नमस्कार सम्पूर्ण सदस्यहरुलाई यस च्यानल को म दार्जिलिङ देखि हो धेरै धेरै धन्यवाद हजुरलाई अति नै सुन्दर प्राकृतिक दृश्यहरु गाउँ हरु देखाउनु भएको मा मलाई साह्रै मन पर्छ यस्तो प्राकृतिक दृश्यहरु देख्न पाउँदा मन नै रमाउछन्।
Hidera jaanuko majjaa nai bheglai chha…yo baato maile dherai patak upabhog gareko xu…herera kasto aananda aayo…mitra bhattarai ko pani pani darsan paaiyo…khusi laagyo
जे होस् अझ त्यो भन्दा माथि माथि जाँदै गर्दा धेरै रमाइलो हुनेछ यहाँ लाई पक्कै पनि! र जब काला पत्थर पुग्नु हुन्छ,स्वर्ग भनेकै यहीँ हो भन्ने महशुस पनि पक्कै हुनेछ। नेपालकै सबैभन्दा राम्रो ठाउँ खुम्बु क्षेत्र हो मेरो लागि चाहिँ। यात्रा सफल रहोस् यहाँको शुभकामना। तपाईंको भिडियो हेरेर जे होस् मलाई पनि सम्झना भयो,बेस क्याम्प सम्मको यात्राको।
धन्यवाद हजुर । काठ्मान्डौबाट कति बजे बस छुट्छ अनि कति बजे पुगिन्छ । जीपबाट कति समय लाग्छ अनि सोलु घुम्न कुन सिजन राम्रो हुन्छ र जाडो कत्तिको छ ? झर्को नमानीन जानकारी दिनु न प्ल्जि भाडा कति लाग्छ त्यो पनि होटल कत्तिको महङगो पर्छ
राम्रो लागो हामी चाहिँ नया हेलिप्याद बस्थिम घर चाहिँ निस्केछ हामी चाहिँ नाई नाइस मेरो प्यारो लुक्ला🙏♥️
नमस्कार सम्पूर्ण सदस्यहरुलाई यस च्यानल को म दार्जिलिङ देखि हो धेरै धेरै धन्यवाद हजुरलाई अति नै सुन्दर प्राकृतिक दृश्यहरु गाउँ हरु देखाउनु भएको मा मलाई साह्रै मन पर्छ यस्तो प्राकृतिक दृश्यहरु देख्न पाउँदा मन नै रमाउछन्।
धन्यवाद हजुर लाई 🙏🙏🙏🙏
मेरो प्यारो सोलुखुम्बु
Thank U
Wow hamro pyaro solukhumbu
Thank U
धेरै राम्रो भिडियो
धन्यवाद 🙏
Wow, such a beautiful places.
Salleri to namche Bazar wonderful places. Kati ramro thaauharu ho k? Lastai dammi❤
Wow
Tq🙏🙏
Hidera jaanuko majjaa nai bheglai chha…yo baato maile dherai patak upabhog gareko xu…herera kasto aananda aayo…mitra bhattarai ko pani pani darsan paaiyo…khusi laagyo
धेरै राम्रो छ भाई
धन्यवाद दाइ 🙏🙏
wow
Tq📷️🙏
अहो दामि दाजु
Tq💖
haitt
🙏🙏🙏🙏
Wow🎉🎉🎉🎉
Dhari ramrod xa ho
Tq🙏🙏🙏
Nice
Wow mmc
Wow Nice Place 😍😎🤩
Thanks for visiting
जे होस् अझ त्यो भन्दा माथि माथि जाँदै गर्दा धेरै रमाइलो हुनेछ यहाँ लाई पक्कै पनि! र जब काला पत्थर पुग्नु हुन्छ,स्वर्ग भनेकै यहीँ हो भन्ने महशुस पनि पक्कै हुनेछ। नेपालकै सबैभन्दा राम्रो ठाउँ खुम्बु क्षेत्र हो मेरो लागि चाहिँ। यात्रा सफल रहोस् यहाँको शुभकामना। तपाईंको भिडियो हेरेर जे होस् मलाई पनि सम्झना भयो,बेस क्याम्प सम्मको यात्राको।
Thank U 🙏🙏🙏🙏
Wow nice
Tq 🙏🙏🙏
so nice
Tq 📷️🙏
babal
Tq 🙏
Watching from Sikkim
Thank U 🌷🌷🌷🌷🌷
♥️🌻
wou
Thank U 🙏🙏🙏
Wow nice place 🙏
Tq🙏
जए होस भीडीयो हाल्नू भको मा पूराना दीन हरु हीणेको बसेको बेपार गरेको ठाउँ हेर्न पाइयो लामो समए पछी
धन्यवाद 🙏🙏
Nice video 💓
Tq🙏🙏🙏
Safe and happy journey to all
Thank U 🙏🌷
love from mmc
Tq📷️📷️📷️
हिड्न धेरै नसक्ने जादा हुन्छ सर आज भोलि
हिंड्न् नसक्ने त कसरी जानू र
कि हेलिकप्टरमा जानू परो
l mm
तरकारिको बजार लाग्दैन रछ हैन भाई
Ho ni 🙏😅
Bike ma katti ko possible xa hola
बाटो खनेको छैन 🙏
काठमान्डौबाट बस कहाँ सम्म जान्छ? नाम्चेबजार सम्म पुग्न यातयातको सुविधा छ छैन जानकारी पाउ न है
काठमाडौं बाट सल्लेरिसम्म बस जान्छ ।
सल्लेरी बाट खरिखोलासम्म जिप जान्छ ।
खरिखोला बाट पैदल यात्रा गरेर जान सकिन्छ ।
धन्यवाद हजुर । काठ्मान्डौबाट कति बजे बस छुट्छ अनि कति बजे पुगिन्छ । जीपबाट कति समय लाग्छ अनि सोलु घुम्न कुन सिजन राम्रो हुन्छ र जाडो कत्तिको छ ? झर्को नमानीन जानकारी दिनु न प्ल्जि भाडा कति लाग्छ त्यो पनि होटल कत्तिको महङगो पर्छ
काठमाडौ बाट बिहान 5 बजे छुट्ट बस बेलुका पुग्छ
Thank u so much for this information
Keep it up bro 🙂🙂🙂
Tq 🙏🙏🙏
Wow Nice Place 😊
Tq📷️🙏
Wow
Nice
Thank U 🌷🌷🌷
Wow