THE POET IDOL | Physical Audition |Epi 2| Surakshya Panta, Anup Baral, Upendra Subba & Viplob Pratik

Sdílet
Vložit
  • čas přidán 22. 08. 2024
  • THE POET IDOL| Physical Audition | Episode 2 | Surakshya Panta, Anup Baral, Upendra Subba & Viplob Pratik
    Z Production Hub काे प्रस्तुति; नेपाली भाषी कवि र कविताको रियालिटी टिभी शो The Poet Idol । अनेक रङ्ग र ढङ्गका कवि र कविता डिजिटल अडिशन बाट छानिएपछि फिजिकल अडिशनकाे अड्काे । कसका भाव गहन? कसका शब्द भारी? अनुमान लगाउन सक्नुहुन्छ काे-काे जाला पारी?
    PRODUCED BY
    Z PRODUCTION HUB
    DIRECTOR / EXECUTIVE PRODUCER / FORMAT CREATED BY
    AMAN PRATAP ADHIKARY
    CONCEPT CREATOR
    SHAILESH KANDEL KSHETRI
    1st DIRECTOR OF PHOTOGRAPHY
    PRAMOD KARKI
    2nd DIRECTOR OF PHOTOGRAPHY
    AMRIT KUMAR SUNUWAR
    CHIEF ASSISTANT DIRECTOR
    DEV NEUPANE
    JUDGES
    VIPLOB PRATIK
    UPENDRA SUBBA
    ANUP BARAL
    SURAKSHYA PANTA
    HOST
    DIVYA DEV
    CONCEPT DEVELOPMENT
    VIKAS PANDEY
    NIKITA ACHARYA
    CHIEF EDITOR
    GYARENDRA GOPALI
    SCRIPT WRITER
    BISHAL KOIRALA
    LIGHT DESIGNER
    PANKAJ BK
    ASSISTANT LIGHT DESIGNER
    BINOD SHRESTHA
    GANESH NEUPANE
    MARKETING HEAD
    SAJIB BHATTARAI
    SENIOR PRODUCER
    HIMAL RAYAMAJHI
    MOHAN RAJ ADHIKARI
    PRODUCER
    ALOK LAMSAL
    NISHAM ANGBUHANG
    RANJANA BHATTARAI
    BISHAL KOIRALA
    AYUSH SHRESTHA
    MALVIKA BISWAS
    SURENDRA SINGH
    ASSOCIATE TO THE DIRECTOR
    NISHAM ANGBUHANG
    CAMERA PERSON
    ROSAN SHRESTHA
    BAIKUNTHA GAUTAM
    RAJAN LAMA
    SUMIT RAJ BHATTA
    MRIGRENDRA PUTUWAR
    HRITICK SINGH THAKURI
    RAJENDRA SUWAL
    UJJWOL SHRESTHA
    SANJAY PAUDEL
    SURAJ THAPA
    ASHOK GHIMIRE
    BINAY MALEKAR
    ARJUN CHETTRI
    DEPT. CAMERA INCHARGE
    DHANA BAHADUR TAMANG
    EDITOR
    SUSHIL GHIMIRE
    DATA LOGGER
    MAN BAHADUR MAHARA
    ONLINE EDITOR
    DEV KUMAR KARKI
    GRAPHICS
    PRATISHARA BAJRACHARYA
    ID MUSIC / BACKGROUND SCORE
    RUBIN KUMAR SHRESTHA
    VFX & ANIMATION
    VIJAY BASHYAL
    BISHNU RAM BANIYA
    LIVE MUSIC
    RUBIN KUMAR SHRESTHA
    ANUP TIMILSINA
    SMARIKA PHUYAL
    CREATIVE TEAM
    DEV NEUPANE
    ALOK LAMSAL
    SANJITA PARAJULI
    SET DESIGNER
    (LUCKY CREATION MEDIA)
    SUNIL MANGRATI
    SUMAN BASEL
    AASHISH SHRESTHA
    SET MANAGER / PRODUCER
    SHIVARAM THAPA
    ASSISTANT SET MANAGER
    SUBASH KARKI
    INVENTORY
    ABISHEK THAPA
    LIGHT MAN
    GYAN BAHADUR TAMANG
    ELECTRICIAN
    RAM THAPA
    RAJESH PHUYAL
    SOCIAL MEDIA TEAM
    PRAKASH CHHETRI
    MANOJ SAPKOTA
    SOUND DESIGN
    DEV NEUPANE
    SOUND RECORDING
    SOVIN SHAKYA (ISS)
    RAM MAJHI (ISS)
    LOK BAHADUR TAMANG (ISS)
    SOUND MASTERING
    BINAYA ADHIKARI
    MAKE UP
    ANNU MAHARJAN
    SHOVA SHRESTHA
    SAFALTA GURUNG KHAN
    STYLIST
    RANJANA BHATTARAI
    SHAMVU PURI
    ALINA MALLA
    STILL PHOTOGRAPHER
    PABINDRA SHRESTHA
    BEHIND THE SCENE TEAM
    PABINDRA SHRESTHA
    SHISIR GAUTAM
    SUNIL PUDASAINI
    WARDROBE
    NEPA MODE
    HUBA OFFICAL
    SABAH NEPAL
    GENTS PARK NEPAL
    NEW STYLE FASHION WEAR
    BOOK GIFTED BY
    BULBUL PUBLICATION
    KATHALAYA INC.
    SANGRILA BOOKS
    LEGAL ADVISOR
    ADVOCATE KEDAR PRASAD ACHARYA
    FINANCIAL ADVISOR
    BHUMI RAJ KHATIWADA
    SPOT
    RAM BHIR YADAV
    SECURITY
    OM BAHADUR BASNET
    TRANSPORTATION
    ARJUN BASNET
    KITCHEN
    PASA CATERING
    SPECIAL THANKS TO
    BIKASH NEUPANE
    GOVINDA KHANAL
    SUDEEP BHAJU
    JIVAN GAUTAM
    JZARANA RAI
    NEPAL FILM CAMPUS
    STUDIO THEATER NEPAL
    IMAGE SETTER
    MILAN KHAJA GHAR
    DIGITAL PARTNER
    OSR REALITY
    VOTING PARTNER
    OSR CONNECT
    PUBLISHING PARTNER
    YATRA PUBLISHING HOUSE
    HOSPITALITY PARTNER
    UTPALA CAFE
    SOUND PARTNER
    INTERNATIONAL SOUND SERVICE (ISS)
    PUBLICITY PARTNER
    TAUWA STUDIO
    COMMUNITY PARTNER
    NEPALI PATRO
    ONLINE PARTNER
    SAHITYA POST
    TECHNICAL PARTNER
    GEHENDRA DHIMAL FOUNDATION
    TELEVISION BROADCASTING PARTNER
    AP1 HD TELEVISION
    Copyright @Z Production Hub 2022

