जेठा ,माईला ,बैनि गाउँ गयको दिनदेखि माईला र माईलिको जोडी लाई धेरै जनाले मन पराउनु भएको छ ! माईला गाउँ छोडेर सहर गयपछि ! माईला माईलिको फ्यान डेलि भिवर्स हरुलाई नरमाइलो लाग्ने भयो ! म पनि माईला माईलिको बिग फ्यान 🙏🙏🙏🙏
आमा बुवालाई घर फर्कने बेलामा थोरै भएपनि सहयोग गरेको हेर्न मन छ कति सफा मन छ अनि त्यो गाउँमा आमा समूह या कुनै क्लब होला उहाँहरु बाट नाचगान भएको हेर्न मन छ😊😊😊
वास्तवमा भन्नू पर्दा नेपाली Flim हेर्नू भन्दा प्रत्येक नेपालीहरुले भोग्दै आको र भोगेर आको वास्तविक जिवनको चित्रण यो Vlog माफत हेर्न धेरै उचित छ र सबै नेपालीहरुको मन मुटुमा बस्न सफल हुनु भएको छ हजुरहरु अझै यस्तै Organic Video हरु vlog माफत देखाउनु होला 🙏❤❤❤❤❤❤❤
गाउले परिवेश मा यो कैद गरिएको हर दृश्य हरु निकै आम दर्शक, जनता हरु ले रुचाएको छ है मेजो भाइ|😊 हो वा हैन भन्ने कुरा यो Cmt मा मा like गरेको देखेर थाहा हुन्छ|❤पक्कै पनि|
माइला + माइली ले बिया गर्यो भने उज्जल सुन्दर बर पिपल सन्सार कै नमुना उज्ज्ल भबिस्य सपना को राज कुमार सपना को राज कुमारी हुने छ हामी सबै ले मन परा को राम + सिता माइला माइली 🙏💐👍💞💯💞👍💐🙏💞🤝💞🙏👍💐🙏👍💐👍💯👍👍💞👍🙏👍💐💐💐💐💐💐🤝🙏👍💞🤝💞🤝💞🤝💞🤝💞🤝💞🤝💞🤝🙏👍💐💯🤝💯🤝💯🤝💯🤝💯🤝💯🤝👍👍👍👍👍👍🎉🎉🎉🎉
गाउँ स्वर्ग हो, हावापानी,खानपिन, समाज, सम्बन्ध, स्नेह सबै , गाउँ मा छ। शहर त रहर हो, पैसा हो, बनावटि सम्बन्ध छ। माइला माइली ❤ Congratulations for 110K subscribe ❤
Sabaii janta ko man mutu ma basna sakne jodiii maila maili maili lai kaile na birsinu hai jati tada vaya ni kaile kai vet ghat gardaii garnu khusi lagxa hamaiii❤❤❤❤Hamlai niras na banai dinu dheraii man parxa 2 jana saath ma 100 chotii vlog herda ni aagaudina mata❤❤
शहरमा हुर्केर शहरलाइ नै आफ्नो कर्म थलो बनाउनु भयको तर पनि गाउको रहन सहन र सबै सङ्ग मिलेर रमाउन तेहिको तरिकाले जिवनयापन गर्नु धेरै ठुलो कुरा हो god bless you all
Baje bajai le Pani kati Maya garnu vako ho nati haru lai Ani daju bahini ko kati Maya ho k yeti ko Maya ta eutai aama ko kokh bata janmeko haru Pani hudaina sadhai yestai Maya rahirahos ❤❤❤❤
Dona alan mamata को त पहिले नै फ्यान थिए हुँदा हुँदै अहिले माईलिको पनि ठूलो फ्यान भए माईली हर कुरामा प्रफेक्त ममताको दाइ हरुलाई खाना बनाउने देखि लेर हर कुरामा ठूलो सहयोग गर्नु भाछ धेरै धेरै धन्येबात एहि कुरा ले नै सबैको मन मुटुमा बस्न सफल माईली 👏❤️🙏😍👌
मलाई त आजभोलि यो मेजाे ( माईला ) काे भलग एउटा web series जस्तो लाग्न थाल्यो " आज माईली संग कस्तो गफ हाेला ? कता घुम्न जाला ? कसरी रमाइलो गर्ला ? " यी सबै यावत् कुराहरुले सताउन लाग्यो, तर जे भए पनि अन्तमा " They lived happily ever after " भन्ने सुन्न पाईयाेस् 😊
