Alif Khan र Madhu Chhetri बीच देखियो गहिरो प्रेम र झगडा -चाडै बिहे गर्दै ?- Madhu chhetri, Alif Khan

Sdílet
Vložit
  • čas přidán 28. 05. 2021
  • K6 Nepal Presents:-
    Host:-
    Guest:- Alif Khan /Madhu chhetri
    Camera/Edit:- Niraj Panthee
    Post Production:- K 6 Nepal
    -------------------------------------------------------------
    © K 6 Nepal, 2019
    CZcams:- tinyurl.com/y85rj9nw
    Facebook:- tinyurl.com/y885vcn4
    G+:- tinyurl.com/ybr4j9ky
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Komentáře • 616

  • @SamjhnaMusicFilms
    @SamjhnaMusicFilms Před 3 lety +311

    आलिफ खान का फ्यान हरु हाजिर हौ

  • @jitbahadur1523
    @jitbahadur1523 Před 3 lety +61

    अलिफ सारै राम्रो मान्छे हो सफलताको शुभकामना छ भाइ अलिफ

  • @ntgworldchannel8882
    @ntgworldchannel8882 Před 3 lety +17

    मलाई अलिफ ब्रो बोलेको सारै मनपर्छ।।आवाज सारै मनपर्छ।।।

  • @deepaknepali1553
    @deepaknepali1553 Před 3 lety +52

    मधु क्षेत्री खतरा छे। होसियार अलिफ ब्रो हजुर को big fan भोली फसाउन सक्छे😠

  • @mohanrawal88662
    @mohanrawal88662 Před 3 lety +23

    अलिफ राम्रो मानिस हुन्। उनि सबैको भलो चाहने काम गर्दछन।।❤️❤️ , Alif is Great men 👍

  • @roozaksingh1361
    @roozaksingh1361 Před 3 lety +127

    अलिफ भाइ मधु क्षत्री देखि होशियार रहनु भबिष्यमा जे पनि हुन सक्छ

  • @rscomracom6739
    @rscomracom6739 Před 3 lety +158

    कति भलादमि राम्रो सोच सालिन ब्याक्ती अलिफ जि 👍️

  • @sujansujan2750
    @sujansujan2750 Před 2 lety +7

    अलिफ सर ले कसै को पनि मन दुखाउनु हुन्न एति धेरै राम्रो गाएक हुनुहुन्छ भोईस पनि सुनि रहु जस्तो लाग्छ मलाई गित हरु पनि सुनिरहु लाग्ने 👌💕💯👌 सफा मन भएको मिठो गाउनु हुन्छ सुभकामना 💕

  • @tapendrashahi8544
    @tapendrashahi8544 Před 3 lety +61

    मधु जी को इतिहास हेर्दा दया लाग्छ साथ साथै मधु जी लास्टै घमण्डी हुनुहुदो रहिछ ।

    • @rameshkc2219
      @rameshkc2219 Před 3 lety +1

      Mitrata hunu ramro ho Tara bihe samma janu ramro hoina 👍👍

    • @summylama5990
      @summylama5990 Před 3 lety

      Ho ho

    • @bheshrajpandey8458
      @bheshrajpandey8458 Před 3 lety +2

      यश सग बिहे गर्ना साथ आफ्नो धर्म छाड्नु पर्छ पछि यसै का बच्चा हिन्दु हरु को खुन को प्यासा हुने छन

  • @khinakhatiwada2748
    @khinakhatiwada2748 Před 3 lety +39

    राम्रो मित्रता रहोस शुभकामना

  • @krishnagurung4033
    @krishnagurung4033 Před 3 lety +4

    सुमधुर स्वर शालीन ब्याक्तित्व काे धनी अलिफ , र निडर .. सफा मन भएकी मधु, जाेडीकाे उत्तराउत्तर प्रगतिकाे शुभकामना।जय गीत - जय संगीत।

