This is how Nepal Scout is collapsing by bad politics ! नारायणहिटी छेउको जग्गा झ्वाम -को हो मा*फिया?

Sdílet
Vložit
  • čas přidán 4. 04. 2024
  • महानगरको मुटुमा रहेको शैनिक खुल्ला मंच पछिको ठूलो र मुल्यवान २५ रोपनीमा फैलिएको लाजिम्पाटको स्काउटको जग्गा अब हेर्दाहेर्दै माफियाले खाए भनेको सुन्न मात्र बाँकी छ, सब सेटिंग मिलिसकेको छ। कोको मिलेका छन् र कसरि हुँदैछ यो सब बुझ्न यो video हेर्नुहोला।
    -----
    #techtalkwithtanka, #techtanka, #nepal #education #history #corruption #scout #politics #money #india
    How Nepal Scout is being controlled by political and land maf*ia in, an in depth analysis of events and corruption with proof.
    =======================
    LEGAL WARNING: Illegal copying, downloading or sharing whole or part of this video is illegal and will result in a legal action. Protected by copyright law.
    कानुनि सूचना: यो video को पूरा या आंशिक क्लिप download गरेर या कपि गरेर अरु ठाउमा राखेमा कानुनि कारवाही हुनेछ। लिंक सेयर गर्न या website मा embedded गर्न भने पाइने छ।
    =======================
    मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
    Twitter : / shishirdahal
    Instagram: / techtanka
    TikTok: / techtanka
    LinkedIn : / tanka
    Facebook: / tanka.dahal
    =======================
    Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
    Technical र Programming को लागि: • Java Program
    =======================
    Sources:
    Music : pixabay.com, incompetech.com/
  • Věda a technologie

Komentáře • 672

  • @damodarhym3305
    @damodarhym3305 Před 3 měsíci +189

    यो देश काँग्रेस र एमाले लुटेर खाए यसै काममा क्रान्तिकारी पाटी मावोवादी पनि लागि परेको छ, टंक सर तपाईले उठाउने कुरा सह्रानीय छ।

    • @devastrous3389
      @devastrous3389 Před 3 měsíci +6

      माफिया लाई भागबन्डा मा उन्मुक्ती दिन माहिर प्रचण्डे

    • @DilliramBhandari1992
      @DilliramBhandari1992 Před 3 měsíci +4

      पार्टी ले लुट्या हैन ब्याक्ति नेताले हो कार्बाहि हुन पर्छ

    • @janakbartaula1940
      @janakbartaula1940 Před 3 měsíci +3

      ती पार्टी यस्तो दलदल हो राम्रो या जो पस्यो त्यो फस्यो ,ब्यक्ति खराब होइन त्यो दलदल नै खराब छ भन्छन विद्वान बर्गहरु

    • @Sagargorkhali-ug1qv
      @Sagargorkhali-ug1qv Před 2 měsíci +2

      ​@@DilliramBhandari1992 एक जनाले मात्र यो कुरा सम्भव हुन्न ।सबै ठाउँमा आफ्नो पार्टीगत मान्छे भएर यो सब भएको हो।

    • @JANMjG818
      @JANMjG818 Před 2 měsíci

      Rip नेपाली जनता र म पनि 😢

  • @kissnachhetri5034
    @kissnachhetri5034 Před 3 měsíci +54

    खोज पत्रकारिताको असलि नमुना 🙏🙏🙏

  • @bishnushrestha322
    @bishnushrestha322 Před 3 měsíci +55

    टन्क सर हजुरको हरेक भिडियो न छुटाई हेर्ने गर्छु। यु आर डुईङ्ग सच ए ग्रेट जब सर 👏👏🙏🙏

  • @bakerstrade832
    @bakerstrade832 Před 3 měsíci +76

    यो कांग्रेस नै रहेछ देशमा भ्रस्टाचार को बिउ रोपने तर एमाले पनि कम रहेन रहेछ धन्यवाद छ टंक सर हजुर लाई यति ठुलो काण्ड उदांगो पारिदिनु भएकोमा 🙏🏻

