गुमेको माया Epi. 63 𝐆𝐔𝐌𝐄𝐊𝐎 𝐌𝐀𝐘𝐀 💖 Nepali Sentimental Serial || Resham, Rim, Kopila, Tekendra, Khadak
Vložit
- čas přidán 14. 04. 2024
- गुमेको माया 𝐆𝐔𝐌𝐄𝐊𝐎 𝐌𝐀𝐘𝐀 💖 Typical Nepali Sentimental Serial | Resham Bohora, Kopila Thapa, Tekendra Bohora, Rim Sunar | Sunita KC | Khadak Bohora | Sambriddhi Bohora | BB Poudel | Sakuntala Gaire | Man Bahadur Partel |
******************************
Concept Written\ Direction By
RESHAM BOHORA
Produce by : Rachana Art & Media Pvt. Ltd
💃 Artists :
Resham Bohora, Kopila Thapa, Sapana BC, Devi Rucha, Sambriddhi Bohora, Tekendra Bohora, Rim Sunar, Khadak Bohora Sunita KC Khadka, Goma Bohora
🎥 Camera:
Tekendra bohora /Rim Sunar
💻 Editor:
Resham Bohora | kiran
Poster:
Resham Bohora
Light Management:
Management:
Tekendra Bohora
Makeup:
Kopila thapa
Kitchen Management:
Kusum
Background Music:
Dharma Gandarbha
Ratna BK
Gopal Dev
Jhalak Sangitam, Sagar Birahi
Title Song: Resham Bohora
Music/Vocal: Tekendra Bohora
Music Arrangement: Sagar Birahi
Recordist:
Mixing: Sagar Birahi
© Saptarangi Sansar
❀❀❀❀❀❀❀❀❀❀❀❀
रचना आर्ट एण्ड मिडिया प्रा.लि.द्वारा संचालित सप्तरंगी संसार (saptarangisansar.com)
कम्पनी दर्ता नं.: २३४५/०७६/०७७
सूचना तथा प्रसारण विभाग दर्ता नं.: २४९४/०७७/०७८
प्रेश काउन्सिल नेपालमा समेत सुचिकृत
❀❀❀ हामीलाई सम्झनुहोस् ❀❀❀
◘ तपाईसँग पनि केहि फरक अथवा अनौठो कला छ भने
◘ आकर्षक भिडियोहरु छन् भने
◘ तपाईको सम्पर्कमा प्रतिभावान व्यक्ति हुनुहुन्छ भने
◘ तपाई केही विषेश कार्यक्रम गर्दै हुनुहुन्छ भने
❀❀❀❀❀❀❀❀❀❀❀❀
Social Links:
♥ Resham Bohora Facebook : / reshambohora. .
♥ Facebook Page : / saptarangi.m. .
♥ Subscribe us :
/ 49resham
♥ Website : saptarangisansar.com
♥ Twitter : @saptarangi99
• Contact No.: 9851089758 (viber/esewa/ whatsapp)
❀❀❀❀❀❀❀❀❀❀❀❀❀
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel तथा facebook मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । share गरी सहयोग गर्नु होला।
#Gumekomaya
#Nepaliserial
#SaptarangiSansar - Krátké a kreslené filmy
गुमेको मायलाइ सपोट कम भयो
लाइक कमेन्ट शेयर गरौ है।नेपाली साथिहरु।सहयोगी मन देखाउन पैसा लाग्ने।होइन क्यारे।
Right
😂❤❤❤❤😂🎉अहिले ????@@Krishnakhatrivlog
❤😢😢😢🎉🎉🎉🎉
चमेलि को भेट् कान्छा सग होस् भन्ने जतिले यता हाँजिर गरमत 🙏🙏🙏🙏
चमेलिकाे भेट कान्छा शीत हैन कान्छि शीत हुनु पर्छ छिट्टै
H@@premthapa-xq9zg
