Video není dostupné.
Omlouváme se.
शिक्षामन्त्री सुमनाको शानदार विदाइ, कर्मचारीले गरे यस्तो आग्रह, मन्त्री श्रेष्ठले दिइन् यस्तो सन्देश
Vložit
- čas přidán 13. 07. 2024
- शिक्षामन्त्री सुमनाको शानदार विदाइ, कर्मचारीले गरे यस्तो आग्रह, मन्त्री श्रेष्ठले दिइन् यस्तो सन्देश
फ्री नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
#sumanashrestha #raswopa #educationminister
Free Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
All Rights Reserved © Free Nepal
सुमना जस्तो शिक्षा मन्त्रि फेरी नेपालले पाउन निकै गाह्रो छ ।
Yes you are right.i agree.
१००% सहि कुरा हजुर को ❤❤❤❤
शिक्षा मा कायापलट ल्याउने मन्त्री सुमना जि हो ।
❤❤❤❤Right
केहि काम धेरै राम्रो गर्नु भयो तर डाक्टर पढ्नेहरुको समस्याहरुमा चहि केहि गर्न सक्नु भएन । उनिहरुको जिन्दगी बर्बाद भैरहेको जानकारी मा एक्सन लिनको साटो केस कचेरि नै गर्न सुझाव दिनुभयो तर कार्वाहि तिर जानु भएन ।
Khai k garnuvayora bidhayek kaile leune vanda I don't know vanne
Ehh hajur haru aaloo falna ta 4 Dekhi 8 mahina lagxa yeti xoto time ma k garnu ta
@@TaraBying-b6l फल्नलाइ रोप्नु पनि पर्छ होला नि हैन र तेसै 4 महिनामा फल्छ भनेर पर्खिनु त मुर्खतानै हो ।
कर्मचारिहरु को मन्त्री सुमना प्रती को यो भावबिहल बिदाई देख्दा मन्त्रालय कति कुसल ढङ्गले सञ्चालन गर्नु हुदोरहेछ प्रष्ट भयो।यत्तिको बिदाई त सायदै कसैको भयो होला।जय रास्वपा
मन्त्रालयबाट यसरी सफा चलचित्रमा बाहिरीनु भएको मन्त्री सुमनलाई सम्मान।
हाम्रो देशको लागि एकदमै सहि शिक्षा मन्त्री सुमना श्रेष्ठ ।
देश सहि ठाउमा सहि मन्त्री पएको थिए तर चोरहरु गर्दा फेरि बिधर्थीको जिन्दगी गत जाने हो थहाँ छैन
चोरहरू त्यहाँ पनि थिए जहाँ उनी थिए श्रेष्ठ जहिले पनि सर्वश्रेष्ठ नै हुन्छ।
शिक्षा मा कायापलट ल्याउने मन्त्री सुमना हो
सलाम छ सुमना म्याम ईतिहासले सम्झिरहने छ।
❤🎉❤🎉❤ झोले शिक्षक विद्यार्थी उत्पादन गर्ने लामो विकृत अभ्यास भङ्ग गराउँने प्रसंसनीय कार्यको लागि स्वागत तथा धन्यावाद छ मन्त्री सुमना जीलाई।
कर्मचारी सबै राम्रा र योग्य हुन्छन । कास सुमना जस्तै मन्त्री पाएमा ।
महिलामा हालसममकाे याेगगे नेता सुमनाजि हुनु भयाे,धेर सुधार भयाे,जयहाेस।
सलाम छ सुमना ज्यु
Kamgarneko jahile pani tarif hunxa tali hunxa🎉🎉🎉🎉🎉❤
🇳🇵🇳🇵🇳🇵🔔🔔🔔जय शिक्षा मन्त्री सुमना श्रेष्ठ ज्यू।
शिक्षा मन्त्री सुमोना श्रेस्ठ ज्यु को कार्य काल लाई सलाम छ 💞💞💞💐💐💐🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
माननिय शिक्षा मन्त्रीज्यूले आजका दिन सम्म नेपालको शिक्षा क्षेत्रमा गर्नुभएको उदाहरणीय कामलाई नेपालको इतिहासमा सँधै सम्झिन
लायक ।
शिक्षा क्षेत्रलाई राजनीतिकरण गरेर
पुराना राजनीतिक दलहरूले विद्यालय भित्र गलत कृयाकलाप गरेकाथिए ।
शिक्षकको काम बिध्यार्थीलाई राम्रो शिक्षा दिएर यो देशको योग्य नागरिक बनाउनुहो र बिध्यार्थीले
पनी आफ्नु भविष्य निर्माणकोलागी मेहनत गरेर पढ्नुहो ।
माननिय सुमना श्रेष्ठले शिक्षा क्षेत्रलाई राजनीतिकरण मुक्त
गर्न गरेको प्रयास प्रशंसनीय ।
उहाँको राम्रो विचार र असल कर्मकोफल प्राप्तहोस ।
राम्रो काम गर्ने लाई कोही कसैलाई पनि मन नपराउने हाम्रो यो नेपाल मा मात्रै होला साएद मेरो देश नेपाल धन्य छ♥️♥️♥️♥️♥️♥️