  • @mithusunar1956
    @mithusunar1956 Před 2 lety +2

    अलिफ भाइ तपाको सन्सील्ता र स्वाभाब निकै राम्रो छ र गीत पनि निकै मार्मिक शब्द र मीठो स्वोरमा गाउनु हुन्छ दर्शक को मनमुटुमा बस्न सफल हुनु भाको छ तर मधु सङ्ग चाहिँ अलि होसियार रहनु होला है निकै गमन्डीर जीद्दी छे तोस्तो को सङ्गत गर्दा तपाईं को करीयार मा दखल हुन सख्छ जस्तै खेम सेन्चुरी भाइ लाई जस्तै

  • @rajustha4300
    @rajustha4300 Před 3 lety +30

    अलिफ जि को कुरा सहि छ ।

  • @darshanthakuri6371
    @darshanthakuri6371 Před 3 lety +3

    मधुसित भन्दा नि बिशेष आफ्नाे हैसियत र इज्जतसित डराउनुपर्छ जस्तो लाग्छ।ब्यक्तिगत इंगित नराम्रो कमेन्ट धेरै देखे मधुजीप्रति।रियल लाइफ र रिल लाइफ धेरै धेरै फरक छ।दुबैमा सम्मान छ।✍️🇳🇵💕

  • @rabingadal5771
    @rabingadal5771 Před 3 lety +35

    शुभकामना तपाइहरुको सहकार्यको कहिल्यै नछुटोस् आलिफ मधुको जोडी सधैँ देख्न र सुन्न पाइयोस्

    • @mrsandip8474
      @mrsandip8474 Před 3 lety

      Madhu chumaka chumukka kena gareko

    • @gomalama5435
      @gomalama5435 Před 3 lety

      Alif bhai sathi haruko jasto sukkai bani bhaye pani Aafu chai Asal bannu hai babu

    • @mrsandip8474
      @mrsandip8474 Před 3 lety

      Tq

    • @rabingadal5771
      @rabingadal5771 Před 3 lety

      Bichara bani ho hajur, aafulai manparako sathi pyepachi khusile chamkanu vako

  • @sanjaypaudel7927
    @sanjaypaudel7927 Před 3 lety +22

    मधु क्षेत्रि खतरा छ अलिफ सजक रहनु

  • @nareshbohara.5687
    @nareshbohara.5687 Před 3 lety +5

    Wow nicely नारीको इज्जत गर्न कति राम्रोसङ्ग आउँछ अलिफ दाइलाई love it...🙏🙏🙏

  • @madhubabuoli5264
    @madhubabuoli5264 Před 3 lety +75

    मधु छेत्री अलिक घमन्डी नै छिन त्यो मलाइ राम्रो सङ थाहा छ सल्यान कन्सर्टम गाको बेला फोटो खिच्न दियकी थिइनन

    • @hiralalpunmeroyoutubechann6293
      @hiralalpunmeroyoutubechann6293 Před 3 lety +1

      मधु घमण्डी भऐ नी मधुको मंनमा पाप छैन मधु साहाशी गायिका छंन

    • @anupkaleyofficial950
      @anupkaleyofficial950 Před 3 lety

      your right sr

    • @narayankhatri4878
      @narayankhatri4878 Před 3 lety

      kt manchhe sanga kina photo kichna pareyo

    • @sbg4276
      @sbg4276 Před 3 lety

      Sahi ho

    • @adhikarishila866
      @adhikarishila866 Před 3 lety

      @@hiralalpunmeroyoutubechann6293 यो कस्ले बुझ्ने यहाँ त महिला भएकै अझ एकल महिला भएकै कारण कति अनावश्यक अपमान सहनुपर्छ

  • @padamshrestha8976
    @padamshrestha8976 Před 3 lety +13

    अलिफ र मधु राम्रो साङ्गेतिक जोडि हो सधै यसै गरि अगाडि बड्यो भने भबिसे राम्रो हुनेछ

  • @kishandai.
    @kishandai. Před 3 lety +5

    very humble person Alif sir,, Keep it up And Beautiful and Positive Strong Madhu Sis...👍👍🙏🙏🇳🇵🇳🇵

