Bacheko Chhu Dhanna | बाँचेको छु धन्न | Bikram Pariyar & Samikshya | Asha Khadka & Gaurav Pahari

Sdílet
Vložit
  • čas přidán 7. 09. 2020
  • Pushpanjali Music presents Shiba Subedi's new song 'Bacheko Chhu Dhanna'. This is a sentimental song where two lovers express their feelings with each other. Thank you for your like, comment, and share if you like the song. Keep supporting Nepali Music.
    #SamikshyaAdhikari #BikramPariyar #shibasubedi
    #Timro_Jindagima_Chhaina_Ma
    #Chhal_garer_hideko_din
    #Chhodera_gaihaleu #Ashasukumaya
    #ShibaSubedi
    #LokDohoriSong2020
    ♪ Audio Credits ♪
    ♪ Pushpanjali Music Presents : New Nepali Song 2077/2020
    ♪ Song Name : Baacheko Chhu Dhanna "बाँचेको छु धन्न"
    ♪ Vocal : Bikram Pariyar & Samikshya Adhikari
    ♪ Lyrics : Dr. Shiba Subedi
    ♪ Music : Dr. Shiba Subedi
    ♪ Music Arranger : Binod Bajurali
    ♪ Recordist : Rajendra Bajurali / Bimal Chhinal
    ♪ Recording Studio : Studio Malashree Pvt.Ltd.
    ♪ Mixing : Khadak Bajurali
    ♪ Audio & Video : Pushpanjali Music Pvt.Ltd.
    🎬Video Credits🎬
    ♪ Co - Director : Bishal Ghimire
    ♪ Director : Devendra Bablu
    ♪ Cinematographer : Anil Krishna Manandhar
    ♪ Co - Edittor : Utam Kumar Karki
    ♪ Editor/Color : Prabin Bhatta
    ♪ Model : Gaurav Pahadi, Asha Khadka
    ♪ Mua : Dipsan Pariyar
    ♪ Productions Management : Nirmal / Milan
    ♪ Photo Graphy : Sunil BK
    ♪ Poster Design : Pawan Simkhada
    ♪ Post Production : BP Films Nepal
    Thank You All
    अन्लाइन तथा छापाखाना मिडियाहरु,
    रेडियो एफ.एम. हरु

    E-nepalkhabar.com
    OFFICIAL MEDIA PATNAR
    SUNAULO NEPAL
    THULPARDA.COM
    ________________________________________
    Follow me:-
    Facebook
    / drshibasubedi
    Subscribe me
    / @shibasubedi
    ______________________________
    Keep Loving Nepali Music, If You Like It Don't forget to Share with Everyone.
    Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from Shiba Subedi. Embedding to a website is allowed.
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    © & ℗ Shiba Subedi, 2020
    All Rights Reserved

Komentáře • 4,6K

  • @binodsapkotapokhareli5532

    करोड क्लव मा पुगेको हेर्न चाहने यता हाँजिर हुम् त लु 🤗🤗😍😍

  • @SamikshyaAdhikari
    @SamikshyaAdhikari Před 3 lety +583

    सबैलाई नमस्कार मेरो अनि बिक्रम दाइको आवाज, शिव सुवेदी अंकलको शब्द संगीत र गौरव दा,आशा खड्का दि को अभियान रहेको गित लाई सबैले माया गरि / सल्लाह सुझाव दिनुहोला धन्यवाद ❤️🙏🙏❤️🎶🎶

  • @BikramPariyarOfficial
    @BikramPariyarOfficial Před 3 lety +559

    नमस्ते गायक म बिक्रम परियार चौतारि को बर, आधा माया पछि आदरणीय डा: शिब सुबेदि दाइ को सब्द सङीत मा म आफैलाइ रुवाएको यो गीत गाएको छु समिक्षा अधिकारि बैनि सङ्ग .. कस्तो लाग्छ सुझाव सल्लाह दिनु होला है🙏🙏❤️❤️