Komentáře • 589

  • @BhalGmc
    @BhalGmc Před rokem +11

    39:00तिमिसङ्गै भएर आउने ती यादहरु सधै सधैका लागि बनबास पठाउने मन छ,
    खुट्टा भए पो जुत्ता लगाउनु भन्नेहरुलाई मन भए पो माया लाउनु भनेर जवाफ दिन मन छ तिमिलाई।। वाउ!!💕💕
    -छबिना लुङ्गेली मगर

  • @MohanBegha
    @MohanBegha Před rokem +56

    "कविता, कवि हो त शव्दमै हो ..." "शब्द थुपारेर कविता हुँदैन.." 🙏 उपेन्द्र सुब्बा

    • @garrettbrian8844
      @garrettbrian8844 Před rokem +3

      म घुमाउरो बीचमा रोकिन्छु,
      समयसीमा, चीजहरू पूर्ववत,
      र औसत उदासी र खुशी -
      एक्लोपन मात्र बाँकी छ,
      जसको म कुनै उपचार देख्दिन,
      कुनै तीतो उपशामक छैन, कुनै एनोडाइन छैन।
      जीवनको यात्रामा रहिरहन्छौं,
      उदास बसेका एक्लो मानिस जस्तै,
      एकान्त पार्क बेन्चहरूमा, वा,
      बालकनीमा उभिएर हेर्दै,
      हाम्रो मनमा एक्लोपनले पिट्दै छ,
      खानाको दानामा भोका कमिलाहरू जस्तै।
      अक्सर जीवनको दुष्ट गल्लीहरूमा,
      एक्लो पलहरुमा,
      यो हाम्रो असफलता हो हामी सोच्दछौं,
      क्षणिक खुशी र जीत होइन,
      अरुको हिम्मत हामी सम्झदैनौ,
      केवल तिनीहरूको गल्ती, र बानीहरू
      जब प्रत्येक बितेको एक्लो पलमा,
      म लाखौं खुशी सेकेन्डहरू गणना गर्छु,
      म यो संसारको साक्षी हुन जीवित थिएँ,
      दर्दनाक नक्कल गर्ने विचारहरू जसले मलाई पार गर्यो,
      मेरो एक्लोपन हराउछ, म चिच्याउछु,
      "म बस्छु; म यो एक्लो पल जिउँदै छु।"

    • @Lofi_35F
      @Lofi_35F Před rokem

      You are right bro

  • @mandirarijal4739
    @mandirarijal4739 Před rokem +13

    stage sano, decuret saano, herda सामन्य लाग्ने यो show , मन मुटु नै छुने, अझै यस्तै राम्रो भएको हेर्न पाम

  • @researchcentre
    @researchcentre Před rokem +10

    कविता यस्तो होस् । कानमा होइन, मुटुमा ठोक्कियोस । छट्पटिमा पनि मलम बनोस । कवितामा यति ठूलो शक्ति हुनुपर्छ । तर 2 भाग हेर्दा पनि खासै माजा आएन । पहिलो भागमा भन्दा दोश्रो भागमा दुइजना ठिकै पाएँ । आयोजकले धेरै राम्रो कविहरु पछाडी राख्नु भयो वा भाग नै लिनुभएन त्यो थाहा भएन । तै पनि जो यश प्रतियोगीतामा भाग लिने आँट गर्नुभयो । पछिका दिनहरुमा कविता लेख्ने र मुटुमा छुवाउने आँट पनि मिलोस । बगिरहोस कलमको मसिहरु समुन्द्र्सरी भाग लिने र दोस्रो चरणको लागि खुट्किलो चढ्नुभएका कविहरुलाई बधाई छ । अझै सफलताको शुभकामना । साथै शब्दको अन्यर्थ नलागेमा सम्पादन पक्ष अनि छाँयाङ्कन अझै राम्रोहोस । निर्देशक र आयोजकलाई सुझाव पनि दिएँ । धन्यवाद । सबैजनाको भगवानले कल्याण गरोस् । भवतु सर्व मंगलम ।।🙏

  • @sarthakmahara
    @sarthakmahara Před rokem +23

    हरेक विषयको सुरुवात उत्सुकतापुर्ण रहन्छ , त्यस्तै उत्साहले भरिपुर्ण THE POET IDOL ,,,प्रशंसक कार्यक्रम प्रस्तोता दिव्य देवको शालिन अनि भव्य मिठासले भरिएको प्रस्तुतिको .......सबै सबै जज लगायत अजर अमर श्रष्टा क्षेत्रप्रताप अधिकारी ज्युप्रति हार्दिक सम्मान

    • @nap1112wayd
      @nap1112wayd Před rokem +1

      Kati ramro idea. So paxi sab song ma parinat hunch. Aaule nai usko bhani copy right ki paper ma sign garnus.