  • @amritbardewa291
    @amritbardewa291 Před 3 lety +2

    अपिल भाई हजुर को बोलि मा छुटै मिठास छ गीत को कुरै नगरौ सलाम छ भाई हजुर लाई 🙏

  • @kalpanasapkota2560
    @kalpanasapkota2560 Před 3 lety +37

    गित गाउदै मा बिहे गर्न पर्छ र गित जोसङ पनि गाउँनु पर्छ सोच बदलै हजुर बिहे त उहाँको आफ्नो ब्यक्ती गत कुरा हो

  • @dalbist6133
    @dalbist6133 Před 3 lety +111

    अलिफ जी को जोडी यो केटी संग सुहाउँदैन।

    • @sunilsunar2000
      @sunilsunar2000 Před 3 lety +2

      Shai ho hjr

    • @sujanpariyarsujanpariyar2479
      @sujanpariyarsujanpariyar2479 Před 3 lety +1

      Sahi ho katti pani suhaudaina

    • @ismirtithapa7625
      @ismirtithapa7625 Před 3 lety +1

      Mohlai pni testai lagx

    • @summylama5990
      @summylama5990 Před 3 lety +1

      Sahi ho eni paile ramro vanx gayek lai kahile mudda handai hidx tholo kalakar laita eni tehi vayera eni sag dherai kam nagaru vyeni hunx alif jile sahi vannu vo uni ko bani thah paisakex tyo nai ramro

    • @prashamshapoudel6687
      @prashamshapoudel6687 Před 3 lety +3

      यो केटि सग बिहे गरे अलिफ को कुनै पनि गित हेरिदैन

  • @lamsaljagannath896
    @lamsaljagannath896 Před 3 lety +7

    साच्चिकै तपाईंको जोडी एकदमै सुहाउँदो छ यो जोडीको छिटो बिहे भएको देख्न पाइयोस् लाखौं करोडौं शुभकामना !!🙏🇳🇵👌👌💐💐

  • @pawankoirala698
    @pawankoirala698 Před 3 lety +2

    अलिफ सर हजुरको सोच एकदम सकारात्मक छ अनि जीवनमा सधैं पछाडि पर्किएर हेर्न नभुल्नुहोला। कतिपय कलाकार नाम र पैसा हुनासाथ विगतलाई सपना सम्झिन्छन ।मधु दिदीको स्पष्ट विचार राख्ने बानी राम्रो लाग्यो सत्य बोल्ने मान्छेले झन्झट बोहोर्नुपर्छ ।

  • @sudanlama3769
    @sudanlama3769 Před 3 lety +2

    सधै सधै मधु र अलिफको युगल जोडी हेर्न पाइयोस् कुनै मनमुटाप न आओस् राम्रो सफल जोडी रहिरहनुस।शुभकामना छ दुबै लाई।धन्यवाद ।

  • @saradalaxmishrestha771
    @saradalaxmishrestha771 Před 3 lety +44

    म आलिफको fan

  • @laxmithapa4963
    @laxmithapa4963 Před 3 lety +23

    यक्लाे नारिलाई सबैलाई हेपेर नै बाेल्छन।हिम्मत नहार्नु है बैनि ।

    • @adhikarishila866
      @adhikarishila866 Před 3 lety

      बल्ल चित्त बुझ्ने शब्द पाएं

    • @sundarkarki4005
      @sundarkarki4005 Před 3 lety +1

      नारी कलाकार त हजारौं छन सब को आ आफ्नो ठाँउ मा इज्जत तर मधु को घमण्ड अलि बडि नै छ सो मान्छे को सोच फरक भाको हो।।

    • @shivasharmasharmq7631
      @shivasharmasharmq7631 Před 3 lety

      Yakal vayara bahora ni ustai hunuparo ni hjr

    • @himansusharma5012
      @himansusharma5012 Před 3 lety

      @@shivasharmasharmq7631 Timro sathi jastai Kura po garchau ta .haina kasari Taha huncha kohi ghamandi cha ki nai geet ani interview Hera Ra .kosai lai Pani ramro sanga nabujikana yesari judgemental hunu ramro hoina hajur .

  • @basantirai3568
    @basantirai3568 Před 3 lety +20

    Alif is good man sewako vabna vako dukhi piditko lagi god ho 👍️👍️

  • @damarghale107
    @damarghale107 Před 3 lety +7

    In my opinion Alif and Madhu has very good relationship. Wish you both very happy future together. God bless you both.

