new easy go electric cycle //best electric cycle in nepal 2023|| बिजुली साइकलको बारेमा जानकारी video
Vložit
- čas přidán 12. 09. 2023
- #neywarbishwo #esygo #electriccycles
अब हाम्रै नगरी बुटवल मा पनि बिद्धुतिय साइकल आइ सकेको छ । सहर वरपर चलाउन को लागि एकदमै सजिलो अनि सस्तो यो साइकल हजुर लाई पनि चाहिएको छ भने बुटवल नेपालगन्ज रोड अगाडि रहेको हाम्रो आफ्नै c.s.cycle मा सम्पर्क गर्न सक्नुहुनेछ। यसको मूल्य ६५ हजार देखि १३० हजार सम्म रहेको छ । यसको बारे अझ थप जान्कारी को लागि 9845397871,9808312808 मा सम्पर्क गर्न सक्नुहुनेछ साथै यो भिडियो हेरेर आउनु भएको छ भने 5% छुट सम्म पाउनुहुनेछ।
हजुरहरु को पनि यस्तै कुनै पसल छ र यसरी नै भिडियो बनाउन चाहनु हुन्छ भने हामी सङ्ग सम्पर्क गर्न सक्नुहेन्छ ।
#neywarbishwo #esygo #electriccycles

Wow beautiful ❤❤
धन्नेवाद हजुर 🙏🙏
Dherai raamro laagyo saathi❤❤❤❤
Liga teso va euta😂😊
Wow saathi❤❤❤❤
Dhannewad hajur😊😊
पहाद्मा चल्ने बनाउनु पर्यो
Bistarai tyo pani aaula ni sir....normal ukalo chai chadxa yo pani😊
रेटकतिप्रछ
@@gangabasnet6626 मोडेल हेरि हेरि छ ।
Kati pride ho
Sir heri heri xa 65k dekhi 130k samma ko
la ramro xa
Dhannewad😂😊
के यो cycle लिएर बुट्वल पाल्पा ओहोर दोहोर गर्न सकियला ?
अल्लि गारो पर्छ होला पाल्पा को उकालो मा
Price kati ho daji,,,,
Call garera bujhna saknuhunexa sir
लाइसेन्स चाहिन्छ कि नाइ
@@DhrubaBahadurNepali-k7w चाहिदैन हजुर
Kista ma chaiyo sir milcha?
Kista ko laagi video ma number xa tyo number ma call garu bujhna saknuhunexa sir
Dai sponsored video 😮
Ho ni vaii😊😊
Gulmi ko bato ma chhlxa ki chhldain?
Normal ukalo oralo ma chalxa
शाईकेल शात्न मिल्छ कि नाई
अहिले सम्म त तेस्तो मिलेको छैन ,मिल्ने भो भने जानकारी गराउला नि सर
मुल्या कति हो ?
65K dekhi 130k samma ko xa heri heri
कति हो मुल्य ??
model हेरि हेरि छ हजुर 85k बाट सुरु छ
पैसो कति हो नि
भिडियो मा देखाइएको फोन नम्बर मा फोन गरि सम्पुर्ण जानकारी लिग्न सक्नुहुनेछ
पहाड काे उकालाे मा कुदछकि कुदैन
Pahad ko normal ukalo ta kudla tara alli garo ukalo ta sakdaina ki
पैसा कति हो??
Esko chai 70k around parxa yo vanda mahango ani ramro ni xa sir
मूल्य कतिहाे?र उकालो मा हिडछकि नाहि?
मूल्य 65000 बत सुरु छ हजुर। उकालो कत्ती को छ भन्ने कुर म भर पर्छ। आर्को भिडियो बनाउने मौका मिल्यो भने टेस्ट गरौला उकालो पनि हजुर हरु को लागि 😊
Kun thau ho
Butwal ma ho sir😊
Praice kati ho ni sir
भिडियो मा देखाइएको नम्बर मा फोन गरि सबै कुरा बुझ्न सक्नुहुनेछ ।।
Huss
Rs50,000 Ko chhaeena
अल्लि आउदैन हजुर