Chiso Sirani - चिसो सिरानी • Bikram Pariyar • Sunita Budha Chhetri • Ft. Santosh & Khusi • New Song
Vložit
- čas přidán 29. 12. 2022
- Presenting new folk song Chiso Sirani By Bikram Pariyatr and Sunita Budha Chhetri penned by Santosh Panta only on Panta Santosh's official CZcams channel.
#newsong
#bikrampariyar
#sunitabudhachhetri
#pantasantosh
#shankarpanta
#khusithapa
------------------------------------
🎶 Audio Credits:-
♬ Song:-
Chiso Sirani
चिसो सिरानी
♬ Vocal:-
Bikram Pariyar @BikramPariyarOfficial
Sunita Budha Chhetri @sunitabudhazabiya4825
♬ Lyrics:-
Panta Santosh
Shankar Panta @ShankarPanta
♬ Music:-
Shankar Panta
♪ Poetic Sentence :-
Pradip Rodan @pradiprodan
♬ Music Arranger:-
Sunil Pariyar
♬ Mixing | Mastering:-
Khadak Bajurali
♬ Recordist:-
Gobinda Parajuli
Sagar Bajurali
♬ Studio:-
Malashree
♬ Audio | Video:-
Panta Santosh Official
------------------------------------------
🎬️ Video Credits:-
🎬️ Story | Direction:-
Jerry Bhandari @jerrybhandariofficial8790
🎬️ Cast:-
Panta Santosh
Khusi Thapa
🎥 Cinematographer:-
Karan Chaisir & Team
🎬️ Edit | Color | GFX:-
Sujan Koirala @SujanKoirala
🎬️ Make Up Artist:-
Roshan Bhusal
🎬️ Photographer:-
Bishow Kc
🎬️ Pro. Manager:-
Madhav Raut
🎬️ Post Production:-
Art Cine Studio Pvt. Ltd.
9851204373
© Panta Santosh, 2022
------------------------------------
Social links:-
CZcams:- tinyurl.com/PantaSantoshYT
Facebook:- tinyurl.com/PantaSantoshFB
Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from Panta Santosh. Embedding to a website is allowed. - Zábava
सबै लाई नमस्ते म यसै गितको सर्जक तथा मोडल सन्तोष पन्त !!
बिक्रम परियार र सुनीता बुढ़ा क्षेत्रीको आबाज मा आफ्नै दाई शंकर पन्त को मर्म स्पर्शी लय शब्द सँगको यो सहकार्य लाई साथी निर्देशक जेरी भण्डारिको कथाले काम अझै अब्बल भयको ठानेको छु साथै हामी सबैले धेरै मेहनत र आशा गरेको गित चिसो सिरानी लियर आयका छौ !! बिश्वास छ हाम्रो गितले हजुर हरूलाई निराशा बनाउने छैन ! पहिले पहिलेकको काम लाई जस्तै माया र साथ को आशा गरेको छू हैं ❤️ बाँकी हजुर हरुको जिम्मा मा धन्यबाद !🙏
यस गीतको भाका त नयन शर्माको पुरानो दशैं तिहार गीत अरू को नै छ संग ठ्याक्कै मिल्छ त
ढ
हजुर्ले साेचेकाकुरा पुराहाेन मेराे मनछुने गित गाउनुभयाे
8salsljlh
11% ol
सम्पूर्ण लाई नमस्कार यहाँ हरु माझ हाम्रो नयाँ गित "चिसो सिरानी "सार्बजनिक भैसकेको छ प्लिज कस्तो लाग्छ प्रतिक्रिया दिनुस है धन्यवाद ।
Thankyou ❤️
Aaha ❤❤❤❤
Thankyou so much ❤
सबै जना ले हेरेर साथ दिनु होला है त ❤😊
Thankyou so much ❤
गित धेरै राम्रो छ सफलताको शुभकामना
Thankyou so much ❤
मीठो गित सुनिरहु लाग्ने ।
Thankyou so much ❤