    • @chaalllaaann8294
      @chaalllaaann8294 Před 3 měsíci +4

      Nepal vaariko bureaucracy maa dherai amle kai xaa

    • @narayanpaudel5378
      @narayanpaudel5378 Před 15 dny

      कस्ले बढी भ्रष्टाचार गरेको छ तेसलाई बढी दण्ड दिन पर्छ ।

  • @Balen_shah_fan123
    @Balen_shah_fan123 Před 3 měsíci +131

    देश लुट्ने यिनै नेताहरु हुन यी मुजिहरुलाई फिसि हुनुपर्छ

    • @FMagicWatch
      @FMagicWatch Před 3 měsíci +1

      Sahi ho❤

    • @FMagicWatch
      @FMagicWatch Před 3 měsíci +2

      Sahi ho❤

    • @nishanlamaofficial0.2
      @nishanlamaofficial0.2 Před 3 měsíci

      Goli hanera marnu parchha ani balla aaram pauchha desh le

    • @hikmatdeuba8108
      @hikmatdeuba8108 Před 3 měsíci

      सिधा बिच सडकमै ल्याएर सिधा गोली ठोक्न पर्छ

    • @subhash7408
      @subhash7408 Před 3 měsíci +2

      ❤❤❤

  • @dhakshrestha2001
    @dhakshrestha2001 Před 3 měsíci +58

    धन्यवाद भिडियोको लागि। यी नेता देखि अदालत सम्मको राष्ट्र द्रोहिहरुलाइ फासीमा लड्काउने दिन चाडै आउदै छ।

  • @LokrajShrestha6567
    @LokrajShrestha6567 Před 3 měsíci +29

    धेरै धेरै धन्यबाद स्पस्ट पत्रकारिता यो एउटा बुकलेट बनाई गाउँ गाउँ पुर्याउनु जरुरी छ

  • @adhikarilaxman64
    @adhikarilaxman64 Před 3 měsíci +24

    यसरी नै सामाजिक राजनैतिक विकृति हरुलाई नांगै झार बनाएर देखाइदिने काम निरन्तर होस् टंक सरलाइ धन्यवाद र शुभकामना।तपाईंको काम वास्तवमै एकदमै एकदमै राम्रो छ सर।

  • @madanrai2596
    @madanrai2596 Před 3 měsíci +18

    टंक सर को सबै यस्ता कुरा हरु नेपालको ठुला मिडीया प्रसाण भैदिए नेपाल को धेरै जनता सुसुचित हुने थियो

  • @bharatsunar2145
    @bharatsunar2145 Před 2 měsíci +8

    टंक सरलाइ सलुट छ धन्यबाद,भु माफिया लुटेराहरुलाइ हार्दिक श्रद्धाञ्जली छ।

  • @user-cj3tc3ik4f
    @user-cj3tc3ik4f Před 3 měsíci +19

    तपाईंको एक भिडियो नेपालको सिङ्गो संचार बराबर्🙏🙏

  • @sanjayathapa5185
    @sanjayathapa5185 Před 3 měsíci +27

    अब बालेन सर लाई जिम्मा दिनुपर्छ अनि बल्ल हुन्छ।

  • @basudevthapa2059
    @basudevthapa2059 Před 3 měsíci +15

    ❤❤❤ मुरी मुरी धन्यवाद टंक जी तपाई जस्तो निडर ईमान्दार संघर्षशिल मानिस १०० जना हुन जरूरी छ १०० बर्ष बाच्नुस यि राछेश प्रबृत्ति का नेता भनाउँदा हरू कर्मचारी सबै सबै लाई हदै सम्मको कारबाही हुन जरूरी छ हुन्छ हुन्छ अति गरेमा जन्ता सडक मा आयर सक्ति संपन्न उच्चस्तरीय आयोग गठन गरि यि राछेस को संपत्ति लियर १० बर्ष को बजेट पुग्ने छ सबै नेपाली जनता ले बुझ्न जरुरी छ ॐॐॐ सबै लाई सदबुद्वि पलाओस ॐॐॐ

  • @Dolpalikrishna
    @Dolpalikrishna Před 3 měsíci +18

    नेपालमा सत्य कुरा नै विष जस्तो हुन्छ सर सरकार नै लागि पर्ने रहेछ भ्रष्टाचार गर्नमा हजुर लाइ धन्यबाद सर❤❤❤😢😊

