कुन आधारमा भनेको हो नेपाल र नेपालिको स्वर्णिम समय भनेर? भिडियो को 2:45 हेर नेपाली को अवस्था कस्तो थियो भनेर खाली खुट्टा भारी बोकेर हिड्नु परेको छ या आफ्नो हजुरबुबा लाई सोधपुछ गर स्वर्णिम थियो कि कष्ट्कर भनेर?
नेपालको राष्ट्रियता, स्वधिनता र नागरिकको सार्वभौम अधिकारको रक्षक थिए स्वर्गीय राजा महेन्द्र । उनी देशलाई धेरै माँया गर्थे उनको एउटा कविता "म मरे पनी मेरो देश वाँची रहोस" आज सबै देशभक्त नेपालीको मनमा छाएकोछ । जय राष्ट्रवाद
कुन आधारमा भनेको हो नेपाल र नेपालिको स्वर्णिम समय भनेर? भिडियो को 2:45 हेर नेपाली को अवस्था कस्तो थियो भनेर खाली खुट्टा भारी बोकेर हिड्नु परेको छ या आफ्नो हजुरबुबा लाई सोधपुछ गर स्वर्णिम थियो कि कष्ट्कर भनेर?
@@glancesideways3301 त्यो समय त्यस्तै थियो, अरु छिमेकी देशको दाँजोमा धेरै विकास थियो। त्यो बेलाको चाइनामा खान नपाएर मान्छे मरिरहेका थिए, कोरिया तेस्तै, भारत, बंगलादेश गरिबी भोकमरी, तर आज उनीहरूको अवस्ता कस्तो छ? भुटानले त नेपाललाई विकासमा धेरै पछाडि छोडिसक्यो आज राजनीतिक दलको आपसी झगडाले गर्दा देश खत्तम भइसको, यस्तै अवस्तले नै होला महेन्द्रले पञ्चायत ल्याएको
@@HimalBudhathoki92 इतिहास जित्नेको लेखिन्छ , जित्नेहरुले आफ्नै गुनगान लेखेकोहुन्छन तपाई ले पढेको र बुझेको इतिहास तेहि हो...समय सापेक्ष यथार्थ परक इतिहास खोजिखोजी पड्ने गर्नु अनि राजतन्त्र घृणा लाग्नेछ
@@glancesideways3301 राजतन्त्र प्रति घृणा? यो कस्तो सोच हो? राजतन्त्रले कहिले देश र जनताप्रति कहिले घात गर्दैनन्। यति कुरामा तपाईं स्पष्ट हुनुहोस्। सिक्किम भारतमा विलय गर्ने राजा हो? ज्ञानेन्द्रले कति सजिलै राजगद्दी त्याग गरे जनताको मृत्यु नहोस् भनेर, सिरियामा हेर्नु हुन्छ त्याहको राष्ट्रपति ले गद्दी नछोडदा कति मृत्यु भैसको, अजै युद्ध जारी छ। तपाईं सायद पश्चिमाले लेखेको राजतन्त्रलाई बदनाम गर्न लेखिएका पुस्तक पढ्नु हुन्छ होला? तपाईँ एकचोटि नेपाली भएर सोच्नुहोस् कुरा आफैं स्पष्ट हुन्छ
म,मरेपनि मेरो देश बाची रहोस् पछि नेपाल एकिकरण अभियानको पहिलो नम्बरमा फणेन्द्र नेपाल ज्यूले, मलाई, आँशु, आउँछ रा प्र पा तपाईको समाजिक यथार्थवादी पार्टी नेपालको नामको मात्रै नमुना हो
My heart felt so relaxed after watching this video.o my god that bagmati river of aryaghat,wish to see the same face of our holy river.and wish to see our royal family back at narayanghiti palace. Jay desh jay naresh
तेतिबेलाको त्यो नेपाल नेपाल अनि अहिलेको यो नेपाल , तेतिबेलाको शासक अनि अहिलेको शासक आकास जमिनको फरक छ । सलाम छ जसले यो भिडियो बनाउनु भयो हजुरलाई मुरी मुरी धन्यवाद ।
Good Afternoon everybody,i like everybody, i love you everybody, i respect everybody. Coming soon our king. I amazing coming soon. My dream always suscecess. Excellent video.Thank you, thank you, thank you everybody.
