Harek Pal "हरेक पल" EP -2 || March 14, 2024 || Begam Nepali || Rista Basnet "गाउँ समाजको प्रेम कथा"
Vložit
- čas přidán 13. 03. 2024
- WARNING
THE ALLEGED GUNS, MASKS, KUKURI, BLOOD, SWORD ETC ARE PROPS FOR SERIAL PURPOSES ONLY. NO VIOLENCE, GANG RELEATED CRIMES OR CRIMINAL ACTIVITIES ARE CONNECTED TO THIS SERIAL OR ANY OF THE BEHIND THE SCENES FOOTAGE/PHOTOS TAKEN DURING THIS SERIAL.
VIEWER DISCRETION IS ADVISED.
"Begam Films Present New Nepali Serial
HAREK PAL "हरेक पल "
*** **************
Production: Begam Films Pvt. Ltd.
Director: Manraj Shrestha
Script Writer: Begam Nepali
Color/Editor: Rabindra Khadka (Silver Shine Entertainment)
Camera: Prabesh Pokharel
Management : Sudarsan Khatiwada/Begam Pun Magar
Asst. Camera: Milan Luitel
Light: Kamal Baral/Anil Magar
Sound: Santosh Rai
Makeup: Mohan Lama
Online Supporter: Bishal Rai (MFU)
Vocal : Govinda Madhur Acharya/ Bina Bhattrai
Lyrics : Prakash K.C
Lyrics/Music: Sanjay Shreepal
#Harekpal #Begamnepali #Ristabasnet
Artists:
Laxmi Nath Timilsina
Lokendra Lekhak
Bimala Giri
Rista Banet
Begam Nepali
Manraj Shrestha
Surendra Thapa
Aayushma Karki
Suresh Thapa
Jvin Shrestha
Jvis Shrestha
Ramesh Budha Magar
Lekhant Bhushal
Begam Pun Manga
Sudarshan Khatiwada
Prabesh Pokharel
Saskriti Nepali
Samparn Khatiwada
Priya Gurung
Bharita Magar
Dan Bdr. Gurung
Anjan Chettri
Mohan Lama
Sarita Gurung
Suman Poudel
© Bhatbhate Maila 2024
Official CZcams channel
Please
Like, Share & Comment
Connect With Birkhe Naran :
.► Facebook:- tinyurl.com/y7v6wu6h
.► CZcams:-
/ @bhatbhatemaila
Bhatbhate Maila & Birkhe Naran च्यानल द्वारा उत्पादित भएका कुनै पनि भिडियोहरु कपि गरेर अन्य CZcams च्यानलहरु मा राख्न प्रतिबन्ध गरिएको छ । - Zábava
बेगम नेपाली दादाको फ्यान जति यात हाजिर हूँ त साथि हरु को को लाई मन पर्छ उहाँको serial Ani गीत भिडियो हरु 🎉❤ हरेक पल
Fuck
म ठूलो फ्यान बेगम जि को
I also😊
Ma
अति राम्रो छ यो सिरिल
यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हुनु त❤❤❤
हरेक पल मलाइ अत्तिनै मन पर्ने सिरियल हरेक पल अनि गारो छ हो
गारो छ हो जस्तै गरि हरेक पल लाई पनि त्यसै गरि माया गर्दिने को को हुनुहुन्छ यता हाजिरी हुम त है❤️🙏🙏
यती राम्रो लाग्यो सिरीयल हेदा हेदै कती खेर सखीयो थाई भयन म टोलाई रहे माया भनेको एस्तो हुनूपछ ❤❤❤❤❤❤❤ धन्यवाद सम्पूर्ण टिम कलाकार लाई धेरै धेरै हिदय देखी धन्यवाद छ ऊनती पग्तीको शुभ कामना छ ❤❤❤❤