  • @adhikariyadab07
    @adhikariyadab07 Před 2 měsíci +5

    तपाईंको खोज पत्रकारिता लाई सलाम। गृहमन्त्रीको ध्यानाकर्षण होस।

  • @arjungautam8056
    @arjungautam8056 Před 3 měsíci +20

    नेपाल देश नै बेचेर खाई सक्ने भए,इनी चोर हरु ले,यो त खुल्लम खुल्ला लुट भयो,😡😡😡😡😡

  • @user-wb5xb5wf4w
    @user-wb5xb5wf4w Před 3 měsíci +22

    तपाइँ जस्तो व्यक्ति को खाँचो छ देशलाई सर ।

  • @nolast234
    @nolast234 Před 3 měsíci +12

    अब यो लदालत र विभिन्न राजनिति संगठन सबै लाई भौतिक कार्बाइ को खाचो परेको महसुस भयो

  • @sudiptripathi9226
    @sudiptripathi9226 Před 3 měsíci +23

    यो देश नेपाल को १ नम्बर कुलाङ्गार देश द्रोहि पार्टी नेपाली कांग्रेस र तेस्को नेता गिरिजाप्रसाद कोइराला नै हो ।।

    • @rst0909
      @rst0909 Před 3 měsíci

      bp ke ho..elightened leader ho?

  • @roshandahal2016
    @roshandahal2016 Před 3 měsíci +78

    जब सम्म यि पुराना पार्टी कांग्रेस एमाले र माओवादीलाई जनताले भोट दि राख्छन् नि तब सम्म यि चोरहरुलाई कसैले केही गर्दैन!

  • @gopithapa7722
    @gopithapa7722 Před 3 měsíci +4

    जय होस भाई, सारै राम्रो संग जग्गा भष्ट्रचारी को फाइल छर्लङ्ग पारिदीनु भयो धन्यवाद।

  • @LoyalNepali
    @LoyalNepali Před 3 měsíci +15

    1. Tank Dahal
    2. Apil Tripathi
    3. HTP Khabar
    Perfect 3 sources for National news.

    • @aawazkosathi
      @aawazkosathi Před 2 měsíci

      ani InDepthStory TheNepaliComments haru xai ni..???

    • @tekrai8393
      @tekrai8393 Před 2 měsíci

      Same 🙏🙏🙏

    • @tekrai8393
      @tekrai8393 Před 2 měsíci +1

      HTP दिवाकर

    • @LoyalNepali
      @LoyalNepali Před 2 měsíci

      @@aawazkosathi uniharu ko research Ra dedication maile mention gareko top 3 jattiko chaina hai let them rise up more

  • @manitimilsena1459
    @manitimilsena1459 Před 2 měsíci +3

    भारत मा धुर्ब राठी नेपालमा टंक दाइ 🙏🙏🙏🙏

  • @premz3806
    @premz3806 Před 3 měsíci +13

    सबैले एकपटक सुन्नुपर्ने मनन् याेग्य कुरा

  • @PARICHITCHETTRI121
    @PARICHITCHETTRI121 Před 3 měsíci +6

    आउ सच्चा नेपाली साथीहरु यो भिडियो लाई हर घरमा पुराउ ताकि आफुले मतदान गरेको सांसद ले गरेको राम्रो काम को उपाधि त्यो voter सम्म पुराउन सहयोग गरौ
    Like share गरि गरि हर voter लाई देखाऊ तिम्रो हालेको vote को नतिजा देखाऊ

  • @p.gurung0116
    @p.gurung0116 Před 2 měsíci +2

    गणतन्त्र गणतन्त्र भन्दै दिनरात भुक्नुको अर्थ अब सबैले बुझुन। चेतना भया।

  • @ramcpofficial
    @ramcpofficial Před 2 měsíci +3

    लुटेराहरुको काला कर्तुत यसरीनै जनतामाझ ल्याउन थप प्रेरणा मिलोस् टंक सर 🙏 हार्दिक नमन छ 🙏🙏🙏