चमेली को कान्छा सॅग भेट हुन देलान् र भुसतीग्रे सोल्टीले🤣🤣🤣🤣🤣🤣🤣
अब कान्छी लाई बाटो मा मकै बेचिरहेको बेलामा भेत हुनु पर्छ भन्ने जति एता हाजिर हुनुहोस 🙏🙏🙏👍️
म
म पनि छु
Ma xu sir sai ho kura chai
बेल्कुल बेल्कुल्😎😎
यस्तो आशीर्वाद चाही न दिए हुन्थियो की😝😝😝😝
बिचरा चमेली लाई। कति पिडा हो कान्छा कान्छी भेट हुनु पर्छ ❤🎉❤
कान्छा शीत हैन तेहि चत्तुरे शीत हुनु पर्छ भेट
नमस्कार 🙏 म कोपिला थापा (कान्छी) नयाँ वर्ष २०८१ को सम्पुर्णमा शुभकामना 🎉❤संगै तपाइहरुको यो माया निरन्तर रहिरहने छ भन्ने आशावादी छौ आजको भाग कस्तो लाग्छ ? जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनु होला होइत ।🙏❣️❣️
कान्छाकान्छी र चमेलीकाे मिलन हुनुपराे के।
Gumeko maya....1 dekhi 63 samma aaiyo bt 62 ra 63 Ali chitta bujhado lagena malai chai khallo lagyo yata chameli solti sang batoma vet vako vay kati ramro hunthyo....alapatra kanxi alapatra kanxo ufff 🤦♂️ siriyal nai Alapatra vayo Ali chitta bujhena mero chahi 62 pni jhau lagyo nidra lagyo herda herda 63 vag siriyalma tuest nai
xain jhau nai lagyo kanxilai khojnu parne kanxa le tyo pni xain nakhoji kaam khojdai hiddyax yata chameli solti sang farkidai xa aba kasaiko vet hunna kasto jhyau lagne yar😢uffff....chameli sang batoma veteko vha kati ramro hunthyo aba gumeko maya siriyal ma dam xain jyau lagyo yar......😢
Anyway sabai temlai agami dinko suvkamana 👍
yo vag pani.atinai.ramro xa hjur ra kanxa ..chameli vet huna.puaro
❤❤❤❤ नमस्कार समपुण गुमे को माया का समपण कलकार मा सम्मान छ र कान्छी ले र चमेली ले र कान्छे ले गलत कदम चालन भऐन कान्छा भेट हुनु परो❤❤🎉
🎉🎉🎉🎉🎉
चमेली र कान्छा भेटेर बास्तबिकता एक अर्कालाई थाहा हुनु पर्यो अर्को भागमा।सोल्टिले खेलेको खेलको पर्दाफास गराउनु पर्यो।
मैले पनि गुमेको माया 1 भाग देखि नछुटायर हेरि रहेको छु हजुर ।।।।❤❤❤❤
कान्छा एक लै भयो अब छिटै कान्छीसग भेट हुनू पर्छ ❤❤❤❤❤
यो बुतोल मा गाना गाउदै तर्कारी बेच्ने दाइ पनि एतै भेतिनु भयो हो
गुमेको माया सिरियल भाग एक देखि निरन्तर हेर्दै आउने साथीहरु सबैजना यता जोडिनु होला। ❤❤
Yes. एक म पनि छु।🙏
czcams.com/users/shortsQe5PwUzEeqQ?si=_fAWu7E7DNvVWYLA
धेरै राम्रो लाग्छ मलाई यो सिरियल
दाइको गित त म पहिले पनि सुन्थे अलिकती भए पनि अगाडि बध्नु भछ खुसिलाग्यो
छोरिपढेकोइसकुलमा जनुन
कान्छो होटेल मा लाग्यो , कान्छिले मकै पोल्न थालिन् , चमेलि सोल्टि छिन जाने भै ,, 30 मिनेत खतम। अर्को भागमा चमेलि घर पुग्छिन सोल्टि घरमा हुदैनन , अनि त्यो पनि भ्याइन्छ।
