गुमेको माया Epi. 71 GUMEKO MAYA || Nepali Sentimental Serial | Resham, Rim, Kopila, Tekendra, Khadak
Vložit
- čas přidán 16. 06. 2024
- गुमेको माया 𝐆𝐔𝐌𝐄𝐊𝐎 𝐌𝐀𝐘𝐀 💖 Typical Nepali Sentimental Serial | Resham Bohora, Kopila Thapa, Tekendra Bohora, Rim Sunar | Sunita KC | Khadak Bohora | Sambriddhi Bohora | BB Poudel | Sakuntala Gaire | Man Bahadur Partel |
******************************
Concept Written\ Direction By
RESHAM BOHORA
Produce by : Rachana Art & Media Pvt. Ltd
💃 Artists :
Resham Bohora, Kopila Thapa, Sapana BC, Devi Rucha, Sambriddhi Bohora, Tekendra Bohora, Rim Sunar, Khadak Bohora Sunita KC Khadka, Goma Bohora
🎥 Camera:
Tekendra bohora /Rim Sunar
💻 Editor:
Resham Bohora | kiran
Poster:
Resham Bohora
Light Management:
Management:
Tekendra Bohora
Makeup:
Kopila thapa
Kitchen Management:
Kusum
Background Music:
Dharma Gandarbha
Ratna BK
Gopal Dev
Jhalak Sangitam, Sagar Birahi
Title Song: Resham Bohora
Music/Vocal: Tekendra Bohora
Music Arrangement: Sagar Birahi
Recordist:
Mixing: Sagar Birahi
© Saptarangi Sansar
❀❀❀❀❀❀❀❀❀❀❀❀
रचना आर्ट एण्ड मिडिया प्रा.लि.द्वारा संचालित सप्तरंगी संसार (saptarangisansar.com)
कम्पनी दर्ता नं.: २३४५/०७६/०७७
सूचना तथा प्रसारण विभाग दर्ता नं.: २४९४/०७७/०७८
प्रेश काउन्सिल नेपालमा समेत सुचिकृत
❀❀❀ हामीलाई सम्झनुहोस् ❀❀❀
◘ तपाईसँग पनि केहि फरक अथवा अनौठो कला छ भने
◘ आकर्षक भिडियोहरु छन् भने
◘ तपाईको सम्पर्कमा प्रतिभावान व्यक्ति हुनुहुन्छ भने
◘ तपाई केही विषेश कार्यक्रम गर्दै हुनुहुन्छ भने
❀❀❀❀❀❀❀❀❀❀❀❀
Social Links:
♥ Resham Bohora Facebook : / reshambohora. .
♥ Facebook Page : / saptarangi.m. .
♥ Subscribe us :
/ 49resham
♥ Website : saptarangisansar.com
♥ Twitter : @saptarangi99
• Contact No.: 9851089758 (viber/esewa/ whatsapp)
❀❀❀❀❀❀❀❀❀❀❀❀❀
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel तथा facebook मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । share गरी सहयोग गर्नु होला।
#Gumekomaya
#Nepaliserial
#SaptarangiSansar - Krátké a kreslené filmy
फता सोल्तिको पोइला गएको बुरि कहाँ छ र अबस्ता कस्तो छ देखन पाए हुन्थ्यो ।
हेर्न चाहानु हुने जति ले कमेन्त लाई लाईक गर्नु है❤❤❤🎉🎉
Sahi kura
आजको भाग हेरेर धेरै चित्त बुझ्यो यथार्थ कुरा सबैले थाहा पाउनु भयो अब कान्छालाई पनि थाहा हुनु पर्छ तर फटाहा सोल्टिले गल्तिको सजाय भोगी सके पछि फेरि चमेली र सोल्टी मिलेको राम्रो हुन्छ भन्ने जति एता हाजिर हुनु है
