गजलको अनुहार |अतिथि- लक्ष्मण आजद | Ep-18 ||Sangita Thapa | Laxman Aazad | The Margin
Vložit
- čas přidán 9. 09. 2021
- गजलको अनुहार |अतिथि- लक्ष्मण आजद | Ep-18 ||Sangita Thapa | Laxman Aazad | The Margin
Greetings from The Margin Media!
It is our immense pleasure to let you know that The Margin Media, a popularly growing news portal and online TV channel among Nepalese readers and viewers nationally and in the international arena, has now come up with an offer for you to collaborate with us in promoting and preserving the voice of the voiceless.
The contents we disseminate in The Margin both in the newspaper and the TV mainly cover the art, literature, culture, tradition, socio-politics, economy and ecology prevailing in the multiple strata of the society specially targeting the marginalized groups. When you advertise the service and product of your company, it will directly and indirectly contribute in our effort to the promotion and preservation of the target groups. It will be highly regarded as our collaborative effort towards such a grandiose deed.
For more details Lagankhel Lalitpur P.O.Box 9801, Ph. 01-5526948 / 5548120 /9823510960 themarginmedia@gmail.com, themargin.com.np - Zábava
एकदमै राम्रो अनि रमाईलो भाको छ्। स्रस्टा एक जना मात्र नभएर कम्तिमा दुइजना जतिको उपस्थितिले अझ रौनक दिन्छ कि झै लाग्छ मलाई।
Good ! Mero bhai ! Joda😍😍
म यो भाइको बुलबुल सुनेदेखीको फ्यान हुँ !
26 मिनेटको भिडियोमा 4 वटा मात्र गजल छन् 😊😊
पिलिज यो भाइलाई फेरी ल्याउन पर्यो 😊🙏
आफुलाई खोजिराछु☺️ क्या बात।
Organic Gazalwala bhai. Gajjab lagyo..
अन्तिम सम्म कत्ती पनि नछुटाई सुने मेरो भाईले जहिल्यै मन जित्ने भन्या💖💖👌
आहा
Mitoo❣️❣️
वावा क्या गज्जब मन छुने गजल हरु
मेरो छुट्टी को समय सुखद विति रहेछ । हेर्दैछु
वाह भाइ
निकै राम्रो छ शब्द अनि कति मीठो आवाज
Kasto raamro @laxmanaazed brother ❤❤❤❤❤ Dailekh ko san 🙏🙏
After tiktok im here
Hamra Dailekh ka saan mitra keep going ✌❤❤
Suni rahu jasto lagne hajurko gajal wow
यकदमै राम्रो छ सफलताकाे सुभकामना
कति राम्रो शब्द कति मिठो आवाज 😊सफलताको शुभकामना ।
आहा!❣️❣️❣️❣️
मजा आयो
यहालाई,सुनी रहन पाम, शुभकामना...
dheraii ramro xa
Tiktak bata khojdai aayeko hai mata
म पनि उता देखेर सबै हेरौ भनेर आको
मज्जा आयो ❤️❤️
कति मिठो आहा शुभकामना
धन्यवाद दाजु ❤️❤️miss you
wowooww
राम्रो लाग्यो बधाई छ
वाह❤️❤️❤️
आहा क्या गज्जब ❤️❤️
☺️❤
Wow wow
आहा सुन्दर गजलहरू💓💓
दैलेखी हो नि , 😍💞🙏
वाह भाइ 😍😍
Eak daam ramro..
kamal sangarsha dada laaii ponii lyaauu nu paryo mam interview maaa
huss hajur
सारै राम्रो 🥰🥰
टिकटक तीर वाइरल
जय नेपाली साहित्य
laxman aazad lahi feri lyauna paryo mam 🥰
आहा ❤️❤️
वाह
वा
सफलताको शुभकामना
हार्दिक बधाई छ प्यारे 😍😍
अाहा क्या मीठाे मन लुट्याे
संगिता दिदी🥰❤️एकदमै मन पर्यो कार्यक्रम निरन्तरताको शुभकामना🥰
Dharye ramro
Sarai man paryo 💕💕keep it up broo
The margin media I like it
Nice😍
Im here after tiktok
Amaizing big big fan
Dami xa la
Wow
Nys
wow
धेरै राम्राे, म गजलहरु प्राय सुन्ने गर्छु तर यो गजल ले साँच्चै नै मन छोयो 🥰💙❤️love it
गज्जब
जति सुन्यो उति मिठो र गहिरो भन्या
Thank you so much for bringing the program didi and al team ..