आजको एपिसोड त्यति राम्रो लागेन। कथा बस्तुहरु अलि नमिल्दो र नमिठो लाग्यो। दर्शक श्रोता को चाहना बुझेर आगामी एपिसोड अलि राम्रो बनोस शुभकामना।
सहिहाे
कान्छा कान्छी र चमेलीको छिट्टै मिलन भएको हेर्न पाउ र चमेलीलाई छुट्याएको कुरा कान्छा र चमेलीलाई छिट्टै थाहा होस् धेरै धेरै धन्यवाद यति राम्रो सिरियल serial video बनाएर देशविदेशमा बसेका दाजुभाइ तथा दिदीबहिनीहरू सामु पुर्याएकोमा र याथर्ता यथार्तामा आधारित video हेर्न पाउँदा सारै मन खुसी भएर आएको छ।❤❤❤🎉❤🎉🎉🎉 आउँदा दिनहरूमा अझै राम्रो राम्रो भिडियोहरु आओस हार्दिक मङ्गलमा शुभकामना। साथै नयाँ वर्षको पनि सम्पूर्ण टिमलाई नयाँ वर्षको पनि हार्दिक मंगलमय शुभकामना।🎉🎉🎉❤
Suru Dekhi naxutai Herne gareko xu yo Mero man mutuma sada basirahane serial ho (Gumeko Maya) sada hajur haru ko pragatiko kamana gardaxu ❤❤❤
छोरीको स्कूल मा जानुन भाई।
तेइ त
भाडा माजन त रामरो सग आउँछ बरा यो शब्द ले मन छोयो
धन्यवाद ! सम्पूर्ण पात्र हरुलाई , Bशेष त कान्छी , कान्छा लाई अहिलेसम्म ...
गुमेको माया हेर्ने सबैजनाले मलाइ पनि सपोट गर्नु है ❤
कान्छा कान्छी को भेत होस❤
मकै पोल्ने दाईको अभिनय र गित मन पराउने जति यता हाजिर हुम है
शुभकामना सफलताको 💕💕
मुख भरिको दात भईभरि बनाईदिम्ला खालि बिहे गर्छु बिहे गर्छु भन्ने 😂बबाल❤
😂😂😂😂
Fataha solatiko vata chamali saga vyna
tasyma khusee lagu mlietw kanxa saga 1 patak vat hos thanks you gyes Love you all team
मैले चै भाग १ देखि हेर्दै आको हो ६३ भाग सम्म हेरिसके मन पर्छ सबै मन पर्छ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यो गुमे को माया।सिरीयाल निकै राम्रो छ सबैलाई सफल ता।मिलोस
यो स्वार्थी दुनियाँमा कहिँ कतै निश्वार्थ भावना अनि सहयोगी मन भएकाहरु हुन्छन् र हुँदा रहेछन् अनि छन भन्ने यथार्थता लाइ मनन गरिएको श्रृङ्खला लाग्यो सार्है राम्रो!!!!!!अलि कम महत्व दिनुपर्ने बिषयबस्तु मा अलि धेरै समय खर्चिएको जस्तो लाग्यो,अलि प्रमुख पात्र अनि बिषयबस्तु मा अलि समय खर्चिन सकिएला?एउटा अनुरोध गुमेको मायाँ को टीमलाई।श्रृङ्खला एक देखि को नियमित दर्शक हुं,अभिनयमा त खोट लगाउने ठाउ नै छैन मुख्यतः प्रमुख कलाकार को दायित्व बोकेक् कान्छा कान्छी छोरी अनि चमेली मा ।शुभकामना निरन्तर श्रृङ्खला बढ्दै जावस हजारौं श्रृंखला बनोस ।शुभकामना बहिनी कोपिला भाइ रेशम अनि थोती छोरी मा अभिनय दिनप्रतिदिन खारिदै गएको छ यथार्थता बहन गर्न सक्ने अभिनय र एक्प्रेसन बढदै गाको छ खुशी छु
यो सीरियल मा सबैको जोडी बाँधीएर घर गरेर खाको दीन कहीले आउला रेशम सर 😁😁😁
