जुम्लाकी भाइरल गायीका रुपा बुढा इन्द्रेणीमा, स्वर पनि उस्तै । कमल बि.सी. र रुपा बिच ऐतिहासिक भिडन्त
Vložit
- čas přidán 21. 04. 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #KamalBc_RupaBudha #LiiveShow #
• जुम्लाकी भाईरल रुपा बु... - Zábava
जुम्लाकी रुपा बुढा बैनी र मैले इन्द्रेणीमा रमाइलो दोहोरी गाएका छौं । लाल्टिन बालेर भाकामा..
सबैले एकपटक हेरेर, शेयर गर्नु होला है ।
जुम्ला जस्तो बिकट ठाउँ बाट निकै मिहिनेत गरि रुपा बैनिलाई राजधानी सम्म ल्याई पुर्याउने प्रिय पत्रकार पारश भट्टराई र गोबिन्द्र साउद लाई पनि विशेष धन्यवाद 🙏❤️
Best of song dada❤️❤️
Good luck ❤❤
Maldai aajai unati pargatiko suvakamana
कृष्ण बजगाइ कति राम्री भएको हुन आज सारिमा
मेरो हजुरको अनि सबैको मनपर्ने कार्यक्रम , मात्र इन्द्रेणी , जय इन्द्रेणी 🙏❤️🙏
🎉❤❤❤hepidami laeko xa endeareni hamro danea bahd
बहिनीको उज्वल भविष्यको कामना गर्दछु ❤❤❤
रुपा नानि तिमिलाइ शफल्ताको सुभ कामना तरनमाते पछिगयर सदै यस्तै रैऱय पारस कमल लाइ पनि part कामना
उज्वल सांगीतिक यात्राको शुभकामना मेरो जन्मभुमि जुम्लाको बहिनी रुपा लाई
आहा रुपा बैनी को मिथो सोर को साथै,,,,उतिकै उत्किर्स्त आँखा झिम्काइ 😀😀😀😀😀आउदा दिन हरु मा सफल्ता को कामना न मात्तिनु होला अति बुज्ने जीवन साथी हुनुहुने रैछ सधै माया गर्नु होला बुदा लाई बैनि
Dhori get ramro x ❤❤❤❤❤❤
धेरै धेरै बधाइ छ दुबै जनालाइ आगमि दिनमा अझै राम्रो गर्दै जानु होला❤❤❤❤❤❤
अति राम्रो दिनप्रतिदिन प्रगति गर्दै जानु नानी शुभकामना छ !!!
आहा रुपा बैनीको गीत क्या दामी। ईन्द्रेणीमा तहल्कै मच्चाईन। सफलताको शुभकामना 🎉🎉🎉
आहा सारै खुशी लाग्यो रुपा बैनी लाई लोकप्रिय कार्यक्रम इन्द्रेणीमा देख्न पाउँदा लुकेका अबसर नपाएको प्रतिभा लाई अबसर दिने पारस मालदाई लगायत सबैलाई सम्मान छ 🙏
असाध्यै रमाइलो लागो धेरै धेरै धन्यवाद छ रुपा लाई सफलताको धेरै धेरै शुभकामना छ ❤❤❤❤❤❤❤❤❤
जय ईन्द्रेणि रुपा बैनि को उज्वल भभिष्य राम्राे हाेस
फल्दै फुल्दै जावोस यसैगरि दुखि गरिब को साहारा बन्दै जावोस सदा सर्वदा ❤ इन्द्रेणि को जस्तो सुकै अबस्तामा पनि भलो चिताउने छु जय इन्द्रेणि ❤❤❤
RUPA BUDA , NAYA..Gaika Nya GEET..Sarai Ramroxa..!
