कैलाश सिरोहिया समातिँदा प्रेस स्वतन्त्रता हनन् भयो भन्नेहरुको बोली बन्द हुने गरी व.पत्रकारले दिए दनक
Vložit
- čas přidán 21. 05. 2024
- interview with P Kharel.
#pkharel
#rabilamichhane
#prachanda
#kpoli
समसामयिक आर्थिक, सामाजिक, राजनीतिक र सास्कृतिक लगायत विविध बिषयहरु माथिको समीक्षात्मक विश्लेसणात्मक टिप्पणी मुलक बहस र विचार विमर्स हेर्न तथा सुन्न को लागी हाम्रो यस च्यानललाई लाइक , कमेन्ट , शेयर तथा SUBSCRIBE गर्न नभुल्नुहोला ।
भृकुटी सञ्चार प्रा.लि. द्वारा सञ्चालित
www.vrikutinews.com एवं Vrikuti TV.
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor - 10, Kathmandu, Nepal
ईमेल
vrikutionlinetv@gmail.com
कथित केहि पत्रकारले कैलाशको पक्राउ प्रेस माथिको आक्रमण भन्ने दलालहरुलाई सहि दनक दिनुभएको खरेल सरले
कैलासलाई बचाउँदा काँग्रेस सक्कीनी भयो
याे भ्रष्ट पार्टी सकिनै पर्छ।
@@devideurali4956😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
@@devideurali4956😊😊😊😊
एउता सच्चा पत्रकार कस्तो हुन्छ कति महान हुन्छ यो इन्टरभिउ हेरेर थाहा हुन्छ
व्यक्तिगत नागरिकता किर्तेको कारण छ कहाँको प्रेस स्वतन्त्रता आयो
सिराेहीया फटाहा हाे पक्राउ पर्नु ठिक छ।
खरेलसरको कुरा विल्कुल सहि।
यस्काे ( Kantipur ) सम्पत्ति शुद्धीकरण मा पनि जाँच हुनुपर्छ ।
कुरो चाँही १०००% सही हो ! मुद्दा नागरिकताको को हो प्रेस माथिको दमन होइन ! सच्चा इमान्दार स्वाभिमान देशभक्त नेपाली संचार कर्मी र नागरिक हो भने सत्य बोल्नु पर्छ ! यदि नेपाली होइन हामी भारतीय दलाल हो भन्छौ भने तिमीहरुलाई नेपाल बस्ने कुनै अधिकार छैन !कैलाश सेरिया संगै नेपाल छाडेर भारत पस्नु !
पि खरेल मात्र सच्चा पत्रकार हुनुहुदो रैछ।
यो देशद्रोही कार्य गर्ने शिरोहीयालाई हदैसम्मको कानुनी कार्वाही हुनै पर्छ।जतातै छरपष्ट प्रमाण आउदा एक अभियुक्त समाउदा प्रेश स्वतन्त्रता हनन हुन्छ????
सहिकुरो.....यी भारतीय RAW का एजेन्ट हुन! थुना मै अलि अलि सास रहने गरि हानेर हदैसम्मको कारबाही हुनुपर्छ ।
एउटा भएपनि दलाल पक्राउ परेको छ। एकदम खुशी लागेको छ।
जय रबि
रबी महान भगवान असल नेतृत्व रैछ कान्तिपुर दैनिक बन्द गर्नुपर्छ
विदेशीकाे लगानि मा संचार बन्द गर्नुपर्छ।
Very good sayings Sir , keep it up 👍
प्राेफेसर पी खरेल सरकाे याे अन्तरवार्ता काफी छ, माडेहरूले कसरी देशलाइ लुटीरहेका रहेछन, देशभक्त रवीहरूकाे रक्षाा गर्न तयार हाेउ है नेपाल जनता सबै । 🙏🙏
जैले जनताहरु खाली" रण-भुल्लमा भन्या",
उत्साहित हुँने कि" न हुँने !
ऐलेको पक्राउ, आफन्तलाई, चोख्याउँन र , परान्तलाई, सजायँ गर्न, दुवै हुँने जँमाना आई रहेछ !
जय रबि ❤ जय रास्वपा ❤ जनता साथ 😊 छ
एकदम ठिक, आधा यो गठबन्धन ले सक बाकी आधा पछि काङ्ग्रेसको गठबन्धनमा सक ।
यसै गर्यौ भनेत जनता, देशको लागि केहि राहत हुन्छ कि ।😅
Think kura ho
Kharel sir lai namaskar. Hajur ko kura sahi xa.
