुर्ब पत्नी प्रति हजुरको सम्मान भाव देख्दा हजुर प्रति अझ सम्मान बढ्यो।