स्वर कस्सो कस्सो भुमिका को जस्तो लाग्यो जय इन्द्रेणी ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
येस्टो पो हो दोहरी ता धन्यवाद रुप्पा बाहिनी लाई कमाल लैला दाई रा रूपा लाई सुभा कमाना ।
सेवा संदेश र मनोरञ्जन लोकप्रिय कार्यक्रम इन्द्रेणी मा रुपा बैनी र कमल जि को सुपर दोहोरी 🥰 जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤🙏❤🙏।
धेरै धेरै बधाई अनि अग्रिम शुभकामना रुपा बहिनीलाई साथै पारस भट्टराई लगाएत ईन्द्रेणीका सम्पुर्ण कलाकार टिमलाई ।
ATI ramro sabai Tim Lai thkns👍👍👍
अङ्कल हजुरको गीत कति सुन्दर आजभोलि त कति राम्रो नै भाइरल भएको छ। ❤ धेरै धेरै अंकललाई बधाई छ
सफल्ताको सुभकामना छ ❤❤
वा वा कति राम्रो गाउनु भयो रुपा बहिनीले दोहोरी 🙏🙏🙏🙏❤️❤️❤️💐💐💐रुपा बहिनी को उतोतरउतर परगति को शुभकामना 💐💐❤️❤️❤️🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵कमल भाइ &रुपा बहिनी लाई उतोरउतर परगति को शुभकामना ❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵💐💐💐💐जय जय इनरेणी ❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
धेरै धेरै बधाई छ आगामी दिन मा अझै राम्रो गर्दै जानू होला दुई चारवटा गित गाए पछी न मातिनु होला भाइरल भन्दा पनि दर्सक माझ लोक पिर्य हुनु होला उज्ज्वल भबिस्य को सुभ कामना छ
😊
😢 25:27 ❤
आहा मिठो प्रतिभा शुभकामना🎉जय इन्द्रेणी 🎉🎉🎉❤❤❤
उज्जल भविष्यको शुभकामना।
शब्द सँगै आवाज धेरै राम्रो छ इन्द्रेणी परिवार लगायत कमल पारस साउदलाई विशेष धन्यवाद
Wow hamro jumla ke rupa didi ko dohari❤❤❤❤❤❤🎉
राम्राे सँग अगडि बढ्नु बधाई छ रुपा बैनि र अवसर दिलाउने पारास र कमल माल दाइ समस्त सहयाेगि हात हरु प्रति हार्दिक नमन प्रकट गर्द छु
धेरै राम्रो छ बहिनी को गाउने कला सोर पनि मिठो छ बधाई छ दुवै जनालाई
गित राम्रो छ स्वर मिठो छ प्रगति गर्दै जानू रुपा बहिनी उज्ज्वल भबिस्यको कामना 🎉🎉🎉🎉🎉
हैं न रूपा त दोहरी मा त झन आगो पो रहेछ ! ल है देश बिदेश मा रहनु हुने सम्पूर्ण नेपाली दाजु भाई दीदी बहिनी हरु ले माया गरी दिनु होला यस्तो प्रतिभा भएका हरु लाई देश भित्र मात्रै हैं न बिदेस को भूमि तीर पनि देखन पाओस !!!!
कमल बि,सी र रूपा बीचको आज ईन्द्रेणीमा रमाइलो दाेहाेरी सुनेर रमाईयाे ❤❤
बधाई छ तर दोहोरी सम्मान हिसाबले जानु पर्ने मया प्रेम मा गयो किन कि किष्ण बिसि माल्दाई रुपा बैनी को लागी गुरु हुन नि ♥️♥️
धेरै राम्रो गीत दुवैजनालाई मेरो बेस्ट अप्लोक
रुपा बुढा बहिनीको गित काे स्वार राम्रो छ हार्दिक सुभकामाना छ कमल बिसी सर र रुपा बुढा बहिनीको दाेहाेरी गित राम्रो धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂😂🎉
Mero मनपर्ने इन्द्रेणी
सबैको जय होस
माइल दाइको याे गित सुपर छ❤❤❤तहलका मचाउछ टिक टकमा❤❤
जय हाेस अति राम्रो छ हाे
मान्छे पनि रुपा रुप पनि रुपा अनि कला र गला पनि रुपा बैनिको उज्ज्वल भविस्यको शुभकामना
जय ईन्देनि कति राम्रि मिठाे स्वरकि धनी रुपानानि र कमल भाइ दबेै जनालाई भबिष्यमा सफलताकाे शुभकामना 🎉🎉
Good luck
Kamal vai r rupa bahinilai safaltako suvkamana ❤❤❤
बधाई छ रुपा बैनी लाई
Sweet voice baini
❤भाईरल भएपछी नमात्तीनु ,गित राम्म्राेछ ,सम्यमसङ्ग गाउदै जानू प्रगती हुँदै जान्छ ,बधाई छ ❤❤❤❤
kamal B.C.sir and Rupa Budha
.....very nice song
Thanks
अति राम्रो दोहोरी शुभकामना
धन्यवाद,जुम्ला कि रुपा बुढा र कमल विसि ले गाएको यो दोहोरि निक्कै राम्रो छ❤❤😅😅
आहा हाम्रि बहिनी रुपा बहुत बधाई छ नि कमल र पारसलाई बहुत धन्यवाद !!!