कति राम्रो काम गर्नु भयो धन्यवाद मन्त्री ज्यु 🙏🙏🙏❤️❤️❤️❤️
अाहा रबि ,सुमनाहरुले कति रामराे काम गरे ,लाख सलुट छ,निरमलाकाे केस पनि अनतिममा पुगेकाे रहेछ,यसता मन्त्री देशला चाहियकाे छ।
रबिले चै के पाे गरे रे
1oop very good kura ho yo my sister sumana medamko
Sumana ji lai 🙏🙏🙏
शिक्षा मन्त्राी र मन्त्रालयको महत्व र भुमिका को बारेमा देखाउनु र पुर्याउनु भएको योगदानको लागी धन्यबाद ॥ टोकन अफ लभ सरश्वतीको प्रतिमा छनोट गरेको भए कार्य संग रिलेट गर्थ्यो धन्यबाद॥
आहाकती उतकिरीसट,सुझाब,,शिक्षा मनतरी,हुन त,सुमना,जिऊ ,जसतो माहान,नारी ,बधाई सुमना,जय हो फेरी पनी मौका मिलोस,🇳🇵🇳🇵🎉🎉❤️🙏🏾🙏🏾👍
जय सुमाना जय घन्टि।।
इतिहासमा सबै भन्दा उत्कृष्ट precious Education leader
हाम्रो देशमा पनि चोर नेताहरुलाइ गोलि हान्ने युवा जन्म हुन जरुरी छ 😊
Best minister. Honest minister. Courageous , visionary, knowledgeble, talented lady .
Badhaix Sumna jee. Dherai Dherai Dhanybaad.
Aaba yasto shikshaa mantri pauna garochha jaya nepal
झोले,ल्याप्चे,हनुमानहरुले थिलोथिलो पारेको शिक्षा मन्त्रालयमा देखिएको आशाको किरण ओझेलमा परो सदाको लागि 🥲🥲
अब कुन चाहि ठग आउछ र शिक्षा क्षेत्रालाई तहस नहस गरी दिन्छ
यो कार्यकालको अब्बल मन्त्री ।
जुम्ली राउटेले जति खेदो खनेपनी सुमना ,is best ❤❤
Raute ta bolne matrai ho makho mardain
एक मात्रई मन परने नेता
फेरि शिक्षा मा कायापलट गर्न सुमना नै शिक्षा मन्त्री चाहिन्छ ।
Jai Sumana
Ramro kaam garnu vayo mem
यति शानाे उमेरकाे मानछेले भबिशय शाेचछ तर याे मरनै लागेकाेहरुले कसरी धन कमाउने भनेर मात्र शाेचछ चाेरहरु
जय सुमना श्रेष्ठ ❤❤❤
Great...... Mananiyajyu.🎉
Ek karmat sachcha mantrijyulai salaam. ❤❤❤
Ahaa..kati ramro speech🙏🙏
नेता सद्गुण शिक्षा ज्ञान रिसर्च अध्यन गरेर बर्षौ आफुलाई लगानी गरेको जिम्मेवारी काम गर्न सक्ने युवा नेता धेरै राम्रो काम
You are the roll model of this ministry. God bless you ❤
Good example of Right man Right place is Sumana Shrestha... We will be waiting for your come back again.
Salute your thoughts @SumanaShrestha ❤
shixya mantri sumana shtrestha ju le gareka mahan kam karyalai 3 karod nepali jantahru ko salam xan jai nepal
One of the best and well educated Minister ever in the country,
Sumana ji you are the great
सुमाना जास्तो शिक्षा मन्त्री पाउनुपर्छ यो देश ले बल शिक्षा सुधार आउने छ होइन भने झोले कारे क्रर्ता र भ्रष्टाचारको खोल ओरेका हरु ले देशको शिक्षा खाई सकेको छ
के गर्नु राम्रोलाई काम गर्नै दिदैन देशका धमिराहरुले जे जती गर्नुभो यो छोटो समयमा धेरै भन्दा धेरै राम्रो गर्नुभो
अब शिक्षा नितिमा के हुने हो थाहा छैन्😓
गज्जब ।
Jay ghanti. 🙏🙏🙏🙏🙏🙏🙏🙏
अब शिक्षा मन्त्रालयकाे कर्मचारीहरुकाे हातमा सुम्पेर सुमना जि बिदाई हुनु भएकाे छ। अब जुन भ्रष्ट शिक्षामन्त्री आएपनि कर्मचारीहरुले तह लगाउनु हाेला है सर म्याडमहरु 🙏🙏🙏🙏🙏🙏
माननीय शिक्षामन्त्री सुमना श्रेष्ठ ज्यु ले गर्नुभएको काम प्रति खुलेर प्रसंसा गर्न चाहान्छु।🙏🌹🇳🇵 Big Salute!!!
Great ❤❤❤❤❤❤
Only you is a great minister.