हामि फ्यान हरुले धेरै नै मन पराएको यो जोडी माईला र माईलि तर उनिहरुको बास्तबिकता छुट्टै छन् भेट्न् ढिलो भैदियो र मात्रै हो नत्र यो जोडी घर परिवार को लागि पनि सुहाउँदो थियो है😊😊
माइला दाजु र माइलीले नजानेको कुरा त केहि छैन रैछ बरै सम्बन्ध जे सुकै होस तर दुई जना मिलेर काम गरेको देख्दा कति मन आनन्दित हुने के पहिलेको माइली सङग के कसो हो नभए नयाँ माइली सङग जिन्दगी अघि बढाउने पो होकि❤कति बुज्ने बेबहारिक पनि सबै कुराको ग्यान पनि भाको दुबै जना कति सुहाएको छ❤❤lots of love yahi gauko vlogs herepaxi Alan daju channel subscribe gareko maile ta❤
माइली जस्तै सिल स्वाभाब,भएकि ज्ञानि बुहारीको खोजिमा जुनसुकै कास्ट्को भय पनि हुन्छ बुहारीलाई छोरी लाई जस्तै गरि राख्ने छु ब्यापार ब्यावासाय समाल्नु पर्ने
जेठा ,माईला ,बैनि गाउँ गयको दिनदेखि माईला र माईलिको जोडी लाई धेरै जनाले मन पराउनु भएको छ ! माईला गाउँ छोडेर सहर गयपछि ! माईला माईलिको फ्यान डेलि भिवर्स हरुलाई नरमाइलो लाग्ने भयो ! म पनि माईला माईलिको बिग फ्यान 🙏🙏🙏🙏
किन हो किन आज भोलि यो मनले माइला माइलीलाई मात्रै खोज्छ ❤❤😅
maila maili ko matra vedio 10 times vanda badi herdai chu daily 😊😊
हो हो माइला माईलि भएन भनेत दालमा नुन नलागेको जस्तो हुन्छ
Same😂😂❤❤
😂😂❤❤meri aamalai ni
Ho bhanya same here
चतर चतर गाउँ घर तिरको भ्लग आउन थाले पछि रेगुलर हेर्ने जत्ती को को हुनुहुन्छ हौ । लु हाजिर गरम् ।
म हो पोखरा बाट हिडेको बाट आअज सम को नछुटाइ हेर्नी अस्ति बेल्क 8 बजे बाट बिहान 5 बजे सम्म हेरेको 😅😅
Sadai sabbai video herxum Hami family milera Dami lagxa Dona vaiko family ko video herda ❤❤❤🎉🎉🎉
Naheri ta basnai sakena baney😊😊
म ❤🙏❤
Mee😂😂
माइला माइलीलाई भान्साघरमा सङ्गै बस्दा निकै सुहाएको छ है ।😊
बत्तिस लक्षिनले भरिपुर्न भएकाे माइला र माइलि❤
माईला र माईली मिलेर काम गरेको देख्दा खुशी लाग्छ। गाउँले जीवन रमाइलो छ। अहिलेको नेपालमा फेमस माईली हुन जो माईलाको लाई एक्दम सुहाउने जोडी। 🙏🙏❤️😍 चतर चतर
माइला माइलि लाई मन पराउनु हुने जती यता हाजिर हुनु है साथि हरु❤❤❤❤
दर्शकहरूलाई भिडियोहरू गाँउको नै मन पर्दो रहेछ भन्ने बुझियो । लाहुरे माईला कडा
बाजे र बज्यै साह्रै बुझ्ने खालको हुनुहुदो रहेछ 🙏🙏🙏🙏🙏
संस्कारी माईली please Chocolatey family को बुहारी माईलाको मेजरनी बनाउनै पर्छ नत्र हामी दर्शक हरु माथी अन्य हुन्छ 🙏
100%Ho
Bro bahu bihe ma jel halni bichar xaki k ho maila daju lai
Maila all ready married ho
Honi
@@ganeshgurung22they got divorced already
आमा बुवालाई घर फर्कने बेलामा थोरै भएपनि सहयोग गरेको हेर्न मन छ कति सफा मन छ अनि त्यो गाउँमा आमा समूह या कुनै क्लब होला उहाँहरु बाट नाचगान भएको हेर्न मन छ😊😊😊
माइला ।।। ❤ माइलिको घर पनि जानू पर्यो । माइला माइलीको जोडी हामिलाइ मन पर्छ त तपाइहरुको के दोष ❤❤❤
माईली मन पर्यो ..... बिचरी साहारै सोझी .... सब्बै काम जानेको
