गुमेको माया Epi. 62 𝐆𝐔𝐌𝐄𝐊𝐎 𝐌𝐀𝐘𝐀 💖 Nepali Sentimental Serial | Resham, Rim, Kopila, Tekendra
Vložit
- čas přidán 7. 04. 2024
- गुमेको माया 𝐆𝐔𝐌𝐄𝐊𝐎 𝐌𝐀𝐘𝐀 💖 Typical Nepali Sentimental Serial | Resham Bohora, Kopila Thapa, Tekendra Bohora, Rim Sunar | Sunita KC | Khadak Bohora | Sambriddhi Bohora | BB Poudel | Sakuntala Gaire | Man Bahadur Partel |
******************************
Concept Written\ Direction By
RESHAM BOHORA
Produce by : Rachana Art & Media Pvt. Ltd
💃 Artists :
Resham Bohora, Kopila Thapa, Sapana BC, Devi Rucha, Sambriddhi Bohora, Tekendra Bohora, Rim Sunar, Khadak Bohora Sunita KC Khadka, Goma Bohora
🎥 Camera:
Tekendra bohora /Rim Sunar
💻 Editor:
Resham Bohora | kiran
Poster:
Resham Bohora
Light Management:
Management:
Tekendra Bohora
Makeup:
Kopila thapa
Kitchen Management:
Kusum
Background Music:
Dharma Gandarbha
Ratna BK
Gopal Dev
Jhalak Sangitam, Sagar Birahi
Title Song: Resham Bohora
Music/Vocal: Tekendra Bohora
Music Arrangement: Sagar Birahi
Recordist:
Mixing: Sagar Birahi
© Saptarangi Sansar
❀❀❀❀❀❀❀❀❀❀❀❀
रचना आर्ट एण्ड मिडिया प्रा.लि.द्वारा संचालित सप्तरंगी संसार (saptarangisansar.com)
कम्पनी दर्ता नं.: २३४५/०७६/०७७
सूचना तथा प्रसारण विभाग दर्ता नं.: २४९४/०७७/०७८
प्रेश काउन्सिल नेपालमा समेत सुचिकृत
❀❀❀ हामीलाई सम्झनुहोस् ❀❀❀
◘ तपाईसँग पनि केहि फरक अथवा अनौठो कला छ भने
◘ आकर्षक भिडियोहरु छन् भने
◘ तपाईको सम्पर्कमा प्रतिभावान व्यक्ति हुनुहुन्छ भने
◘ तपाई केही विषेश कार्यक्रम गर्दै हुनुहुन्छ भने
❀❀❀❀❀❀❀❀❀❀❀❀
Social Links:
♥ Resham Bohora Facebook : / reshambohora. .
♥ Facebook Page : / saptarangi.m. .
♥ Subscribe us :
/ 49resham
♥ Website : saptarangisansar.com
♥ Twitter : @saptarangi99
• Contact No.: 9851089758 (viber/esewa/ whatsapp)
❀❀❀❀❀❀❀❀❀❀❀❀❀
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel तथा facebook मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । share गरी सहयोग गर्नु होला।
#Gumekomaya
#Nepaliserial
#SaptarangiSansar - Krátké a kreslené filmy
हामि एक भाग देखि न छुटाइ हेर्ने यता💗👍️👍️
गुमेको माया सिरियल भाग एक देखि निरन्तर हेर्दै आउने साथीहरु सबैजना यता जोडिनु होला।❤❤❤❤
चमेलीको एउटा निर्णयले सबैको लागि राम्रो भाको छ। अब पुतली र मङ्गलेको पनि पुनर्मिलन हुनुपर्छ। र कान्छा र कान्छीको गाउँमै राम्रो सेटल हुनुपर्छ।