Kathmandu was so beautiful in past If it was managed properly it surely would have been one of the best cities in the world like European cities. But now look at the situation of Kathmandu
No chance. You are not factoring the population then and population now. Also the people shown in the video were mostly inhabitants of the capital and not the entire country. The entire country apart the capital was in ruins if you read history. We have made significant progress which is why we are able to communicate in a foreign language using technology. Had the monarchy still been in effect forget about foreign labour and foreign education you would be trapped here or in India.
@@sarwasadharan I am not saying monarchy was good. People were deprived from their rights but the heritage sites, rivers and others resources could have been saved from destruction after monarchy if it was managed properly
His Majesty King Mahendra truly was The Game Changer. A True Royalty,A true Gentleman,The King of people,such class such glory. We are forever in debt for his vision of Modernizing Nepal.
K ramro hunu, kehi ta thiyena, gau ghar ma manche dukha ma hurkinthiye ani aayu choto hunthiyo, rajdhani ni rajdhani jasto thiyena, jansankhya kamm bhayera safa dekheko.
त्यहि त त्यता आँखा नजादो रहेछ । उहिले बाजेको पालामा पैसा गन्थे डालैमा भन्दा ओहो हो त हे डालोको पैसा पनि सुनको पैसा असर्फि रे ! वा गौरवले छाती चौडा भयो क्या सवर्णि समय भन्यो दंग । भरे बाजेले चाँही छड्याको मकैको दाना पनि तिरो दाम चढाएर खोया मात्र गन्थ्यो होला।
nepal police ko dress code same like india? Prahari haru le bhastrachar garna pani utai bata sikeko hunu parchha,ani yo police ko dreee color kahile change vayexa janna man lagyo yar
Also not rajputs, they were khas. A certain man named Junga bahadur kunwar massacred thapa, adhikari and basnyat officials to steal the throne and later visited rajasthan for a political marriage with a rajput princess to upgrade his status from khas to Rana, thus starting the rana regime as mentioned in the video. The narrator was told a fabricated story to glorify rajput lineage as they did after his reign but the shahs were not rajputs, they were khas/magar thakuris. Heir to the throne, descendents of Prithivi Narayan Shah. The first king of unified Nepal.
Totally misleading our history . Trivuwan was never a rebel, he was a coward guy( some might call powerless king), Nepali congress faught the Raanas and brought Tribhuwan back to his throne from the hands of Brits from Delhi 🙏. So This vdo is more of Brits version and now the so called Indians Note: Tribhuwan was very fond of girls 🎉
Yo vane ko 42 43 sal ko kura tyo bela mahendra raja le mahina 50 lakh salary khayeko thiyo ahile 2080 ma 60 arb barabar ho yedi ahile samma raja vayeko vaye mahina ko 60 arb salary khanthyo
Looks like fairy tale. Salute to those gentle giants who made this magnificent ceremony spectacular 🙏
कस्तो थियो कस्तो बनाएर नेपाल कति अनुशासित थिए त्येती बेला कति राम्रो काठमाडौलाई कस्तो भद्रगोल बनाए😢😢
नेपाल र नेपालीको स्वर्णिम समय , श्री ५ महाराजाधिराज महेन्द्र वीरबिक्रम शाहदेव तथा बडामहारानी श्री ५ रत्न राज्य लक्ष्मी देवी शाहदेव सरकार अमर रहुन 🙏
खुल्कियो स्वर्णिम समय,, एउटा ब्याक्तीको लागि। 90% जनता अँध्यारो सुरुङ भित्र थिए।
@@baralachyot9265 haha, thiyo hola ni kasai haru ko laaagi!
Ratna is his second wife..
@@baralachyot9265त्यहि थियो रत अाज गाडि,सडक,पुल,कारखाना देख्न पाईस,सिधा भन्दा नेपालमा बसेर नेपाली भन्न पाईस,खुसि मान्न सिक
कुन आधारमा भनेको हो नेपाल र नेपालिको स्वर्णिम समय भनेर? भिडियो को 2:45 हेर नेपाली को अवस्था कस्तो थियो भनेर खाली खुट्टा भारी बोकेर हिड्नु परेको छ या आफ्नो हजुरबुबा लाई सोधपुछ गर स्वर्णिम थियो कि कष्ट्कर भनेर?