धेरै नै राम्राे अभिनय र शब्द सफलताकाे सुभकामना सम्पूर्णमा
Thankyou so much ❤
अति राम्रो मार्मिक गित दामी लाग्यो
Thankyou so much ❤
आहा निकै नै राम्रो लाग्यो गित सफल्ताको अग्रिम शुभकामना छ होल टिमलाई❤️❤️
Thankyou ❤️
wow❣️wow❣️wow❣️🎉कति मन छुने सब्द संगीत मा उत्कृष्ट अनि अब्बल भिडियो लिएर आउनु भएछ ,सदैब धेरै धेरै प्रगति साथै सुभकामना सबै जना लाई 🎉🎉🎉🥀🌻🥀🎉🎉🌼🌼🌼🎇🎇🎇🎉🎉🙏🙏❣️❣️❣️🇳🇵❣️❣️🎇🌼🎉
Thankyou ❤
Bikram सर अति मिठास अनि अति मर्मस्पर्शी अत्यन्तै मार्मिक छ हजुर pradip सरको मिठास आवाजलाई पनि सुन्न पाईयो
Thankyou so much ❤
सफलता को सुभकामना
Thankyou so much ❤
अत्यन्तै राम्रो लाग्यो 😍😍😍
Thankyou so much ❤
wow....... अति मिठो र मार्मिक छ। सम्पुर्ण टिमलाई सफल्ताको शुभ कामना छ।
Thankyou ❤
💖💖💖
अति राम्रो शब्द स्वर छ
सबै तवर बाट अब्बल बनेको छ गित भिडियो।सबैको मन मुटुमा बास गर्न सफल होस्। सफलताको शुभकामना❣️💐❣️
Thankyou so much ❤
सफलताको शुभकामना 💖
Thankyou so much ❤
आहा कति राम्रो र मीठो गीत❤️❤️
Thankyou so much ❤
आह कति मीठो गित बधाई छ सम्पूर्ण टिम्लाई
Thankyou ❤
Free vayoki yo geet matrai Sunna manlagxa
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Congratulations
Thankyou ❤
❤️❤️❤️❤️ ramro xa daju
Thankyou so much ❤
सारै मिठो गित । शब्द शब्दले भाबुक बनायो 😢😢❤❤❤❤
Thankyou so much ❤
सफलताको शुभकामना 🙏
Thankyou so much ❤
शुभकामना
ढिलो चाडो भए पनी बिक्रम परियार को अवाज सुन्नका निमित्त जहा पनी दौड लगाउन तयार छ यो मन 🧡 सरै मिठो छ गित पनी हार्दिक बधाई तथा सफल्ता को शुभ कामना सम्पूर्ण टिम लाई।
Thankyou ❤
अतिनै मार्मिक गीत ❤❤❤❤
Thankyou so much ❤
💘💘💘❤️❤️आहा कति मीठो गीत बधाई छ santosh sir
Thankyou so much ❤
शब्द शब्दले मुटु छोयो आहा!!! सफलता को कामना
Thankyou ❤
नमस्कार म खेम सेन्चुरी सबै साथीहरुमा नमस्कार अनि सम्झना। 🙏🙏nice song 😘
Thankyou so much ❤
मन छुने गित ♥️♥️ धेरै धेरै धन्यवाद सर्जक अनि बधाई तथा सफलताको शुभकामना मलाई अति नै मन पर्ने गाएक र गाईका बिक्रम परियार अनि सूनिता क्षेत्रीलाई 🙏🙏🙏♥️♥️♥️♥️♥️
Thankyou so much ❤
@@PantaSantosh 🙏🙏🙏🙏
Good luck all team
Thankyou ❤
गीत राम्रो छ साथी सफलताको शुभकामना !!
Thankyou so much ❤
सफलताको धेरै धेरै शुभकामना सन्तोस भाई
Thankyou ❤
Congratulations 🎈
Thankyou so much ❤
Hamro nepali geet,,,,,
Sad song, love song jo sune pni nepali song chahi ek number song 🎵🎵🎵👏👏
Thankyou ❤️
Good luck everyone❤️❤️
Thankyou so much ❤
एकदमै मार्मिक गीत ❣️😊
उत्कृस्ट रचना
प्रिय दाई pant Santosh लगायत सम्पूर्ण टीम लाई बधाई तथा शुभकामना ❣️🙏
Thankyou so much ❤
अति मर्मिक गीत सफलता को असिम शुभकामना ❤️
Thankyou so much ❤
नमस्कार म यस गीतको सम्पादक तथा रंग संयोजक सुजन कोइराला ❤❤🙏🙏 तपाइहरुलाई हाम्रो टिमले गरेको काम कस्तो लाग्दै छ? आफ्नो प्रतिक्रिया दिनुहस ❤🙏🙏