  • @jalanbudha.7580
    @jalanbudha.7580 Před 3 lety +17

    त्यहि घमण्डीले गर्दा त बुढाले छोडेको होला। तर आलिफ अती नै इमान्दारी ।

  • @thulokanchhalama8470
    @thulokanchhalama8470 Před 3 lety

    We want to see both of you keep go with your new life together better

  • @krishnabachharbachhar5405

    मन मिले घर मिल छ, दुनिया मिले सबै थोक मिल छ ,यदि मधु र अलिफ मिले सायद सँसार मिल्छ ,दुई चार जना भुक्दै र कराउदै मा राम्रो जोडी टुटे उहाँ दुई जना अफैमा टुटे जस्तो हुन्छ 🇳🇵💏

  • @sharmilabishwakarma1672
    @sharmilabishwakarma1672 Před 3 lety +6

    Anita sis, my dear lovely madhu sis & Aalif ji सबैमा नमस्कर । अनिता sis सारै सवस्छ रुपमा मधु sis र अलिफ जि सङ्ग अन्तर्वार्ता लिनु भयो । उहाहरुको भनाई र हजुरको सोधाईले मेरो मन जित्यो । हजुरहरु तिनै जनालाई सफलताको शुभकामना । madhu sis को बुबाको शिघ्र स्वास्थलाभको कामना । सबै जना सुरक्षा अपनाउदै सुरक्षित रहनु होला । 💕💞🌹💕💞🌹💕💞🌹💕💞💞💕

  • @kiranentertainment7613
    @kiranentertainment7613 Před 3 lety +9

    मधु दिदि र अलिफ जि को जोडि एक दमै राम्रो लाग्छ अलिफ र मधु जि को दोहोरी र interview सबै हेरेको छु big fan 👍👍👍👍

  • @prem5225
    @prem5225 Před 3 lety +12

    मधुले अलिफ रोज्नु भनेको आकाशको फल आँखा तरि मर भन्नू जस्तै हो😉

  • @aayushthakurii8695
    @aayushthakurii8695 Před 3 lety +26

    सधै मधु जि र आलिफ जि को मित्रत्रा gaada र आत्मिय रहोस सुभकामना 😍

  • @kebalabhujel5463
    @kebalabhujel5463 Před 2 lety +1

    Alif dai u r amazing best of luck for upcoming days❤️

  • @indrahitang
    @indrahitang Před 3 lety +1

    आज फेरि मेरो जिल्ल का प्यारा सुमधुर आवाज का इमानदारी गायक अलिफ जि लाई प्यारी सुमधुर स्वोर कि सुन्दरी गायिका मधु जि लाई संगै अन्तर्वार्ता मा देखे र उहाँ हरु का बितेका दिनहरु का बारेमा जान्ने र सुन्ने अवसर मिल्यो । दुबै को जोडि एकदम मिलेको छ मेरो बिचार मा मन र मुटु नि मिलाउने हो कि अब ..............😀😀😀😀😀😀????
    indra / from palpa 🙏🙏🙏

  • @SP_Official9844
    @SP_Official9844 Před 3 lety +65

    कस्तो मधु क्षेत्री त घमण्डीनै रहेछ । आलिफ सावधान

  • @pheonixboy3738
    @pheonixboy3738 Před 3 lety +14

    ल है अलिफ भाइ होसियार लालुपाते फुलको बोट को भर पर्न हुदैन

  • @janakkc4661
    @janakkc4661 Před 2 lety

    मधु जीको मनमा धेरै तरङ्गहरू उठिरहेको जस्तो लाग्छ। उहँको मन कमलो छ । जीवन भोगाईको क्रममा अनेकौं ठेस लागेको कारणले गर्दा उहाँको मन अलि चंचल हुनु स्वभाविक पनि हो। जे जस्तो भए पनि मधु जीले आफ्नो उत्साह र जांगरलाई ताजा बनाइ राख्नु भएको छ। आलिफ खान जीमा सुझबुझ र परिपक्वपना राम्रो छ। समाज सेवामा उहाँको मन गएकोमा खुसी नहुने को होला ? यो कर्ममा उहाँको मन गै रहोस। मधु जी र आलिफ जीको सुहाँउदो जोडीको बिषयमा उहाँहरूले नै सुझबुझपूर्ण निर्णय गर्ने कुरा हो। मधु जी र आलिफ जीको गीत र संगीतको यात्राले सगरमाथा चुमोस धेरै धेरै शुभकामना। प्रस्तुति मीठो छ। अनिता जी र कार्यक्रमको उत्तरोतर प्रगति र लोकप्रियता बढ्दै जावस।

