छिटो मह काढ्नका लागि सुपर चढाउने तरिका

Sdílet
Vložit
  • čas přidán 10. 09. 2024
  • यस भिडियोमा सुपर कक्ष कहिले र कसरी चढाउने भन्ने सिकाउन खोजिएको छ। कृषकहरुले सुपर कक्ष समयमा र सहि तरिकाले चढाउन नजान्दा मह उत्पादनमा प्रत्यक्ष प्रभाव परेको छ तसर्थ मह उत्पादनमा वृद्धि गरी कृषकको आयआर्जनमा बढाउने यस भिडियोको मुख्य उद्देश्य रहेको छ। #honeybee #superframe #honey #apiculture #nature #benefits #incomeopportunities #increaseproductivity #production #livelihood #farmers #ruralareas

Komentáře • 15