Samjhana Manaima - सम्झना मनैमा by Kajal Joshi, Prakash Gautam & Sabina Budha | New Lok Dohori 2078
Vložit
- čas přidán 9. 11. 2021
- Presenting New Nepali Lok Dohori Song Samjhana Manaima - सम्झना मनैमा by Kajal Joshi, Prakash Gautam & Sabina Budha Magar featuring Anju Niraula & Prabesh Shrestha only on Chhatra Shahi's official CZcams channel.
---------------------------------------------------------
#KajalJoshi #PrakashGautam #SamjhanaManaima #SabinaBudhaMagar #AnjuNiraula #PrabeshShrestha
---------------------------------------------------------
🎶 Audio Credits:-
♪ Song:-
Samjhana Manaima - सम्झना मनैमा
♪ Vocal:-
Kajal Joshi
Prakash Gautam
Sabina Budha Magar
♪ Lyrics / Music:-
Prakash Gautam
♪ Arrange:-
Krishna Kc
♪ Recordist:-
Bimal Chhinal
♪ Audio Mixing:-
HBN Kismat
♪ Studio :-
1DB HD
----------------------------------------------------
🎬️ Video Credits:-
🎬 Artists:-
Anju Niraula
Prabesh Shrestha
🎬 Director :-
Minuz Rana Magar
🎬 Camera :-
Ram Kc
🎬 Edit / Color / GFX :-
Sujan Koirala
9851204373
🎬 iT Chif:-
Rajkumar Magar
🎬 Makeup:-
Sita Rani Magar
🎬 Post Production:-
My Art Gallery Studio
9851204373
🎬 Special Thanks:-
Namaste Rodhi NachGhar
Rajkumar Tripathi
Sabitra Tripathi
Dipendra Marashini
Sujan Bc
Sangeet Budhathoki
Santosh Acharya
Prabin Magar
Chandra Kanta Bhusal
Nishan Rayamajhi
Suraj Sunar
Mangal Bc
Pabendra Gole
Janu Shahi
Laxmi Bishwokarma
Sita Baral
Nirmala Mouni
Minu Bishwokarma
Dilmaya Tamang
Roshni Limbu
Kritika Balami
Soniya Tamang
Roji Tamang
--------------------------------------------------------- - Zábava
सम्पुर्ण मा नमस्कार हाम्रो गित लाई सबैले सेर गरेर साथ दिनु होला धन्यवाद 🙏🙏
Good
helo ati raamo ch git hjur ko
काजल बुनु को स्वर को त म फ्यान हो गित त यति मीठो छ । म त गित सुनेर डिउटिमा नै नाच्दैछु । बहराइन देखि अरु प्रगति होस् शुभ कामना छ ल 💐💐🌺🌺🌹🌹
Veryy,nice
प्रकास भाइ काजल अनि सबिता लाइ उज्वल भबिस्य को शुभकमना
Thank you dada
खायो खायो हाम्रो भाइ बैनी ले बधाइ छ सबै लाई
गित एक्दमै राम्रो छ सबै टिमलाइ धन्यवाद र अब अर्को गित छ्त्र शाही र काजालको एउटा गित ल्याउनुपर्छ भन्ने सथिइहरु यता हाजिर होउत ।
हाहा कति राम्रो गित युवा गायक प्रकाश गौतम र काजल जिको।
गित सारै मीठो लाग्यो सविना बैनि र प्रबेश भाइ लगायत सबै टिम लाई सफलताको शुभकामना छ मेरो। लय शब्द मन पर्यो अाहा ।
Tq dada
आहा अब अघि बढ्ने पालो प्रकाश को😘😘😘😘😘lotsoflove all team
धन्यवाद
कोइलिको जस्तै स्वर बैनि काजलको सलाम छ बनु