  • @khadgathaparamite4044
    @khadgathaparamite4044 Před 3 lety +1

    What a great alif Bhai ucha bichar god bless you

  • @manojbatala2347
    @manojbatala2347 Před 3 lety +13

    अब हे भगवान् यो मधु ले अब के गर्छे यो सोझो अलिफ लाइ

  • @hirakhadka24
    @hirakhadka24 Před 3 lety +2

    Nice coupal my sistar

  • @Ram_brichkahar123
    @Ram_brichkahar123 Před 3 lety +1

    Alif vai hju ko yatra ramro x saboi le maya garnu hunx sathi banau vanda poni aafno kaam prti dheyan dinus vai blessing u❤️❤️❤️

  • @adityabhujel333
    @adityabhujel333 Před 2 lety +1

    wow alif khan bro u have such a awesome voice

  • @Muhammad-eu7gl
    @Muhammad-eu7gl Před 3 lety +5

    Ati ramro soch alif sir ko

  • @Sanjita12414
    @Sanjita12414 Před 3 lety +48

    कुरा गराई नै कति घमण्डपन मधु को, तर आलिफको इमान्दारी पनि राम्रो छ, शुभकामना अलिफ जी🙏

  • @bishalshrestha2156
    @bishalshrestha2156 Před 3 lety +2

    Alif bhai big fyan 👌👌❣❣💓💖💞💝💕❤🌹🌹🌹

  • @CraZYGaMiNg-ro6vz
    @CraZYGaMiNg-ro6vz Před 2 lety +1

    धन्यवाद छ बाबु आमा लाई माया गरेको देख्दा धेरै राम्रो लाग्यो मधु र आलिफ लाई

  • @RamitRc
    @RamitRc Před 3 lety +2

    आहा कति मिठो सोर दुबै जना को ।
    एक्दमै सुन्दर जोडी मधु जि एक्दमै बुज्ने छोरी मान्छे मलाइ त एक्दमै मन पर्छ यो जोडी ।👩‍❤️‍👨

  • @depaojha7664
    @depaojha7664 Před 3 lety +1

    Nice

  • @lalmani598
    @lalmani598 Před 3 lety

    Wooo

  • @rinjisherpa9690
    @rinjisherpa9690 Před 3 lety +1

    so nice

  • @Kumarkumar-ru8xs
    @Kumarkumar-ru8xs Před 3 lety +4

    जोडि राम्रो छ

  • @karnasingpunkarnasingpun4389

    धन्यबाद छ अलिप खाँण र मूधू छेत्री को जोडीसधै भरी देख्न पाउ है धन्यबाद छ

  • @jaumayakumal7368
    @jaumayakumal7368 Před 3 lety +1

    kati ramro

  • @user-xw9ze9tk3y
    @user-xw9ze9tk3y Před 3 lety +3

    दुबै जना मलाई अति मन पर्छ मधु त झनै मन पर्ने राम्री लाग्ने😍😍😍

  • @surendrabc5725
    @surendrabc5725 Před 3 lety +1

    मधु र अलिफ खानको जोडी यक्दमै सुहायको छ। बिहे गर्दा राम्रो हुन्छ👌👌

  • @jhankhan802
    @jhankhan802 Před 3 lety +6

    sorry समयको बाबजुत भिदियो सबै हेर्न नपाए पनि मलाई यो जोदि देख्दा heart touched हुन्छ, धेरै राम्रो छ,एक अर्कामा राम्रोसंग सहकार्य गरेर दुबै जना अगाडि बढ्नु होला, मिल्छ भने real couple पनि बन्न सक्नुहुन्छ मेरो धेरै धेरै शुभकामना छ thank u both