हामिलै माइला माइलिनै मान पर्छ त हाम्रो के दोस है साथी हो,,,😊❤
❤
माइली राम्री सहनशील जे काम नि अगि बड्ने dona को घरमा माइली जस्तो बुहरिको खाचो छ😊😊😊😊😊❤
वास्तवमा भन्नू पर्दा नेपाली Flim हेर्नू भन्दा प्रत्येक नेपालीहरुले भोग्दै आको र भोगेर आको वास्तविक जिवनको चित्रण यो Vlog माफत हेर्न धेरै उचित छ र सबै नेपालीहरुको मन मुटुमा बस्न सफल हुनु भएको छ हजुरहरु अझै यस्तै Organic Video हरु vlog माफत देखाउनु होला 🙏❤❤❤❤❤❤❤
माइलि ले नजान्ने केही नरहेछ राम्री पनि उस्तै ३२गुणले भरिपुर्ण भनेको यही हाेला❤❤
अलन भाईको व्लोग नछुटाई हेर्ने र मन पराउने जति लाईक गरौ अनि माइला माइलिको जोडि क कस्लाई मन पराउनु हुन्छ?
Maile hajur ko channel subscribe garidekochhu hai ❤❤❤
maw pane ayea hoi😂
माईला माईलि बिनको भ्लग त नुन बिनाको तरकारी जस्तै लाग्छ ! बिग फ्यान माईला माईलि❤❤❤
Maila mailiko perfect Jodi 💞😘
❤❤
Vote for माईला and माईली लाई मनै देखि माया गनेहरू thanks for 1k complete saport me 🥀😘😘😘❤️😘😍😍😢❤😢❤😢
😢❤😢❤😢❤😢😢❤
Ma ni xuhaii❤❤
❤❤
Ma xu ✋✋
M ni chu
गाउँ गएर काम गर्ने माइला(मेजो)गफ मात्र गर्ने उट्पट्याङ गर्ने डोना(चक्लेटी ब्वाइ) जे होस माइला माइली जोडी ले मन जितेको छ।
धेरै समय भएको थियो vlog कुरेको बल्ल आयो कति धेरै खुशी छु एलोन डोना ममता ❤ keep supporting me 1k subscribe alon family ❤
Back plz
supporting me also guys... Thin i will support u.. Donadoni albaa doni maal doni
154. Vayo aba Mero Ma pani gardinu please
@@BishalHitang-ts6n tmi grana pila
Khuse maile ni grdeko xu molai ni garnu lo
माईला माईली सङ्गै देख्दा खुसी लाग्छ्😘❤
माइला माइली सन्सार्को बेस्ट जोडी भनोस शुभकामना ❤❤❤🎉🎉🎉 always love ❤❤❤❤❤
गाउले परिवेश मा यो कैद गरिएको हर दृश्य हरु निकै आम दर्शक, जनता हरु ले रुचाएको छ है मेजो भाइ|😊 हो वा हैन भन्ने कुरा यो Cmt मा मा like गरेको देखेर थाहा हुन्छ|❤पक्कै पनि|
खायो खायो नेपाल खायो माईला माइली ले vote for mailamaili guys❤❤❤❤
माइला + माइली ले बिया गर्यो भने उज्जल सुन्दर बर पिपल सन्सार कै नमुना उज्ज्ल भबिस्य सपना को राज कुमार सपना को राज कुमारी हुने छ हामी सबै ले मन परा को राम + सिता माइला माइली 🙏💐👍💞💯💞👍💐🙏💞🤝💞🙏👍💐🙏👍💐👍💯👍👍💞👍🙏👍💐💐💐💐💐💐🤝🙏👍💞🤝💞🤝💞🤝💞🤝💞🤝💞🤝💞🤝🙏👍💐💯🤝💯🤝💯🤝💯🤝💯🤝💯🤝👍👍👍👍👍👍🎉🎉🎉🎉
तपाईं हरुको यस्तो यस्तो कमेन्ट हेरेर घर को माईलीले तपाईं हरु लाई काचै निल्दिउ जस्तो भैराको होला बिचरा😂😂😂
वास्या देउली बारा रे के के खानी गाउको अरग्यानीक खाना आहा कति मज्जा कति मिलन्सार दाजुभाइ👨❤️👨👍️💕💕
माइला माईली संगै काम गरेको हेर्दा लाग्छ १० बर्ष पहिला देखिको जोडी जस्तो😮😮😮woow keep going ❤❤❤
माइला र माइली लाई जति हेर्यो उति मन पर्न थाल्यो है ❤❤❤
डोनाडोनि💓💓💓💓
Sem malai pani mero nam ko roixa commnets garni pani😅😅