काजल जोसि सिस मिठो गित छ सफल्ताको कामना अनि छत्र जिलाइ पनि नमस्कार
आहा कति मीठो मौलिकता बोकेको गीत सफलताको शुभकामना प्रीय भाइ प्रकाश प्रबेश बैनी काजल अनि सबिना
ननहिस कनजल
आहा सुनि रहु जस्तो सफल्ताको शुभ कामना सबै मा
काजल बहिनी को सोर धेरै राम्रो छ सोर अति मिठौ छ जुन गित पनि गाउने क्षमता छ मलाई लाग्छ अर्को समीक्षा अधिकारी काजल
आहा कति राम्रो गित गाउनु भयो काजल 💖
ramro xa
Mero prakash bhai ko lyrics and music 🎵 ma aayeko yo song ekdamai ramro gardai jau blast 💥hunexau ekdina all the best
माछे पनि राम्री गित झन राम्रो काजल लगायत होल तिम लाई भधाइ तथा सुभकामना
आहा सारै मन पर्यो मौलिकता समेटिएर बनाइएको गीत अग्रिम शुभकामना कलाकार साथीहरुमा
Dami x hai sathi haru lai dherai dherai safaltako suvakamana 💕💕💕💕
काजल को स्वर नै टिपिकल छ सारै मीठो स्वर छ अरु प्रगती होस् म् त काजल को इन्द्रेणी देखिको नै फ्यान हो छत्रको नि । जति सुनेनि सुनौ लाग्ने गित हाल बहराइन देखि ल ।💐💐
hkkjhjlpllpoyiiiooooooooòoioooooòòooòooooóiii8ilo9ooòpppppppooppppooppooooooooooòiìi7653ghhklĺkğhjfgğghhhkppppp0u8ì9090000iiiiiiìii6i067lĺlbhbbbjjjlokhjjjioi7i9755321u900tiiiiiiioòp6uu8ììiòooppiip0000000678900069000889972
Ramro xa vai
हैट काजल को गित पो ल अब हेरियो यो गित टेडिङमा आउनु पर्छ बधाई छ सबै टिमलाई 🙏🙏💐💐
मैले काजल जाेशि (शाही ) बहिनीलाई देख्नेबित्तिकै स्रियर लाईक र कमेन्ट ग्ररदै गित सुनेर रमाईराखेकाे छु ।
सेम हो म नि ।
राम्रो लाग्यो गित
अति मन पर्यो,एक्दम रमाईलो काजल नानू,होल टिमलाई सफलताको कामना दामी छ👍️🙏👌
aaha kati ramro
हाम्रो काम thankyou so musi मेरो टिम अनि यस भिडियोमा जोडिनु भएका सम्पूर्ण
बधाई छ सम्पूर्ण कलाकार टिमलाई । काजल बहिनीलाई पनि समेट्नुभय छ। तेयस्कारण याे गित तुरूणतै दाेरायर हेरदै छु ।अति मनप्रर्छ मलाई छत्र शाही र काजल बहिनीलाई । कुबेत बाट
@@nokhiraoli7370 ppppp itoo baby be careful love u pp
Aha kati ramro git gaunu vo badhai xa Kajal
आहा दामी गित सम्पुर्ण टिम लाई शुभकामना आगामी दिन हरुमा पनि राम्रो गर्दै अगाडी बढ्नु होला 🙏🙋♀️🙏
अति मीठो गित सबै टिमलाई धेरै।बदाई छ है
अाहा राम्रो गित अनि काजले गायोको
धेरै राम्रो छ
हार्दिक बधाई सबै कलाकार मा
अति मिठो गितको भिडियो अहिले कतार🇶🇦🇳🇵देखि हेर्दैछु
मिठो मायाको लागि धन्यवाद
राम्रो छ 👌👍️
हार्दिक बधाई छ प्रकाश लगाए त सम्पूर्ण टिमलाई 👍👍👍👍👍
😍😍😍😍😍😍
Ramro Cha Hai songs
हार्दिक बधाई छ।कलाकार भाई बैनिलाई सारै राम्रो सङ्गित रहेछ।
राम्रो गित छ, बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई ,,
धन्यवाद
सारै राम्रो छ गित
Dherai ramro x
Kati Ramro Song ho
congratulations reapected daju vauju and entries team. Go ahead respected vauju.