    • @garrettbrian8844
      @garrettbrian8844 Před rokem +1

      लो! म रमाउँछु। घाउको घाउ निको गर्छु
      मारिएका असरको।
      म विगत थिएँ, प्रकृति आमा थिएँ।
      उहाँ वर्तमान हुनुहुन्थ्यो, मानिस मेरो भाइ।
      भविष्यलाई हेर, बच्चा - ओह प्यान
      सिंह-एयोनमा मुकुट लगाइएको बच्चा!
      समुन्द्री प्रभातहरु एक बिलो बढेर तोड्छन्
      तारा र सर्पको प्रकोप मुनि।
      मेरो प्रभुको लागि मैले मेरो गर्भमा गहिरो भोल्ट जन्माएको छु
      यो बच्चा सधैंको लागि उच्च।

    • @garrettbrian8844
      @garrettbrian8844 Před rokem

      मृत्युसँग मेरो भेटघाट छ
      केही विवादित ब्यारिकेडमा,
      जब वसन्त रस्टलिंग छाया संग फर्किन्छ
      र स्याउ-फुलहरूले हावा भर्छन्-
      मृत्युसँग मेरो भेटघाट छ
      जब वसन्तले निलो दिनहरू र निष्पक्ष ल्याउँछ।
      सायद उसले मेरो हात समात्नेछ
      र मलाई उसको अँध्यारो भूमिमा लैजानुहोस्
      र मेरो आँखा बन्द गर्नुहोस् र मेरो सास निभाउनुहोस् -
      सायद म उसलाई अझै पास गर्छु।
      मृत्युसँग मेरो भेटघाट छ
      टुक्रा टुक्रा भएको पहाडको केही दाग ​​लागेको ढलानमा
      जब यो वर्ष फेरि वसन्त आउछ
      र पहिलो घाँस-फूलहरू देखा पर्छन्।
      भगवान जान्नुहुन्छ 'गहिरो हुनु राम्रो हो
      रेशममा तकिया र सुगन्धित तल,
      जहाँ रमाइलो निद्रामा मायाले धड्काउँछ,
      नाडीको नजिक पल्स, र सासको लागि सास,
      जहाँ शान्त जागरण प्रिय हुन्छ...
      तर म मृत्युसँग मिलनसार छु
      मध्यरातमा कुनै ज्वालामुखी सहरमा,
      जब वसन्तले यस वर्ष फेरि उत्तर यात्रा गर्छ,
      र म मेरो वचनमा सत्य छु,
      म त्यो भेटघाटलाई असफल हुने छैन।

  • @dilliramkattel5664
    @dilliramkattel5664 Před rokem +2

    साहित्यका कुरा, जीवनका कुरा, जगतका कुरा , माया प्रेमका कुरा ... धेरै त मनभित्रबाट लेखिएका मुटुका कुरा ।
    नेपाली साहित्यका ताराहरुको खोज !
    💚♥️♥️💚💚♥️♥️♥️♥️☀️🌟⭐️🌟🇳🇵🙏

  • @prayasonlinetv
    @prayasonlinetv Před rokem +10

    नेपाली रियालिटी शो हरु प्राय: म नछुटाई हेर्ने गर्छु युटुबमा प्रोमो आइसकेपछि व्यग्र प्रतीक्षामा थियो कार्यक्रम साह्रै राम्रो लाग्यो। थप सफलताको कामना

    • @garrettbrian8844
      @garrettbrian8844 Před rokem

      मृत्युसँग मेरो भेटघाट छ
      केही विवादित ब्यारिकेडमा,
      जब वसन्त रस्टलिंग छाया संग फर्किन्छ
      र स्याउ-फुलहरूले हावा भर्छन्-
      मृत्युसँग मेरो भेटघाट छ
      जब वसन्तले निलो दिनहरू र निष्पक्ष ल्याउँछ।
      सायद उसले मेरो हात समात्नेछ
      र मलाई उसको अँध्यारो भूमिमा लैजानुहोस्
      र मेरो आँखा बन्द गर्नुहोस् र मेरो सास निभाउनुहोस् -
      सायद म उसलाई अझै पास गर्छु।
      मृत्युसँग मेरो भेटघाट छ
      टुक्रा टुक्रा भएको पहाडको केही दाग ​​लागेको ढलानमा
      जब यो वर्ष फेरि वसन्त आउछ
      र पहिलो घाँस-फूलहरू देखा पर्छन्।
      भगवान जान्नुहुन्छ 'गहिरो हुनु राम्रो हो
      रेशममा तकिया र सुगन्धित तल,
      जहाँ रमाइलो निद्रामा मायाले धड्काउँछ,
      नाडीको नजिक पल्स, र सासको लागि सास,
      जहाँ शान्त जागरण प्रिय हुन्छ...
      तर म मृत्युसँग मिलनसार छु
      मध्यरातमा कुनै ज्वालामुखी सहरमा,
      जब वसन्तले यस वर्ष फेरि उत्तर यात्रा गर्छ,
      र म मेरो वचनमा सत्य छु,
      म त्यो भेटघाटलाई असफल हुने छैन।

  • @janakbhandari431
    @janakbhandari431 Před rokem +3

    मेरो भाइसङ धेरै राम्रो कविता हरु छन ,उ दुर्गम ठाउँ कालिकोट जिल्लामा छ उसले addition दिन पाउन के गर्न सकिएला लौन हजुर मिलाइदिनुपर्यो ,एकदम उत्कृष्ट छन भाइको कविताहरु ,

  • @sumankarkee3963
    @sumankarkee3963 Před rokem +22

    One of my favorites show, keep it up 🙏🙏💗💗

  • @harisharanchaulagain6796

    Next level talent Navaraj Neupane from sindhupalchok lots of love and best wishes for next round
    Get well soon fast ❤️❤️❤️🙏

  • @HeadMasterrr
    @HeadMasterrr Před rokem +14

    *सम्पुर्ण साहित्य प्रेमी मनहरुमा साहित्यीक नमन्🙏❣️*

  • @shantikokhojima6040
    @shantikokhojima6040 Před rokem +6

    आफन्त अनि मित्रमा फरक हुन्छ हजुर...
    साच्चै जुठो र पबित्रमा फरक हुन्छ हजुर
    राम्रो देखेर कसैको पछि नलाग्नुस् है....
    मान्छे चित्र र, चरित्रमा फरक हुन्छ हजुर !🙏

    • @bbsirofficial1028
      @bbsirofficial1028 Před rokem +1

      आदरणीय आत्मीय मनहरु म पेसाले शिक्षक।।मैले सकेसम्म प्रेरणादायक पढाइ सम्बन्धित भिडियो बनाउने गरेको छु।।तपाईहरुलाई बाट १ subscribe को आशा राख्छु तपाईंको १k हुँदैछ कृपया।।हजुरहरुको समय शुभ रहोस्।।

  • @namuna0718
    @namuna0718 Před rokem +10

    This show has already given guidelines to many newcomers in the field of poetry. Hope it would be continued in the further episodes too.