रूपा नानि तिमि नमातियर अगाडि बडनु सफल ता को शिरपुगनु हुने छ मेरो शुभ कामना छ हजुर लाई
आहा एकदमै खत्रा मीठो आवजमा सधै सुनिरहनु पाउ भन्ने जतिसुकै छन यता हाजिरी गरौ है म परदेशी साउदी बाट हेरदै छु❤जय इन्द्रेणि को big fan.म❤❤❤
नमस्कार निकै उत्कृस्ट
सम्मान सम्पूर्ण लाई
🙏❤️🌺🇳🇵💐👍🥀
बधाई छ भाई बैनी जय इन्द्रेणी ❤️❤️👍
बैनी रुपालाई घेरा धेरै बधाई सफलता को शुभकामना
अाहा अाहा मनभरि पिर भए परि यक्छिन खुसिहुने ठाँउछ खुसि लाग्छ जय कृस्ण अनि मिठो गित सुन्न पाईयो अाहा 🙏🎉🎈👌
सुरुवात काे कामना ❤❤🎉
कति अब्बल गायिका अनि दोहोरिमा नि तेस्तै रुपा बहिनी अनि माइला दाइ 🙏🙏🙏🙏🙏
जय ईन्देणी रुपा बुनु कमल बि सी भाइ सम्पुर्ण तिम लाई बढाई छ सफलता काे कामना 🎉🎉🎉🎉
सारै राम्रो प्रतिभा ❣️❣️❣️
अझै राम्रो गर्दै जानू भबिसे को सुभ कामना छ ❤❤❤❤ दामी छ
धेरै राम्रो प्रतिभा छ अझै राम्रो प्रगति होस यस्तै गरि अगाडि बढदै जानू रुपा नानु
बहिनिको उज्वल भविष्यको कामना गर्दछु
आधुर्निक गीत मा राम्रो लागेयो 🥰🥰
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर कमल बिसी सर रुपा बुढा बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂😂🎉🎉
Superb son maila vai
Kamal B.C maldai KO big fan हजुरको हरेक गित एकदम राम्रो छ अझै प्रगती गरदै जानो होला हजुर संग म लाई नि गित गाउन मन छ समयले साथ सपोर्ट दिए पछि ❤️❤️🌹 congratulations daju
बधाई छ बैनी लाई राम्राे गर्नू शुभकामाना ❤❤❤❤❤🎉🎉🎉
उति राम्रो छ मलाई त निरा छन् तेल बहिनीको याद आयो
Sabai sabai ma mitho samjhana ani ❤bisesh madal ma basnuhune mero pyaro manxe sujan pun raja laai alik dherai samjhana pragati ko kamana🎉
🙏नमस्कार इन्द्रेणीका सबै जना लाई रुपा दिदीलाई धेरै बधाई 🎉🎤🥀🎉 छ
आहा निकै मिठो आवाज ❤❤
कति मीठो स्वर रुपाको
कृष्णा गुरुङ र राम्जी खाण चाहियो❤❤
धेरै धेरै राम्रो छ
आहा कति मिठो दोहोरी ❤️❤️❤️❤️नमस्कार म बिराज गन्धर्व म स्ङ नि जोडिएर साथ सपोर्ट गरिदिनु होला🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
CZcams ma 1k भन्दा तल सबै एक जुट हौ एक ले अर्का ले सपोर्ट गरौ ❤❤❤
Nice
धेरै धेरै बधाई छ रूपा
सारै राम्रो गित❤❤❤❤❤
बधाइ छ दुबै जनालाई ।
wow yekdamai ramro lagyo Rupa Baini ko voice best of luck Rupa Baini
Jay indreni ❤❤❤
सबैलाइ नमस्कार म रुपा बुढा मेरो र कमल दाइ को दोहोरी कस्तो लाग्छ भन्नुस ल
Nice voice sister ❤
राम्रो लाग्छ❤❤❤❤
मत कमेन्ट हेर्दै गित सुन्दै
हार्दिक बधाई छ जुम्ली छोरी लाई❤❤❤
❤❤❤❤❤
Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
❤❤❤❤❤
Wow ❤😊kati ❤😊ramro
धेरै राम्रो छ जय इन्द्रेणी
Sister and Kamal BC maildai and parash bhattrai ko lokdohori songs very nice ❤❤❤❤
पहिलो चोटि इन्द्रेणीमा आएर यति राम्रो प्रस्तुति दिने सानो कुरा होइन। एकदमै राम्रो भएको छ राम्रो गर्दै जानु
जोड दार दोहोरि बबाल सारै मन परो
Super song biuty aawaz x Rupa beani ko
❤❤❤ नमस्कार सबै मा विवाहित महिला ले त गला मा पोते र सिर मा सिन्दुर लगायर गाउनु भएको भय हुने नी 😮😮😮😮😮
रुपाको स्वोर ले धोका दियो यहाँ नत्र खत्रा #दुर्गा#
Mr Maidai kamalbc and MrsRupa buda super songs indreni ma
बत्ती बालेर इन्द्र जि.सि को सेम छ लालतेन बालेर भाका सेम जे होस राम्रो छ
बैनी भन्ने अनि कसरी सिन्दुर हाल्ने बरु केति ले सहि भनेको दार्जिलिङ भनेर
Ati ramro xa geet
भबिस्य राम्रो होस रुपाबैनिको
साेर अति नै राम्रो छ नानिकाे अझ प्रगतिकाे शुभकामना 👌👌👌