namaskaar🙏🙏🙏 म यश गितको मोडल हामी सबैले सक्दो मेहनत गरेको छौ हजुर हरुलाइ कस्तो लाग्छ सल्ला सुझाव दिनुहोला।
Nepali poshaak maa nritya vaye ko vaye sunmaa shushagaa hunethiyo Babu
आहा कति मिठो सृजना सम्पुर्ण टिमलाई गित को सफलता को शुभकामना
Tqq
Wow nice 👌
Nice song 👌👌👌👌❤️❤️❤️kajal g❤️❤️❤️❤️
Badai xa
Nice song and video ! congratulation to all
आहा कति राम्रो गीत प्रस्तुत गर्नुभएको हजुर हरुको टिम लाई शुभकामना 🙏🙏🙏🙏
Aaha Kati ramro git aayo Kajal baini and Tim❤️❤️❤️
Ati ramro songs 💃💃🕺🕺💃🕺💃💃🕺💃🕺💃🕺
Badhai xa all tim lai
Tq
dammi xa bro😍😍
Very nice song 💞 congratulations all of you 💞💞
काजल भएपछि त जस्तो गित नि हेरिन्छ ।
आहा यो पाे गीत 👌👌👌😍
Superppppppppp ❤️❤️❤️❤️❤️❤️
Dherai ramro sangeet
नमस्कार हामी नमस्ते परिवार बाट🙏 प्रकाश सर, काजल अनि सबिना लाई अग्रिम सुभकामना ब्यक्त गर्दछौ 🙏
बधाई छ सम्पूर्ण टिमलाई
thank uuu
Tqq
best wishes
राम्रो छ
गीत धेरै मिठो छ। सबैले हेरेर सुनिदिनु होला है।म पनि गायक को छेउमा सहभागी छु।
शुभकामना मीठो छ गित 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
Damii
Badai xasabai lai
बधाई तथा शुभकामना भाइ बहिनीहरूलाई सफलता मिलोस ।
I don’t want you to
I have a
पर्खाईमा👍️
WOW nice song Best of luck
नमस्कार म यस गीतको सम्पादक तथा रंग संयोजक सुजन कोइराला🙏🙏 निकै मेहनत गरेर काम गरेका छौं। कस्तो लाग्छ प्रतिक्रिया दिनु होला हस ❤️❤️
Tq sir g
धेरै राम्रो बनेको छ भाइ धन्यवाद।
Edit ramroooo vakooo xa good luck 👍🍀
सारै राम्रो गीत
आहा मिठो लागो सुभ कामना 🌻🌻🌻🌻🌻
सारै मीठो गीत सबै टिमलाई बधाई छ
आहा मिठो गित🎼 शुभकामना😊🙏
Very beautiful music 🎶🎶🎶🎶🎶
Dherai ramro geet ❣❣❣
Subh kamna kajal ji lai
❤️❤️❤️❤️❤️❤️
WOW
Wow nice
गित राम्रो छ बधाई छ सम्पुर्ण टिम लाई
सफलता को शुभकामना
म पहिला ईन्द्रेणि कार्यक्रम नाहेरि अरू भिडियो हेरदैना तर अाज काजल जाेशि काे गित काे भिडियो देखेपछि पहिला याे गित हेरदै छु।पछि ईन्द्रेणि हेरछु अाज। कुबेत देखि
सारै मिठो रमाइलो राेधी घरमा गाएको दाेहाेरी गित मलाई त मन पराे है साथीहरू सुपर छ❤️🙏❤️🙏
आहा अतिनै मार्मक गितछ👌❤️
Wow 👌👌👌👌
Wow Damii
नमस्कार 🙏🙏म यश गितको सर्जक,गायक प्रकाश गाैतम ।। सबैले सक्दो मेहनत गरेका छाै कस्तो लाग्छ सुझाव,सल्लाह,लाईक,कमेन्ट,सेयर गरिदिनुस् है ❤️❤️❤️धन्यवाद❤️❤️❤️
काजल को नि स्वर रहेछ राम्रो लाग्यो गित धेरै मीठो छ ।
💙💙💙💙💙💙💙💙❣️❣️❣️❣️❣️
धेरै राम्रो छ गित सम्पुर्णा टिम लाई बदाई छ
काजल काे सफलताकाे शुभकामना , गित राम्राे छ ।
आहाँ कति राम्रो हो गित सम्पूर्ण टिमलाई सफलता को शुभकामना छ है 🙏🙏🙏🙏
आहा कति राम्री मौलिकत. बोकेको गीत सफलको शुभकामना भाई र भाइको टीमलाई
Wow really nice song and grateful to whole team of this song 🎵 🙌
आहा आज बल्ल प्रतिछ्याको फल पायँ काजलको गित असाध्यै सुन्न मन थियो ।दुबैलाइ धन्यबाद
जति हेरे हेरुम लाग्ने दोहोरी सारै राम्रो छ ।
wonderful🙏😍
लय , शब्द संङ्कलन स्रर्जग देखि सम्पूर्ण कलाकार टिमलाई धन्यवाद छ। राम्रो छ गित
सुपर दामी छ गित। भिजुवल पनि एकदम राम्रो छ शब्द उत्कृष्ट छन् ।
Wow nice babu yastai gari aghadi badnu holaa safaltako suvhakamana
Dami xa Kajal ko geet