Rabi सर त बिदाइ भएको ठिकै हो तर मन्त्री सुमना बिदाइ नहुन पर्ने हो सुमना मन्त्री ज्युले त राम्रै काम गर्नु भएको थियो नि
नेपालमा कुनै व्यक्ति कुनै पदमा नि लामो कार्यकाल सम्म नटिक्ने भयो । कुनै व्यक्तिले केही राम्रो काम गर्न थाले पछि त्यस व्यक्तिलाई फसाउने, षड्यन्त्र, खुट्टा तान्ने काम गर्छन्।
Respect your opinion! Sumanajyu💕🙏🏽💕
🎉 God bless U Sumana ji.
Jaya sumana jaya nari
Sumana je balan harka je melnuc 🌷🌷🌷🌷🌷🌷💖💖RSP hudaena
मन्त्री हुनु सुमनाजस्ताे।
aaba आउने चोर मत्री हरुको चेतनाभया ?सुमना जी मिसन 84 सफल पान्नु पर्छ यस्ता चोर डाका कु किर्त्री लाई पन्छाउनु पर्छ समृध्ही नेपाल को निर्माण गर्नु पर्छ जय हरुट त्चित्वान
चिन्नीलाई चन्दन, नचिन्नीलाई खुर्पाको बिड भनेको यहि हो। मन्त्री ज्यू लाई फोहरी राजनीति गर्नेहरुले खुर्पाको बिड सम्झेथे होला,तर उहाँ त अमूल्य चन्दन पो हुनुहुन्थो। फेरी शिक्षामन्त्री भएको हेर्न पाऊ।
Suman Shrestha lai Salam xa
❤great Saluite Sumana
राम्रो कामकाे कदर गर्नुभएकाेमा सम्पूर्ण कर्मचारीलाई धन्यवाद ।
Bidhai garne sabai karmachari haru lai ni badhai, ramro manchhe ko ramro bidhai garnu vako ma
जय सुमानाजि
Mananiya Sumana Jee, all the best! You are our national leader, especially in education, whether in or out of the office. Hope you will again get the responsibility to do good for the nation soon.
Sumana ji you are the great.
Sumana bahini, you have contributed immensely to this country in such a brief period. It has been an incredible journey with you. We wish you could return. You are a woman of integrity and dignity!
Shumana jiu jasto shixa mantri paunu Nepali ko bhagya badalinu ho tesaile feri uha lai nai lyaune koshis garna jaruri cha hai nepali janta le 🙏🙏❤️❤️❤️❤️
तपाईले शिक्षा प्रति गर्नु भएको काम सराहन योग्य छ l🙏
Great thoughts Ms Sumina.I do salute n respect u from the bottom of my heart.God bless u.Keep ur positive thoughts n great step for our nation.We should love our soil n nation.
Come back agin soon🎉🎉🎉
राम्रो मान्छे धेरै टिक्दैन। नेपालमा यस्तै हो।
Best Education Minister Till Date 🇳🇵
We want her come back.
We never forget her support & determination. Hope she will be back to chair. Best wishes 🎉
Good luck sis...❤❤❤
सायद यतिको क्षिक्षा मन्त्री नेपालले अहिले पाएको थिएन प्रती पक्ष भएर अझै राम्रो संग सल्ला सुझाब दिनु होला सुमान ज्यु ।
Ood.sister
कठै हाम्रो देशको नियति ! राम्रो काम गर्दा गर्दै घोक्रे ठ्याक लायेर निस्कनुपर्ने कस्तो तल्लो स्तरको राजनिति । धिक्कार छ हाम्रा राजनेता भनाउंदाहरुलाई ।
Jai ghanti
I LOVE YOUR Responsibility jobs. 💘💘💘💘💘💅
ट्रम लाई जस्तै आबाको नेता हरुब्को छतिमा गोलि बर्साउनु जरुछ
1jana sahi huda kati fark parx vanne udaharn, good job 👍❤
Sumana is a very strong person and she must be reposting same job
Very good very very very nice best performance Mananiye Sumana jiu
Xoto samay ma hajur ko utkrisht kaam le hami aam janata ko man , mastishka ra dill pani jiteko xa .aagami din ma hajur lai feri yo mukaam ma hami Janata le nai puraune xaou.
Jai sumana , jai Ravi , jai RaSaPa,
❤❤
Mananiya sumana mam lai 84 ma atyadhik bahumat le bijaya garaunu prxa ra sikshya mantri banayera desh ko kaya palat garnu parxa
You are really a great Education minister
God bless you
यिनीहरूको को पनि छोरा छोरी होलान् 🥹के भन्छन् होला हुर्केर बढेर बाउ लाई भ्रष्ट बौ को बच्चा 😢
शिक्षामा काया पलट ल्याउन खोजेकी थिन तर यो देश द्रोही हरुले गर्न दिएनन " विद्या भट्टा e जी हजुरले शु म ना सँगबाट केही सिकेर पाईला चाल्नु होला
देख्यो काँग्रेस, एमाले का भ्रष्टाचारि हो कसरी काम गर्ने हो घण्टीको मन्त्री बाट सिक्नु .
Good speech.
राम्रो त काहा पच्छ तौ ।
सब चोर चन्डालहरुलाइ।😢