डिभोर्ष र दोस्रो विहेबारे खुलेर बोले विश्व लिम्बु || Bishwo Limbu podcast || Nepali Podcast
Vložit
- čas přidán 16. 08. 2023
- डिभोर्ष र दोस्रो विहेबारे खुलेर बोले विश्व लिम्बु || Bishwo Limbu podcast || Nepali Podcast
Copyright: © Forsee Network
Host- Radhika Kandel
Guest: Bishwo limbu
Camera/Edit- Rabindra Nepal
Forseenetwork ! हेर्न कै लागी
CZcams : / forseenetwork
Official Website : www.aradioaudio.com
Facebook Page : / forseenetwork
2021
#podcast #forseenetwork #bishwo_limbu - Zábava
सबैभन्दा हेन्डसम पत्रकार विश्व लिम्बू।विश्व लिम्बुको आवजनै मिठो छ।
Handsome हून लाई height weight सबै मिलेको लाई भन्छ ..तिम्ले नजिक बाट देखेको रहेन छौ
11:29 11:32 11:32 11:32 11:33
12:28
@@limbudk71😂😂
Handsome re😂
विश्व sir को कुरा गर्ने तरिका एकदम राम्रो सोचेर मात्र बोल्नु हुन्छ एक्दम मिलन सार अनि संघर्ष सिल मान्छे ❤
अत्ति सरल ब्यत्ती राम्रो पत्रकार बिश्व लिम्बु।🙏
पिलिज बिनति बिसो जि अर्को बिहा नगरनुस उनिले पनित बिबाह गरेको रईनरईछ म हुजुरलाई भेटने मौका पाए भने खुट्टा ढोगछु बिनति मिलनुस छोराछ।❤❤❤🙏🙏🙏
विश्व जी दुबै जना एकल एकल नै हुनुहुदो रहेछ, जोडिदा झनै राम्रो हुन्थ्यो तर हजुरको कुरो हो!
विश्व लिम्बुको आवाज मीठो छ।
मेरो एक मात्र मन पर्ने पत्रकार बिश्व लिम्बू आमा लाई माया गरेको देख्दा खुसी लाग्छ र सधै आशीर्वाद दिन मन लाग्छ
very good
अहिले आएर बिहे हतारमा गरेर पश्चातापमा छ भने छोरा पनि हुर्केर लक्का हुँदै गर्दा गर्व पनि अवश्य नै होला नि हैन र ❤❤😅😅 विश्व लिम्बू जी अनि बिश्व लिम्बु जी जस्तो सोंच हुनेहरूलाई ????
My favourite journalist Biswa Limbu ❤❤❤❤🎉🎉🎉🎉🎉
मलाई निकै मन पर्ने पत्रकार बिश्व लिम्बु,म वहाको कार्यक्रम यौटा नबिराई हेर्ने गर्छु
नेपलकै सबै भन्दा राम्रो पत्रकारिता गर्ने बेक्तिमा पर्नु हुन्छ ❤❤❤
बिश्व लिम्बु को कुरा सभै ठिक लाग्यो सबै सङ्ग मिलेर बस्ने तेइत हो सभैलाइ मिलाउने मिल्ने मान्छे आफनो मान्छेलाइ मिलाउन कैले सक्किदैन🎉🎉
मलाई धेरै मन पर्ने विश्व लिम्बु कति राम्रो कुरा कानी दुबै जनाको ❤❤❤
भाग्य भनौ या लेखान्त भनौ जे हुनु थियो सो भइ सक्यो त्यो बितिसक्यो त्यसलाई बिसिॅएर अगाडीको जिवन लाई हराभरा बनाउनु पछॅ तसथॅ विश्व भाई अब सोच्न पछॅ उमेर घट्ने होइन बढिरहने नै हो ढिला गनुॅ भएन भन्छु म त।
बिश्वले आफ्नो बाबुलाई उहाँ भनेर बोलिरहेको छ
यो केटि चाहिँ कस्तो फुच्चे रे 😐️
मजा आएन मलाई 😐️
विश्व बाबू मैले दुईवटा अन्तरबार्ता हेरेँ बाबू हामहरु ब्राह्मण समुदायको हौ कोहि जबेु गु हाम्रो नजरमा छन कलमि
अलिकती हेर्छु भन्दा भन्दै पुरै हेरिसके छु पत्तै भएन big fan बिस्वा सर को म चाइ 😊
Same here😂😂
लिम्बू को छोरा सारै बुझ्ने बुझ्कारि
विस्वजी को आवाज नै मिठो छ पत्रकारिता पेसा एकदम जज गर्छ वहा लाई
विश्व लिम्बू मेरो अत्यन्तै मनपर्ने पत्रकार ❤❤❤❤
कस्टपुर्ण जिन्दगी को कति मजाले परिभासा गर्नु भयेको विश्व दाइ ले ❤❤❤❤big respect 🙏🙏♥️♥️♥️ educated मान्छेको सोचाई बोलाई नै पोजेटिभ ♥️♥️
विश्व लिम्बू मेरो एकदमै मन पर्ने पत्रकार हुनुहुन्छ उहाँ। You are My World Biswa Limbu Da 🌎❤
आमा लाई माया गर्ने मानछे कहिले दुख पाउदैना!