  • @sumanbhandari5249
    @sumanbhandari5249 Před rokem +9

    More power to Nawaraj Neupane.
    Best wishes!!

  • @yogeshchaudhary7766
    @yogeshchaudhary7766 Před rokem +2

    छबिना लुङ्गेली मगर दिदिको कविता सार्है मन पर्यो। Best wishes frm Ramdhuni,Sunsari🙏

  • @dilipshah4372
    @dilipshah4372 Před rokem +11

    Huge respect to all the judges and entire team for bringing this beautiful show. Definitely this show will help to increase the height of Nepali literature. This is one of the best platform for those who love Nepali literature, congratulation and best wishes for the upcoming step.

  • @murariadhikari4419
    @murariadhikari4419 Před rokem +1

    I found the great influence of नवराज पराजुली to most of the participants. And judges just got influence with the acting of this dramatic person. There was no poem just the drama. So be realistic . राम्रो आउला भन्ने सोच्दै पुरै कार्यक्रम हेरियो, एकाध राम्रा प्रतिभा पनि आए . अध्ययन चाहिँ पुरै हराउन लागेछ नेपालमा 😭😭

  • @gglhhj3440
    @gglhhj3440 Před rokem +9

    28:58 सामाजिक संजालमा रुचाएका शब्द साहित्य मंचमा फेल खादो रहेछ

  • @Dreamer-ln7ef
    @Dreamer-ln7ef Před rokem +1

    “कवि”उस्तै मीठो शब्द
    ‘कविता’ झनै मिठो….
    शब्दहरु संग खेल्न रमाउन र हराउने हरुको लागी the poet Idol 🥰🙏🏻
    जस्मा कार्यक्रम प्रस्तोता दिव्य देबको voice ले यो कार्यक्रम एकदमै सुनमा सुगंन्ध बनेको छ
    all the best सबै प्रतियोगी हरुलाई🥰🥰🙏🏻🙏🏻🙏🏻

    • @garrettbrian8844
      @garrettbrian8844 Před rokem

      मृत्युसँग मेरो भेटघाट छ
      केही विवादित ब्यारिकेडमा,
      जब वसन्त रस्टलिंग छाया संग फर्किन्छ
      र स्याउ-फुलहरूले हावा भर्छन्-
      मृत्युसँग मेरो भेटघाट छ
      जब वसन्तले निलो दिनहरू र निष्पक्ष ल्याउँछ।
      सायद उसले मेरो हात समात्नेछ
      र मलाई उसको अँध्यारो भूमिमा लैजानुहोस्
      र मेरो आँखा बन्द गर्नुहोस् र मेरो सास निभाउनुहोस् -
      सायद म उसलाई अझै पास गर्छु।
      मृत्युसँग मेरो भेटघाट छ
      टुक्रा टुक्रा भएको पहाडको केही दाग ​​लागेको ढलानमा
      जब यो वर्ष फेरि वसन्त आउछ
      र पहिलो घाँस-फूलहरू देखा पर्छन्।
      भगवान जान्नुहुन्छ 'गहिरो हुनु राम्रो हो
      रेशममा तकिया र सुगन्धित तल,
      जहाँ रमाइलो निद्रामा मायाले धड्काउँछ,
      नाडीको नजिक पल्स, र सासको लागि सास,
      जहाँ शान्त जागरण प्रिय हुन्छ...
      तर म मृत्युसँग मिलनसार छु
      मध्यरातमा कुनै ज्वालामुखी सहरमा,
      जब वसन्तले यस वर्ष फेरि उत्तर यात्रा गर्छ,
      र म मेरो वचनमा सत्य छु,
      म त्यो भेटघाटलाई असफल हुने छैन।

  • @dbkarsang6187
    @dbkarsang6187 Před rokem +2

    नवराज जि को प्रश्तुतिले सारै मन भक्कानियो ❤❤❤❤ सिघ्र स्वास्थ्य लाभको शुभकामना अनि बधाई छ दोस्रो राउन्ड्को लागि❤❤

  • @jordanthapa3572
    @jordanthapa3572 Před rokem +1

    धेरै धेरै राम्रो कामको सुरुवात भएको छ। मलाई धेरै खुशी लागेको छ यस्तो कार्यक्रम जसमा हरेक व्यक्तिले आफ्नो प्रतिभा पोख्न पाउने छन्।

  • @bishnudiyali5394
    @bishnudiyali5394 Před rokem +4

    I am really interested and happy to see that our nepali hero heroine brought special competition it is really helpful for today's people 🇳🇵🇳🇵🇳🇵👏🙏🙏🙏❤️❤️❤️💐💐💐💐

  • @trivhubanuniversity10k54
    @trivhubanuniversity10k54 Před rokem +64

    One show where intellectual and creative person's are connected 💥

  • @Yachan012
    @Yachan012 Před rokem

    म पनि कविता कोर्न् खोज्ने शिकारु को नाता अनि कविता प्रेमी का नाताले यो शो को पूर्ण सफलता को कामना गर्दछु ! पहिले पहिले मधुपर्क मा पढ्न पाइने कविता को झल्को दिने श्रष्टा हरु ! गज्जब को आनन्द ! सम्पूर्ण जज साथै प्रस्तोता प्रती नमन !
    Best wishes for the grand success of this show !!
    - होम श्रेष्ठ ( हाल फार्गो, नर्थ डाकोटा, अमेरिका )

  • @chamling.chsmlingrai6839

    Upendra Subba is polite and strict one

  • @sagarshrestha1755
    @sagarshrestha1755 Před rokem +16

    That was incredible episode

  • @brayangurung8626
    @brayangurung8626 Před rokem +11

    chabina wow great poem....u make us proud..we baraha citizens..

