एस्तो आकर्षक बन्दै छ पोखराको सेतीमा नयाँ सिग्नेचर पुल, भौतिक पुर्वाधार मन्त्रीद्वारा शिलान्यास।
Vložit
- čas přidán 11. 11. 2023
- Seti River Signature Bridge in Pokhara.
एस्तो आकर्षक बन्दै छ पोखरामा नयाँ सिग्नेचर पुल
#pokhara #new #extradosedtype #bridge #signature #design #nepal #tourism #news #newsupdate #currentaffairs #signaturebridge #latestnews #currentnews #todaysnews #pokharanews #शिलान्यास #पोखरा #नयाँपुल #minister #infrastructure #infrastructureprojects
@its me mahendra::♥️🙏❤️एक परिचयले हजारौ साथी बनाईदिन्छ एक मुस्कानले हजारौ पिडा भुलाईदिन्छ अनि यति राम्रो भिडियोले हजारौ को अनुहार मा खुशी ल्याउछ🥰great👍️video
पोखरामा एकदमै आवस्यक थियो। राम्रो कार्य को सुरुवात।
Nice work
Great news
Excellent Analysis badal dai👏
wow
पुल राम्रो सगै मजबुत र लामो समय सम्म थेगने पुल हुनुपर््यो बिजयपुरकोपुल कोजस्तो कमजोर हुनुभएन काम A gread को हुनुपरयो
Good job 👍
बन्ने संरचनाको डिजाइन पनि साथसाथै देखाईदिए राम्रो हुन्थ्यो
ramro news
काम छिटै सकियोस....शुभकामना
good news
Good
अरूको देशमा खूरूखूरू काम गर्छ नेपालमा टोईलेट बनाउदा पनी ज्योतीसी र उद्घाटन् थूक्का नेपाली
excellent job. hopefully it will support travel and tourism.
Nice
👍
Good job 👍👏🙏!
❤❤❤❤
नया एयरपोर्ट देखी लखनचोक सम्म पहीलो प्राथमीकता मा राखेर छीटो यो खण्ड बीस्तार गर्न पर्ने हो । एयरपोट बाट नीस्कीन बीत्तीकै सडकको र बीजूलीको पोलको हरीबीजोक देखेर बीदेशीको मनमा कस्तो होला पर्यटकीय सहरको बीजोक देख्दा ।!!? तर झनै यही खण्डको काम केही हून सकेको छैन अचम्म छ ।
खुसीको खबर
😮
❤❤
Wow... Good news... Hope kam chhito sakine chha.
तेस्ता 3 बर्ष त दशौं पटक म्याद थपिदै लागत बढाउदै समय लम्बाईन्छ वाई ह्यात मेनपावरको जनसक्ति चेक जाँच न गरि ठेक्का पट्टा दिने सरकार र नेताहरू नै चोर कमिसनको भरमा चलछन अनि कसरी छिटो र गुनस्तरिय काम हुन्छर सम्झिने पानी छमकिने
Hopefully chitai sakiyos pul ko kaam
Balla suru bhayeko raichha, banna ta lagchha hola 5/7 barsha.
Light lagaunu parxa pull ma
Prithivi chok ma fly ovar pul banaunu parx
Nepali company le banaune ho vane 10 years pakka lagxa
अब दुई बर्ष सम्म केहि काम हुँदैन हेर्दै जानू होला के को अबैध सम्रचना थियो र त्याहा हटाउन वाइवात झुठ
Khusi ko khabar
Xito bandiye ta ramrai hunthyo.
कहिले सकिएला खोइ.... ३ बर्षको सम्झौता भनेपछी पक्कै ६ बर्ष त लाग्छ होला 😂
Kahile banera sakincha hola khoi?
Aba Chai traffic jaaam Bata xutkara hunxa ki taa.
जन्ती अलि थोरै भए
Cables and wires should be managed. It has turned pokhara into a ugly city.
Yetro ko mula pool herna ko paretak auxa😂😂😂😂
Great news
😮