फटा सोल्टि लाई रामधुलाई गर्नु पर्छ भन्ने यता हाजिर गरम हई🙏🙏🙏
उफ। सपना पो रैछ कस्तो हिस्सा भयाे सके सम्म कान्छा कान्छी छोरी भेट हुनु पर्छ ❤❤
दामिछ अलिछोटो भयौं अलिलामो बनाउनुपर्छ
घुमेको माया सिरियल मनपर्छ दिदीलाई भाइको कति माया लाग्छ भन्ने यो सिरियलले देखाएको छ।
फटाहा सोल्टीको आज रामधुलाइ हुँदैछ है सबैले हेर्नु होला ♥
एउटै सिनमा सकियो त भाटा हानेको भए नि चित्त बुझ्ने थियो 😂😂😂
😂😂@@Tejendra_pokhrel
💘💔💔💙💜❤️
हुन्छ सर
कथा मन छुने रहिछ छ सर एक दम राम्रो lageau
गुमेकाे माया भाग ७१ धेरै मन मुटु छुनेछ निर्देश क रेसम बाेहाेरा भाइ लाई प्रगति लागिकाे धेरै धेरै धन्यवाद छ❤🙏👌👌👌👌👌👌👌👌👌
❤dhirai raamro
मलाई मन पार्ने सिरियल गुमेको माया मात्र हो ! धेरै राम्रो सिरियल छ मिल्छ भने समय अनि लामो बनाउनु होला❤❤
मलाई सबैभन्दा मनपर्ने सिरियल हो गुमेको माया रेसम बोहोरा साथै सम्पूर्ण टिमलाई सफलता को कामना।
यो दिदिले भाइलाइ उचालेर दुनिया केटिहरु सगा बिहेगरन लाउछ कतिसारो लमिकाम गरन सिपालु रहिछ बिचार कानछ कुनठाउमा भाउतारिरा को होला है छिटै कानछिलाइ भेटोस छिटै कानछि सङगा मिलन होस कानछ र कानछि को छिटै भेट होस र दुबै जाना मिलेर बसेको देखन पाउ है हजुर धनेबाद छ है हजुरलाइ ए म आसटलियाबाट हेरदैछु नि हजुर
जसरी भएपनि कान्छा कान्छि र चमेलि को भेट हुनु पर्छ अर्को भागमा
आजको एपिसोड रमाईलो लाग्यो❤👍😅🙏🏻
3 हजार भन्दा तलका साथीहरू यता हाजिर हुम त मिलेर अगाडि बढम यक अरकालाई सपोर्ट गरम🙏🙏🙏
Huss❤🎉😊
मपनि छु कम हुने
Samay sandharbik serial x sarai ramro x nchhutai her xu m tw..
Yo siriyal. Lai. Ful movi ma herna paya katti ramo hune thiyo Bhagwan
कथाले कस्तो मोड लेला हामी प्रतीक्षामा छौ ।
सिम्ता म रहेको कोटेश्वर मन्दिर सबैलाई रक्षा गरून 🙏
Aaha sarai ramro xa yo gumeko maya🙏👌👌👌❤️❤️❤️😍😍😍🌹🌹🌹
कान्छी र कान्छा को छिट्टै भेट भएर सुख पाको हेर्न मन छ अनि चमेली ले त्यो फटाहा सोल्टी लाई सझाए दिएर कान्छा सग मिलेर बसेको हेर्न मन छ्🙏🙏🙏❤️❤️❤️
Favorite seriel 🙏🏻🙏🏻🙏🏻🙏🏻🥰🥰👌🏻👌🏻👌🏻💕💕🇳🇵🇳🇵
७१ भाग सारै रामरो लागो धननेबात गुमेको माया को टीम कलाकार हरुलाई तेसमाथी हामरो रेशम बोहोरा जी लाई धननेबाद
Dherai rmailo lageyo hamro nepal Ko sirial dherai mn parxa
❤❤❤❤❤waw❤❤❤ dami lagyo❤❤❤sabai ko Jaya hos❤❤❤
झगडा मात्र रैछ आज त😊
साँच्चै भन्नुपर्दा यो चमेली छ अनि मलाई लास्टै मनपर्छ के मिल्ने भए त भने बिहे नै गर्थ्यो
दाईको कुरा सही लाग्यो ।
दिदी भेना अनि साला को अभिनय चाहिँ सार्है रमाइलो अनि राम्रो लाग्छ भन्या❤️❤️❤️❤️❤️