माहिला माहिली को जोडि र काम गराइ कति सारो मिलेको हो आहा ❤❤❤❤❤
Maile is so respectful ❤❤❤ n humble plus multi talents ❤❤
ल है माइला भाई र माइलीको भिडियो आई सक्यो मजा लिनुहोस् सबै जनाले❤❤❤
😂
Maila ani whole family needs Maili jasto buhari ❤❤❤ she is perfect for him and his family ❤❤ Kati ramro dekhiyeko when they work together ❤❤
गाउँ स्वर्ग हो, हावापानी,खानपिन, समाज, सम्बन्ध, स्नेह सबै , गाउँ मा छ।
शहर त रहर हो, पैसा हो, बनावटि सम्बन्ध छ।
माइला माइली ❤
Congratulations for 110K subscribe ❤
Mamata Dona daju Ghar Gay dekhi. Nai. Video herirako xu❤❤😂
भोत गरुम त माइला माइलि लाई माइलि बिना अधुरो छ माइला को भलग❤
Sabaii janta ko man mutu ma basna sakne jodiii maila maili maili lai kaile na birsinu hai jati tada vaya ni kaile kai vet ghat gardaii garnu khusi lagxa hamaiii❤❤❤❤Hamlai niras na banai dinu dheraii man parxa 2 jana saath ma 100 chotii vlog herda ni aagaudina mata❤❤
शहरमा हुर्केर शहरलाइ नै आफ्नो कर्म थलो बनाउनु भयको तर पनि गाउको रहन सहन र सबै सङ्ग मिलेर रमाउन तेहिको तरिकाले जिवनयापन गर्नु धेरै ठुलो कुरा हो god bless you all
आहा के माईला र माईली को जोडी
गजबको छ बा हेरि रहु झै लाग्छ मलाई त😊😊😊😊
कहिले dona को कहिले यलन को vlog हेर्ने ले यता हाजिर गरुम त
Baje bajai le Pani kati Maya garnu vako ho nati haru lai Ani daju bahini ko kati Maya ho k yeti ko Maya ta eutai aama ko kokh bata janmeko haru Pani hudaina sadhai yestai Maya rahirahos ❤❤❤❤
Thank you so much 132 subscribe you tube family keepsupporting❤😢😊
Malai pane support gardinu na❤
Maileni garexu back garummla
@@kalpana.Thapana53 vayo aba Mero pani gardinu please
Please support me 😢
Malae nih support garnu na pls 😢😢😢😢
बाजे बोजू पनि सारै राम्रो हुनुहुन्छ मिठो बोली ❣️❣️👏👏
माइला माइली कस्कस्लाई मन पर्छ यता हाजिर हुनु होला❤❤❤
जिबनका पाताहरु फरक होला तर माहिला माहिलिको केमेस्तृक मन पर्यो त यो आखालाई के दोष सदै खुसी हुनुहोला दुबै जना❤️❤️
शहर मा बसेका भाइहरु यति राम्रोसँग घुलमिल भएको देख्दा मत छक्क परे❤❤❤❤❤
Balla ayo mejoko vlog mejo ko gaun ko vlog wait garne jati le like garum ta ajai suscribe garum sabaile mejolae xitai 2 lakh puraedim j sukai hos
Maili xodera janu garo parnni vo Lauri maila lai❤
Manxe harule mejoko vlog kati wait gareko raixa vanera ta viwers batanai tha hunxa ni vlog haleko 20 m ma 7 thau le herisakyo😂 keep it up bro
Dona alan mamata को त पहिले नै फ्यान थिए हुँदा हुँदै अहिले माईलिको पनि ठूलो फ्यान भए माईली हर कुरामा प्रफेक्त ममताको दाइ हरुलाई खाना बनाउने देखि लेर हर कुरामा ठूलो सहयोग गर्नु भाछ धेरै धेरै धन्येबात एहि कुरा ले नै सबैको मन मुटुमा बस्न सफल माईली 👏❤️🙏😍👌