  • @ramsundarthapa7944
    @ramsundarthapa7944 Před 3 měsíci +7

    हजुर ले बनाउने सबै भिडीयो हेर्छु एकदमै राम्रो खोजमुलक र जानकार मुलक छ। म यस्तो खाले भिडीयो हजुर को मात्र हेर्छु अरु यस्ता वा अरू बिषयक कसैको भिडीयो हेर्दीन । हजुर को राम्रो लाग्छ। सबैलाई हजुर को भिडीयो एकदम राम्रो लाग्छ होला हेर्छन् अनि मै जस्तो दुखि मन बनाएर अब देशमा छीट्टै भयावह स्थित आऊछ होला भनेर मन दुखाई नेतालाई गालि गर्ने मात्र गर्छन होला । का गएर कुरा ऊठाउने!! कस्लाई भन्ने 😢। हामी बिदेशमा हुनेले आफ्नो परिवार संग कहीले बस्न पाउदैनौ होला। माथिका ठुला हरु यही त चाहान्छ युवा विदेशिए आवाज उठाउने कोही हुदैन र रेमिटेन्स नेपाल आई रहन्छ हाम्लाई भई हाल्छ अरु बाल बाच मर। अनि कस्ले गर्छ सर ? अनि हजुरले अहिलेसम्म जति पनि भिडियो बनाउनुभयो तिनले अहिलेसम्म के फरक परिरहेको छ हो हुन त हजुरले यति ठूलो गरिरहनुभएको छ हजुर यत्रो खोज गरिरहनु भएको छ तर यी चोरहरुले चोरहरूको लागि के फरक परिरहेको छ उनीहरु गरिरहेका छन् ।

  • @user-lk1nw8kr9x
    @user-lk1nw8kr9x Před 3 měsíci +3

    सत्यतथ्य समाचार तथा खोजी पत्रकारिता को लागि नमन सर 🙏🙏

  • @KhatryRam
    @KhatryRam Před 2 měsíci +2

    तथ्य प्रमाण सहित प्रष्तुतहुने हजुरको प्रष्तुती प्रथम श्रेणीको छ सारै मन छोयो !

  • @birugurung7800
    @birugurung7800 Před 3 měsíci +11

    यो तीन पार्टी लाई साफ नगर्ने सम्म देश कहिल्यै उभो मुख गर्दैन।

  • @basantagiri9321
    @basantagiri9321 Před 3 měsíci +6

    पार्टीको नाम खोलेर देश लुट्ने देश र जनताका भ्रष्ट धमिरा र अजिङ्गर ले नेपाल र नेपाली लाई डुबाय । अब यी पुराना हरेक पार्टी लाई चुनावमा बहिष्कार गरौ ।

  • @omnathgiri5097
    @omnathgiri5097 Před měsícem

    तपाईकाे खाेजमुलक भिडीयाेहरु अति ग्यान बर्दक र सबैनेपालिहरुले सुन्नैपर्ने यथार्थबर्दक छ
    सदै यस्तै भिडीयाेहरु काे लागि तपाईलाई धन्यबाद ।

  • @babitaadhikari6913
    @babitaadhikari6913 Před měsícem

    बाबु प्रशासनले अदालत ले नेता कर्मचारीले लुकाएको यथार्थ जानकारी दिने हजुरलाइ 21तोप को सलामी छ ऐले को अवस्था देशको रजनतको भलो चाहने एक भाई भष्टाचार को जरो उखेल्न पर्छ

  • @dhurbabikrampun9219
    @dhurbabikrampun9219 Před 3 měsíci +5

    Good information... Doshi laai kaarbahi hunu parxa
    Jaya Desh_Jaya Nepal

  • @arjun-143
    @arjun-143 Před 3 měsíci +3

    खोज पत्रकारिता तपाईंलाई सलाम

  • @prakashshrestha-of8lb
    @prakashshrestha-of8lb Před 2 měsíci +1

    पत्रकार महोदय
    कृपया एउटा भिडियो सहकारी भ्रष्टाचार सम्बन्धि जनता र नेता तथा कर्मचारीसम्म पुग्ने गरि बनाइ सरकारलाई घचघच्याउने र पीडितलाई न्याय दिने तथा अदालतलाई छिटोछरितो निर्मम र सख्त भइ ( सहकारी भ्रष्टाचारी ठगहरु विरुद्ध ) प्रेरित गर्ने खालको प्रेषित गर्न अनुरोध छ जसले जनता र सबै देशवासीलाई सचेत बनाउन मद्दत गरोस ।

  • @sumanlamichane7735
    @sumanlamichane7735 Před 3 měsíci +6

    7 min after :)
    Thanks for taking initiative to save Nepal Scout.