  • @namitatolange9543
    @namitatolange9543 Před rokem +25

    दिल टुटेर यो गीत सुन्ने को को हुनुहुन्छ साँचो माया गर्ने हरु🥺😭

  • @yadapbharati7864
    @yadapbharati7864 Před 28 dny +1

    2081 मा सुन्ने कोको हुनुन्छ ❤

  • @yubrajhamal9373
    @yubrajhamal9373 Před 3 lety +40

    समिक्षा अधिकारिको स्वर मन पराउने यता हाजिर हौ।

  • @jyotishrestha654

    गितको अर्थ आज बुझे😢😢😢😢😢

  • @manishdevkota9785

    यो गीत मेरो आतलिएको ,भौतारिएको जीवनको कहानीमा मेल खायो त्यसैले

  • @maheshbhandari4731

    😢😢😢कति सर्च गरी गरी सुन्नु😢😢 रुनु नै जिन्दगी रैछ😢😢😢मेरो लाईफ मा मेल खाको गित 😢😢😢😢हो

  • @ramitdhamala6024
    @ramitdhamala6024 Před 3 lety +38

    सुकुमाया को फ्यान एता हाजीर गरम है

  • @mohanthapa3863

    जिवनमा मेल खान्छ वाई मेरो

  • @SarangiSansar
    @SarangiSansar Před 3 lety +177

    नमस्कार म सारङ्गि संसारकाे सन्चालक , सारङ्गि बादक तथा लाेक दाेहाेरि गायक कमल कुमार बि क साच्चिकै यस्तै गित हरुले हाम्राे नेपाली लाेक संगितकाे क्षेत्र फराकिलाे बन्दै गैरहेकाे छ । सर्व प्रथम अथक मिहेनतले अाैपचारिक शिक्षामा मा पि एच डि गरेर अाफ्नाे नाम मा dr. लेखाउन सफल शिव सुबेदि सर प्रति हार्दिक अमभारि छु सम्मान छ । उहाँकाे याे सिर्जना अाफैमा ऐतिहासिक छ । सुमधुर अावाजका धनी प्रिय भाइ बिक्रम परियार र समीक्षा अधिकारिकाे जादुमयी स्वर ले गितमा प्राण भरिएकाे छ यहाँहरुलाई हार्दिक बधाई छ । उच्च सफलताकाे शुभकामना कराेडाै कराैडाै दर्शककाे मनमा बस्ने छ । शुभेक्षा ।

  • @RoshanSinghOfficial
    @RoshanSinghOfficial Před 3 lety +42

    शिव शुबेदिको हरेक शिर्जनाले खोइ किन हो मुटु चस्काउने भोलिका दिनमा हजुर सङ नजिक हुने मौकाको पर्खाइमा छु सहकार्य गर्ने सपना देखेको छु । बिक्रम दाईको जादुमय आवाज सङै गायन सैलिलाई सम्मान अनि समिक्षा जि को आवज्लाई सलाम । thanku

  • @prempariyar5647
    @prempariyar5647 Před 3 lety +125

    बिक्रम दाजुको स्वर धेरै मीठो

  • @SurajBhirkhoire
    @SurajBhirkhoire Před 3 lety +51

    आहा , मन मुटु र मस्तिष्क मा एकै चोटि प्रहार गर्ने शब्द लय त्यसमा स्वर ले कति मिठास , अनि भिडियो त झन बब्बाल

  • @tmkocthughlife6684
    @tmkocthughlife6684 Před 3 lety +25

    समिक्षा अधिकारी को स्वर मा जादु छ गित को प्रतेक शब्द मार्मिक छ 😭😭😭

  • @tikagurung7203
    @tikagurung7203 Před 3 lety +20

    सबैको मन मुटुमा अवस्थित उदाउँदो गायिका समीक्षा अधिकारी।

  • @nawarajdahal3814
    @nawarajdahal3814 Před 3 lety +57

    रिलिज हुँदै सुन्न थालेँ लगातार ३ पटक सुनेँ निरन्तर आँशु झरिरहे । कुनै सृजना यस्ता हुन्छन् कि साला मुटु फाेर्छन् यार ।

  • @narayansunar1713
    @narayansunar1713 Před 3 lety +34

    डा. शिब सुवेदी नेपाली लोक सङ्गीत को एक उदाहरण हुनुहुन्छ निरन्तर लागिरहनु भयको छ।यति मीठो गित पस्किनु भयको मा सबै टिमलाई शुभकामना छ।बिक्रम र समिक्षा को स्वर उत्कृष्ट छ।

  • @dhrubakhadka6994
    @dhrubakhadka6994 Před 3 lety +15

    समीक्षा बहिनी परिपक्व स्वर । उत्तरोत्तर प्रगतिको शुभकामना।