Maila le magar kura boleko dekhda sarai khusi lagyo vabishya ma ajhai pargati gardai janu afno vasa
Wow maila ra maili kati मिलेर काम गरेको❤❤
गाउँघरको अर्गानिक ब्लग हेर्न नै छुट्टै मजा आउँछ हाउ ❤❤
यो पापी मन के भएको 😂 जहिल्यै, माइलाले माइलीलाई कहिले घर भित्र्याउछ भन्ने मात्रै लाग्छ 😂😂😂
😂😂
😂😂😂😂😂😂👍
😂
😂😂😂😂🤣🤣🤣🤣
Maila maili man paraune hajir garau hai aniसबै साना yuTubar हरु 1 k भन्दा तल को एक अर्कालाई साथ दिदै अगाडी बढौ है ❣️
Me
Aaha dami aayo hai valog kahile aauxa vani kuri baseko thiye ❤❤❤❤🎉🎉🎉🎉wow Bara ra waksa banayera mitho Gari khanu hai Sabai Jana. Let's ennoy❤❤❤🎉🎉🎉
माइली कति सिपालु रहिछिन ❤
मलाई त आजभोलि यो मेजाे ( माईला ) काे भलग एउटा web series जस्तो लाग्न थाल्यो " आज माईली संग कस्तो गफ हाेला ? कता घुम्न जाला ? कसरी रमाइलो गर्ला ? " यी सबै यावत् कुराहरुले सताउन लाग्यो, तर जे भए पनि अन्तमा " They lived happily ever after " भन्ने सुन्न पाईयाेस् 😊
❤❤❤. Ati nai ramro lagcha hjaur hjaur ko vlog❤
कहासे सुरु करम,कहासे खतम करम 😂😂वा दाजु कडा ❤❤❤
गाउँ घरको याद् धेरै आयो तपाईंलाई मनाई बाट सलाम छ दाजु माइला माइलि सबैलाई lots of maya hai❤️❤️🙏🙏
प्रदेश मा भये पनि यो गाँउ को Volg हेरुन्जेल गाँउ मै पुगेजस्तो हुन्छ❤❤
Dona Alon Mamatako ghauko vlog regular herdai xu dherai ramro, ramailo lageko chh chatar chatar❤❤❤❤
माइला माइली लाई देख्न पाउँदा निकै खुसि लाग्ने मलाई मात्र होकी तपाईं हरुलाई नि हो 😅
गाउमा नै भएको अनुभुती भईरहेको छ पर्देशमा भएनी ❤😍
बा आमा लाई सहयोग गर्नु होला ब्रो हरुले।
Maila maili Lai dekhise last khusi lagxa yrr ksm 😂😂🙈👩❤️👨🙏😍😍😁
Healthy village diet..mouthwatering 😊
Alan ko vlock naxutai herne jati yata aaunush malai ni subscribe garer janush danyabad ❤❤
हामि फ्यान हरुले धेरै नै मन पराएको यो जोडी माईला र माईलि तर उनिहरुको बास्तबिकता छुट्टै छन् भेट्न् ढिलो भैदियो र मात्रै हो नत्र यो जोडी घर परिवार को लागि पनि सुहाउँदो थियो है😊😊
wow गाउँ भिदियो हेर्न पउदा धेरै खुशी लगियो झन तेस माथी महिला महिली अनि दोना दादा बेस्त हिरो
Sabai vandaa mejo chaai good xa vaai yo baani beuraah sadahai hernu paau
Maila maili dekhira ak dam khuse chu❤
मलाई त भिडीयो हेर्नै बानि भयर ४जना कहिले नछुटिय हुनि जस्तो लाग्छ
mailo helpful xa laure kto jastoma pani fit👍️👍️
Wow dami bara ra waksa sabah jana milera khanu hold let's enjoy ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
माइलाको भ्लगमा चै माइलिले केही भन्दैन डोना दाइको भ्लगमा मात्र पुठो देखाउछ हौ बिचार गर्दै छु😂😂😂😂
Aayo Hoi Maila ra maile ko video ❤❤please support garum hola Sabai Jana la ❤❤🎉
Mejo n maili❤❤❤perfect.
