स्वर्गीय युवराज दिपेन्दको जिग्री साथी पहिलोपटक मिडियामा, स्कुले जिवनदेखी दरबार ह' तया का' ण्ड यस्तो।

Sdílet
Vložit
  • čas přidán 13. 06. 2023
  • #Rhythmonlinetv #Dipendrabirbikramsaha #Royalfamily
    Guest :- Ashim Palungwa ( Ex Major Nepal Army)
    Host :- Sampada Yongya Limbu
    ►Online Supporter : Bishal Rai (Mfu vae rae)
    Website: samridinepal.com/
    CZcams: / @rhythmonlinetv7117
    Facebook: / rhythmonlinetv
    TikTok: www.tiktok.com/@rhythmonlinet...
    𝗦𝗮𝗺𝗿𝗶𝗱𝗵𝗶 𝗠𝘂𝗹𝘁𝗶𝗺𝗲𝗱𝗶𝗮 𝗣𝘃𝘁.𝗟𝘁𝗱.
    Godabari, Lalitpur
    हाम्रो अनलाइन - samridnepal.com
    सूचना विभाग दर्ता नं. 2722/078-79
    प्रेस काउन्सिल दर्ता नं. 078/79 च‌. नं. 2
    इमेलमा हामीलाई सम्पर्क - info@samridnepal.com
    © 𝙍𝙝𝙮𝙩𝙝𝙢 𝙊𝙣𝙡𝙞𝙣𝙚 𝙏𝙑. All Rights Reserved ​
    यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    ​(Embedding to the websites is allowed)

Komentáře • 973

  • @rhythmonlinetv7117
    @rhythmonlinetv7117  Před rokem +142

    स्व.युवराज दिपेन्द्रको बाल्यकालको साथी अशिम पालुङ्वाको आमा पुरानो दिन सम्झेर रोईन।

  • @BalenRai_23kulung
    @BalenRai_23kulung Před rokem +529

    स्वर्गीय युवराज को best frend देख्न र बालापन को कुरा हरु सुन्नु पौदा खुशी लाग्यो ❤❤

  • @binusaaru5734
    @binusaaru5734 Před rokem +215

    ❤❤ दिपेन्द्र सरकारले त कुनै हालतमा यो घटना घटाईबक्सेको हुदै होईन भन्ने लाग्छ मलाई पनि ❤❤

  • @ssapkota4948
    @ssapkota4948 Před rokem +422

    दरवार हत्याकाण्डको सत्यतथ्य १ दिन अवस्य खुल्ने छ भन्ने आशामा आम जनता बसेका छन

  • @sitamegale3790
    @sitamegale3790 Před rokem +89

    युबराज दिपेन्द्र संग को घनिस्टता को यो झलक ले मन् छोयो धेरै धन्यबाद अशिम जी।

  • @abenashsharma8072
    @abenashsharma8072 Před rokem +128

    हाम्रो राजा रानी सधैं अमर रहुन❤❤❤🕉️🕉️🕉️🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏

  • @manishbhandari5842
    @manishbhandari5842 Před rokem +48

    ❤🙏🏿✊सह.सेनानी असिम पालुङगवाजीलाई मैले श्री शम्शेर दल गणमा भेटेको थिए अहिले नाम लिने बित्तीकै ठ्याक्कै याद आयो वहाँ एक सिम्पल एण्ड जेन्टल शाही नेपाली सेनाको अधिकृत हुनुहुन्थ्यो धन्यवाद!

  • @devichaulagain2435
    @devichaulagain2435 Před rokem +48

    मेजरको कुरा लास्टमा एकदम सही लाग्यो एक दिन पत्ता लागोस र कारबाही होस राजा बिनाको देस सकाईसके अहिलेका छोटे राजाहरूले🇳🇵🫡

  • @santoshlimbu9804
    @santoshlimbu9804 Před rokem +84

    सर्ब प्रथम यो मिडिया लाई मेरो मेरो तर्फबाट नमस्कार 🙏 अनि यहाँ बोलेर साथ दि रहनु भएको ! अशिम सर लाई पनि म मेरो हृदय बाट नै नमस्कार सेवारो ।मलाई एकदमै खुशी लाग्यो हजुर हरुको मित्रता सुनेर अनि केही कुरा सुनेर आशु पनि आयो ।सम्पुर्ण स्वोर्गिय परिवारलाई मैले देख्न त पाईना र भए पनि।म जहाँ रहे पनि सधैं सम्झी रहने छु 😔🙏।

  • @jassupunmagar5842
    @jassupunmagar5842 Před rokem +44

    कस्तो खुशी आनन्द लागेयो दिपेन्द्र सरकार सग नेपाल स्काउट प्रथम ज्याम्बुरी कृतिपुर मा बिताएको मिठो पल हरु सम्झे मैले हामी सबै एउटै साले हो नेपाल अधिराज्य र बिदेश बाट आएका सम्पुर्ण स्काउट सग कति सहज भएर बोल्ने कुरा गर्ने आहा सपना जस्तै लाग्छ ❤❤❤❤

  • @prakashkhatri8675
    @prakashkhatri8675 Před rokem +79

    युबराज जस्तो मान्छे एउटा साधारण मान्छे सँग दोस्ती उदाहरणिय छ कृष्ण भगवान र सुदाआमा जस्तो छ

  • @shanbhaikirat3982
    @shanbhaikirat3982 Před rokem +183

    सच्चा राजपरिवार थिए बिरेन्द्रको बङ्श नास गरि दिए अपराधि हरुले

  • @dipendrarijal5579
    @dipendrarijal5579 Před rokem +20

    सादा जीवन उच्च विचार का धनि हाम्रो राजपरिवार थिए। दैव त्यो नरसंहार गर्ने र गराउनेको सत्य नाश होस

  • @jeehanglimbu694
    @jeehanglimbu694 Před rokem +53

    घनिष्ट मित्रता राज परिवार सँग सरको

  • @aavash_Gorkhali
    @aavash_Gorkhali Před rokem +24

    हार्दिक श्रद्धाञ्जली प्रिय राजा वीरेन्द्र , र युवराज दीपेन्द्र साह 🥺🥺🥺

  • @julianflorida7580
    @julianflorida7580 Před rokem +21

    His story telling proves that our royal family was intelligent, loving caring and loyal

  • @numalimbu4817
    @numalimbu4817 Před rokem +20

    हामि सबै जना ले धेरै मिसगरेको राजपरिवार ❤❤

  • @kamalbhandari8825
    @kamalbhandari8825 Před rokem +47

    गजबको फ्रेन्ड सीप

  • @Poonamrai243
    @Poonamrai243 Před rokem +58

    Kasto ramailo ani ramro childhood story but at the same time so sorry for our Royal families we always miss you all rest in peace God bless you all 🙏

  • @sujitdhakal5571
    @sujitdhakal5571 Před rokem +88

    तपाईं राज परिवारकाे पृय हुनुहुदाेरहेछ अब देश बचाउन अघि बडनुहाेस।