आजको भाग सारै छोटो तर अति राम्रो।
❤ यसैगरी अगाडि बढाउनु सत्य कथामा बनाया जस्तो छ l सबैले लाइक सर गरिदिनु होला
Kanxa r kanxi ko vet hunu paryo xitai chameli r solta ko ni Milan hunu paryo❤dami x
Dami dami❤❤❤❤❤ excellent serial gumeko maya
अति राम्रो लाग्यो सम्पुर्ण टिमलाइ बधाई तथा शुभ कामना छ ❤❤❤❤❤
म पनि हेर्दैछु सिक्किम बाट है 1देखी हेरेको 😅 मैले पनि
हा हा हा ठिक्क पर्यो काले सोल्टिलाइ खुरुक्क कान्छा को जिम्मा लागाउनु पर्यो चमेली लाइ !!!! सबै टिमलाइ शुभ कामना छ भिडियो अलि लामो बनाउनु पर्यो क्या रेशम सर पिलिज
अली समय छोतो भयो अलि लामो बनाउनु पर्यो
जति भनेनी सुन्दैनन् यो बागलुङ्गीहरूले त
ल ल दुई जना लरदा लद गर्नु त हेर्नू परियो 😁😁
My favourite serial 🥰 sadhai safaltako subhakamana xa hole teams lai thanks 🙏.......
wow super star sirayal sampurna tamlai suvhakamana xa🙏
एकदम रामो लागयो बधाई छ सबै टिम लाई ❤❤❤
निकै राम्रो सिरीयाल गुमे को माया सफलता मिलोस कलाकार टिमलाई
Ati ramro xa
मत सुरु देखि नै हेरे को छु धेरै राम्रो छ सिरियल👌
सबै कलाकार अर्गानिक एकदम राम्रा छन
काग बाठो भए गु खान जान्छ पाडो लाटो भएर दूध खान्छ भन्या यहि हो कान्छा लाई रित्तो बनाउछु भन्दा आफै रित्तो भो
धेरै राम्रो छ यो सिरियल नछुटाई हेर्नू ❤❤
गुमेको। माया अली लाबो बनान मीलदैनर अती रामरो छ तर छोटोभवो
उफ सपना पो रहेछ म त अब यो 🤗फटाहा सोल्टी लाई ठिक पार्ने भय सोचिराथे
लु गजब गजब है कडा छ कडा सिरियल
के सारो होर भेनाजु कति मन पर्यो सारै
गुमेको माया को पहिले को भाग हरु गाउँ मा गरिएको जस्तो बनाउन परो 💖❤️
एक भाग नि नछुटाइ हेर्न हाजिर गरुम🙏❤️
कति राम्रो सिरेयल हो ला नि। मलाई त। राम्रो लाग्यो।मत।साना। बाट हो हजुर ❤❤❤
🐒पातकी,पाखन्डी,बिस्वासघाती,अपराधी,भ्रष्ट,नलायक भए पछि आफुले खनेको खाडलमा आफै सधैंका लागि खाडल भित्र कुहिर मोर्ने दिन आयो पापीहरुको👍️
Dami xa❤❤ aaj ko bhag ni
Mero dherai man mutuma basna safal ek hapta na aauda mobile kholna man lauden sada hajur haru ko pragatiko kamana gardaxu dherai ramro real life ma aadharit acting Ani story x Resham vai lagayat hole unit team' Gumeko Maya " serial dabai Lai dherai samjhana nyano Maya ❤❤❤❤
जे होस दामि छ सिरियल ❤
Aba chaii majaa aauxa hernaa
जेहोस हेर्दा जोध जन्ङर आउनेखाल को बनाउदै जानुभएको छ ?? सबै तिमलाई बधाई र नमस्कार धेरै सम्झना
my best serial
दामि सिरल छ घनेवात सबैला❤
Naxutai herni Mani ho derii ramroo xa ajhai ramroo gardaii janu