  • @MadhavGhimire-qf8uu
    @MadhavGhimire-qf8uu Před 3 měsíci +1

    तपाईं काे खबरदारि एकदम सहि लाग्याे।सलाम छ तपाईं लाई।

  • @euronepaltv903
    @euronepaltv903 Před 3 měsíci +1

    तपाईको जय होस् 🙏

  • @kamaldahal8156
    @kamaldahal8156 Před 3 měsíci +7

    देश अब कसले जोगाउने ?
    वारी, पारी अनी अली परबाट स्यालहरुले कुन बेला मौका मिल्छ र झम्टौला भनेर दाउहेरी रहेका छन भने यता आफ्नै घरका ब्बासोहरुले भित्र भित्रै लुछी लुछी खोक्रो बनाईसके देशलाई😭😭😭😭😭😭😭😭 कठै मेरो देश धिकार्छ कपुतहरूलाई

  • @KishorWagle
    @KishorWagle Před 3 měsíci +2

    टंक जी नेपालका वकिल र न्याय दिने मरेपछि नेता बन्छ देश र जनता मर्छ 🎉🎉🎉🎉

  • @prasiddaswornakar6497
    @prasiddaswornakar6497 Před 3 měsíci +2

    सत्य तथ्य खबरको खोजी गरी जनता सामु उजागर गर्नु भएको धन्यबाद टंक सर ❤❤❤❤

  • @deepakshrestha848
    @deepakshrestha848 Před 3 měsíci +16

    यि पुराना पाटिहरु सत्ता र सरकारमा रहुञ्जेल देशको हालत झन् झन् बिग्रने निस्चित छ, यिनिहरु देश बनाउन होइन लुट्न को लागी राजनिति गर्दैछन्, विकल्प खोजौं🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Yubrajkandel
    @Yubrajkandel Před 2 měsíci +2

    स्काउट, रोटरी, लायन्स क्लब र रेडक्रसलाई ब्याण्ड गर्नुपर्छ । यिनिहरुको नाममा भएका चल अचल सम्पत्ती सरकारको मातहतमा आउनुपर्छ । यि संस्थाहरु खारेज गरियोस ।

  • @lnsapkota910
    @lnsapkota910 Před 3 měsíci +2

    नेपालमा नेताकाे चाेरि भन्दा अर्काे काम नै छैन ।बेलैमा सचेत गराउनु भएकामा टंक सरलाइ धन्यवाद

  • @user-wp7gx7fg7z
    @user-wp7gx7fg7z Před 2 měsíci

    good job tank sir..keep it up यो होनि त असल पत्रकारीता ।।❤❤देश बिगार्नेमा सबैभन्दा ठुलो हात ब्युरोक्रेसीको हो।।आफ्नो आमालाई बेचेर खाने ।।नरपिसाचहरु हुन यिनिहरु।दुख लाग्छ।😢😢

  • @balaramdhungana1684
    @balaramdhungana1684 Před 3 měsíci +3

    रास्ट्र को जमिन खाने तीन ठुलो दल जय धर्ती माता

  • @chandralama8061
    @chandralama8061 Před 3 měsíci +5

    देश लुट्न प्रमाणपत्र लिएर बसेका दलहरुलाई कारबाही कस्ले गर्ला र???

  • @prahladkc2166
    @prahladkc2166 Před 3 měsíci +2

    टंक सर, हजुरको कार्य असाध्यै सर्हानिय छ। धेरै धेरै धन्यवाद, नमस्कार।।

  • @kumarkoirala4565
    @kumarkoirala4565 Před 2 měsíci +1

    टंक जी यो बिषय लाइ अन्तर्राष्ट्रिय स्काउट संघ मा प्रबेश गराउन पर्यो र राजा हरू संरक्षक रहेर यसरी रहेको स्काउट को सम्पत्ती यो गणतन्त्र का फलाना फलाना राजनीतिक नेतृत्व बाट निजी बनाउने षडयन्त्र गरे को छन यो जोगाउन अन्तर्राष्ट्रिय स्काउट संगठन ले सरोकार राख्न लगाउनु पर्यो ।

  • @laxmiadhikari724
    @laxmiadhikari724 Před 3 měsíci +24

    नेपालमा गणतन्त्र ल्याउनुको मुख्य कारण भ्रस्टाचार गर्न नै रहेछ। अब सापसुटरको टिमले यस्ता किरा मारेर देश स्वच्छ र सुन्दर बनाउन सक्नु पर्छ।

  • @ShivaKumar-ux7zn
    @ShivaKumar-ux7zn Před 3 měsíci +2

    माफीयाको राज्यमा सबैथोक हुन्छ चोरै चोरले भरीयको पाटीहरुछ हाम्रो नेपालमा तेयपनि रबी माथी आसछ थोरैभयपनि बकीत हजुरलाई सुनिराकैछौ दाइ 🙏🙏🙏🙏🙏🙏