मलाई यो टेलिश्रृंखला धेरै मन पर्छ 😢🎉❤😮
हिरोईन रिस्ता बस्नेत लाई सिरियलमा देख्न पाउँदा खुसी लाग्यो❤
CZcamsr भरी यता ❤ यकले अर्कालाइ support गरौ सबैलाई सहयोग मिल्ने छ thank you❤🎉
👍👍🙏🙏🙏
@@user-ev6py6cs4z done❤
la la garaut
Ok
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏🙏
❤❤❤❤❤❤❤
कति जना साथीहरू को फेभरेट सिरियल हो यो ।।।❤️❤️#हरेक___पल❤❤❤
Ma
यो हरेक पलको भाग 1 देखि भाग 2 सम्म नछुटाई हेर्ने जति यता हाजिर हुनुस।❤
ल यो सिरियल आउदा को काे खुसी हुनुहुन्छ यक्दम राम्राे छ है ❤❤❤❤❤❤
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️
Feri sabda ta dherai xa ta Bhunti😂😮😢
Hii
आकाशले थिचि दिन्छ मलाई हरेक पल।
विश्वासले बेचि दिन्छ मलाई हरेक पल।
अत्यन्त मन छुने सब्द। र अत्यन्त मिठो गीत।
बधाई छ बेगम नेपाली जि यति राम्रो गीत र सिरियल बनाउनु भएको म।
यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हौ है ❤
❤❤❤❤
नेपालमा धेरै जस्तो सिरियल हरु बन्छन् टुन्छन तर कुनै चल्छन् कुनै फ्लोप खान्छन् हेर्दै जाम जति राम्रो मसला आयो हेर्न तयार छ्हौ हामी त हेर्न लाई जन्मेको हो😂
रमाइलो पनि हुने आखा बाट आशु पनि बगेको छ
भट्भटे माइला को हरेक पल अति राम्रो
छ 😂
यो सिरेल आउँदा खुसिहुनि कोको हुनुहुन्छ
Me ❤❤
me
Me
सबै युटुब वला ले एक अर्को लाई सपोट गर्नु पर्छ भन्र जति जता हाजिर हुम त❤❤❤
बिपना बेगमकै हुनु पर्छ भन्ने कति हुनुहुन्छ यता हाजिर हुनुस ल💗💗💗💗💗💗💗
📖……………जसले मेरो कमेन्ट पढ्दैहुनुहुन्छ भगवानले उहाँको परिवारलाई सधैं रक्षा गरु………😍😘❤️👉️🙏🙏🙏
Ma xu ni Hjr ko camment padne😂😂😂😂
Ma Ni pathuxu 😂jahila
Sarai ramro xa
Ma ni chu
Rlzozkzzkzzokszz 0:10 slzlz
लु सुरु गरियो हरेक पल सारै राम्रो सिरियल सफलता शुभकामना 🎉🎉🎉🎉
यो सिरियल अाउदा कोको खुशी हुनुहुन्छ 😊🤗😄
Dharai ramro xa hjur Congratulations 🎉
समाजमा घटिरहेको यथार्त घटनालाई सिरियल मार्फत प्रकट गर्नु भएको मा यस सिरियलका सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना साथै धन्यवाद 🙏🙏🙏🙏
यति राम्रो सिरियल हुदा किन मुभी हेर्नु😭😭😭
हैट हेर्दाहेर्दै आँसु पो झर्यो😢धेरै राम्रो कथा छ माया गर्ने जोडीको लागि मन पर्यो, बधाई छ बेगम सर लगायत सम्पुर्ण टिम लाई भाग ३ को प्रतीक्षा
मलाई छोटो हेर्न मन लगिसकेको छ हर पल सिरियल।
हरेक पल serial मन पराउने यता जति यता हाजिर हुम त❤🥀
यो सिरियल हजुर हरु लाई कति को मन पर्छ😘😘
❤️❤️❤️❤️❤️
नेपाली सिरियल मन पराउने जति यता हाजिर हुम है।
