This is how Court and Police is Paralyzed by Politics : Nepal, a case study...

Sdílet
Vložit
  • čas přidán 25. 08. 2023
  • नेपालका कुनै पनि संबैधानिक निकाय, प्रहरी,अदालत, निर्वाचन आयोग, अख्तियार कोहि पनि राजनीतिको छाय नपरेको ठाउँ छैन। यो video मा त्यस्ता ३ वटा प्रसङ्ग प्रमाण सहित देखाउने कोशिश गरेको छु. यस्तो भए पछि न्याय कसरि आउछ नेपालमा?
    #techtalkwithtanka,#techtanka, #nepal #education #history #politics
    ============================================
    मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
    Twitter : / shishirdahal
    Instagram: / techtanka
    TikTok: / techtanka
    LinkedIn : / tanka
    ==============================================
    Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
    Technical र Programming को लागि: • Java Program
    ============================================
    Sources:
    Music : pixabay.com, incompetech.com/
    news : docs.google.com/document/d/1j...

Komentáře • 508

  • @pgurung789

    Thanks!

  • @arjunrayamajhi6219

    2084 मा माओबादी,एमाले,काङ्ग्रेसको पत्ता साफ गराउनुपर्छ सबै नेपाली मिलेर😊

  • @damodarpaudel5693

    नेता भ्रष्ट्राचारी भए भनेर बाहिर कुर्लिने तर ती नेतालाई सडकमा ल्याएर कालो मसो दल्न नसक्ने हामी जनताको पनि कमजोरी हो जस्तो लाग्छ 🙏🙏

  • @nitaraut3710

    नमस्कार 🙏टंक सरको मेहनलाई हामी सबै नेपाली जनताले सम्मान साथ मान्नु पर्छ, जय नेपाल 🇳🇵

  • @shambhukuikel7169

    😢😢😢अत्यन्तै महत्त्वपूर्ण भिडियो र सत्य तथ्य यथार्थ विश्लेषण गर्नु भएकोमा धन्यवाद यहाँलाइ ।

  • @bamdevbk9750

    मेरो उच्च सम्मान छ टंक सर प्रती कहिकतै न डकमगाउनुहोला र कहिलै न डराउनुहोला यस्तै भ्रष्टाचार को प्रदाफास गर्नुहोस् नेपाली जनता तपाईंको साथमा छौ धन्यवाद 🙏🙏🙏🙏🙏🙏🙏

  • @-Rr1990
    @-Rr1990  +10

    टंक सरको मिहेनतलाई मेरो सम्मान 🙏🏽🙏🏽🙏🏽

  • @umeshgurung8927

    सहि सत्य तथ्य उजागर गर्नुभएको छ तपाइको च्यानलले अझ प्रगती गरोस

  • @samirkc1592

    हामी नै हाै लाेकतन्त्रकाे नाममा लुटेरालाई सत्ता सुम्पिने त्यसैले सम्झिने पानी छम्किने !

  • @rameshpande2867

    जबसम्म झोले कार्यकर्ता पार्टीमा हाबी भैरहन्छ्न र गलत क्रियाकलापको जमेर बिरोध हुन्न तबसम्म यो प्रकृया दोहोरिरह्न्छ ।

  • @pramodthapa4406

    100% Sahi analysis

  • @ramsubba2294

    टंक भाइ म तपाईंको भिडियो चेनल सबै हेर्ने र फेसबुकमा साझा गर्ने गरेकाेछु।तपाईंको अनुसन्धान र विश्लेषण साह्रै चित्त बुझ्दाे घतलाग्दो हुन्छ। अर्थको अनर्थ नलागेमा, राज्यसत्ता सञ्चालनमा कर्ता धर्ता सबै ब्राह्मणहरु छन्।एक बिराउने शाखा पिराउने भएकाले गर्दा अन्य साेझासिधा पिडित ब्राह्मणहरु समेत मर्कामा छन्। यस्ता भ्रष्ट लाेभीपापी नेताहरुलाई सजाय हुने दिन कहिले आउँछ हाेला?आज धरानमा जातीय धार्मिक विवादले उग्ररुप लिएकाे महिनाै बितिसक्दा समेत केन्द्र सरकारले चुँईक्क नबाेल्नु र केही पहल नगर्नुभ भनेको के देशमा गृहयुद्ध गराएर अर्को फायदा हेरी रहेका छन् कि ? यसबारे पनि विश्लेषण सहितको भिडियो बनाउनु हाेला। नेपाली हामी एक हाैं र एक रहि रहनेछाैं।🇳🇵🤝✊🇳🇵

  • @user-zz4qm3pi3t

    Hajur ko research garne dimang lai Mahile manne tanka Daju!! Hajur ko fact sabai crystal clear huncha Hajur ko video herna haru lai!! Salam cha Hajur lai. Keep shining like diamond.

  • @grpnepal

    🙏 सारै धेरै मेहनत गरेर टन्क सरले एउटा अनुसन्धान मुलक भिडियो बनाउनु भएको छ! धन्यवाद !

  • @bijayacharya8903

    अब बालेन साह लाई प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बनाउन पर्छ।

  • @biku123able

    You are the only nepali investigative journalist I admire . Excellent sir

  • @KailashKoiral

    दल नै देश बर्बाद हुनुकाे एकमात्र कारण हाे

  • @lamasamina5161

    कत्ति अध्यन र मेहनतले यत्ति राम्रो कुरा ल्याउनु भएको छ सबैले कुरा बुझिदिनहोस।

  • @sarojpoudel1349

    माधब,झलनाथ ,बाबुराम ,उपेन्द्र ,राजेन्द्र महोतो ,शेरे -आरजु ,ओलि ,महरा ,बषमान ,प्रचण्ड ,प्रकाश मान ,गोकुल बास्कोटा इ सबै लाई फासी दिनुपर्नेछ ।

  • @sanjayashah1407

    यदि टंक जि नभएको भए हामी जस्ता सिधासाधा नागरिक हरुलाई लाजनिती(राजनिती) भित्रको यस्ता कुकृत्य हरुको फेहरिस्त कस्ले उजागर गर्थ्यो होला र🤔🤔🤔