सिताराम परियार र कसम रानी ठकुरी बिच स्टुडियोमै झण्डै लफडा, कृष्ण कंडेल लाई आपत । २५.०१.०८१
Vložit
- čas přidán 5. 05. 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #SitaramPariyar_KasamraniThakuri #LiveShow # - Zábava
आहा कति मीठो गित स्वरका धनी सिताराम भाइ अनि कसम रानी बैहिनी शुभ कामनाछ
झकास मिठो रमाईलो दोहोरी कसम रानी ठकुरी पनि कम छैन दोहोरीमा दुबै जनाको दम्दार प्रस्तुति।
गायक गायिकाले विषय वस्तुको गहिराइमा डुवेर त्यही फिलमा गीत गाउनु नै वास्तविक लोक दोहोरी हो।पात्र श्रीमान श्रीमतीको र बिछोडको यो आक्रोस सबैमा यस्तै हुन्छ बास्तविक समाजको यथार्थलाइ समेट्नु भको छ दुवैजनालाइ सफलताको शुभकामना।🎉🎉🎉🎉
नमस्कार म सिताराम परियार जानी नजानी समाजमा भयको बिकृतीहरुको बारेमा कसम रानी ठकुरी जि लाई यउटा पात्रो बनायर यक अर्काको ठेट भाषामा गायका छौ कति दाजुभाइ दिदीबहिनी को चित्त नबुझेको होला यो गीतमा त्यति समाजमा असरै पारेको जस्तो त लाग्दैन हुन त मलाइ नराम्रो भन्दा झन आत्मा बल बड्छ सबैलाइ धेरै माया र सम्मान छ बिशेष इन्द्रेणी होल टिम र युबराज चौलागाइ सर लाई जय इन्द्रेणी
समाजको यथार्थलाई गितमा ल्याउनु भएको छ हजुर लगाएत गायिका दुबै जनालाई सम्मान छ।
Dherai ramro
Nice song
ramro x hajur sarai man parx hajur ko ang
फेेेेेेलिरहेकाे बिकृति अनुसारकाे गित मिलायर गाउदा अचम्म लाग्याे यस्ता गितहरु फेरि सुन्न पाइयाेस कसमरानि बहिनि र सिताराम सरलाइ धन्यबाद
आगो आगो ।।।
भाग 2 पनि आउनु पर्यो हजुर्🌷🌹🙏
यस्तो पोहोत दोहोरि भनेको त सारै राम्रो प्रस्तुति कलकार भनेको त गाईका सारै राम्रो शीत गाउनि वाउ❤️❤️❤️❤️❤️
आहा कति मिठो दोहोरी समाजमा घटेका घटना हरुलाई समेटिएको यो दोहोरी साच्चै रमाईलो लाग्यो ❤❤
सिताराम परिवारका कुक्का लास्टै मन पछ है दामि भाइरल हुन्छ याे दाेहाेरी❤❤❤
बबाल दोहोरी सीताराम सर अनि कसमरानी बधाई छ बधाई यसरी नै अगाडि लम्की जानु❤❤❤❤
भाई सिताराम परियार लाइ र बैनी कसम रानी ठकुरीलाई आगामि साङ्गीतिक यात्राको शूभकामना
Yo jodi ko matrai dohori hern man lagxa malai ta aaj voli eutai dohori dohorai dohorai herxu mata yo jodi ko dohori♥️
मलाइत गाउँ घर को घटना जस्तो।लागेओ तर अतिनै राम्रो सुभ कामना दुबै लाओ🌲🌷🌹💐
आज समकै खतरनाक झटारो गायक शिताराम ज्युको बधाई छ सीता राम ज्यू अहिलेका आईमाई हरु १ सयमा ६५ % मैलाता तापाईले दिएको झटारो भित्र पड्छंन फेरी पनी बधाई दुई जना गायक गायिका लाई ♥️🌷♥️🌹♥️🌹♥️🌷मजा आयो दोहोरी सुन्न
खत्रा दोहोरी यार दिल खुस हुवा भाग २ पनि हेर्न पाउ रोचक अनि घोच्क गजब दोहोरी अझै प्रगति शुभकामना धन्यवाद
सीताराम काे आज सम्मको वेस्ट दोहोरी धेरै मन पर्यो भाग 2 पनि लिएर आउन पर्यो
सिताराम दाइ दोहोरीको राजा हो राजु परियार पछिको शब्दमा आहा अथार्थ बादी गायक कसम र हजुरको जोडी कहिले नछुटोस
Kasam rani ko fan vaye ma 😊😊boli vachan ni mitho 😊😊😊
धेरै रमाइलो दाेहाेरी सम्पुर्ण तिम लाई सफलता काे सुभकामना
जय इन्द्रेणी कसम ठकुरी को बहिनी हुन रानी ठकुरी 🎉🎉❤❤❤🎉🎉
धेरै राम्रो छ गीत दुवै जना गायक गायिका तथा होल टीम लाई शुभकामना
यो दोहोरी ले अहिले हो समाज मा भएको याथार्थ लाई समेटेर गाउनु भएको मा सम्मान छ सिताराम भाइ कसम बैनी र होल टिम लाइ❤❤❤
गित र गितको भावले त गाउघरकै यथार्थ उजागर गरेको त छ तर ,,,,,!