  • @rajendraacharya8148
    @rajendraacharya8148 Před rokem +8

    malai literature ekdum manparxa thanks for the show
    everyone's compostiton has thier own emotion and story behind, some please other and some don't

  • @dineshraut1500
    @dineshraut1500 Před rokem +1

    हेर्ने कथा पछि हेर्दा हेर्दै आँखा रसाएको पत्तै नहुने अर्को मन छुने कार्यक्रम ❤️🇳🇵🇳🇵❤️

  • @yadushahthakuri40
    @yadushahthakuri40 Před rokem +2

    Wow!! A huge respect to all the judges.Their guidelines are really motivational🙏🙏💖.Faleko brikxheko hago najhukeko kaha xa ra vanne kura ,you all judges have proved it. This show has added one brick for uplifting nepali literature.All the best to our energetic candidates💖💖🙏🙏😊

  • @mankumari7127
    @mankumari7127 Před rokem

    यो आयोजनाले साहित्य लाई अति नै उच्च स्थान मा पुर्याउने छ जो साहित्य मा रुचि राख्छ्न उनिहरु लाई अति उत्तम

  • @happylearning4166
    @happylearning4166 Před rokem +1

    राम्रो कविता पुर्ण रूपमा सुन्न पाए मन आनन्द हुने थियो कि👏👏👍👍🙏🙏💚💚

  • @shishirthangamba7921
    @shishirthangamba7921 Před rokem

    दुई episode मा सबै भन्दा भारी दमदार कविता कवि नवराज ज्युको उत्कृष्ट लाग्यो आँसु आयो मन साच्चिकै रोयो ।

  • @damodargartaula6683
    @damodargartaula6683 Před rokem +2

    धेरै मजा आयो निकै दम्दार छ प्रोग्राम सफलताको शुभकामना ।

  • @bhimramjali123
    @bhimramjali123 Před rokem +1

    जे होस् २ भाग त हेरियो तर छविना जि को कविताले बल्ल हेरे जस्तो महशुस बनायो बाँकी हेर्न छ आगामी दिनको शुभकामना छबिना जि

  • @dineshadhikari2498
    @dineshadhikari2498 Před rokem

    यती राम्राे कबिता लेख्दा पनि चयन हुन गाराे भएकाेले मैले कबिताकाे क पनि जानेकाे रहेनछु । कार्यक्रम राम्राे लाग्याे ।

  • @topendra__laxu7179
    @topendra__laxu7179 Před rokem

    यो यपिसोड नयां रहेछ।खुसि लाग्यो।र रमाइलो पनि यस्ता साहित्य को खोजि हुनु आबस्यक छ

  • @madansubedi3018
    @madansubedi3018 Před rokem +12

    मैले thumbnail मा judges रोएको देखेर पुरा भिडियो हेरेँ ,judges लाई नै रुवाउने कबिता कसले कस्तो भन्नुभएछ भनेर हेर्दै जाँदा थाहा पाएँ रुवाएको कविताले नभएर दुख भरिएको कहानीले रहेछ। म यो कार्यक्रमबाट कवितामा त्यो शक्ति खोजिरहेछु जसले मलाई पनि रुवाउन सकोस ,कल्पनाको पराकाष्ठामा पुर्याउन सकोस्,अनि भन्न सकुँ हजुरको कवितालाई मेरो आसुले पनि सम्मान स्वरूप घुडा टेकेर दण्डवत प्रणाम गर्न जमिनतर्फ़ जादैछ ।।

    • @murariadhikari4419
      @murariadhikari4419 Před rokem

      Totally agree

    • @gmdipudependra
      @gmdipudependra Před rokem +1

      हा हा सही हो

    • @sasartstudio9167
      @sasartstudio9167 Před rokem

      तिमीलाई नरुवाए कविता नै नहुने हो काका ??

    • @madansubedi3018
      @madansubedi3018 Před rokem

      @@sasartstudio9167वास्तवमा भोगेको कुरा सरल भाषामा व्यक्त गर्दा श्रोता रुन्छन र त्यही भाव साहित्य वा कविता मार्फत प्रस्तुत गर्दा खास फरक पर्दैन भने शब्दको गहिराइमा पुग्न अझै बाँकी हुन सक्छ भन्ने अर्थ मात्र हो।
      टिप्पणी दिनु अघि कुन अर्थमा भनिएको छ भन्ने राम्रोसङ्ग पढेर मात्र दिनुहोला।धन्यवाद

  • @manojbagale8485
    @manojbagale8485 Před rokem

    खासै लेख्न त आउदैन तर सुन्दा मनमा आनन्द आउँछ । उत्तर-उत्तर प्रगतिको शुभकामना

  • @srijanathapa4618
    @srijanathapa4618 Před rokem +4

    येस्तै सो को खाचो थियो, धेरै धेरै धन्नेवाद 😇❤

  • @PrakashRaiMausam
    @PrakashRaiMausam Před rokem +3

    खुट्टा भएको जुत्ता लगाउ नु
    भन्नेलाई
    मन भएपो माया लागाउनु
    भनेर जवाफ दिन मन छ मलाई
    आहा

  • @badallimbu5902
    @badallimbu5902 Před rokem +1

    कति छोटो छोटो कविताहरू हो, न भिडियो काटेर पो छोटो पोस्ट गरेको हो। हामी सुन्ने र हेर्नेलाई अलिक खल्लो लाग्यो।

  • @birkhagurung8493
    @birkhagurung8493 Před rokem +4

    OMG..UNTIM KO KABITA BACHHAN RA ANI WAHA KO JIVAN MA YATHARTHA VOGAI SUNDA MERO AAKHA BATTA AASHU JHAREY KO THAHAI PAINA CHU.. PRAY FOR YOUR SPEEDY RECOVERY, HAJUR....!