Exactly hajur🙏🙏🙏
आमा र बुबा दुबैलाई भन्दा कसो होला
कर्म गर्नु पर्छ सबै भाग्य खुल्छ ,भाग्य मा छ भन्दै मा डोको मा दुध दुयेर अडिन्छ र कस्तो तर्क हो आमा लाई माया गरियो भने सुख पायिन्छ रे दिमाग त ठिक छ तपाईं को😂😂😊
अत्यन्तै मधुरो सुरिलो स्वर भको पत्रकार विश्व लिम्बू हार्दिक नमन 🙏🙏🙏🙏
जिम्मेवारी बिर्सेर स्वास्नीले घमण्ड देखाउने बितिकै दायाँबायाँ केही नहेरी तुरुन्तै लत्याकै उत्तम हुन्छ
विश्व सर को घटना मा मेरो बच्चा थियन बास काहानी मिडिया यात्रा देखि सबै एउटै
बिश्व जी! अथाह माया छ भने दुरि ले सम्बन्धमा तिक्तता नहुनु पर्ने।एदि माया छ भने भौगोलिक जति सुकै दुरि भए पनि माया कायमै रहन्छ।
मेरो ब्याक्तिगत बिचार है।
म पनि बिश्व भाईको जुनै programme पनि हेर्नु मन लाग्छ धेरै मन पर्छ । Perfect लाग्छ राम्रो लाग्छ भाइको राम्रो छ बोल्ने शैली सधै उच्च प्रगतिको कामना भाई from darjeeling ❤
बिशव लीमबु को छोरा कसतो अभागी रहेछ … बिचरा … आमा बाऊ भए पनी अनाथ जसरी बसेको रहेछ … आमा बिदेसमा बाऊ काठमांडू …. बिचरा बाबु पो माया लागयो …
अस्ति पैला नै मोइले यो कुरा कानी किन देखिन आज हेरियो धेरै दामी लागो❤
यो दिदी एकदम पोजिटिभ नि लाग्छ । साँच्चिकै
बिस्वजीको बोलाईमा शब्द चयन,प्रस्तुती नै बेजोड छ।सलाम छ बिस्वजीको उत्कृष्ट पत्रकारितालाई।
उहाको पहिलो श्रीमती कोहोलान नी सक्दा , मन मिल्छ भने फेरि मिलेर बस्दा कत्ति राम्रो हुन्थ्यो होला❤
मलाई त मिलेर बसेकै फेरि जोडिएको राम्रो त्यस्तो सस्कारी पाउदैन होला भन्ने लाग्छ भने मलाई त लाग्छ सायद भर्खर करियर सुरु गर्दै गरेको बेला आर्थिक समस्या पनि एक होला जस्तो लाग्छ अब त हरेक कुरामा राम्रो छ जीवनलाई बुझ्नु भएको छ जोडिएको राम्रो नै❤❤❤
म नयाँ सब्सक्राइबर । यो पोडकास्ट पनि पहिलो पटक हेर्दैछु । स्किप नगरी पूरै हेरियो । मजा लाग्यो । विश्वजी यति इमानदार हुनुहुन्छ भन्ने पनि थाहा भयो । उहाँको पोडकास्टमा सरल गुरुङको संघर्षको कथा सुनेको थिएँ केही दिन अघि ठ्याक्कै त्यस्तै उहाँको पनि कथा रहेछ । यो पोडकास्ट हेर्ने जो कोहीले पनि भरपूर प्रेरणा प्राप्त गर्नुभयो होला भन्ने लाग्छ । दुबै जनाको बटम लाइन यो थियो - जीवन सम्झौता हो । र केही न केही राम्रा काम गरौँ भन्ने सन्देश यो कुराकानीले दियो ।
Feri milda vaigoni xorakoi lagi vayani biswa dai❤❤
तपेर निखरिएको हिरा विश्व लिम्बू । Very heart touching interview . My huge respect to the great great Amaa 🙏 waiting for your Biography if possible. आमालाई अब एउटी राम्रो राम्री बुहारी ल्याईदिनु पर्यो भाईले , वैसे लिम्बुनी हरू कम सुन्दर , स्मार्ट हुँदैनन् है। एउटी लिम्बुनी बुहारी चैं पक्का 😊Me one of your welwisher from Darj.😊❤
कुरा अलि अलि नै छ तर प्याच्च बोल्न मन लागेन मलाई, उत्तरोत्तर प्रगतीको कामना बिस्व जि।
अलिकती मात्र हेरम भनेको, पुरै हेरियो; विश्व दाजु धेरै मन पर्ने पत्रकार हुन।।
Akdamai ramro bichar ko dhani ,ispasta bakta ,patrakar bisho g samman xa
Bishwa is intelligent and smart guy.