तर मलाई त कान्छा र चमेलिको मिलन भाको हेर्न मन छ । 😢😢😢
मायाँ त मायाँ हो ❤❤
सानी नानी ले नि कत्ती राम्रो याक्तिङ गरेको सारै राम्रो लाग्यो अनि यक्दै राम्रो छ है
Ho mero pni sochai yhi ho
कान्छा कान्छी र चमेलीको पुनः मिलन पछि समाजमा एउटा उदरणीय परिवारको रुपमा देख्न चाहन्छु उनीहरुको असल व्यवहार वा भनौ उनीहरुले गरेको अभिनयले समाजमा राम्रो छाप रहोस जुन कि ३ जनाको खुसी परिवार बनोस अझ भन्नुपर्दा समाजकै एक नमुना जोडी बनोस आगामी दिनहरुमा निरन्तर हेरिरहन पाईयोस सम्पूर्ण टीमलाई उत्तर उत्तर प्रगतिको कामना तथा नयाँ साल २०८१ को धेरै धेरै शुभकामना
हो त
आखिर गलत नियतले तिन जना भाको त होइन नि गलत बुझाइ, आवेगले मात्र त कुरो विग्रिएको छ नि
मायाँ त मायाँ हो❤❤
❤❤❤
rights 🎉❤
गुमेको माया कति खेर आउछ भनेर हेरिरहन्छु सारै मन पर्नि सिरियल ❤❤
सन्सार बिर्साउने छोरी छन, बाउ आमा को मिलन होस
कथा धेरै छोतो भायो हजुरहरुले कथा लामो बनाउनु परो के सबै कलकार हरुलाइ दरसन नमस्ते
Sai kura sir mero sujab pani tehi ho
चमेली बहीनी त्यो सोल्टि राजाले र तिनका छोरा ले दिएको माया लाई कसरि सजिलै संग लत्याऊन सक्यौ ,, धन्न हो छोरी मान्छे को मन ,, कत्ति निष्ठुरी ,,
तन र मन अर्कोतीर छ जे भए पनि श्रीमान उता छ अनि कसैको माया भुल्छन त सत्य नारी हरु🤔🤔🤔
सानो नानि लगायत सम्पूर्ण कलाकार हरुलाई सम्मान छ ❤❤❤❤
ठोती बुढिलाइ धेरै धेरै माया छ है...🌺🌺💐
कान्छा कान्छी चमेली सङै भयको हेर्नू पाउ❤❤❤
रेशम जिले बोल्नु भाको सब्द कति मिठो चट्ट मन छुयो गुमेको माया अति राम्रो
गुमेकोमाया स्रियल भाग १देखि अहिले सम्म हेर्दै आयको छु सम्पुर्न दर्सकको मनमुटुमा बस्न सफल भयको छ स्रियलका सम्पुर्न होल यूनिटलाई मनै देखि शुभकामना 🙏🙏
म गुमेको माया 1बाट नै हेरेको छु अति रामॐरो छ यश भागको शब्द अति सान्दबिक लाग्यो
मलाइत गुमेको माया धरबैनै राम्रो लगछ मैले १भाग देखिनैहेरेको छु❤❤❤❤❤❤❤❤❤❤❤❤❤
म न छुटाई हेर्ने गर्छु धेरै राम्रो बन्दै गाको छ सिरिएल 🙏🙏
Man pareko x
नानी तिमी यो मसाने चेोर सङ्ग गयेको दिन देखि यो सिरेल बन्द अझ सम्म कान्छा कान्छी र स्यानो नानुको धेरै राम्रो भाको छ बरु कान्छा सितनै जानू पर्यो ल
अब कान्छा र कान्छी को छिटै भेट हुनु पर्छ है❤❤❤❤❤❤❤👍👍👍👍👍🙏
साच्चै गुमेको माया हो, अब चमेली फर्किदा उता पुतली मिल्न बेर छैन 😊
सारै मन पर्छ गुमेको माया कान्छा कान्छिको भेट कहिले हुने❤❤❤❤
Kopila baini kanxi resam bhai ko yo sireal sarai ramro heart touching family sireal all the best. Uta chameli baini ko pani dosad ma .