  • @bidhyasapkota1482
    @bidhyasapkota1482 Před rokem +2

    सार्रै राम्रो कार्यक्रम मन मुग्ध भय अब नछुटाई हेर्ने गर्छु

  • @garrettbrian8844
    @garrettbrian8844 Před rokem +1

    म घुमाउरो बीचमा रोकिन्छु,
    समयसीमा, चीजहरू पूर्ववत,
    र औसत उदासी र खुशी -
    एक्लोपन मात्र बाँकी छ,
    जसको म कुनै उपचार देख्दिन,
    कुनै तीतो उपशामक छैन, कुनै एनोडाइन छैन।
    जीवनको यात्रामा रहिरहन्छौं,
    उदास बसेका एक्लो मानिस जस्तै,
    एकान्त पार्क बेन्चहरूमा, वा,
    बालकनीमा उभिएर हेर्दै,
    हाम्रो मनमा एक्लोपनले पिट्दै छ,
    खानाको दानामा भोका कमिलाहरू जस्तै।
    अक्सर जीवनको दुष्ट गल्लीहरूमा,
    एक्लो पलहरुमा,
    यो हाम्रो असफलता हो हामी सोच्दछौं,
    क्षणिक खुशी र जीत होइन,
    अरुको हिम्मत हामी सम्झदैनौ,
    केवल तिनीहरूको गल्ती, र बानीहरू
    जब प्रत्येक बितेको एक्लो पलमा,
    म लाखौं खुशी सेकेन्डहरू गणना गर्छु,
    म यो संसारको साक्षी हुन जीवित थिएँ,
    दर्दनाक नक्कल गर्ने विचारहरू जसले मलाई पार गर्यो,
    मेरो एक्लोपन हराउछ, म चिच्याउछु,
    "म बस्छु; म यो एक्लो पल जिउँदै छु।"

  • @ushakarki9800
    @ushakarki9800 Před rokem +1

    Sachikai ekdam sahi xa yo progam ❤️
    Kapi ma korda kordai harauna ateka ti vaab haru ...Abasye ava aawaj ma paribartan hunxan☺️

  • @hikmatmagar4191
    @hikmatmagar4191 Před rokem +5

    wow amazing i like you idol poent

  • @Suajnpanthaofficail
    @Suajnpanthaofficail Před rokem +1

    सोचे जस्तो छ भइरहेको छैन ।
    हुन यहाँ बसेर कमेन्ट लेख्न त निकै सजिलो छ
    मन्च बाट प्रस्तुति दिन निकै कठिन हुन्छ ।।
    ।।।।।।।
    सानो कुरा सानो बुद्धि नचलाएकै राम्रो
    तर पनि एउटा कुरा भन्छु म छन्द लाइ मन्द गतिमा सोच्यौ ।।।।
    छन्द कविताको प्रमुख जज नै देखिएन ।।।

  • @ampmskm
    @ampmskm Před rokem +2

    Poet Idol को सट्टा नाम पनि नेपाली भएको भए!!
    आदर्श कवि वा येस्तै नाम राख्न सकिन्न र!! छोरीको नाम ले कति रमाउने🥺🥺

  • @Sahity10
    @Sahity10 Před rokem +3

    साहित्यले यति ठुलो स्थान पाउनु नै नेपालमा साहित्यको गरिमा उच्च हुनु हो नमन जय साहित्य 🥰🙏यस्तै कविता गजल मुक्तक सुन्न चहानुहुने साहित्यिक मनलाई स्वागत छ मेरो च्यानलमा 🥰🙏

  • @kamalpal6965
    @kamalpal6965 Před rokem +5

    दिब्य देब you killed it brother ❤

  • @devasim9571
    @devasim9571 Před rokem

    कति राम्रो कति … कसरी वयान गरू ? अमन दाई यति धेरै उपहार …

  • @prabinsapkota6960
    @prabinsapkota6960 Před rokem +6

    Great show and kudos to team for bringing poetry to the limelight and guiding many aspiring poets. One small suggestion : I feel like the editing could be better, especially when great poems are cut midway, takes the fun out of it. Rest is great, thanks!!

  • @garrettbrian8844
    @garrettbrian8844 Před rokem

    मेरो काखमा आऊ --- यो साँझ हो? के बिहान छ?
    अपोलो जागा छ? के डायना पुनर्जन्म छ?
    के धाराहरू पूर्ण गीतमा छन्? जङ्गलहरू चुपचाप कानाफूसी गर्नुहोस्
    यो नाइटिंगेल हो? के यो थ्रश हो?
    के यो शरद ऋतुको मुस्कान हो, रमाईलो
    वसन्त को? संसार शान्ति वा अलार्मले भरिएको छ?
    मेरो काखमा आऊ, लैलाह, मेरो काखमा आऊ!
    मेरो काखमा आउनुहोस्, यद्यपि तूफान प्रहार।
    गर्जन र गर्मी, वा जाडो र हिउँ,
    यो हाम्रो लागि एक हो, एक हो, जबकि हाम्रो आत्मा घुमाइएको छ
    रातो स्याहारमा: हामी मन पराउँछौं, हामी फर्ल भएका छौं
    संसारको युद्धबाट टाढा लिलीहरू जस्तै।
    के त्यहाँ हाम्रो भन्दा बाहिर मन्त्र छ? के त्यहाँ विदेशी आकर्षणहरू छन्?
    मेरो काखमा आऊ, लैलाह, मेरो काखमा आऊ!
    मेरो काखमा आऊ! के यो जीवन हो? के यो मृत्यु हो?
    के सबै अमरता तिम्रो सासबाट जन्मिएको होइन र?
    स्वर्ग र नर्क होइन तर तिम्रा दासीहरू हुन्
    को हुन् ती सबै जलाउने, को हुन् ती सबै लोभ्याउने,
    को हुन् सबै नाश गर्ने, को हुन् सबै सहने ?
    म तिम्रो हुँ, यसले मलाई निको पार्छ वा हानि गर्छ भने मलाई वास्ता छ?
    मेरो काखमा आऊ, लैलाह, मेरो काखमा आऊ!