Height kam bhaye pani swar ra personality gajab chha!
bishwo bhai ko man safa chha kati respect ama prti❤
My favourite journalist Biswa limbu❤
राम्रो अभिब्यक्ती भयेको विश्व लिम्बु
बिसो जि समभब भए फेरि पुनर मिलन गरनुहोला छोरा छनित।मेरो अनुरोध छ🙏🙏🙏
समय भनेको कुरा अाफुले निकाल्ने हाे।जति काम भए पनि परिवारकाे लागि।अलिक धेरै नाटक भयाे।।सर।।
बिश्व लुङ्गा को कुराले मन छोयो
Great journalist
छोराको माया लाग्ने भए त आफै सङ राखिहाल्नु हुन्थ्यो नि विश्व जि।।त्यो अबोध बालक बिचरा गाउमा एक्लै छ भन्दा हामिलाइ पो झन बढी माया लाग्यो।।।
विश्व वावु को आवाज नै मीठो छ .
बिश्व बाबुको सरल शब्द ब्याबाहारिक पक्षका कुराहरू सालीन तरिकाले बोल्ने तरिका राम्रो छ शुभकामना भबिष्य सम्म
My favourite journalist Biswo limbu❤❤❤❤
Bishwo bro Ko Kura sadhai ramro lagxa n voice Pani🥰👌👍
छोराको के भविष्य गर्नु भयो र पैसाले भन्दा मायाले बाबू आमा संगै भयो भने मानसिक रुपमा कति सन्तुष्टि हुन्थ्यो विचरा बाबुलाई।
म पनि नियमित सुन्छु है विश्व लिम्बू भाइको पोर्ट काष्ट
Bishwo ji le host gareko sabai podcast na xutai herne ma aja bishwo ji lai arko podcastama boleko pani sundinu paryo…. Fan of Bishwo limbu bro
एकदमै राम्रो लाग्यो भाई को कुरा
बिस्व दादाको बोली नै मिठो😘
Very talented person bisw limbu da❤
Simply the best lagyo bhai bahini ko kura❤
छोरा छिटै आफू संग राख्नु होला विश्व जि,जबकी उस्को आमा बाहिर हुनुहुन्छ त्यो उहाको बाध्यता हो भने छोरा तपाइले राख्नु तपाइको कर्तब्य हो,उस्लाइ माया चाहिन्छ ,
My favorite journalist Biswa Limbu sir
अतिनै राम्रो कुराकानी सुनिरहु जस्तो❤️❤️❤️❤️
Biswa g aunu vyex ab radhika g pni uta tira janu paryo so excited for that 👍👏.