Good job RABI
Jindabat mr rabi ❤jay rabi
🙏 thank you
Great News
Kantipur Ko Dada giri
सच्चा पत्रकार सलाम छ तपाईं लाई
निडर र स्वँच्छ विचार बादी पत्रकार।
100%✅
100% sahi vannu vayo
One of the best interviews 👌
सिरोहिया को बिषयमा प्रचण्ड र कांग्रेस को स्वर एउटै छ, प्रधानमन्त्री जस्तो ब्यक्तीले धाक का साथ अदालत बाट मिलेर आईहाल्छनि भन्नुको अर्थ के? नेपालको कानुनलाई हामी फेल गराई हाल्छौं नि भन्न खोजियको हो।
कुरा सही हो ।
सबै लाई बराबर कानुन लाग्नु पर्द्छ। चाहे जस्तो सुकै शक्तिशाली मान्छे होस ।छानबिन को दायरा ल्याउनु पर्द्छ।अनि मात्रै जनता ले नेपाल मा पनि कानुनी राज्य रहेछ्न भन्ने आभास गर्ने छ्न।
Aattilo patrakar P kharel sir
सहि बिचार
🎉🎉🎉🎉🎉🎉🎉 sir
अदालत त गृहमन्त्रालय अन्तर्गत पर्दैन होला नी हौ??? नियम मिचेर अचाक्ली गरे पछि , पाप धूरि वाट कराउछ भनेको यहि हो?? कालचकर वडा वलवान हूनछ।
P Kharel is always a great Professor, You are correct Sir
Respected p kharel 👏🙏🇳🇵
❤❤❤
देश बनाउन छैन यता गर्यो उता गर्यो हिन्दु राष्ट्र बनाउने र हिन्दुस्तान मा देश मिलाउने दाउ हेर्नेमात्र
न ल्याउछन कि सर गिरिबन्धु बिस्तारै अलि समय हेरौन
जनता ले टुलु टुलु हेरेकाछन याे नौटंकि भनदा अरु केहि देखिान पहिला नारायण काजि हुदा पनि यसतैहाे अहउले पनि यसतै हाे भराेसा मान बेकारछ कित टाेटल सब पाटि काे छान बिन गरने आटहुनपर छ नतर दुसमन काे मात्रै छानि छानि भने कुरा थाहाभैइहालछ
सहि कुरो हो सर ❤ जय घन्टि
प्रेस स्वतन्त्रता भनेको फरक फरक मितिमा नियमविपरीत नागरिकता बनाउन पाउनु हो र ?
Sir
Tapai yeuta sachcha desh bhakta nagrik hununxa bhanne kuraa pramanit garxa tapaiko kura baata.
Haami jastaa sarbasaadharanle pani bujhne gari byakhya,bislesan
Garnu bhyekoma aabhar garxu
Okil haru le rabi lai saath dinu parcha ra kantipur ko antya garnu parcha jail ma kochera sampati chanbin garnu parcha
अपराधीलाई बचाउदा बचाउदै मेरो भुपु पार्टी काङ्रेस सकिने भयो ! 😅
सहमत
Sav desh drohi lai jail hal
SAHIKURA GARNU BHAXA HJR
रवि र सिरौया को केस हैन र? नागरिकता 😅
Khareljilayee dherai gyan chha.Prachandale adalati karbahi bhane maile rokeko chhaina bhanenan.Yo sab Prachandara Oliko design ho
केन्टिनर र टि को कहिले खोल्ने हो रवि??😊😊सब लाइ खोल त लुत हेरोउ??लुत दम भए रवि गर त अनि हो रहेछ?!?😄😄😄😄 नत्र सब ठग हो
राज्य भन्या के हो ?
Kailash cropped ho
Press lle je gare pani hune uslai samatnai nahine😡
🔔🔔🔔🔔🔔🔔🔔💪💪💪💪💪💪💪💪
Yti ramra budhijibi Manis haru parda pachhadi rahanu vayna sir
What is legal difference between two citizenship certificates and two passports ?
कान्तिपुर पत्रकारको दलाल भएको संका
Preshswatantrako manmariyada pani rakhnu pariyoni Hanan huna lai
Kailash patrakar hun ra patrakarita garchan ra
Chora ko case ni news ma aunnu paryo
😂😂😂😂😂
Thula thula dal pani parna sakxan aba
धन्यवाद रबि सर 🙏🙏🙏
यो पर्चन्डेले कुकुर ले निर्दोष हुनुहुन्छ छुट्नुहुन्छ भन्छ त के हो कुरा