बादर नियन्त्रणको लागि रास्वपाले चाल्यो यस्तो कदम द्रिघकालिन समाधान खोज्दै सुरु हुदै यस्ता उपाए

Sdílet
Vložit
  • čas přidán 5. 09. 2024
  • यो च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला ।
    Presenter : Milan Singh
    Guest :
    Camera :
    Edit/Color :
    ....................................
    यो च्यानल न्युज एक्सप्रेस मिडिया प्रा लि बाट संचालित आधिकारिक च्यानल हो हामि यस च्यानलमा समाजमा भएका विभिन्न किसिमका समस्या बेथिति भ्रष्टाचार अन्या अत्याचार साथै सरकारका काम प्रति भएको त्यस्ता अनियमितताहरुको बारेमा सधै खबरदारी गरि रहने छौ यदि तपाको समाज ठाउमा त्यस्ता समाचारहरु छन् तर स्थान पाईरहेका छैन्न भने हामीलाई सम्पर्क गर्ने नम्बर : ९८२१२५१६०२ अथवा हाम्रो पेजबुक पेज मार्फत हामीलाई खबर गर्न सक्नुहुने छ
    / newsexpressmediaprv.ltd
    .........................
    यस च्यानल मा रहेका गीत, Video कपि Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा कारबाही गरिनेछ ।
    The songs on this channel, downloaded Video Clip and uploaded to other channels, will be taken strictly according to the applicable law.Embedding to a website is allowed.
    यो च्यानललाई सब्सक्राइब गर्नुहोला, धन्याबाद ।
    © & ℗ News Express Tv 2021
    email: newsexpresstv078@gmail.com
    All Rights Reserved

Komentáře • 13

  • @kapilbhandari9196
    @kapilbhandari9196 Před rokem

    Oh!great meating !

  • @sapkotadolakanta9947
    @sapkotadolakanta9947 Před rokem

    Nice

  • @PasangLama-zh4zt
    @PasangLama-zh4zt Před rokem +1

    जय घण्टी 🔔🔔🔔🔔🔔🙏🙏🙏🙏🙏

  • @menakakadel6181
    @menakakadel6181 Před rokem

    saharaee dukha paeeyo badhar le Garda balaju height ramro sochnu vo rabi sir

  • @bisnubhatta5499
    @bisnubhatta5499 Před rokem

    यो कुरा तत्काल गर्नु पर्ने भयको छ ! धेरै ठाउमा बादर आतंक बाट पिडित भयका छन गाउँ हरु !!

  • @bibeksharmanepal
    @bibeksharmanepal Před rokem

    good job rsp ❤❤

  • @pawankdka5681
    @pawankdka5681 Před rokem

    🔔🔔🔔🔔

  • @thakuracharya4379
    @thakuracharya4379 Před rokem

    बल्ल आयो है गरीब जनता को आवाज

  • @indirabhattrai7108
    @indirabhattrai7108 Před rokem

    राम्रो सोच्नु भो रबि सर

  • @saraswatithapa2725
    @saraswatithapa2725 Před rokem

    बाँदर लाई टन्न खाने कुरा दिन पर्याे नित सरखार ले बाँदर लाई पनि खान त पर्ला नि बाँदर लाई सरखार ले टन्न अगाउने गिर खान दिन पर्छ अनि पाे बाँदर ले बालि नालि नस्ट गर्दैन त बाँदर लाई पनि भाेक लाग्छ हाेला उस्लाई पनि खानत पर्छ हाेला नि त अनि बाँदर लाई चाहिँ भाेकै राख्ने अनि बालि नालि चाहिँ सम्क्षण गर्ने अनि तेस्ताे पनि काई हुन्छ र

  • @allinone-ri4yk
    @allinone-ri4yk Před rokem

    बाँदर लाई मार्नु पाउनि निति ल्याउनु पर्छ ! हिन्दु घर्म अलग कुरा छ पहिला हामि बाच्नु पर्याे ! मासु मिठाे हुन्छ भन्छन अर्धखाँचि का साथि हरु ले !

  • @bhimmagar6369
    @bhimmagar6369 Před rokem

    बाँदर मार्नु पाउने कानुन बनाउनुस् गाउँले नियन्त्रण गर्छ टीम बनाउनु पर्दैन

  • @dhanbahadur4018
    @dhanbahadur4018 Před rokem

    Aba nepal ma jatiya yokda hudai xa hernu hola aaja magar tamang ko barema no bolda voli k hunxa hernu hola raja lai ta lat hanera nikale tapai haru ta ko hor sarkhar nai rahanna aba