बल्ल बल्ल मन खुसी भयो हजुर ❤❤❤
Thank you so much for 200 subscribe 🎉 keep supporting guys 🙏
🎊🎉
Plz malai pani support gardinxu
@@saminaRai-my5cl16 vayo aba Mero pani gardinu please
@@saminaRai-my5cldone molai pane hai
vote for माइला ❤माइली माइली बिन्वको भिडियो खल्लो हुन्छ।के भाको
भिडियो दोहोरियो ले डोनि ले भोलि school जा भनेको ड्बल आको छ।
बैशाख लागे पछी माइला माइली सँगै जनछन् है दर्शकहरु डुक्क हुनु।
Maila maili j kam ma pani perfect ❤👍️🙏
thank you so mach 1.189 subscribe ❤❤
🎊🎉
Maile garekoxu back garnulo
जे काम गर्नु मा पनि मेहनती माईला 😮😮
Lu hai maila mejo bhai congratulations ajhai pragati gardai janu hai mero pyaro bhai
माइला दाजु र माइलीले नजानेको कुरा त केहि छैन रैछ बरै सम्बन्ध जे सुकै होस तर दुई जना मिलेर काम गरेको देख्दा कति मन आनन्दित हुने के पहिलेको माइली सङग के कसो हो नभए नयाँ माइली सङग जिन्दगी अघि बढाउने पो होकि❤कति बुज्ने बेबहारिक पनि सबै कुराको ग्यान पनि भाको दुबै जना कति सुहाएको छ❤❤lots of love yahi gauko vlogs herepaxi Alan daju channel subscribe gareko maile ta❤
माईला र माईली को जोडी सुहाउँदो छ
Jodi hoina baini ho hei
Hamro gauko argakink vlog herna xuttai maja Aaune tehi mathi maila maili 😍😍
maila ko fan jati hajir how inocent and lovely person❤❤❤❤
धेरै मिजासिलो मेजो सबैलाई आदर सम्मान गरेर बो्ल्ने अनि मेहेनति पनि सधै यस्तै रहिरहनु❤❤❤❤
Vote for maila maili Nepal khayo maila maili le ❤ thanks for 5 susccribe everyone ❣️❣️
7 done garaideko xu hai plz back dinu🙏🙏🙏
Hi new sathi la 7 done plz back dinu varkharai
Hamilai support garam hjrlai gareko xu hai
Ok back lo
9 vayo aba Mero pani gardinu please
Maila maili laii pnii buwa ama ssnga vetaunu paryo vnne kasko ksko chahana xa hajir garam ta❤ maila ❤ maili❤
Beautiful gau mind fresh vayo
Definition of Down to earth is maila.... You're Humble ❤
Thank you so much 1.34k family Keep supporting ❤ guys
🎉🎊
Back denulo maile garekoxuu🎉
Malie ni support garana ma ni garxu ☺️
@@IeshaKharel3 gardexu back garnuu
@@MR.KAZIVLOG88 okya sure ❤️
Thank you 30 subscribers ❤
Back plz
🎉🎊
Back plz
Ok don🎉
Malie Suscribe garana ma ni garni xu 😉
माइला र माइली को जोडि साह्रै राम्रो अब सधै संगै भए झनै राम्रो
माइली जस्तै सिल स्वाभाब,भएकि ज्ञानि बुहारीको खोजिमा जुनसुकै कास्ट्को भय पनि हुन्छ बुहारीलाई छोरी लाई जस्तै गरि राख्ने छु ब्यापार ब्यावासाय समाल्नु पर्ने
Dona doni vanda mahila mahili jagrilo dekhiyou ta