Deshle Ragat Mage Gopal Yonjan देशले रगत मागे, मलाई बली चढाउ रुदिनन् मेरी आमा उ नेपालीकी छोरी रुदिनन् मेरी आमा उ नेपालीकी छोरी देशले रगत मागे... बुढेसकालका लठ्ठी देस यज्ञभित्र होमि मेरी बुढीआमा गोठमै हांसीखुशी देखिंछिंन बुढेसकालका लठ्ठी देस यज्ञभित्र होमि मेरी बुढीआमा गोठमै हांसीखुशी देखिंछिंन ती कागडाका संतान अझै मरेका छैनन तर चियाबारी र बास घारी कुरिरहेका हुंछन पाउदिन केहि पनि रगत स्तनको साटो आउदैन माग्न उसलाई उ नेपालीकी छोरी आउदैन माग्न उसलाई उ नेपालीकी छोरी देशले रगत मागे... यमराजको शिर छिनाउने सारा पृथ्वीका संतान बघिनीको दुध हैन त्यो त नेपालीको स्तन यमराजको शिर छिनाउने सारा पृथ्वीका संतान बघिनीको दुध हैन त्यो त नेपालीको स्तन सक्दिन म त बांच्न निर्धा भएर एकछिन बरु सहिद भएर वीरकै मृत्यु म मर्छु हामी वीर बनेर मर्छौ गोली त उ सहन्छे माग्दिनन् सुनका अक्षर उ नेपालकी छोरी माग्दिनन् सुनका अक्षर उ नेपालकी छोरी देशले रगत मागे, मलाई बली चढाउ रुदिनन् मेरी आमा उ नेपालीकी छोरी रुदिनन् मेरी आमा उ नेपालीकी छोरी देशले रगत मागे... www.google.co.in/amp/s/www.musixmatch.com/ko/lyrics/Gopal-Yonjan/Deshle-Ragat-Mage/amp
Deshle Ragat Mage
Gopal Yonjan
देशले रगत मागे, मलाई बली चढाउ
रुदिनन् मेरी आमा उ नेपालीकी छोरी
रुदिनन् मेरी आमा उ नेपालीकी छोरी
देशले रगत मागे...
बुढेसकालका लठ्ठी देस यज्ञभित्र होमि
मेरी बुढीआमा गोठमै हांसीखुशी देखिंछिंन
बुढेसकालका लठ्ठी देस यज्ञभित्र होमि
मेरी बुढीआमा गोठमै हांसीखुशी देखिंछिंन
ती कागडाका संतान अझै मरेका छैनन
तर चियाबारी र बास घारी कुरिरहेका हुंछन
पाउदिन केहि पनि रगत स्तनको साटो
आउदैन माग्न उसलाई उ नेपालीकी छोरी
आउदैन माग्न उसलाई उ नेपालीकी छोरी
देशले रगत मागे...
यमराजको शिर छिनाउने सारा पृथ्वीका संतान
बघिनीको दुध हैन त्यो त नेपालीको स्तन
यमराजको शिर छिनाउने सारा पृथ्वीका संतान
बघिनीको दुध हैन त्यो त नेपालीको स्तन
सक्दिन म त बांच्न निर्धा भएर एकछिन
बरु सहिद भएर वीरकै मृत्यु म मर्छु
हामी वीर बनेर मर्छौ गोली त उ सहन्छे
माग्दिनन् सुनका अक्षर उ नेपालकी छोरी
माग्दिनन् सुनका अक्षर उ नेपालकी छोरी
देशले रगत मागे, मलाई बली चढाउ
रुदिनन् मेरी आमा उ नेपालीकी छोरी
रुदिनन् मेरी आमा उ नेपालीकी छोरी
देशले रगत मागे...
www.google.co.in/amp/s/www.musixmatch.com/ko/lyrics/Gopal-Yonjan/Deshle-Ragat-Mage/amp
great job
I used your track to sing this very song. You did a great job . And I suppose I am allowed to do that ?
Nice song
Thank you!
Namjabhoteofficial CZcams herdinuhola
यो गीतको कभर बनाउन मन छ ।अनुमति पाउछु होला?
nc tq
Esto geet dislike garne lai chai sidhai khukuri le dui tukra banaunu mann wtf