Madhu Chhetri भन्दा Madhu Chhetriकी छोरी झन् राम्री:मधुलाई बिहे गर्न छोरीको समेत आग्रह,।। Madhu
Vložit
- čas přidán 2. 07. 2021
- Guest : Madhu Chhetri
Host : Alina Khanal
Camera/Edit : Sujan Sedhai
Specially Thank You: Durga pangeni
Madhu Chhetri भन्दा Madhu Chhetriकी छोरी झन् राम्री:मधुलाई बिहे गर्न छोरीको समेत आग्रह,।। Madhu
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
Contact us at : 9816217548
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
Contact us at : 9816217548
Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from Mega Star Nepal.com
subscribe us:
czcams.com/channels/NlH.html....
#Megastartv
#Madhu_Chhteri
#Interview
#Like
#Share
#Comments
नमस्कार म एलिना खनाल। लोक गायिका मधु क्षेत्रि संगको यो पहिलो अन्तर्वार्ता कस्तो लाग्यो लाग्यो कमेन्ट गर्नु होस्। यदि हाम्रो च्यानालाई subscribe गर्नु भाको छैन भने subscribe गर्नु होस्। साथै तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :९८४०८४०४१४,९८१६२१७५४८
Khem Century dai ko interview herna man xa hai alina didi aba hamlai 😀😊
Kasto ghanta jasto heading lekheko k Elina , aama bhanda xori ta hunx ni ,Ani hijo Vishal rayamajhi ra harimaya ko bihe pakka re kasto lekheko k Ali suhaudo lekha
Socher lekhne gara headline
Madhi ji tapai lai ma selud garchu dater khanu
Kasto khalko patrakar ho Euta celebrity ko interview lidai garda kana khusi Garne? Insult gareko? Interview linu bhanda pahila Ali hard work garne ki? Jpt question garnu bhanda pahila ? Madhu chetri le kunai interview ma chhori ra afno struggle ko kura chhutaunu bhako chhaina chhori lukauna khojyo re esto haru lai interview na dinu Madhu ji aba choose garera matrai dinu . Kasto para tatne
madhu is great i am uae army hami pani xam hai madhu ji
जे होस मधु जि को कुरा एकदमै डाइरेक्ट हुन्छ
छोरिको लागि आमा स्टार हो👍️👍️👍️
मधु बहिनी को कुरा ekdamai सहि छ. मेरो मन को कुरा गर्नुभयो keep going all the best.
मधु जी को सबै कुराहरू एकदम जायज अनि शक्तिवर्दक र उर्जा दिने खालको छ।मेरो पुरा समर्थन उहालाई छ रहन्छ।शुभ-कामना
मधु बहिनी लाई घमण्डि भन्नू गलत हाे सहि सत्य र यथार्थ बाेल्ने मान्छे हुन मिस यू मधु।
मधुले बिहे गरे हुन्छ। तर बिहे गर्ने केटो अनुसाशित हुनुपर्छ। निस्वार्थी हुनुपर्छ।
मधु काे साचेाई उच्च छ।महान साेचाई छ ।मधु जस्ताे महान बिचार भएकाे मान्छे मलाई अत्यन्तै मन पर्छ मिस यू
मधु बैनिको सफा मन छ।जे कुरा पनि खुलेर बोल्नु राम्रो हो।
अाफु शै बाटाे नछाेड्नु तर जतिबेलै घमन्ड देखाकाे त खल्लाे पन् देखिन्छ तर चाईने कुरामँ घमन्ड नै ग्रनु प्रछ मधुबैनि पछाडि बाट् भुक्नेल केई असर पार्दै💔💔💔💔💔
मधु सिस को अन्तरवार्ता हेरे राम्रो लाग्यो । संघर्ष गर्दै जानु सफलता अवस्य मिल्नेनै छ । अनि मिडियाकर्मी लाइ भन्न मन लागेको कुरा, कोही कसैले बोलेको भरमा फलानो सँग तपाईंको यस्तो समन्ध छ रे भनेर ठूलो बनाउन खोज्नु ठीक लागेन । दर्शकले आफ्नो भावना राख्नु आफ्नो ठाउँमा ठीक छ । होइन कोई प्रतिस्प्रधीले रिस डाह ले अरु सँग नाम जोडीदिन्छ भने यसलाई ठूलो बनाएर सोधी राख्नु पर्छ जस्तो लाग्दैन ।
मधू दिदी so cute sister 🤗💞😍
यथार्थ तिताे तर सत्य हुन्छ you are best sis💓
सफा मन्को धनी मधु छेत्री
यसैगरी आगामी दिन को सुभकामना!