  • @SG_Sanwad
    @SG_Sanwad Před měsícem

    यसकै लागि रहेछ धमाधम स्काउट तालिम दिएको , एमाले समर्थकलाई।

  • @bindumallashah7409
    @bindumallashah7409 Před 2 měsíci

    तपाई लाई धन्याबाद ।

  • @NoCopyrightMusic-1
    @NoCopyrightMusic-1 Před 3 měsíci +9

    Great job sir.❤

  • @Khagendrathakuri_cr7
    @Khagendrathakuri_cr7 Před 2 měsíci +1

    हजुरको हिम्मतलाई सेलुट 🫡छ सर सबैले सेयर गरैअनि साथ दिउ Good job keep going 👍🙏🙏

  • @dataramsiwakoti196
    @dataramsiwakoti196 Před 3 měsíci +2

    म तपाईंको हरेक भिडियो नछुटाइ हेर्ने गरछु ।यसो बिचार गर्दा हाम्रो देशमा नेता ,कर्मचारी प्रशासन जति पनि निकाए छ 99% भ्रष्टाचारि पक्का छन ।

  • @yatrapradipbudhathoki4337
    @yatrapradipbudhathoki4337 Před 2 měsíci

    सबको पर्दाफास गर्नु पर्छ सर हजुरलाई सबैले support गर्नु पर्छ।

  • @EasyLearnings
    @EasyLearnings Před 3 měsíci +4

    Dhurva rathi aware India .. tanka Dahal aware Nepal ❤❤ great dai ❤

    • @gopa-al
      @gopa-al Před 3 měsíci

      ❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @kamalbishwakarma761
    @kamalbishwakarma761 Před 3 měsíci +24

    रबि लामिछानेले action लिनु पर्छ अब

    • @basudevthapa2059
      @basudevthapa2059 Před 3 měsíci +6

      😂😂❤❤🎉 रबि को पार्टी बिराज भक्त मंत्री जी को काम हेरौ ससुरा ले जस्तै श्रम मंत्री हुदाँ बजाउने मात्र हुन कि हेर्न बाँकी छ ॐॐॐ

    • @mrcorbel
      @mrcorbel Před 3 měsíci

      hahahah

    • @kamalbishwakarma761
      @kamalbishwakarma761 Před 3 měsíci

      @@mrcorbel किन हाहाहा? के भाे?

    • @uttamkumar2067
      @uttamkumar2067 Před 3 měsíci

      अब रविले action चाई होइन लालपुर्जा लाई लिन्छ

  • @gopalraut5049
    @gopalraut5049 Před 3 měsíci +16

    राजनीतिक दलको संरक्षणमा रहेका भ्रष्ट ब्वासाहरूले देशलाई लुट्न सम्म लुटे परिवर्तनका नाममा ।

  • @narayanpaudel5378
    @narayanpaudel5378 Před 15 dny

    लुटेराहरूलाई अब जनताले दण्द दिनै पर्छ ।

  • @Sudarshan1522
    @Sudarshan1522 Před 2 měsíci

    सलाम छ टंक सर तपाईंलाई !यसैगरी सब भ्रष्टाचारिहरुको कालो कर्तुत उदाङ्ग पार्दै जानुहोला।नेपालमा तपाईं जस्तो ब्याक्तीको खाचो छ।

  • @yubrajpandey3948
    @yubrajpandey3948 Před 2 měsíci

    लुटपाट कत्ती कत्ती हो। जनता बिचारो उनीहरुकै पछि पछि अनि देश बिकासको गती उल्टो तिर।।

  • @buddhibahadurmagarthapa9102
    @buddhibahadurmagarthapa9102 Před 2 měsíci

    राम्रो सत्य जानकारी

  • @prakashshrestha304
    @prakashshrestha304 Před 2 měsíci

    तपाईंको भिडियोले मुलुक र जनतालाई झकझ्क्याउने खालको सत्यतथ्यपरक हुनेगर्छ त्यसको लागि हार्दिक आभार र धन्यवाद ।
    पत्रकार महोदय
    सादर नमस्कार
    सहकारी पीडितहरुलाई न्याय हुने र सहकारीका ठगहरुलाई कार्वाही हुनेगरी अदालत र गृहलाई झकझ्क्याउने खालको एउटा भिडियो बनाइ प्रेषित गर्नहुन हार्दिक अनुरोध छ ।

