Utha Yuba Jaga Yuba by Krishna Hari KC || Bishwo Nepali Rita KC Amrit Khati Raja Rajendra Barsha Das
Vložit
- čas přidán 11. 09. 2024
- © & P - Bindabasini Music Pvt. Ltd.
जय गीत, जय सङ्गीत !!!
Song: Utha Yuba Jaga Yuba
Vocal : Bishwo Nepali Rita KC Amrit Khati Raja Rajendra Barsha Das
Lyrics : Krishna Hari KC
Music : Raja Rajendra Pokharel
Album : Yuba Geet || Youth Song
Arranger : Rajendra Bajgain
Editor : Dipak Vista
Tiktok : / bindabasini_music
#KrishnaHariKC #YubaGeet #YouthSong
Re-uploading the video from any other channel is strictly prohibited. If found doing so Bindabasini Music will be forced to take a legal action against such deeds. Where as one can embed the video in their links. Support and save Nepali Music. Stop Piracy, Save Music and Save Artists.
Subscribe us :
CZcams @ / bindabasinimusic
Facebook@ / bindabasinimusic
Twitter @ / bindabasinim
Audio/ Video Available Only On Bindabasini Music
Log on to www.bindabasini...
All the Audio and Video rights of this Music Video is owned only by Bindabasini Music.
Contact us at 01-4440537 , 01- 5705134 / 9851039169 / 9803482370 / 9841634479
साह्रै राम्राे युवा गीत रहेछ । युवाहरुकाे कर्म, युवाहरुकाे खास पहिचान झल्केकाे रहेछ । रचनाकार र कलाकारलाई सलाम छ ।❤
युवा समुदायको लागि अति आवश्यकीय र सुन्दर रचना रहेछ । गीत यस्तै यस्तै सन्देश मूलक र केही गर्न उत्प्रेरित गर्ने हुनुपर्छ । मलाई मन पर्छ ।
कृष्णहरि केसी रामेछापकाे सान हाे । प्रतिष्ठा बढिरहेास शुभकामना । साह्रै राम्राे युवा गीत ।
नेपाली युवाकाे लागि अति नै आवश्यकीय गीत रचना गर्नुभएकोमा कृष्णहरि केसी ज्यूलाई सलाम छ❤
युवाकाे लागि साह्रै राम्राे रचना रहेछ ।
कृष्णहरि केसी भुईबाट उठेकाे मान्छे हाे । उहाँकाे सक्रियता, सादगिपन र प्रगतिशील साेच मन पर्छ । गीत राम्राे छ ।❤
युवाकाे लागि अति नै आवश्यकीय र मर्मस्पर्शी गीत रहेछ ।
आहा ! सुन्दर गीत 🎉🎉🎉🎉🎉
कृष्णहरि केसी मेैले चिने देखि नै सिर्जनशील हुनुहुन्छ । युवाकाे खास नेता हाे । वैचारिक क्षमता अद्भुत छ ।🎉
आहा ! शब्द चयन । गीत भनेकाे यस्ताे हुनुपर्छ । संगीत संयाेजन पनि राम्राे देखें । सुनाैं है त ।
❤❤❤युवा गीत सुन्दर छ ।❤
गीत सबै युवले सुन्नु पर्ने रहेछ । युवाका लगि यो ठूलो अपिल हो ।
कृष्णहरि केसी एक भिजन भएका नेता हुन् । याे गीत खासमा युवाहरुकाे गीत हाे । खास उद्देश्य बाेकेकाे गीत रहेछ सुनाैं है त
जाग युवा 🙏💕🙏
अति सुन्दर गित
कृष्णहरि केसी समकालीन युवाहरुकाे वीचमा अत्यन्त बैचारिक र लाेकप्रिय युवा नेता हुन् । खासमा उहाँकाे स्वार्थ देश बनाउनु नै देखिएकाे छ तर झाेलेहरुलाई मन पर्दैन
युवाहरुले सुन्नै पर्ने जुझारु गीत❤
Great song ❤❤❤
❤❤❤❤❤
कृष्णहरि केसी सिर्जनशील हुनुहुन्छ ।
युवाले सुन्नैपर्ने गीत
कृष्णहरि केसी सिर्जनशील हुनुहुन्छ ।