  • @mdnasrul4588
    @mdnasrul4588 Před rokem

    Watching From Dubai

  • @kurumbangjohnjohnkurumbang9412

    Dherai rambro jodi

  • @jeevankhanal2371
    @jeevankhanal2371 Před 3 lety +3

    Alif is great , keep it up Brother

  • @hastabahadur4516
    @hastabahadur4516 Před 3 lety +3

    goad blass both

  • @jitendrakhadka6407
    @jitendrakhadka6407 Před 3 lety +1

    मेरो मन पर्ने गायिका मधु क्षत्री ❤️❤️❤️❤️❤️❤️

  • @nalinarai9314
    @nalinarai9314 Před 3 lety +2

    Wow best jodi👍️

  • @balkumarisharma9351
    @balkumarisharma9351 Před 3 lety +4

    I think "anker" also impressed with alif and dominating to madhu. I feel there have pain to each.

  • @liamnepali5381
    @liamnepali5381 Před 3 lety +7

    मदु यकदम मेरो जस्तो सोच बिचार र यकदम फियाट बोल्ने मानछे मलाई मन पर्छ

  • @heerarasali3163
    @heerarasali3163 Před 3 lety +3

    यो जोडी बिबाहमा बादिन सक्दैन ।किनकी मदुले 2/3बर्ष पछि फेरि डिभोस गर्छ गर्छ यो ग्यारेन्टी हो ।अलिफ भाइ पाल्पाली भयर भन्दै छु ।

  • @ShyamKumar-wy4ii
    @ShyamKumar-wy4ii Před 3 lety +1

    Good jori

  • @TV-nc5yt
    @TV-nc5yt Před 3 lety

    म चाहिँ अलिफ खान सर र मधु मिसकाे ठूलाे फ्यान हूं । हजुरहरुकाे सङ्गीतिक क्षेत्रमा सदैव उज्ज्वल अनि सफलता मिलिरहुन् ।😍😍😍😍मधु मिस सहासी र सफा मन हुनु भएकी गयीका अनि अलिफ सर एकदम सहनशील र इमानदारी हुनुहुन्छ, लभ यु फरएभर

  • @DineshKumarDineshKumar-zp3gf

    मधुमा साच्चिकै Attitude देखिन्छ ।
    बोली पनि मन पर्दैन । खेम सेन्चुरीलाई
    कस्तो कस्तो सम्म भन्न भ्याएकी थि यस्ले
    अलिफ तपाईं साच्चिकै महामानव हौ सलजट छ

    • @adhikarishila866
      @adhikarishila866 Před 3 lety

      खेम सेन्चुरीको गलत देख्नुभएन है कुरा बुझ्न खोजेको

  • @nepaliboy8267
    @nepaliboy8267 Před 3 lety +6

    madhu ra aalif ko fan hajir hou ta😍😍😍

  • @belbsb5797
    @belbsb5797 Před 3 lety +3

    लकडाउन पछिको लाइभ दोरिको लागि इन्र्दिनि जानू होला र जोडीको कुरामा सङ्गितिक छेत्रको जोडी सधै अमर रहिरहो र जिबनको त हजुरहरुको जीवन हो आफै नै निणय लिनु अरुले भने भन्दैमा लाग्नु भन्दा पनि आफै सोच्नु होला दुबैलाइ जय होस😁😀😁

  • @SanJay-lx4dx
    @SanJay-lx4dx Před 3 lety

    Hi Goog Morning sacjnaya Rra From Managera 🌺✌️✌️🙏🙏👌👌🙏🙏🙏🙏🌺🌻🎸

  • @olemiya6959
    @olemiya6959 Před 3 lety +3

    Alif bhai ra madhu bainiko dosti sadhai kayem rahos. Lockdown khulepachhi buhariko roopmaa herna ra dekhna paau. Ra antamaa dubaijana hatemaalo gardai jibanka harek dukh sukhmaa saath didai harek pailaharuma safalta milos mero yehi subh kaamanaa chha. Stay safe home and enjoy your self.