  • @gorkhanepal4602
    @gorkhanepal4602 Před 3 měsíci +1

    बचाउनु पर्यो नेपाल सकाउने भय चोरहरुले देश

  • @nepaleseinchina
    @nepaleseinchina Před 3 měsíci +4

    १००० वटा भिडियो बनेपछि मात्र १००० जना फलोअर होलान् जस्तो छ है! के सारो हेपेको युटुपले, ल ट्याक्क ट्याक्क पारौ त दिलदार मन हुनेले ।

  • @postman11
    @postman11 Před 2 měsíci

    जाग नेवाः जाग। राजा( सिंह) लाई त हटायेउ अब स्यालहरुलाई नी हटाऊ।

  • @ramchandrathapa2135
    @ramchandrathapa2135 Před 2 měsíci

    नेपालामा कानुन छैन कानुन भएको भए हिना मिना गर्नेलाइ कारबाहि किन गर्दैन !

  • @nareshb.k.3926
    @nareshb.k.3926 Před měsícem

    हजुरको पत्रकारितालाई उच्च सम्मान छ।❤

  • @bhojdahal1362
    @bhojdahal1362 Před 2 měsíci

    हो यस्तै हुन्छ नेपालमा नितीगत भ्रष्टाचार त कति हो कती 😢😢

  • @prakashtamangroshani
    @prakashtamangroshani Před 3 měsíci +4

    You’re doing great job daju. You’re not only making videos that videos inspiring people. It’s informative and educative.

  • @rajutamang8576
    @rajutamang8576 Před 2 měsíci

    जब सम्म प्रत्यक्ष निर्वाचित कार्यकारि प्रधानमन्त्री सिस्टम आउदैन तब सम्म जति नै कराय पनि केहि हुने वाला छैन।

  • @powerknowledge6565
    @powerknowledge6565 Před 3 měsíci +1

    टंक सर तपाइ नेपालमा भएको भए अहिले सम्म यी चोर नेता हरुले ख़तम बनाइ सकथे होला

  • @karnayamphu
    @karnayamphu Před 2 měsíci

    अब नेपाल मा प्रतकछे जनताबाट निरभचित क्रायकारी प्रमुक को बेवस्था हुन पर्छ॥

  • @anantalamichhane9689
    @anantalamichhane9689 Před 3 měsíci +2

    राजा ले जोगाएर राखेको देश यि राजनिती को नाम मा लुट्न तन्त्र मच्चाइ रहेका पुराना तिन दल को जब सम्मा नाश हुदैन हाम्रो देश नेपाल ले मुक्ति पाउने छैन।।।

  • @EliteNepal7
    @EliteNepal7 Před 2 měsíci

    wow सर अब इनिहरुको हावा खुस्काउनु पर्छ चोर माफिया को भिडियो दामी छ

  • @rajkumarshrestha687
    @rajkumarshrestha687 Před 6 dny

    देश कसले सम्हालने होला ?सबै चोरहरुले देश चलाईरहेका छन । दिक्क लाग्छ।

  • @anilthapa5279
    @anilthapa5279 Před 2 měsíci +1

    युवा प्रोहत्सान युवा को आत्मनिर्भर पार्न कयौं दशक अघि बिशुद्ध राजनिति नियुक्ति बाहिर रहेर स्थापना भएको नेपाल स्काउट हाल नेपालको राजनिति गन्धले काम भन्दा पाटी का भर्तिले स्काउट धमिलो पार्दै जानु भनेको अन्तराष्ट्रिय स्तरमा भोलिका दिन मा यहि कुरा उठेर स्काउट नेपाल बाट बाहिरिन्छ अनि नेपाल को गरिमा के हुन्छ बिचार गरौं
    अव जनता नै जागेपछि बल्ल नेपाल बन्ला कि ⁉️