कान्छि सङ्ग हुनु पर्छ अनि चमेलि सङ्ग भेट भयपछि राम्राे सिरियल बन्छ
कोहेली को आवाज ले मन नै गाउँ घर मा लैजान्छ यो पर्देशी को।।।।
धेरै राम्रो छ ❤❤❤❤👌👌👌👌👌👍️👍️👍️👍️
होईन कुन खाल्को सिरियल हो अब त कान्छा र कान्छीको भेट हुनुपरो हो अर्को भागमा भेट भएको हेर्न मन छ सफलताको सुभकामना सबैलाई ❤️💐👏
आज काे भाग पनि निकै राम्रो लागयाे
होटेल म्यानेजरको द्रेसप फिटिक्कै भएन गाठे म्यानेज जस्तो त कान्छा पो देखिएको छन 👌
चमेली जसरी भए पनि एक पटक कान्छ सगा भेट हुना जरुरी छ 😊🎉🎉
कान्छी कान्छा चमेली छित्तै भेत होस्स है❤❤
यश गुमेको माया नत घर नत घाट हुने भयत तर काहानी राम्रो छ धन्यबाद टिम हरुलाइ
Vhag 1 dekhi herdai xu❤❤❤❤ ramro lagx hjur harulai kasto lako X ta vhnush hai nabirser
चमेलि को पीडा बिचरा कान्छा रकान्छ र कान्छि शीत भेट हुनुपर्छ रसोलटिले रचेको जाल को परदा फास् हुनुपर्छ ❤❤
❤❤❤❤❤ wow nice
man chhune katha gumeko maya maya gumay pani jiban gumayko xain jiban rahe ta feri pani painx maya ❤
chameli kanxa kanxi bhet vayara milera baseko herna man ko kaslai xa❤❤❤ani happy new year2081 all of you ❤❤
kanchha kanchhi ra chameliko vet vayeko herna kas kaslai man xa❤❤❤
My favourite serial 🥰 sadhai safaltako subhakamana xa hole teams lai thanks 🙏
कान्छा र कान्छीको छिट्टै मिलन होस्
धेरै धेरै धन्यवाद छ सम्पुर्ण सदस्य हरु लाई !
सिरियल का साथै दृश्य त झनै राम्रो लाग्यो ।❤❤
wow❤❤❤❤
❤❤nice
Kancha ra kanchi ko bhat chado hos
J hos regularly dinu vako cha nice 🎉❤❤❤
चतुरेकाे गाला फुटाउन पर्याे,कान्छा र चमेलीकाे मिलन हुनुपर्छ अनि कान्छी काे पनि।
असाध्यै राम्रो लाग्छ यो कार्यक्रम।
सारै रामो लागयो बधाई छ सबै टिम लाई ❤❤❤
Ramro xa hai next video ko parkhai ma xu hai sir 🎉🎉🎉❤❤
सारै राम्रो सफलताको शुभ कामना सर
Kanchhiko ra Kanchako xitae vet vako Herne man xa ani chameliko pani ❤❤🙏🙏🇳🇵🌹🌹 Hal Saudi Arabia dhekhi herdhae xu 🌹🇳🇵🇳🇵
कथाको हरेक भागमा surprise दिन खोज्दा कथा कता रुमलियो 50 भाग भन्दा अघिको जस्तै कथा अर्गानिक होस सलल बगेको होस । दर्शकलाई संचिकै त्यो पात्र म आफै हु भन्ने लागोस । पहिला को भन्दा अझ मेहनत गर्नु पर्ने देखिन्छ ।
बिचरा कान्छा नत यता मत उता पो भयो त कान्छीर कान्छा छिटै भेट होस् यहीँ हेर्न मन छ मलाई त 😭
Skt dekhi regularherne garxu❤❤❤🎉🎉🎉🎉
500 भन्दा कम हामी you tube साथी एक ले आर्को लाई सपोट गर्दै अगाडि बढुन आउनुस❤
ल मलाई पनि गरुम है म पनि गर्छु❤
@@TejKumarofficial has hajur
धेरै राम्रो छ , समय बढाउन पाए अझै राम्रो हुने थियो कि
Dami xa