माया, प्रेम र मनमुटुको भावना लाई सुक्ष्म रुपमा उजागर गर्ने पुरानो परम्पराको दोहोरी । अचेल फोहोरी हुँदै गाको देख्दा भने मन कुँडिँएर आउँछ ।
अचेल । दोहोरी पनि फोहोरी हुँदै गा छ ।🙏🙏
गजब रमाईलो भयो दोहोरि अल्लि छोटो भयो
इन्द्रेणी ले पनि आज चाहिँ ठमेल बाट लियर आयछ गायका 😀😀😀😀😀
सामाजिक यथार्थमा आधारित अत्यन्तै कर्णप्रिय सानदार दोहोरी लाग्यो ।
हो एस्तो पो होत दोहोरी wow😮😮 सारै रमाईलो भयो सबै ले हेर्दिनु होला जस्तो लाग्छ उस्तै प्रतिक्रिया दिनु होला है ❤❤ बधाई छ सिताराम दादा अनि कसम रानी दि ज्यु❤❤❤
त्यति हेपेर त नभनेको भए पनि हुने हो सितारामले
आहा कति राम्रो समाज को यथार्थ चित्रण गरिएको गीत रहेछ अहीलेको यूवा पीढी लाई यस्तै समस्या परेको छ भाग 2को पर्तीक्षा मा छौ उच्च सफलता को शूभकामना सहीत ❤❤❤❤❤❤बीदा हून्छू नमस्ते
ABC इन्देणी कृष्ण सर सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर सिताराम सर कसम ठकुरी बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉🎉
समय सान्दर्भिक अर्गानिक दोहोरी हो बुझ्नीलाइ नबुझ्नेलाइ नराम्रो लाग्न सक्छ सिताराम दाइ कसम दिदी सम्मान छ
पर्देसी को कथा मा आधारित छ सारै मन छोयो
बबाल दोहोरी ❤❤
वास्तविक समय अनुसार को गीत❤❤❤❤
सीतारामजि अलिकति सेन्तेरम धाेकेर आकाे हाकि जस्ताेछ🤔🤔🤔🤔🤔🤔🤔
Wow badhai xa dear kasam rani thakuri and daju sitaram pariyar dubai janalai ❤❤❤❤❤
आगो , भाग -2 पनि आउनु पर्छ ।❤️
यो नै दोहोरी गित मोेलिकता हो❤
मिठास र दमदार दोहोरी दुवै जनालाई सरस्वती माताको आशिर्वाद रहिरहोस्
dherai ko jiban sangha milne katha bastuma achha dohori sunna payo dubailai samman ani safaltko shubhakamana....