आहा कति राम्री दिदि
Himani ra madhu ji ko face eautai jasto xa. Beautiful❤
आहा हजुर को कुरा सुन्दा हिक्मत आउँछ मधु जि
Madhu didi aafno pida lukayera hasne manxe malai hajur ek dam man parxa didi ❤
सहि भन्यौ बहिनी संघर्स आफैं गर्दै अगाडी बढेको र सत्य बोल्दा घमन्डी देख्ने हरु सङ के मत्लब ढुक्क भएर मज्जाले खुसी भएर बांच्नु एहिनै राम्रो हो
सहि हो मधु जि हाकी बोल्नु हुन्छ धेरै राम्रो हजुरको उज्ज्वल भबिस्यको कामना छ !
💞मधु जि को यति राम्रो सोचको लागि धेरै धेरै धन्यावाद 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹💘
बिहे भनेको जीवन सङ्गिनिहो, बुढेसकालमा साथि त चाहियोनी,।
हो मधु बैनीले ठिकै भन्नु भो, नेपालको कतिपय मान्छेहरुले यति घिन लाग्दो सब्दहरुले कमेन्ट गर्छ, कसरी तेस्तो शब्दहरु लेख्नु सकेको होला, कस्तो मनस्तिथी को मान्छेहरु होला जस्तै लाग्छ
मधु जि जे बोल्नु हुन्छ त्यो सत्य बोल्नु हुन्च सलाम मधु जि
मधु दिद जु काे मन धेरै सफाछ र मनमा पाप छेन जे कुराे पनि फेलकि बाेलनु हुनछ मलाईत येकदम मनपर्छ 🙏🙏👌👌💝💖💔
मेरो बिचारमा मधुजीको मन सफा रहेको देख्छु ।
अति राम्रो कुरा मधु को कुरा मलाई मन पर्छ
धेरै राम्रो कुरा छ परीवार भएको भए अझ सुनमा सुगन्ध हुन्थ्यो कि
मधुजिकाे बिचार बाेल्ने दाेहाेरि राम्रि सबै ठिक लाग्छ एक दम खुल्ला मन
जस्काे मनमा पाप छैन ।तेयाे मान्छेले यथार्थ बाेल्छ। कुरा ग्रर्दाखेरि चिप्लाे नालायर ठाडाे र सहि बल्छ । तेयस् मध्ये मधु क्षेत्री पनि यक साहासि गाहिका हुनुन्छ । मलाई त मधु क्षेत्री का गित र बाेलि मनप्रर्छ ।बधाई छ मधु क्ष
सहि र सत्य बोल्ने मान्छेलाई घमन्डि भन्ने । नेपालिको बानि नै हो। जुन मान्छेले झुट बोल्छ चेपारो घस्छ। सत्य बोलन सक्दैन त्यो मान्छेलाई नेपालिले राम्रो भन्छ।
घमण्ड धेरै खाल्को हुन्छ मधु बैनी नेगेटिभ घमण्ड होइन पोजेटिभ घमण्ड भएको हो त्यो राम्रो हो, फ्रेन्लि दयालु हुन उनी
Very nice and humble woman❤❤❤stay strong 💪 ❤
खेम सेन्चुरी संघ विवाद मा न आको भय अहिले माथी पुग्ने गायका हो तर सर्जक संघ गित हिट हुनु बितिकै थुली हुदो रहेछ गमन्डी गर्दले पछि परेको हो नत्र स्वर चै राम्रो छ है
यिनको अहम प्रश्तुति नालीबेली बोल्ने शैली र रुपको घमण्डको कारण अवश्य पनि लोग्नेले डिभोर्स गरेको हुन् सक्छ !यिनको हरेको कुरामा सुधार नहुने हो भने एक्लै जीवन बिताउनु पर्ने हुन्छ ! लोग्ने स्वास्नी भनेको सेक्सको निम्ति मात्रै चाहिं होइन,कुशल र सफल गृहिणी हुनलाई कुसल स्वभाव सफा दिल आदार शिल ,हुनु जरुरि छ !
