कसरी गर्ने आफ्नै घरको कौसीमा ड्रागन खेती ? Dragon Fruit ।। Annapurna Times
Vložit
- čas přidán 7. 09. 2024
- अन्नपूर्ण टाइम्स प्रालिद्वारा सञ्चालित अन्नपूर्ण टाइम्स डटकमकाे आधिकारिक युट्युब च्यानल 'अन्नपूर्ण टाइम्स'मा समाजका विभिन्न आयाम, समसामयिक राजनीतिक विषय, समाचार, मनोरन्जन र सन्देशमुलक सामग्रीहरु हेर्न सक्नुहुनेछ । हाम्रा सामग्री सबैभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल SUBSCRIBE गरी संगै आउने घन्टीको बटन थिच्न नभुल्नुहोला साथै भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
FOLLOW US ON SOCIAL MEDIA
▶Facebook: / annapurnatimes
▶website : annapurnatimes....
▶Twitter: / annapurna_times
#AnnapurnaTimes
याे ड्रागन काे फुल किन मै किन कुहिन्छ कारण थाह पाउन सकिन्छ
कमिला लागेर
Phul fule pachhi jharijane rog 6 tesma k6 upachar
रातो र सेतो कसरि थाहा हुनछ हजुर भिळको भाग
नमस्कार 🙏हजुर मलाई केसर काे बीउ र लगाउने तरीका चाहिन्छ कसरी आउनु लाेकेसन दिनुहोस् है सर धन्यवाद
बिरुवा चाहियो
बिरुवा चाहियो भने कसरी उपलब्ध गराउनु हुन्छ😊
👍️👍️🙏🙏
Suryabinaya kaha nir hola hjur sir biruwa ma Lai ni chahiyo cal number paya hunthe
यो जात को त छिट्टै फल दिदो रहेछ।मेरो ३ बर्ष पुगिसक्यो फल दिँदैन । मल साल मा २ पटक हाल्छु गोड मेल पनी गर्छु । पिना भिजाएर पनी हाल्छु ।तरकारी दबाइ क्याल्सियम पनी हाल्छु ।सारै नराम्रो जात काे परेछ ।
बिरुवाको लागि हाँगा कहिले काट्ने हो??
बिरुवा एक वटाको कति रुपैया पर्छ। सर।
पहेलेा छ भने मलाई दिन सक्नु हुन्छ सर?
Kasto vedio banako you tuber dai ali biruwa kati parxa bechxa ki dechdain ali ramro sanga soder banaunu na ho
यो बिरूवा कसरी पाउन सकिन्छ
किन सानो?सुपारीको दाना जत्रो
Dai ma Lalitpur ko Thecho bata... Mailea hajur bata 10 both liyera aayeko 2 barsa(2years) Vanda badhai vaisakyo, fal aheles.samma pane faleko xaena kina hola...? Biruwa lada hajur le 1year mai falxa vannu vako theyo.... Aba k garne hola ...?
Maile hajurko Bata leko biruwa ahile samma faleko xain
बिरुवा कहाँ पाइन्छ ।
Hami kaha cha sir
Sir c variety ko plant x hjurrr