अैले नै छोरिको स्कुलमा गयर कान्छि सँग भेटगरेपछि त यो सिरियल सकिन्छ त्यहिभयर अरुअरु तिर टारिदैछन नया नया युटुबरहरु पनि एक अर्कामा जोडिउ है
Malai ni ramro lageko ho yo siriyal Tara ahile man parnu xodyo kanxa kanxiko vet naniko school bat nai hunxa k garnu khojeko jasto lagxa
अर्को हप्ता पनि यस्तै झुर आयो भने म गुमेको माया हेर्नै छाडिदिन्छु 😢
कान्छा चमेलीको घरमा आएको थियो त यो कुरो त चमेलीको दिदीलाई पनि थाहा थियो अहिले किन न भनेको होला चमेलीलाई आउँदा भागहरू अलि राम्रो लिएर आउनु भागहरु खल्लो खल्लो लाग्न थालिसक्यो
👍🙏🙏👏👏
नया नया you tube खोल्नु भएको साथि हरुले यता हाजिर हुम है यक अर्को लाई सपोट गरम म पनि गरछु❤❤❤❤
ma ni aayhai
❤❤
Ganaramro baiko❤❤❤❤
भखर channel खोलेका हरु हाजिर हुम है❤
mali man parako seral ❤️❤️💕💕🙏🙏🙏🧡❣️🌹🌹🌹
मकई पोलेर बसदा कानछी संग धनाढ्य पाहिला रोधी धरना मिलेका लफंगा मिलने होला
Wow ❤❤❤
Ma ta dharay ruya😢😢😢
Katha jhhan gahiridai xan❤
Nice💖💜❣️🙏🙏🙏🙏🙏
मलाइ त सोल्टी को धेरै माया लाउन्छ एउटाि नि स्वास्नी बसेनन 😂😂😂😂😂😂😂
❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
चमेली कान्छा कान्छीको भेट भएको हेर्न पाइयोस ।
❤
सबैतिमलाई।सुभकामना छ।तर।चमेलि।कान्छा।जसरिनि।भयो।हुनु।परोक
Mangli kanxa kanxi milnu preyo 🙏🙏🙏🙏🙏❣️
सिसियल धेरै राम्रो❤❤❤❤
Ramro lagxa gumeko maya siriyal aba chameli kanxa kanxi sangai hunu parxa balla tinai jana khusi sanga basna sakinxa
Kanxi ra kanxa ko xitoi vet gardinu na plzz
❤❤❤❤❤
Wow nice seril 😢😢😢❤❤❤gumiko maya
क्या दामी सिरेल छ
हेर्न नछुटाउनुहोला रमाइलो छ
यो भाग मा पनी कानछा कान्छी को भेट भयको देख्न पाईयेन तर राम्रोछ आरको भीडियोमा देख्न पाईयोस
Thank you so much122❤subscribers 🎉🎉family keep supporting guys❤🎉
कान्छी सिरियल धेरै राम्रो लाग्छ तर कथा बस्तु मिलाउनु पर्ने हुन्छ कान्छा र कान्छी फोन सम्पर्क वा पर्त्यछ्य भेट न भय पनि छोरी पद्ने स्कुल मा गयेर वा माइती वा जता बाट पनि भेट हुन्छ भेट हुन पनि सक्छन फोन कै कारण ले भेट नहुनु भन्ने अपत्ययारिलो हो कथाबस्तु मिलेको छैन अभिनय र पुरानै मौलिक झल्कने भयकै कारणले यो सिरियल न छुटाइ हेरेको छु अरु सिरियल सङ पर्तिस्पर्धा गर्न धेरै सुधार्न पर्ने हुन्छ
❤❤❤❤❤❤❤❤❤❤
यति राम्रो सिरियल भयर पनि राम्रो भिउज गयको देखिदैन। यक पटक सबै कलाकार भयर इन्द्रेणी र सारङ्गी सन्सार मा गयर गित गाउने प्रचार गर्ने गर्न पर्यो।
यो धेरै चलेको हेर्न मन छ
❤❤❤❤🎉🎉🎉
❤❤❤❤❤❤
यो सोल्टी बन।उद।ले न आफ्नो घर बन।उने न चमेलीको घर बन्न। दियो यत। आफु रुने उत। क।न्छ। रुने बन।यो 😂😂😂😂❤❤❤