Brave girl 😍
You are real n brave girl
Keep doing Madhu ji
Madhu chhetri right time ma right decision Linu hunxa tesaile hit hunu ko Karan keep it up madhu ji
Very good voice thanks 👌👌👌❤️❤️❤️
So beautiful Didi 👌💞💖💞
Beautiful
Soche jhai zindagi rainachha part 2 ko waitingma xam hai didi hami 😍😊
आहा कति राम्रो सोच
So beautiful 💕
Aaha gajab badhiya atyantai dherai ramro bolne sailee
Kati mitho interview madhu bainiko so beautiful
She is so beautiful,keti manche ali ghamandi nai hunuparcha.
Lovely Madhu 💕💕 Brave and Strong Lady 🌹🌹
A valu xixi
मधु क्षेत्री लाईराम्रि सुन्दरी हो तरसबैभन्दा तपाईहरुले केमादेखिन्छ मैले चहिँचिटक्का परेको चई मुखमालाग्छ
Beautiful madhu ji 🥰🥰🥰❤❤
Madhu chhetri always write .. So beutifull
Badhai x madhu good derae khushi lag x hjr ko himat r aat
Strong lady
Madhu didiko kura nai man parxa malai 😊
मधुजिको अधा लाजवाफ छ।
Madhu didi ko kura sari man parxa
Your are stroing woman 👏👏👏❤️❤️
Nice advice
kati ramri k didi😚😘😘
Wow मधु दिजु kati mitho sabda ni bolnu vako 💞
Lots of love didi❣️❣️❣️❣️
मधु बहिनि साह्रै सुन्दर
Madu di malai sarai man praxa
नाइस
Madhu Xetri is a beautiful and smart artist, I really really like her ❤️❤️❤️👌👌⭐️⭐️⭐️ma Uk bata हरिसिं वाईबा
Madhu Chhetri is so beautiful
Ramri dd ..agadi badhdai janu 1 den safal hunuhunx dd.
Sai ho
So sweet meri buini madhu
Wow
थोत्रो मुजि कोल्ले हान्छ र होउ बिचरा रहर त रहेछ्🤩🤩
😍😍😍😍😍😍
congratulation for your new life.
my dear sister.you are so great.
Dd eauta kura vanna man lagyo malai ghar bar bigryo vannu hunxa sindur kasko halnu hunxa ta
Madhu sister big fan 👍👍👍👍👍💞💞💞💞💞💞💞
Hjur ko sabi kura mn prxa so beautiful I
Comments ramrai ho male ni dabal garexu hjur ko f.b I d k hola ...sister b strong always always
Beautiful didi
madhu ji you are great.
So beautiful dide
.✌️👏👏👏🇳🇵
You are right sis xori lai aaphulekunai midiya ma aaune kam garin vane aaphno ixya vayo vane aauxin aru ko dabab ma nlyaunusa di
Kati ramro soch xa didi ko 😍😍
हो हो जो आफु घमण्ड हुन्छ त्यो मान्छेले अरू लाई घमण्ड देख्छ कुरा काट्ने ले कार्दै जान्छ काटेर केहि हुदैन कुरा काटेन भने मझानै हुदैन हो
My best queen madhu sister
strong girl
Sahi lagxa madhu giiiii.
HI
Madhu dd big fan
Ma sit garne vya ready xu ma
I like u madhu
Do beautiful
Ekdam true bolnu hunchha kahi jhut chhaina uha ko boli ma Katti singer haru Aafu bechiyera album gare ka chhan Nepal ko hune khane dekhi bides ma basne haru ko paisa ma ramaye ka chha kati ko name ta hamlai pani tha chha
cursh ni ho ma ta😂😂😘😘
We are support to u sis
So beautiful
घमडि
Good sis
Malai dd ko साेच बिचार मन पर्याे
मधु छेत्री सङ्ग बिहे गर्नु के गर्नु पर्छ 🤣🤣🤣
बिहे गरनू मधू दिदी रामो हूनूहूनछ 😂😂😂😂😂
Sir purpose garnoo parxa
सुर्केस भरि पैसा बोकेर जानु पछि पछि आई हाल्छ नि।😏😏😏
Thik ho madu didi