एपिसोड 2 भयो पल पल पनि सबैले मायाँ गरिदिनु होला धन्यावाद म जस्ता सबै दर्शकहरुमा र सफलताको शुभकामना सम्पुर्ण कलाकार ज्यु हरुमा❤❤❤❤❤❤
यती राम्रो सिरियल को कसरी बयान गरम म बेगम दाइ पर्तिभा को सफलता सुभकामना दाइ ❤ कथा योटै रहोस् दाइ
Aaha yo vnda aajhai ramaro hos
Naramro episode kasaela vneko sunna naparos best of luck hole entire team 👩❤️👨🥰❤️
यो सिरियलको गीतले नै सुरु मै मेरो मन आनन्द महसुस हुन्छ कथा पनि धेरै राम्रो छ सफलताको शुभकामना छ हजुरको कल्याण होस् राधे राधे ❤❤
दामि छ भत्ते ब्रोरो
यो सिरियल मन पार्नु भयो किनै❤
लु भन्नुहाेस् त साथीहरू हरेक पल serial कस्तो लाग्छ ❤😮😮😮
dami lackcha 4:52
New siriyal my favorite ❤❤
सानो योउ तुबर हरु कृपया एक अर्कालाई समर्थन गरुम आउनुस ❤❤✋✋✋🙏🙏😥😥😥
excellent history 😮😮
यति राम्रो सीरियल हामि सामु पुरेउनु भयको मा
सम्पूर्ण टीम लाई बधाई छ❣️🥀🥀💯
अहिले सम्मा यति सिरियल हेरियो तर यो सिरियल यक्दम राम्रो लाग्यो
कति मन छुने सिरियल
फिलिम फिलिम जस्तो ❤❤❤
राम्रो लाग्छ ।
Wawa nice story❤❤
मलाई अति नै मन पर्यो ❤❤ एति मन पर्यो कि
भयान गर्न लाई कुनै शब्द नै छैन। यस्को अर्को पार्ट पनि भोलिनै आईदिये हुन्थ्यो, जस्तो लाग्यो । हजुरको सिरिअल< गाह्रो छ मलाई > पार्ट 1 देखि नछुटाई हेर्दै आको छु । तर पनि यो❤ हरेक पल❤ सिरिअल 2 पार्ट हेर्दै मा म आकर्षित भए । आगामी दिन हरुमा पनि यसरी नै कुनै पनि पार्ट नछ्टाई हेर्ने छु र हेर्न पाउ🙏🙏🙏🙏 🎉🎉 best of luck ♥ 👌 Begam sir ...Always respond ❤
ramro xa❤❤❤🎉
वाह वाह कस्तो सिरियल बनायको ❤ मलाई एकदमै मन पर्यो ❤❤❤❤
हरेकपल पनि गाह्रो छ हो मलाई जस्तै सफलताको धेरै शुभकामना भाग दुई दुबै हेरे एकदम मन छुनि काहानि बेगम सरलाई धन्देवाद रिस्ता बस्नेत सिरेलकै बेस्ट एक्ट❤❤❤
यस्तै सिरियल सिर्जना गरि जनताको सामु पुर्याउने काम गरेको मा बेगम नेपाली यसको कलाकार टिम लागि अग्रिम बधाई ❤❤❤❤
धेरै लाग्यो भाग 1,2
मलाई यो सिरियलले मन छोयो धन्यबाद सम्पुर्ण टिम लाई करोड पुगोस सुभकमना ।।। तर सिरियल हेर्दा किन क्रमस आउन्छ जस्तो लाग्छ ।
मलाई चाई सारै राम्रो 👌👌👌👌👌👌👌❤️❤️❤️❤️🌹🌹🌹🌹तपाई हरु लाई कस्तो लगियो 🌹🌹
आधा घन्टाको सिरियल हेरेर पूरा फिल्म हेरेको महसुस गरायो अझै यस्तै मुटु जलाउने कथाको आयम थपिदै जावोस गाह्रो छ नि को फ्यान म आझै यो कथाले चुर्लुम्मै बनायो मलाई❤❤❤❤
My favourite serial❤❤❤
हरेक पल सिरियल एकदमै राम्रो छ आगामी दिनमा पनि यस्ता यस्तै नयाँ भाग हरु लिएर आउनो हुनेछ भन्ने पुर्ण आशा छ स्म्पुर्ण टिमलाइ धेरै धेरै धन्यवाद !