  • @krishnadangi439
    @krishnadangi439 Před 3 lety +1

    कलाकारकोखासै विस्वासत हुन्न झनै मधु !!!!यति सोजो अनि भद्र अलिफ जि सँग खोइ के मिल्ला जोडि

  • @dipjungrai8994
    @dipjungrai8994 Před 3 lety

    Good friendship

  • @kalpanatiruwa4284
    @kalpanatiruwa4284 Před 3 lety +2

    Anita didile kati ramro tarikale sodnu vako lm Big frd di

  • @terencegurung7979
    @terencegurung7979 Před 3 lety

    😭😭

  • @mrsoltiyt1644
    @mrsoltiyt1644 Před 3 lety +2

    Jodi ramro xa

  • @rajbabushahi739
    @rajbabushahi739 Před 3 lety +7

    मधु क्षेत्री को बोल्ने शैली चाइ मन पर्छ के vip तरिकाको

  • @shasankkhadayat1346
    @shasankkhadayat1346 Před 3 lety

    Wow 👏😮

  • @anilsaru
    @anilsaru Před 3 lety +5

    alif daju my best singar ho haai🙏🙏🙏

  • @radhadevisapkota7442
    @radhadevisapkota7442 Před 3 lety +11

    गलत कुरा मान्छे चिन्न धेरै time लाग्दैन ...

  • @sulemanmd356
    @sulemanmd356 Před 3 lety +1

    Good

  • @chetnarayangyawali9567
    @chetnarayangyawali9567 Před 3 lety +1

    अलिफक‍‍ो बोल्ने शैलीको म फ्यान हुँ ।
    मिठासमा कहिलै कमि आउन दिनु हुदैन है !!!

  • @starpun2766
    @starpun2766 Před 3 lety

    Arif your voice is fabulous and madhu so gorgeous love you

  • @binitapoudelsubedi344
    @binitapoudelsubedi344 Před 3 lety +1

    राम्रो छ अलिफ दादा अझै राम्रो होस् शुभकामना

  • @Bigyannnn
    @Bigyannnn Před 3 lety +1

    👌👌💞💞👌👌

  • @nirakshahi3339
    @nirakshahi3339 Před 3 lety +1

    Best couple ❣️❣️❣️

  • @gayatrilamsal2722
    @gayatrilamsal2722 Před 3 lety

    nice

  • @sampannaofficial3628
    @sampannaofficial3628 Před 3 lety +8

    Alif khan is so handsome and talented singer and best couple❤️

  • @baburamniraula2382
    @baburamniraula2382 Před 2 lety

    अलिफ भाई र मधुकाे बैनीकाे राम्रो छ लाेक भाकाकाे लागि कदर गराै । बधाई छ दुबैलाई ।

  • @rameshb.k1015
    @rameshb.k1015 Před 3 lety +2

    Alif ko kati ramro soch ra bolnea tareka sarai man parx alif ko bolnea tareka ra gayaki

  • @kamalathapa2347
    @kamalathapa2347 Před 3 lety +1

    Nice couple

  • @tigerrg7190
    @tigerrg7190 Před 2 lety

    अलिफ एउटा इमानदार मेहनती सान्त र सभ्य सोभाव भएको ब्यक्ति हो उहाको कला गला अति नै राम्रो छ अज उज्ज्वल भबिस्यको लागि धेरै धेरै शुभकामना छ🙏💖

  • @udayakc9661
    @udayakc9661 Před 3 lety +1

    अलिफ खान एकदमै इमानदारीपन,झुट कहिलै नबोल्ने जे जस्तो हाविड छ ,जो सहि छन् अलिफको र मधुको हाविड फेरि एकदमै जिद्दीपन रहेकोे कुरा जानकारी पनि भयो ,शुभकामना छ दुबैलाई 👌❤️👍️🙏🙏

    • @bheshrajpandey8458
      @bheshrajpandey8458 Před 3 lety

      येस्तै चरित्र का ले नेपालि को पहिचान नामेट पार्छन आज यौटा भोलि दुइटा पर्सि बढै बढ्छ कस्को सङ्ख्या ??

  • @lokbahadurshahi2582
    @lokbahadurshahi2582 Před 3 lety +6

    Perfect musical couple 👌👌👌