शुभ बिहानी इन्द्रेणी
अति उत्कृस्ट 🙏🌹🤩❤️
सिताराम परियार सर र प्यारी कसम रानी ठकुरी बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉
wow super nice song dubai janako❤🎉🎉❤❤❤
दामि छ नि हुजुर दाई ❤❤❤🎉🎉
जोरदार ताली धेरै धेरै धन्यवाद छ असाध्यै रमाइलो लागो
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
भाग 2 पनि छिटो ल्याउन पर्यो❤❤❤❤❤❤❤❤❤❤
खतरा छ त गाठे दोहरी गीत जय इन्द्रेणी
कसम रानी बैहिनी शुभ कामनाछ
Sitaram daju ra kasam rani ko jodi khatara x kada dohori
खतरा दोहोरी धन्देबादछ दुबै जनालाई ❤
धेरै राम्राे सिताराम र रानी ठकुरि लाई धन्नबाद 🙏🙏🙏🙏♥️🌹👌👌
कडा भन्दा मधुर मधुर गीत नै सुन्न र हेर्न रुचि लाग्दो रहेछ।
Kati samaya sandharbik dohori gaunu hunx sitaram ji aha hajurko dohori khoji khoji herne garxu
साह्रै खरो टुक्काहरु।केही बोलिन बस्,भन्न मन लाग्यो वा!सलाम छ कलाकार द्वयलाई।
❤❤❤❤❤❤❤Jay indreni ❤❤❤❤❤❤❤
बबाल दोहरी🙏
Wow damii xa dohori❤
सिताराम परियार एक लाइभ र स्टुडियो दुबैमा प्रतिभावान गायक हो तर सायद लाइभ दोहोरीमा कार्टेलिङ्ग चलाएका बोक्रे र भाइरल कलाकारको कारणले होला लाइभ दोहोरीतिर कमै देखिनुहुन्छ ।
Hamro ssmaj ko parda ho yo geet
Lastai damdar prastuti duwai tarfabata sarai maZa aayo❤❤
आहा सीताराम सर र कसम ठकुरी ज्यू हरु संग बसेर गाउन पाउँदा म एक दमै
खुसी छु इन्द्रेणी का सम्पूर्ण टिमलाई विशेष धन्यवाद दिन चाहन्छु 🎉🎉🎉🎉🎉🎉🎤🎧💐💐💐💐💐💐🌹🙏🎧👏💐🌹
Very impressive song from both. Wel done
Kada ❤❤❤
Sita Ram + Kasam Baini Haruka AttiUtkrisht DOHORI ..Dunu Kalakar Prati DHANYEBAD..!
धेरै राम्रो ❤❤
कत्तिको जिबनमा मेल खाको गित हो के यो राम्रो छ ❤❤❤❤
शब्द अलि असजिलाे खालकाे भयाेफ तत र मम समाजमा पचाउन गाह्राे छ 😋😋😋😋😋😋
अस्लिल फोहोरी भन्दा धेरै माथि छ सम्म्मान योग्य छन्, टुक्काहरु।यथार्थमा घटनाहरुको प्रकृति अनुसार हुन्छन्,शब्द चयन।
Bisayabastu ati ramro uthaunu vayaxa sarai ramro
थाहा पाए दुनियाँस रमाकाे
फिर्ता गर्दे खाडिमा कमाकाे अाहा क्या दम छ शब्दमा सिताराम सर । अनि कसम मिस पनि कम त हाेईनन् हई बब्बाल छ । enjoy गरिरछु म त
Jati suneni pugen....💃💃💃💃🌷🌷🌷
राजु परियार पछिको राजा हो सिताराम शोर पानि तेतिकैई राम्रो छ टुक्का पनि ठिक छ कशम रानित झन रानि भन्दा पनि फरक नपरला जेरिसत गाउने त हो तर जेरिको सोर छैन दोरिमा त टुक्का भन्दा नि शोर चाहिन्छ तर एतिको 🇳🇵 छैन जेरिको♥️♥️♥️🇳🇵
Nice
Wow super duper
ramro lageyo 👏👏👏👏👏
आर्मी पुलिस सारै
दामी टुक्का
Super ❤❤❤ sitaram pariyar ❤❤❤
राम्रो छ ❤❤❤
१ हजार भन्दा तलका साथीहरू यता हाजिर हुम त मिलेर अगाडि बढम यक अरकालाई सपोर्ट गरम🙏🙏🙏
Ni ce
You are very very nice song ❤❤❤
अलि सब्दहरु सब्यभासामा गाउनुस हजुर?योचि अलि सुवायन सीता राम सर
Jay indereni
सुपर गित ❤❤❤।
दुबै मिली इन्द्रेणी झर्याछ सिताराम लाई पर्नु पिर पर्याछ चल्यो बतास ......।
Amazing indreni program
❤❤❤❤❤❤
Nice dohori
Wow so nice song❤
सिताराम लाई मान्नु पर्छ ❤❤❤
गीत दामि छ हजुकलायौ❤❤❤❤🎉🎉🎉🎉🎉🎉😂😂😂😂😂😂😂😂😂😂😂
सुनेउ
Good evening everyone
Jaya indreni
ढिलो आयो कडा आयो
Darsak haruko man jitnte sabda kada budai jana ❤
Dhami 👌👍👏🙏
Samasamayik ghatanama aadharit babbal majja aayo sunda
Good thanku
Dami xa
Kada dohori
Nice 👍 song Jay indreni
सितारामकाे कडाझटाराे