कतै हसाएर मार्नी
कतै रुवायर सताउने
बेगम भटभटे दाजु 😢😢
सफल्ताको सुभ कामना
यो सिरियल मा सबैको अभिनय उत्कृष्ट छ्🙏🙏
Dherai ramro lago
सम्बाद मा अझै मेहेनत गर्नु पर्ने देखिन्छ भत्तु सर कथा राम्रो छ अलि मेहनेत गर्नु सुभकामना छ 1000 भाग सम्म पुगोस❤❤❤
सर्वप्रथम त बेगम नेपाली दाजु को यो क्षमता लाई उच्च सम्मान छ 🙏💞💞🙏
बाकि कथाबस्तु एकदमै मन छुने छ यो सिरियल ले सफलताको शिखर चुमोस🎊🎉🎊🎉 💞💞💞💞💞💞💞💞
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😊😊😊😊
सारै मन छुने कथा मा आधारित सिरियल ।❤आगामी दिनको लागि शुभकामना❤दाई बेगम❤
Ak dam ramro xa dada
❤Dami cha ho dai
भाग्यले नि लुट्यो मलाई हरेक पलपलमा
"समाजले नि चुट्यो मलाई हरेक पलपलमा
अत्यन्तै राम्रो बनेको छ टेलि फिल्म
सफलताले सिखार चुमोस्।
ATI ramro serial Nepal ko number one Serial ❤❤❤
मेरो त सारै मन छोयो यो सिरियल ले
यो सिरियल पनि धेरै राम्रो रहेछ सम्पूर्ण टिमलाई कार्य सफलताको शुभकामना ❤❤❤❤❤❤
गारो छ सिरियल नछुटाई हेर्छु,, हरेक पल पनि मन परेर हेर्न छुटाएको छैन ❤❤
धेरै राम्रो छ यो सिरियल यो सिरलाउँदा कति खुसी लाग्यो😊😊😊
धेरै राम्रो छ बेगम सर सहित सम्पुर्ण टीमको सफलताको कामनाछ❤
मलाई त बेगम जि को हरेक पल र सबै सिरिएल मन पर्छ
❤ राम्रो रहेछ।
कसम यो सुरेल ले मलाई कति रुवायौ र बिरसो सकेको कुरा हरु पनि सबै याद दिलायो 😢😢😢😢 धन्यवाद 🙏🏽
आहा सिरियल राम्रो छ । अझै प्रगति हुँदै जाओस्। भटभटे दाई शुभ कामना छ।
Sadhai safaltako subhakamana xa hole teams lai 🙏 Mero Pyaro Nepal 🇳🇵 Desh ❣️ thanks 🙏
First 0:26
Ramro bane ko xa harek pall ma Qatar Dekhi herdai xu hoai Sathi haru❤❤❤❤❤
हेर्दा हेर्दै आखामा आँशु भरिएको थाहा नै भएन💔💔😢😢
य भटे❤
Ramro xa serial
Best wishes entire team 🥰🥰❤️❤️
दमि लागेव सिरियल ❤❤❤❤बेगम जि लगायत सम्पूर्ण तिम को काम लाइ सलुत छ ❤❤❤
सिरियल चाइ यकदम मार्मिक भाको छ सेलुट छ सम्पुर्ण तिमीहरूलाई ❤❤❤
यो सीरीयल सारै राम्रो छ तर गार्हो छ सिरियल मा पुतली बिना मजा आयको छहीन पुतली 🦋 लाई लैउनू पर्रो🎉🎉🎉
अहिले सम्म कै मन छुने सिरेल...कुल्लु नफर कैस...😘😘😘
एक दिन यो सिरिएल no 1 हुन्छ😢
यो सिरियल त ठ्याकै पुरानो नेपाली सिनेमा जस्तै छ त हौ ❤❤ i love much much 🫶🏻🫶🏻
तर छाेरी लाई बाउ अामा ले अरकै शीत बिहे गर्दे पर्छि त गाराे छ ❤
धेरै राम्रो छ ❤ यो हरेक पल सिरियल मलाई धेरै मन पर्यो भाग १ त हेरि सकेको थिए धेरै राम्रो थियो भाग २ पनि आए छ यस हरेक पल सिरियल का सम्पुर्ण टिमहरुलाई बधाई तथा सुभकामना❤🎉🎉 आसा छ हरेक हप्ता यो सिरियल आउने छ ।
wow nice
Dheraii Ramro xa Samaya le sath diya samma hero rahane xu ❤
Yakdamai ramro lagyo yo siriyal,sabai tim lai dherai dherai subhakamana xa ❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏
यो सिरियल यति राम्रो लाग्यो यति राम्रो लाग्यो बयान गर्ने शब्द नै भेटिएन।वाउ आफ्नै कहानी जस्तो लाग्छ।यो सिरियल हेर्यो भने प्रेम गर्न नजान्नेहरुले अवश्य प्रेम गर्न सिक्छन्।यो सिरियल ले सोचे भन्दा तेब्बर सफलता पाओस् शूभकामना विशेष गरि बेगम नेपाली र रिश्ता बस्नेत अनि सम्पूर्ण हरेक पल टिमलाई।👍🏻👍🏻👍🏻
bhatbhate dajuko yo sireal harek pal saarai man xune khalko rahexa so ❤❤❤
Nepal ma ni asto man chhune serial ajhai samma herna pako thiyana je hos super ❤❤❤❤🎉🎉