Dherai ramro xa Sangita sister Agadi badnu we support you
तिमिले आमा लेख्न हुन्थेन ढुङ्गामा💖💖💖
wow wow
Nice vedeo
म पनि चाहान्छु मेरा गजल यसैगरी प्रस्तुत गर्न ।
के गेर्न पर्छ यसको लागि 🤔🤔
सफलताकाे शुभकामना 🙏🙏❤️❤️
Great
Wow 😍😍
प्रस्तोता बहिनी अल्लि मन परेन अलि सिक्नु पर्यो कार्यक्रम चलाउन को लागि बाकी गजल त सङिता बहिनि को गज्जब छ
हस सिक्दैछु सिक्दैजानेछु ! 🙏
thank you margin media for this program😍😍😍😍
🖤🖤🖤
नमस्कार मार्जिन मिडियालाइ धेरै धन्यबाद यस्तो कार्यक्रम सन्चालन गरेकोमा।
मेरो एउटा अनुरोध छ हजुरहरुलाइ मैले पनि जानी नजानी फुर्सदको समयमा एउटा गजल लेखेको छु आशा छ हजुरले मेरो गजल बाचन गर्दिनु हुन बिनम्र अनुरोध गर्दछु
कार्यक्रम मा सन्चालिका हजुरको मुखरबिन्द बाट बाचन गरिदिनु होला
Kamal dai tapendra ghodasaini uncle lai pani invite garnu paryo sangita jiu
हस हुन्छ नि
Ma tiktok bata herer aa ko
laxman aazad ko bulbul sunedekhi ma unha ko fan vayako thiya.
ani 26m ko program ma 4wata marta gazal ?
laxman aazad ko aru gazal kata suna painxa ?
मेरो गजल यश प्रकार छ।
छुन खोजे आकसलाइ तर भुइको झार भयो के गर्नु
माया गरि कसैलाई मन मुटु दिए केबल उपहार भयो के गर्नु)2
अब त आफू देखि आफैलाइ धिक्कार भयो के गर्नु)2
जुन बनी उस्लाई उज्यालो छर्न खोज्दा )3
आफ्नै जीवन अन्धकार भयो के गर्नु
माया गरि कसैलाई मन मुटु दिए केबल उपहार भयो के गर्नु
अब त आफू देखि आफैलाइ धिक्कार भयो के गर्नु)2
मनको ढोका खोली मुटुमा बाँस दिन खोज्दा )3
मेरै मुटु उस्को पहिलो सिकार भयो के गर्नु।
माया गरि कसैलाई मन मुटु दिए केबल उपहार भयो के गर्नु
अब त आफू देखि आफैलाइ धिक्कार भयो के गर्नु)2
जिवनभर साथ दिन्छु भन्दै जीवन जिउन खोज्दा )3
उथल पुथल पारी अब मर्नु न बाच्नु पारी के गर्नु।
माया गरि कसैलाई मन मुटु दिए केबल उपहार भयो के गर्नु
अब त आफू देखि आफैलाइ धिक्कार भयो के गर्नु)2
जुनि जुनि सङ्गै जिउने आफ्नै गलत बिचार भयो के गर्नु।)3
अब त आफू देखि आफैलाई धिकार भयो क गर्नु।)2
रंगिन सपना बोकि उस्लाई उपहार दिन खोज्दा)3
बिपना नै सदाबाहार घाउ भयो के गर्नु।
माया गरि कसैलाई मन मुटु दिए केबल उपहार भयो के गर्नु
अब त आफू देखि आफैलाइ धिक्कार भयो के गर्नु)2
दु:ख पिडा आँसु चोट सबै लिन खोज्दा )3
आफ्नै जीवन आँसु आसुको तलाउ भयो के गर्नु।
माया गरि कसैलाई मन मुटु दिए केबल उपहार भयो के गर्नु
अब त आफू देखि आफैलाइ धिक्कार भयो के गर्नु)2
मेरो पिडा उस्को हासोको सन्सार भयो के गर्नु।)3
अब त आफू देखि आफैलाइ धिकार भयो के गर्नु।)2
सुरेन्द्र राज गिरी 🖋️
ठेगाना झापा गौरिगन्ज गाउपालिका -३
सम्पर्क नम्बर:-
नेपाल:- +9779842692989
दुबै:- +971553889548 Whats app
email:- surendrarajgiri19@gmail.com
9:29
अलि बढी घमण्ड ज्यादा क्या
काछ हो घमण्ड
के घमण्ड हो फेरि
आहा
क्या बात वाह 😍❤️
वाह
Wow
Hor baddi 😂😂
Wow
Wow