  • @Kala_Sahitya_Anuragi_Man
    @Kala_Sahitya_Anuragi_Man Před rokem +19

    सम्पूर्ण साहित्य अनुरागी मनहरुलाई हार्दिक नमन।🙏🙏

  • @DailyEntertainmentMedia
    @DailyEntertainmentMedia Před rokem +1

    देश तथा विदेश बाट The Poet idol नछुटाई हेर्नुहुने सम्पुर्ण दर्शक महानुभाव हरु आउनुहोस हामी सग जोडीनुहोस धन्यवाद अहिले दाङ नेपाल🇳🇵देखि हेर्दैछु

  • @bipinbhattarai3218
    @bipinbhattarai3218 Před rokem +2

    यो कार्यक्रमको लगि जजहरु उपयुक्त लागेन मलाई चैँ।

  • @ranamagararjun
    @ranamagararjun Před rokem +2

    छबिना लुङगेलि मगर मिसको कविता भन्ने शैलि सारै मन पर्यो

  • @manbahadurbk4326
    @manbahadurbk4326 Před rokem

    यो पनि आबस्यक थियो नेपालमा राम्रै भयो।अब हेरिन्छ कार्यक्रम।।

  • @boldkura
    @boldkura Před rokem +1

    कथा मनपर्ने साथीहरू यता हाजिर हुनु हाेला🙏🙏🙏

  • @bhimkarki7644
    @bhimkarki7644 Před rokem

    sabai bhanda pahila yo programme aayojana garne samuha lai dhanyabad.malai man maa lageko kura garxu kin ki judge ko kurchi maa baser aru le bachan gareko kabita haru shahi mulyankan garne aaukat 4jana judge haru xaina rahexa.pahila aafai ramro lekhak ra kabi baner aru lai judgment garne ki Mahasaya haru.laaz ko pasaro

  • @chemjongdhanush1399
    @chemjongdhanush1399 Před rokem +1

    क्या बात क्या बात बहुत रमाईलाे भाे आज पनी👏👏

  • @khasskhass
    @khasskhass Před rokem

    एकदमै उत्सुकता र चाखकासाथ यो श्रृङ्खला हेरेॅ। केहि कविहरुमा शब्द चयनको हेक्का नभएको पाएँ। हिन्दी शब्द प्रयोग गरेर नेपाली साहित्यको उन्नयन गर्छु भन्ने भ्रम रहेछ। त्यो त्यागिनु पर्छ।
    कविता कोमल कपास या फूल हो जसले शितलता दिन्छ न कि श्राप तथा कटु वचन ब्यक्त गर्दछ। एक कविको यस्तो कटु वचन प्रयोग भएको कविता सुन्दा कविताको परिभाषाको अभावमा, हतारमा र आवेगमा लेखिएको रहेछ। उनले यो कुरालाई मनन गरुन्।
    अर्को, साहित्यकारका फोटोहरुमा पारिजातको फोटोलाई बिष्णु कुमारी वाइवाको सट्टा सुकन्या वाइबा (पारिजात) भनिएको छ। साहित्यका आयोजकबाट यस्तो अक्षम्य भूलको अपेक्षा गर्न सकिन्न।

  • @gauleraja8290
    @gauleraja8290 Před rokem +1

    मलाई त कसैको मन परेन। खै कविताले मलाई नबुझेको कि मैले कवितालाई😎😎

  • @1981bishnu
    @1981bishnu Před rokem +9

    loved it

  • @kkraja977
    @kkraja977 Před rokem

    सबै साहित्य महान ज्यु हरुलाई दसौ औला जोडेर मेरो नमन गर्दछु 🙏

  • @adityabhujel1101
    @adityabhujel1101 Před rokem +1

    Wooooow yrr aajako episode chai 3 choti repete Garda Pani man bharena Dami Dami Dami yr nawaraj bro swastha labha ko subhakamana sahit aajako kabita ekdamai utkrista lagyo sathai Mahendra n xabina ra select nabhaye pani Karan bro ko kabita ekdamai utkrista lagyo safaltako subhakamana sabailai again thanks to organize team

    • @adityabhujel1101
      @adityabhujel1101 Před rokem

      @सपनाका लहरहरू wlc bro n ajhai yestai utkrista Rachana suñna paun

  • @padambk586
    @padambk586 Před rokem

    नमस्ते मैले कतार बाट हेर्दै छु,कार्यक्रम राम्रो लाग्दैछ,,आफू लाई पनि मन मा उर्जा थपेको जस्तो लागेछ,,अनि जर्ज हरु हजुर हरु को त्यो कमेन्ट अनि सुझाव पनि बुझ्ने कोसिस गर्दै छु,,,सुपर सुपर 💐💐💐💐💐💐💐🤗

  • @bivekbhandari5121
    @bivekbhandari5121 Před rokem

    छानिएका कविहरूको कविता पुरै सुन्न पाइयोस्। कार्यक्रम धेरै राम्रो छ।

  • @sarubasnet
    @sarubasnet Před rokem +3

    जय साहित्य !!
    कार्यक्रम अझै भव्य र सभ्य बन्दै जाओस् शुभकामना आयोजक टिमलाई

  • @dhoom4225
    @dhoom4225 Před rokem +9

    2 episodes a week?! Now thats fun 🌟👍🏽

  • @BCRaai
    @BCRaai Před rokem

    Good Start Poet Idol in Nepal..
    Kabi Nawaraj Neupane jyu ra Mahendra Rai ko best lagyo..
    Good Luck and care Nawaraj Neupane jyu ..

  • @ashokbhandari9767
    @ashokbhandari9767 Před rokem

    It's a great start for Nepali literature... I found Selected poem pessimistic
    This is where we are...

  • @beerkri5093
    @beerkri5093 Před rokem

    सारै फितलाे भयाे जच पन्त ले कबिता लेखेकाेछ

  • @kirshnakural6459
    @kirshnakural6459 Před rokem

    छानियका कविता पूरा सुन्न पाउनु पराे। ताकिजनमानसले सहि गलत बाट शिक्षा लिन सकुन। जय देश।।

  • @nepalpur777
    @nepalpur777 Před rokem +14

    राम्रो छ। राम्रो हुँदै जाओस शुभकामना ।

  • @susilsharma9476
    @susilsharma9476 Před rokem +12

    View कम हाेला यस्तो show काे तर 1 जना ले हेरे पनि धेरै कविता चिन्छन

  • @neesha4812
    @neesha4812 Před rokem

    दिब्य देवको कार्यक्रम प्रस्तुत गर्ने शैली अत्यन्तै मनमोहक लाग्यो।💖

  • @munapuri3732
    @munapuri3732 Před rokem

    wow haraudai gayeko sirjanatmat kshyamata aab urliyera aaune batabaran aayeko rahixa dherai khusi lagyo all the best all of you