नेपालको राष्ट्रियता, स्वधिनता र नागरिकको सार्वभौम अधिकारको
रक्षक थिए स्वर्गीय राजा महेन्द्र ।
उनी देशलाई धेरै माँया गर्थे उनको
एउटा कविता "म मरे पनी मेरो देश
वाँची रहोस" आज सबै देशभक्त नेपालीको मनमा छाएकोछ ।
जय राष्ट्रवाद
बितेको समय करोडौं स्वर्ण मुद्रा दिएपनि फर्काउन सकिंदैन भन्थे तर फर्केको अनुभव़ भयो!साभार छ;
Farkauna mileko vaye crore k brother arbau dine thiyau Hami garnu
श्री ५ महेन्द्र राजा दुरदर्शी र विकाशप्रेमी होईबक्सिन्थ्यो साथै स्रिजनशिल अनि कलाप्रेमी पनि होईबक्सिन्थ्यो/
golden period of Nepal, Long live the King and Nepal
कुन आधारमा भनेको हो नेपाल र नेपालिको स्वर्णिम समय भनेर? भिडियो को 2:45 हेर नेपाली को अवस्था कस्तो थियो भनेर खाली खुट्टा भारी बोकेर हिड्नु परेको छ या आफ्नो हजुरबुबा लाई सोधपुछ गर स्वर्णिम थियो कि कष्ट्कर भनेर?
@@glancesideways3301 त्यो समय त्यस्तै थियो, अरु छिमेकी देशको दाँजोमा धेरै विकास थियो। त्यो बेलाको चाइनामा खान नपाएर मान्छे मरिरहेका थिए, कोरिया तेस्तै, भारत, बंगलादेश गरिबी भोकमरी, तर आज उनीहरूको अवस्ता कस्तो छ? भुटानले त नेपाललाई विकासमा धेरै पछाडि छोडिसक्यो आज राजनीतिक दलको आपसी झगडाले गर्दा देश खत्तम भइसको, यस्तै अवस्तले नै होला महेन्द्रले पञ्चायत ल्याएको
@@HimalBudhathoki92 इतिहास जित्नेको लेखिन्छ , जित्नेहरुले आफ्नै गुनगान लेखेकोहुन्छन तपाई ले पढेको र बुझेको इतिहास तेहि हो...समय सापेक्ष यथार्थ परक इतिहास खोजिखोजी पड्ने गर्नु अनि राजतन्त्र घृणा लाग्नेछ
@@glancesideways3301 राजतन्त्र प्रति घृणा? यो कस्तो सोच हो? राजतन्त्रले कहिले देश र जनताप्रति कहिले घात गर्दैनन्। यति कुरामा तपाईं स्पष्ट हुनुहोस्। सिक्किम भारतमा विलय गर्ने राजा हो? ज्ञानेन्द्रले कति सजिलै राजगद्दी त्याग गरे जनताको मृत्यु नहोस् भनेर, सिरियामा हेर्नु हुन्छ त्याहको राष्ट्रपति ले गद्दी नछोडदा कति मृत्यु भैसको, अजै युद्ध जारी छ। तपाईं सायद पश्चिमाले लेखेको राजतन्त्रलाई बदनाम गर्न लेखिएका पुस्तक पढ्नु हुन्छ होला? तपाईँ एकचोटि नेपाली भएर सोच्नुहोस् कुरा आफैं स्पष्ट हुन्छ
@@HimalBudhathoki92 मण्डले spotted
म,मरेपनि मेरो देश बाची रहोस् पछि नेपाल एकिकरण अभियानको पहिलो नम्बरमा फणेन्द्र नेपाल ज्यूले, मलाई, आँशु, आउँछ रा प्र पा तपाईको समाजिक यथार्थवादी पार्टी नेपालको नामको मात्रै नमुना हो
ahaaa u bela ko bagmati kati safa kati swachha ani nirmal, kati pabitra,,,kati shanta kati sajal
Mahendra raja ra ratna rajyalaxmi rani ko jay hos. Shree 5 sarkar ko jay hos. Jay nepal,Jay Rajtantra❤
This is surreal ❤
Absolutely beautiful Thankyou for capturing this beauty ❤️
My heart felt so relaxed after watching this video.o my god that bagmati river of aryaghat,wish to see the same face of our holy river.and wish to see our royal family back at narayanghiti palace.