Wow dherai ramro lagyo
अलि अलि हैन मेरो प्यारो भाइ राजा अजम्बरी गित हो , यो टिम मन पर्यो मलाइ ❤️❤️❤️❤️❤️❤️
@@user-iz8hb3pe3h mdt
आहा अति नै मर्मस्पर्शी शब्द लय मा सजिएको गित मखमली आवाजका धनी हरु मेरो मुटुमा गढेको आवाज प्रिय् बिक्रम परियार सर अनि बैनी सुनिता बुढा क्षेत्रीको मीठो गित मन छोयो!हार्दिक बधाइ तथा शुभकामना गितमा आबद्ध सम्पुर्ण टिमप्रती।।गितले धेरै दर्शक्को माया पाओस शुभकामना 🙏💐🎊🎈🎉💐🎊👏🎊
Thankyou so much ❤
सफलताकाे शुभकामना सम्पूर्ण टीम लाई❤️❤️❤️
Thankyou 😍
Good song ...sweet sunita and Birkam
Thankyou ❣️
ओ हो सारै मार्मिक मर्मस्पर्शी गीत 😥😭 बधाई साथै सफलताको भब्य शुभकामना सन्तोष पन्त दाइ बिक्रम परियार दाइ सुनिता दिदी लगायत सम्पुर्ण टिमलाइ🙏💕❣️
Thankyou so much ❤
सफलताको शुभकामना दाई😍
Thankyou so much ❤
😍😍🎶🎵
Thankyou ❣️
आहा🥰🤟
साह्रै मिठो गित, मन छाेयाे !! सलाम छ सर्जक र गायक लगायत सम्पुण टिम लाई!! सफलताको शुभकामना #Dost
Thankyou so much ❤
शब्द ज्यानमारा यो गीतको सम्पुर्ण टिमलाई सफलताको शुभकामना🙏❤️❤️
सफलताको शुभकामना 💐🥰
We are waiting❤️🤟
very nice song
आहा कति राम्रो मार्मिक गित ❤️धेरै धेरै सफलताको शुभकामना ❤️😘😘🎂🎂
Thankyou so much ❤
मार्मिक शब्दहरू र उत्कृष्ट अभिनय त्यहिँ माथि अादरणीय प्रदिप राेदन दाजुका ती मनछुने लाईन 🥰 सम्पुर्ण टिमलाई बधाई एबम् यस गीतकाे सफलताकाे शुभकामना ब्यक्त गर्दछु । 👍❤️🥰🙏
Thankyou ❤
🙏सम्पुर्णमा नमस्कार 🙏
सारै मिठो गित हेर्न र सुन्न पायौं, यहॅा सम्म ल्याउन खटिनु भएको मित्र सन्तोश र समस्त युनिट लाई हार्दीक बघाई तथा शुभकामना 🎉
🎶 जय गित जय संगित 🎶
Thankyou so much ❤
nice song good lucke entire team me biru karki from korea
Thankyou so much ❤
2 महिना अगाडी सुन्दा नै अति मन परेको गीत 😍😍सफलताको शुभकामना सम्पुर्ण टिमलाई 😍😍
Thankyou so much ❤
आहा कति राम्रो शब्द, लय, स्वर अनि त्यतिकै राम्रो अभिनय 🥰🎼🎵🎶🎶🎵🎵 । सम्पूर्ण टिमलाई सफलताको शुभकामना 🎊🎈🎊🎈🎊🎊🎵🎵🎵🎵🎵🎵🥰🥰🎵🎵🎵🎵🎵🎵🎵🎵
Thankyou so much ❤
सबैमा नमस्कार🙏 म यस गीतको Story&Direction "जेरी भण्डारी" मेरा भगवान स्वरुप दर्शकहरुमा निकै मेहेनत गरी फरक खालको माया ,बिछोड र पिडाको मिश्रण "चिसो सिरानी" तपाईहरु माझ बुझाएका छौ जे गर्नु हुन्छ हजुरहरुको हातमा छ🙏
बिश्वास छ पक्कै माया दिनु हुने छ🙏❤
गज्जव लेखन अभिनय दुवै गज्जव छ , बधाई शुभकामना ! एस्तै उर्जा सधै भै रहोस , अर्को सृजना को लागि शुभकामना है 🙏🌹
Thankyou so much ❤
नमस्ते म गायक बिक्रम परियार आत्मिय मन हरु सङ्ग जोडियो को यो गीत कस्तो लाग्छ हेरेर सुझाव दिनु होला🙏🙏
आहा कति मिठो आवाज तर भाका यौटा पुरानो गीतसंग जुधेको छ90%
Always awesome voice dai❤❤❤ lots of love keep going 😊
गायक / गायिकाहरू का च्याउ उम्रे जसरि यूटुब च्यानलहरू छन तर न लाईक न कमेन्ट,,,,
Sor samrath ho daju hjr tw go ahead and Sangitik safalta ko agrim shuvakamana xa
