Video není dostupné.
Omlouváme se.

मुटु रेट्ने छुराकाे के आस गर्नु ? सुर्य तामाङकाे साथमा nepali muktak

Sdílet
Vložit
  • čas přidán 1. 07. 2024
  • दर्शक महानुभाव नमस्कार । याे च्यानल मार्फत बिभिन्न् साहित्यिक सामग्रीहरू हेर्न पाउनुहुनेछ । तपाइँले पनि subscribe गर्नुभएकाे छैन भने subscribe गरि नजिकै रहेकाे झण्टिलाइ पनि थिचिदिनुहाेला ।

Komentáře • 8

  • @samiksha807
    @samiksha807 Před měsícem +1

    मीठो अनि समुधुर आवजले भरिपूर्ण अनि मर्मिक शब्दहरु❤❤❤❤❤

  • @bumakhamchhavlog1388
    @bumakhamchhavlog1388 Před měsícem

    दामी मुक्तक अनि सुमधुर स्वासरको धनि मनको मान्छे।

  • @BinodKarkee-fm1ki
    @BinodKarkee-fm1ki Před měsícem

    एक मात्र सुमधुर आवाज उठाउँदै आएको मान्छे हाम्रो सूर्य दाई मनको मान्छे ❤❤

  • @amittamang1998
    @amittamang1998 Před měsícem

    अग्रिम शुभकामना सुर्य सर,,,,

  • @RaibantawaBirbal
    @RaibantawaBirbal Před měsícem

    मुक्तक
    उसलाई पाउजु मलाई छाड्यौ तिमी सँग घरजम जामाएन भने।
    भयो घरजम पायौं साथ फेरि त्यो मन रामाएन भने।
    तिम्रै पछि लागि जीवन बिताउन तयार छ ऊ
    के गर्छौ तिमी लड्दा तिम्रो हात समाएन भने।
    विरबल बान्तवा, दिङ्ला भोजपुर

  • @bhupalrai4922
    @bhupalrai4922 Před měsícem

    भाग्यमानी त सायद म थिईन
    तिम्रो सिउदो रङ्गउन सकिन
    जहाँ हिडे पनि सम्झना उपहार
    अरु के नै सक्छु तिमिलाई दिन
    😭मेरो लागि तिम्रो सिउदो जोगाउन सकेनौ ?
    भुपाल राई " उदाशि"
    भोजपुर खार्तम्छा

  • @RaibantawaBirbal
    @RaibantawaBirbal Před měsícem

    मेरो पनि गजल वाचन गरी दिनु हुन्थ्यो कि सूर्य सर🙏

    • @Sanjibadhikari5
      @Sanjibadhikari5 Před měsícem

      कमेन्ट मा हालिदि राख्नु रे