Khusi lakyoo aaj Biswa limbu lai dekhar podcastma❤❤❤❤❤
one of the best journalist biswa limbu 😍😍
कति मीठो सुनौ सुनौ लाग्ने भलाकुसारी👌👌👌मलाई असाध्य मनपर्ने प्रोग्राम साथमा मनपर्ने उधोसीका सगै अति मनपर्ने पत्रकार को जिवनबारे सुन्नु पाउँदा सुनमा सुगन्ध को आभासको अनुभव भयो🙏धन्यवाद छ्🙏🙏
Dd😂😂😊
My favourite journalist biswa linbu❤❤❤❤🙏🙏
Kati mitho boldinu vayo sunda maja lagyo dhanny bad
Akdam man parne🥰🥰🥰biswa
Understanding is life.❤ Love is Selfish❤Use and forget❤
मैले दोस्रो आइडीबाट सब्स्क्राइब गरेको छु र यसमा पनि त्यही कमेन्ट - म नयाँ सब्सक्राइबर । यो पोडकास्ट पनि पहिलो पटक हेर्दैछु । स्किप नगरी पूरै हेरियो । मजा लाग्यो । विश्वजी यति इमानदार हुनुहुन्छ भन्ने पनि थाहा भयो । उहाँको पोडकास्टमा सरल गुरुङको संघर्षको कथा सुनेको थिएँ केही दिन अघि ठ्याक्कै त्यस्तै उहाँको पनि कथा रहेछ । यो पोडकास्ट हेर्ने जो कोहीले पनि भरपूर प्रेरणा प्राप्त गर्नुभयो होला भन्ने लाग्छ । दुबै जनाको बटम लाइन यो थियो - जीवन सम्झौता हो । र केही न केही राम्रा काम गरौँ भन्ने सन्देश यो कुराकानीले दियो ।
कस्तो राम्रो लाग्यो आजको कुराकानी।
Sooooo hearttouching interview....
God bless you both 🙌❤️
Wow great So simple good journalist person 🙏🙏 Biswa limbu very imperative interview 🥰🙏🙏🙏
Dherai mitho voice biswo sir ko❤❤
My favourite journalist biswa limbu❤
कति राम्रो सोच
Biswa babu Kati sanskari chora aafno family lai jodera rakhney chora kum nai paienxa ❤❤❤
Wow my favourite bishwa ji,
( u r my world 🌎 😊❤)
Great Bishow limbu
My favourite journlist❤biswa limbu dada🙏💙
Very intersting intervew love you both,s
अब मत भनि राषेछु ज्याप बिहे गर्नु हुँदैन जब सम्म केटि खुलेर आउदैन तेती बेला सम्म बिहे गर्न हुदैन ❤
Biswa ji kati mitho kura garnu vayo hamro pala ma kati mitho niswrtha maya hunthiyo ek arka lai bujhani sath sapot hunthiyo wow yaad garda pani kati khusi lagxa tyo maya aaj kal kaha painxr kaha kasle dinxar hjr ko jiban ma ramro hos suvkamana 🙏❤
अलिकति मलाई यहाँ नीर किन होला जस्त्यो लागो आफ्नो बच्चा को लागी सबै चिज तेग्न सकिन्छ अनि आफुले सम्पुर्ण चिज सुम्पेको हुन्छ भने किन कन्ट्याक्ट् नभाको होला छोरा सङ उस्को भवना माया सबै दिएर दिन दिन कन्ट्याक्ट् मा रहनु पर्ने हो
Biswa limbu is best and best❤❤❤❤
बिश्व सरको जबाफ कुरा गर्ने तरिका 🙏🙏🙏सम्मान गर्छु
💪💪
Great limbu vai
सारै मीठो कुरा कानी ❤😢
गुट चित बुझो जिन्दगी काटने दुई जना हो अरुको बिचारमा त पुगन गारो हुन्छ आट गरे पछि जेपछ भागम तयारि हो 🙏🙏🙏🙏🌹🌹❤️❤️❤️
god bless u both of u. Ma hjr duijanai thulo fan hoo. Hjt duijanai vedio naxutai herne garxu. Hjr duijana ko vedio ma chai kyee kura satya ra sahi ani gyan mulak hunxa vhanne biswash lagxa malai. Yesarinai hjr duijana agadi baddai janu hosh hjr haruko sathma hami xau. From hong kong
i can understand bishwa ji , in that case i feel so lucky that my son is with me
Ek dam Ramailo Podcast
Nice interview. Watching from Bangkok !
He didn't talk negatively about his ex-wife. Hats off to him!
Respect, Trust n ❤ most important ur LIFE Bhai. Good luck 🤞
Hoiit bishow vai ko ta bihey vara ni divorcée po vai sakya omg so sad hai but ekdam gyani ani ramro lagxa malai hjr god bless you love you both ❤
heriyo: malai thaha thiyena Biswako (barema) private stories, thaha vo, nikkai ups n downs rahechhan, milaunu sakejati! (lovely talkative person both of you)
यी युटुबे मिडीयाहरु देखेर अचम्म लाग्छ मानिसका ब्यक्तिगत जिवनमा किन पस्न चाहान्छन् ?
Very talented person biswa dada
Iam your big fan