Jay desh jay naresh
ईतिहास हेर्दा रुनमन लाग्छ।कस्तो नेपाली र नेपाल थियो अहिले कस्तो भयो र कस्तो बनायो।
तेतिबेलाको त्यो नेपाल नेपाल
अनि अहिलेको यो नेपाल ,
तेतिबेलाको शासक अनि अहिलेको शासक
आकास जमिनको फरक छ ।
सलाम छ जसले यो भिडियो बनाउनु भयो
हजुरलाई मुरी मुरी धन्यवाद ।
Raja vayeko vaye hamro nepal dharai aagadi huntho aaja🥺❤️
Good Afternoon everybody,i like everybody, i love you everybody, i respect everybody. Coming soon our king. I amazing coming soon. My dream always suscecess. Excellent video.Thank you, thank you, thank you everybody.
tyo bela kati clean Nepal....
Thank 🙏🙏🙏 you very much for making these vedios
Really it's Our Nepal is Amazing
स्वर्गीय राजा श्री ५ महाराजा महेन्द्र बिर बिक्रम शाह देब सरकार अमर रहुन्।
कसले बनाएको यो भिडियो? यतिका वर्ष अगाडि पनि यस्तो राम्रो भिडियो गज्जब छ।
राजा महेन्द्र अमर रहुन 🙏🇳🇵🕉️
Kathmandu was so beautiful in past
If it was managed properly it surely would have been one of the best cities in the world like European cities.
But now look at the situation of Kathmandu
No chance. You are not factoring the population then and population now. Also the people shown in the video were mostly inhabitants of the capital and not the entire country. The entire country apart the capital was in ruins if you read history. We have made significant progress which is why we are able to communicate in a foreign language using technology. Had the monarchy still been in effect forget about foreign labour and foreign education you would be trapped here or in India.
@@sarwasadharan I am not saying monarchy was good. People were deprived from their rights but the heritage sites, rivers and others resources could have been saved from destruction after monarchy if it was managed properly
looks spectacular like in the movies
A patriot king raja mahendra सधैं अमर रहुन
Wow thanks for the video
Glorious history glorious 😊😊😊😊❤❤❤❤❤❤
Love you king you will back
My grandfather actually attended this event as a young priest.
हाम्रो देश 🇳🇵 हाम्रो राजा ❤ सम्जिदापनि मन भकानिन्छ😢
🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
धेरै राम्रो ।
bagmati kati safa ra sundar
His Majesty King Mahendra truly was The Game Changer. A True Royalty,A true Gentleman,The King of people,such class such glory. We are forever in debt for his vision of Modernizing Nepal.
Wow it's amazing.... ❤❤❤
Wow thanks for this video
History to remember!
magnificent !❤️🤲❤️
wow😮😮😮 it's amaizing
देश भक्त राजा महेन्द्र अमर रहुन।
Mannn this looks absolutely like a movie
Thank 🙏🙏🙏 you very much
Dami documentary
त्यो समयमा नेपाल को सान कत्रो थियो । के गर्नु अपराधी सङ मिलेर राज संस्था damage गरे।।
Khulittai thiyo
our king our pride.
amazing
Wow kati ramro thiyo pahile nepal ahile tw😢😢😢
K ramro hunu, kehi ta thiyena, gau ghar ma manche dukha ma hurkinthiye ani aayu choto hunthiyo, rajdhani ni rajdhani jasto thiyena, jansankhya kamm bhayera safa dekheko.
@@sarwasadharanaayo xoto hunthyo re pahila manxe ko Jan Badi hunxa vanna damna
Sworgiya raja mahendra amar rahun
old is gold
Visionary leader and a master diplomat!
Wow...kasto birstishko jasto anuvab vako...decipilne ,elite wala feel vako...ahileko neta herda ta chor chor wala vibe aauch anuhar bat ni..
श्री,5महिन्द्र,अमर रहोस नारायण पोख्रेलले बताए छ
Live this video ❤❤❤❤❤❤
old is gold 😍❤❤
A patriotic king mahendra
So surreal
जनताको अबस्था टिठ लाग्दो छ । राजाको मोजमस्ति ।
त्यहि त त्यता आँखा नजादो रहेछ । उहिले बाजेको पालामा पैसा गन्थे डालैमा भन्दा ओहो हो त हे डालोको पैसा पनि सुनको पैसा असर्फि रे ! वा गौरवले छाती चौडा भयो क्या सवर्णि समय भन्यो दंग । भरे बाजेले चाँही छड्याको मकैको दाना पनि तिरो दाम चढाएर खोया मात्र गन्थ्यो होला।
Kamsekam deshpremi ta thye ni raaja. Ahile saara desh bechuwa. Dalal le chalaka chhan
@@PShjdjdjdhhhd123
Janta bhoka nanga vaye bhutro ka deshpremi.