Baglung का यता जम्मा हौ त।❤
Damiiii vyo🙏🙏🙏putalilai afuile nekaleko hajur
Ho ni bichara putali lai hela gareko thiyo
बोलि राम्रो लाग्छ पक्ष्मेको ❤❤
तर आज को episod मा चै निराश भन्दा पनि हासो धेरै लागेर आयो 😆😆😆बुदा बुदि को झग्दा सुनेर ।मलाई एक्दमै मन प्रने सिरेल हो राम्रो छ अझ राम्रो बनाउदै जानु सबै तिम लाई सफल्ता को शुभकामना ।किन 3 k भन्दा बधि followers बद्न सकि रहेको छैन
कोकोले हेर्दै हुनुहुन्छ ।।👋👋🙏
me
म पनि हेर्दै छु है कमेन्ट गर्नुस म बुटवल बाट😘
म रामेछाप बट हेर्दै छु हाई सर
Mapani xu
❤❤❤❤❤❤❤❤❤
गुमेको माया नछुटाई हेर्ने गर्छु तर धेरै छोटो भयो अलि लामो समय सम्म बनाए झनै राम्रो हुन्थ्यो
भाग १ देखि हेर्दै आएको छु,एकदम राम्रो लाग्छ गुमेको माया सिरियल।👍💕🙏
नयाँ एकाउन्टहरूले एक अर्कालाइ सपोर्ट गरौ है त।
#GotameMadan
मलाई चमेलीको हरेक कुरा सार्है मन पर्यो एक पटक भेटेर हेर्न मन छ यिनीको घर कहाँ होला।
❤❤😂😂😂 m pni aayo hai
कुरा गर्यो कुरैको दुख्ख यहि गहुँ उठाउन बोलाइछेउ रे कति हास्नु😅😅😅😅
दामि छ सिरेल ❤❤❤❤❤❤
चमेली कि दिदी कति राम्री हुन ,नमस्कार छ
Nice ❤👍
1 हजार भन्दा कम फलोर्स हुने हाजिर हौं 🙏
सिरियल धेरै राम्रो छ❤❤❤❤❤
Really organic village seril❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤
Ramro chha nirantarta dinuhola
रिम सुनार जस्तो फटाहा लाई सिरियल खेल्न बाट तुरुन्तै हटाएमा राम्रो हुने थियो
Sahi kuro Right dhik good 👍
❤❤❤khoi ta kanchha kanchhi
चतुरेकाे गाला फुटाएकाे हेर्न मन छ,
Aaja ta vett hunxa ki vanne kati aas lako thiyi tra aas nai mari gayo ❤❤❤😢😢
मपनी हेर्दै छु गडवालबाट
My favourite serial ❤️🌹❤️❤️❤️🎉🎉🎉
सुपर अरगानिक नेपाली सिरियल
Kanchhah manchhi KO Milan garaunu pariyo k❤
nice ❤ video
1 हजार भन्दा कम फलोर्स हुने यता हजिर गर्नु होला 🙏🙏🙏🙏🙏
👋
५हजार हुने वाला होइन र
यो अफर सिमित समयको लागि है छिटो गरौ
Hajur ma
प@@shankarbahaduroffical425
राम्राे छ
यो केटी कति छुच्छी हो मलाइत मन परेना
Vray vray nice serial
म भारत लागुर मद्रास देखि हेरेछु मेले।।।
I love your video
यो सिरियल एकदम राम्रो छ अझै राम्रो बनाउदै जानु होला हजुर हरुलाइ लाखौं लाख हार्दिक शुभकामना छ
Ramro vako thiyo Kina bigare ko ho
Nice 👍 you are looking for
चन्द्रकोट र , बरेङ गाउपालिकाको कोको हुनुहुन्छ ल यता हाजिर हुनुस ल
lu hai m chandrakot bat herdai xu hai
म त बरेङको हो
बडिगाड
Badigad
Reshm bohora ko naya sirmati ta yeha dekhiyena ta serial ma kheldakheldai sachhinai bihevayerani xora vayexa
Nice siriyal ❤❤