  • @debendrabasnet3095
    @debendrabasnet3095 Před rokem

    मलाइ यो र्याल्याटि सो पनि सारै मन पर्यो ।
    किन कि जस्लाइ तपाईं भन्न सक्नुहुन्न त्यो कबिता बनाउनुस र शुनाउनुस ताकि उस्ले पनि राम्रो दिन पावस

  • @shankarshrestha4387
    @shankarshrestha4387 Před rokem

    नयाँ थालनी भएको रहेछ
    एकछिन भए पनि ओत लाग्न पाइने रहेछ
    जमानासित काँध मिलाई हिड्ने
    एउटा थलाे कविहरुले पाएकाे रहेछ
    शुभकामना 🌹

  • @deshbhaktabishwokarma9630

    तिम्रा पाइला कैले नरोक्नु।
    तिम्रो हौसला कहिले कहिले नमार्नु।
    जिन्दगी कस्ले देखेकोछर योत आजछ भोलि छैन।तेसैले आफ्नो आसा आफैमा कहिले नमार्नु।

  • @Krishna13460
    @Krishna13460 Před rokem

    Dipin dai lai naman,ramro thyo
    Ahile ko samaye ma xanda mardai xa
    Xanda ma Kavita prastut garne lai priority dinuparxa🙏

  • @amritnewar3139
    @amritnewar3139 Před rokem

    अन्तिम प्रतियोगीको कबिता बाचन्ले त धुरुक्कै रुवायो !

  • @loadingloading6634
    @loadingloading6634 Před rokem

    अब यो शो नछुटाइ हेरिन्छ अब
    मलाइनि कबिता सारै मन पर्छ

  • @anilpaudel3299
    @anilpaudel3299 Před rokem +1

    उपेन्द्र सुब्बा को शैली गज्जब लाग्यो।

  • @melihoxarai650
    @melihoxarai650 Před rokem +1

    Big Salute to your courage Nawaraj neupane🥰❤❤👏👏👏

  • @ramstha7319
    @ramstha7319 Před rokem

    Ramro program ramro concept…. …yesto program lai support garda chai bado khusi lagcha

  • @Imsk-gd4vm
    @Imsk-gd4vm Před rokem

    अन्तिम Kabita मलाई धेरै mn पर्यो gd bless you brother

  • @Pradeep__324
    @Pradeep__324 Před rokem +7

    नमस्कार म उपप्रधानमन्त्री / गृहमन्त्री रबि लामिछाने । अनि हजुर हरुलाइ थाहा नै होला फेरि पनि कोरोना माहामारी बढेको भन्ने खबर आयेको छ। सबै जना सुरक्षित रहनुहोला। अनिवार्य माक्स को प्रयोग गर्नु होला। म सदैब देश र जनताको लागि लड्ने छु।

    • @ujyaaloonlineshare6956
      @ujyaaloonlineshare6956 Před rokem

      🤣🤣🤣🤣

    • @kiratiofficial3364
      @kiratiofficial3364 Před rokem +1

      सूचना को लागि हार्दिक धन्यवाद।गृहमन्त्री रबि भएपनि फेक गृहमन्त्री भएपनि🙏🙏

    • @BibekAcharyabeckonashi
      @BibekAcharyabeckonashi Před rokem

      हैट रबिको आइडी। अब रबि जी ले यता पनि भ्याउन थाले😂

    • @bbsirofficial1028
      @bbsirofficial1028 Před rokem

      आदरणीय आत्मीय मनहरु म पेसाले शिक्षक।।मैले सकेसम्म प्रेरणादायक पढाइ सम्बन्धित भिडियो बनाउने गरेको छु।।तपाईहरुलाई बाट १ subscribe को आशा राख्छु तपाईंको १k हुँदैछ कृपया।।हजुरहरुको समय शुभ रहोस्।।

  • @sanjokplays832
    @sanjokplays832 Před rokem +1

    Omg xabina di🥰 best of luck for upcoming days🥰 saptakoshi multiple campus🥰

  • @sarashwatibist
    @sarashwatibist Před rokem

    sabai kura loved it. tar yo the poet idol ko sanchalako aawaj chai ekdam khatarnaaka lagyo ta....kati ramro aaawaj.😍

  • @storytellinginnepali2659

    रमाइलो लाग्दै छ।

  • @beekuvai
    @beekuvai Před rokem +53

    शहरमा भिंड बढ्दैछ
    आशा मनको झन् झन् घट्दैछ
    सोझोलाई सधैं कुच्चाईन्छ यहाँ
    सद्देलाई पागल बनाईन्छ यहाँ
    फाल्नेलाई खाना खुवाईन्छ यहाँ
    भोकोलाई सपना बाँडिन्छ यहाँ
    शहरमा भिंड बढ्दैछ

    • @garrettbrian8844
      @garrettbrian8844 Před rokem +2

      दोस्रोले प्रिगको नाम कमायो,
      पहिलो प्रुड को विशेषण;
      तेस्रो, ग्रिग जस्तै रमाइलो,
      तरबूजमा र चुस्ने सुँगुरमा
      ग्रेट व्हाइट ब्रदरहुड संग भोज।

  • @laxmanbhurtel
    @laxmanbhurtel Před rokem

    धेरै मिठो अनी मनमोहीक बनाउने शब्दहरु

  • @nirmalakhatiwada2729
    @nirmalakhatiwada2729 Před rokem

    Dherai ramro program for sahitya anuraagi ❤❤i really like the voice of divya dev

    • @binodgautambinodgautam2589
      @binodgautambinodgautam2589 Před rokem

      सुरक्षा पन्त जर्ज कसरी राख्यो केही बुजेर नै राखेको होकि हिरोईन भनेर मात्रै हो ।

  • @missanisha5543
    @missanisha5543 Před rokem

    I am watching this show because of Viplob Pratik Sir😊🥰🙏Lots of love from Butwal to whole team ❤️

  • @nabinmagar6269
    @nabinmagar6269 Před rokem

    best of luck chhabina g lagayet sampurna pratiyogi harulai

  • @anjanakarki6967
    @anjanakarki6967 Před rokem +5

    Sanity lai sabaile maya garnu parchha 👌👌👌👌

  • @deepakkoirala5150
    @deepakkoirala5150 Před rokem

    मन पर्ने show ❣️🙏🙏