हजुरको आवजले नै मुटु रेटाउँछ सर।।।
WOW😍😍😍
Thankyou so much ❤
धेरै राम्रो र मार्मिक गित keep up it सन्तोष पन्त भाइ
Thankyou ❤
ल बधाइ छ यो सेन्टिमेन्टल गितको लागि
Thankyou so much ❤
beautiful song 👌
Thankyou ❤
शब्द र अभिनय असाध्यै राम्रो छ। keep it up सन्ताेष भाई
Thankyou ❤
सारै मिठो गित .... सब्द शब्दमा मुटु छुने
सम्पुर्ण टिम लाई सफलता को सुभ कामना ❤️❤️
Thankyou ❤
अाहा ,
सफलताको शुभकामना सम्पूर्ण टिमलाई 🌸♥️
Thankyou ❤️
बबाल बबाल सन्तोस जि। हेर्दै छु है ❤️
Thankyou so much ❤
सारै राम्रो गीत सम्पुर्णलाई सफलताको सुभकामना
Thankyou ❤
असाध्यै मन परेको गीत बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई🤗🤗
Thankyou so much ❤
lovely song
Thankyou so much ❤
छाति छिया छिया भयो हजुरको मार्मिक शब्द ले
Thankyou ❤
निकै मिठो गित सफलताको सुभकामना🙏❤️🎵🎵🎤
Best song💖💖💖💋❤️
Thankyou ❤️
निकै राम्रो छ गित सबैले माया गरौ है ❤
Thankyou ❤️
नमस्कार म लोकसञ्चारकर्मी गणेश बियोग खुसी लाग्छ नेपाली लोक बजारले पहिलेको तुलनामा राम्रो गुणस्तर थपेको छ असाध्यै राम्रो पाटो हो जादुमय स्वरका धनी द्वोय बिक्रम परियार र सुनिता बुढा लाई बधाई छ मीठो शब्द को झनै बयान गर्ने ठाउँ नै भेटिन सम्पुर्ण युनिट लाई शुभकामना
सफलताको शुभकामना सम्पुर्ण टिमलाई😍
Thankyou so much ❤
मिलन पछिको बिछोड कति पीडाले सम्भालेको मन बास्तबमा यथार्थमा हो जस्तो लाग्छ सफलता को कामना सम्पुर्ण तिमीहरूलाई ।
nice video keep going santos ji
Wow sarai ramro story ani direction sngai geet ❤️❤️
Thankyou so much ❤
आहा अति मार्मिक गित अनि bhidiyo🎵🎵❤️❤️❤️❤️❤️❤️
Thankyou ❤️
बिक्रम र सुनिता जि को स्वर ले नतमस्तक भए । प्रगतिको कामना
Thankyou ❤️
आहा कति राम्रो गीत मनै छुने सफलताको अग्रिम सुभकामना स बै टिमलाइ ❤❤❤❤❤
दामी छ
Thankyou ❣️
आहा साह्रै मार्मिक गीत सफलताको शुभकामना 🙏❤️
Thankyou ❣️
गीत निकै नै राम्रो बनेको छ ।।। सफलताको असीम शुभकामना 🙏🙏🙏
Aahaa😍
Thankyou so much ❤
Mitho Geet!
Thankyou dai ❤️
Kati mitho git, bikram g ra sunita g ko vocal aha sabaiko man ma basne git ajambari git, man dekhi sammman xa,
Thankyou ❤️
अत्यन्तै सुन्दर प्रस्तुति 🙏🙏🙏आगामी दिनमा अझै प्रगतिको कामना सन्तोष भाइ
Thankyou ❤
Aaha nikaii mitho geet safaltako subhakamana❤🎤🙏
Thankyou ❤
Aaha very nice song Best of luck all of you ❤️❤️
कहाँ भुल्न सक्छु र सहजै😍😍
Thankyou so much ❤
Good luck everyone ❤️ love this song 💕🥀🥀
Thankyou ❤
सफलताको शुभकामना😍
Thankyou ❤
वाह कति मिठाे सब्द मा स्जिऐ काे गीत
अति मार्मिक शब्द,लय अनि संगीतले सजिएको
Thankyou ❤
यो गीतको सम्पूर्ण टीमलाई सफलताको शुभकामना🙏🥰
Thankyou ❤
Best wishes for whole team 😘😘
Thankyou ❤️
Waw congratulations sampurna timlai ani feri ni dekhna paiyo
Thankyou ❤️
आहा 😘😘
Thankyou ❤
सारै मन छुने प्रस्तुती।
Thankyou ❤