  • @bmanplus9681
    @bmanplus9681 Před 3 měsíci +1

    सबै चोर हरु हो अब यो व्यवस्था नै फेरेर सबै लाई जेल ठोक्नु पर्छ।

  • @GopalJBista
    @GopalJBista Před 2 měsíci

    टंक सर जानकारीको लागि हार्दिक धन्यवाद ।❤❤❤❤

  • @manojchimariya9019
    @manojchimariya9019 Před 2 měsíci

    दुखको कुरा यो सबै देखेर सुनेर बुझेर तमाम नेपालीहरु टुलुटुलु हेर्न बाध्यछन, पाटिका झोले त झोले नै भए, नया भनौदाहरु पनि उहीँ भएर निस्के !😢😢😢😢 सकिने भयो देश

  • @huluusmith2316
    @huluusmith2316 Před 3 měsíci +4

    जहॅा दल, त्यहॅा दलदल॥ नेपाली त्यै देश सक्ने नागा नेतालाइ पुजा गर्छ॥

  • @dipenadk1992
    @dipenadk1992 Před 2 měsíci

    nepal को कुनै पनि media भन्दा batter छ यो channel.... proud to be nepali when i saw this gentleman videos...thanks team of tank dahal🙏

  • @sagaroli4886
    @sagaroli4886 Před 2 měsíci

    जस्ले यो कमेन्ट पढेर लाईक गर्छ उहाहरुको आमाको आयु लामो होस भनि भगवान् सग प्राथाना गर्दछु❤❤🙏🏻🙏🏻🕉️🕉️

  • @razbal4495
    @razbal4495 Před 2 měsíci

    यस्तो काम पार्टीको मान्छेबाट हुन्छ भने,पार्टीले नै कार्बाही गर्नुपर्छ।

  • @krishnashahi8674
    @krishnashahi8674 Před 3 měsíci +4

    नेपालमा सबै चाेर छन तिनिहरुकाे पाटिलाई भाेट दिन्छन नेपाली भेडाहरुले देशकाे यस्ताे हालत देख्दा खुन ऊमलेर आऊछ के गर्ने हाे

    • @shrechanprabhat
      @shrechanprabhat Před 3 měsíci

      सहि भन्नुभो सर नेपालका जनता भेडा भन्दा पनि माहा भेडा पार्टीको झोले सत्य र साचो कुरा नेपाली भेडे जनताले बिस्वाश गर्दैनन्

  • @santoshsarraf1716
    @santoshsarraf1716 Před 2 měsíci +1

    यी नेताहरुले गर्दा दुर्गा प्रसाईं आज देशको माया भएर फिल्म देखाउदै छ्न....

  • @allroundernepal9795
    @allroundernepal9795 Před 2 měsíci

    फेवा ताल भू माफियाको के भइरहेको छ जानकारी पाम ❤️

  • @user-bf4td3vc2h
    @user-bf4td3vc2h Před 3 měsíci +3

    Great job Tanka sir

  • @user-jo3oi1oy6d
    @user-jo3oi1oy6d Před 2 měsíci +1

    यस्ता मुद्दालाई अन्तरास्ट्रिय अदालत जान मिल्दैन ?नेपालमा मिलिजुली सरकार 😂😂😂😂

  • @birendrakumarkhatri5738
    @birendrakumarkhatri5738 Před 2 měsíci

    Tankbhai dhayebad

  • @Lilanathg
    @Lilanathg Před 3 měsíci +2

    कांग्रेस, एमाले, माओवादी...लाई त्यसै भ्रष्ट, तस्कर, दलाल र अपराधीहरुको झुण्ड भनिएको होइन नि ! यिनले चलाएको यस्तै लूटको धन्दाले आज देश वृद्धाश्रम बन्दै गएको छ !

  • @Harkanaubagh
    @Harkanaubagh Před 3 měsíci

    धेरै धेरै धन्यवाद सर हजुर लाई 🙏🙏

  • @bishnushiwakotibishnushiwa5849

    tapaiko kura 100% sahi ho

  • @USAjaynepal
    @USAjaynepal Před 3 měsíci

    Thank you, Tanka ji for your invaluable contribution. God bless you. 🇳🇵

  • @aplnepal
    @aplnepal Před 3 měsíci +1

    राजनीति गर्नुको मुख्य उदेश्य भनेकै, कसरी हुन्छ लुट्ने कुम्ल्याउने नै भैरहेको छ। राजनीति को काम नितिगत भ्रष्टाचार गर्नेमा सहमत हुने हो।

  • @Kingkong2.00
    @Kingkong2.00 Před 2 měsíci

    I really commend you Tanka ji. Because of your unbiased and factual reporting on this issue, Nepal government has finally taken action against the culprit. 🙏👍