Hjr le vote garnu vako neta ko geda polerw khanus hai raksi ma dimla fuch off ganatantra
Old is gold
Great king of modern Nepal
Kati santa ra safa thiyo Kathmandu❤
❤❤king is always king they are real not now fake
Is this a dream, a Fairytale or a movie?
No this was the Golden Era of Nepal.
Golden era?
Nahhh...welp mahendra was living best of his life.
So maybe it was golden era for Shahs.
आँखा बाट आँसु आयो , गरीब नेपाली देखेर । कस्तो दयनिय अवस्था ।।😢
Ahila tw purai sukhi xan ni hoina
13:49 Elegant tone.
golden period of Nepal
Look at bagmati how clean it was
Good
तमासा पनि कस्तो कस्तो!
Golden period
Raja ka pala ko parja ra ase paseko bhinata prast dekhna sakinchha..teyo pani ktm ma gamma to kasto thiyo holla..
All edited,,,but good
🙏🙏❤️❤️❤️
🙏🙏🙏
❤❤
Who made this video
यो गौरब यो शिस्ताचार यो सम्मान आजको संथामा काहा
Steadycam during this era...
Raja nepal ma phalnu dhilo bhayo
🖤
Uti bela Kathmandu matra Nepal thiyo ini haruko lagi
9:59 ma dekhayeko palace jasto thau kun hola, any idea
Tyo Old Narayanhiti Palace ho Tyeslai reconstruct garera 2022-2026 B.S. ma King Mahendra le present Narayanhiti Palace banaunu vayeko ho
❤️🙏🏻🌈🇳🇵
yo drisyama dekheka manisharu ajhai hunuhunxa hola ? tee sana sana dekhiraheka manish haruta ajhai hunuhunxa hola ?
Aile budo hudi hunu bhayo hola
We want king & freedam
nepal police ko dress code same like india? Prahari haru le bhastrachar garna pani utai bata sikeko hunu parchha,ani yo police ko dreee color kahile change vayexa janna man lagyo yar
😢😢😢😢
Look like heaven 🥹🥹💗
उबेलाको काठमाण्डौ सफासुग्घर व्यवस्थित रहेछ अहिलेको यता हेर्यो चाउचाउ चकलेटको प्याकेट उता हेर्यो बिस्कुट, खैनी,करेन्टको प्याकेट जताततै।
kunai film vanda kaaam thiyena raixa hamro raja ko
Rabindra sharma
Tyo hatti kati thakyo hola ...hanuman dhoka dekhi hidaleko 😢😢😢bichara😢😢
Who is he bro
26:47 that horse behave strange 🤣😂😂
Look how cruelly they abused that innocent elephant by seating 5 people once at a time
And I hope be you are not writing this having KFC on your mouth.😛
Epic reply😂😂😂😂😂
🙏🙇♀️👏🇳🇵 ❤️🙏🙏❤️❤️❤️
Also not rajputs, they were khas. A certain man named Junga bahadur kunwar massacred thapa, adhikari and basnyat officials to steal the throne and later visited rajasthan for a political marriage with a rajput princess to upgrade his status from khas to Rana, thus starting the rana regime as mentioned in the video. The narrator was told a fabricated story to glorify rajput lineage as they did after his reign but the shahs were not rajputs, they were khas/magar thakuris. Heir to the throne, descendents of Prithivi Narayan Shah. The first king of unified Nepal.
Tyo hattiharima lagako sn
Totally misleading our history . Trivuwan was never a rebel, he was a coward guy( some might call powerless king), Nepali congress faught the Raanas and brought Tribhuwan back to his throne from the hands of Brits from Delhi 🙏.
So This vdo is more of Brits version and now the so called Indians
Note: Tribhuwan was very fond of girls 🎉
Yo vane ko 42 43 sal ko kura tyo bela mahendra raja le mahina 50 lakh salary khayeko thiyo ahile 2080 ma 60 arb barabar ho yedi ahile samma raja vayeko vaye mahina ko 60 arb salary khanthyo
King Mahendra died on 2028
La heram ta kati samanta thiyo... sabaiko luga eutai.. white daura suruwal😂
raja saja khayo tapare daka lootera hattyara daka haru le yeen lai pani automatic ak 47 bhutnu parni ho bhutinxa yekdin