Sake samma kanxa kanxi ani chameli sangai vako xitoi dekhna pamm❤❤
यो सिरियल मा रिम सुनार ले फटाहा को रो खेलैकै छन
सबै जना कता कता भयो नि किन हाे चमेलि एक तिर कान्छी एक तिर कान्छाे कता हाे कता हाे 3 जना बेट भएको हेर्नू मान थियाे सर❤❤❤❤❤❤❤❤
झारा टार्ने काम भयो, ५० भाग पुगेपछि समय थप्छौ भनेको होइन ? यहाँ त समय झन झन घटाइदै छ त ? यस्तै हो भने त हेरिदैन है
Samaya thapne kuratw vko thyo jhan ghatdai gako xa kina ho
मलाइ असाध्यै मन पर्ने अर्गानिक धाराबाहिक नाटक श्रीङ्खला
Ajaako bhaag ta kasto ramro raixa kancha sir hamii dristibihin haruko lagii Panii katha sametera banaunu vako raixa khushi lagyo bichara chameli 😢 kancha ra kanchi ko milan hos
मलाई त सारै मन परछ बधाई छ हजुर का सबै टिम लाई अझै सफलता को शुभकामना ❤❤❤
एकदम राम्रो छ बधाई छ अल्टिमलाई
katha time mai xoto vyo sir halka time . Badaunu paryo arko episode ma ra sabai team gumeko maya ma subhakamana xahai hajur 🎉🎉🌺🌺🎈💖🎊
Tapaiharuko Avinay sarai manparxa❤❤❤❤❤❤❤❤
My favourite serial 🥰 sadhai safaltako subhakamana xa hole teams lai thanks 🙏
कति मन पर्ने गुमेको माया❤❤❤❤❤❤
❤❤❤❤ malae t best lagxa kati bela aauxa vhaner parkhaema hun xu ni mat
चमेलीको बिहे चतुरे सङ्ग हुनुहुदैन बरु दिदी सङ्ग नै बस्नु ठीक छ
Ramro chha aba k hunx..... Next episode we are waiting
यो भाग पनी धेरै राम्रोछ कान्छा कान्छी र चमेली एक भयेको देख्न मनछ आरको भीडियोमा देख्न पाईयोस सबैलाई सम्मान छ
Naya video ko parkhai m xu hai ma hjr video ramro xa ajai ramro banaudai janu hola ❤❤❤❤❤
आहा इन्द्र दाइला नि देख्न पाइयो आज त ❤😂😂😂
धेरै नै राम्रो छ गुमेको माया मैले त १भागदेखिनै हेरिराखे को छु❤❤❤❤❤❤❤❤❤❤❤❤❤ सबै भन्दा कथा राम्रो छ गुमेको माया
यो serial धेरै मन पर्छ सबै भाग हेर्दै आएको छु
Yo natak sarai man chhoyo nirantar chalihors mero suvakamnaxa
हैत चमेली को मन पोक्लिन लागेयो त गाथे
Very very nice super good
मलाई त एकदमै राम्रो छ म अहिले मलेसियाबाट हेरदैन्छु सबै टिमलाई धन्यवाद छ
Chameli ra solti ko bihe hunu hudaina satya kura tyo dd le ni thaha paunu parxa
माया एकदम गुमेको 😭😭😭😭❤❤❤❤ 🙏🙏🙏
sano munxe thoti budi malai sarai ramro lagxa❤❤❤
बाबुको बोलि कहि मोठो❤❤❤❤
घुमेको माय पर्ती सधै मेरो समान छ
भन्छन् नी,बच्घे मनकी सच्चे, बालसुलब मन आमा बाबाले जे जस्तो भन्यो त्यहि कुरा मनमा लिएर भगवान् को घर मन्दिर मा पुग्नु स्वभाविक नै हो, आसा छ, राख्छौं भगवान ले अवस्य सुनिदिनु हुन्छ भनेर 😇😇😇😇
राम्रो सिरेल भएको छ ❤❤❤❤❤🎉🎉🎉🎉
Dharai ramro seriel ❤❤❤❤
sarai dukhako kahani sapko milan hunuparyo Ep63 ma
आहा सारै रमाइलो लाग्यो
म मलेसिया बाट हेरीरहेको छु❤
Man parx heri rahanxu gumeko Maya but time alli Kam vayo alli vadhaunu paryo 1 hrs jati
चमेली को भेट कान्छ सगै हुनु पर्यो
यस्तै हो हजुर माया पनि
पाउने बुझ्दैन र बुझ्नेले पाउँदैन
Aali majja aayana yo episode
Reshm sir kahani ramro lekhanu bhayeko xa katti mannai xunxa❤❤❤❤❤
मलाई मन पर्नेमा यो सिरियल यउटा हो
कान्छा र कान्छी को छिटो भेट भको देख्न पाउ
The best Nepali organic telefilm. We salute you.
Ramro X ❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉sano mancha.......
Best 👌 👍 of luck all tim❤❤❤❤❤❤❤
कान्छा कान्छी को भेट हुनुपर्छ
My favourite serial ❤️❤️❤️❤️🎉🎉🎉🎉
अब आउदो भाग मा कान्छा र कान्छी भेटेको देख्नु पाउ
Nirantar herdai aako xu gumeko maya dherai khusi lagxa thanks for 140 subscribe youtube family 🎉🎉🎉🎉🎉
एक पात्र ले सिरियेस रोल निभाय पनि अर्को पात्र ले हल्का कमेदि पनि गर्नु पर्यो है हजुर हरु
Kanxi KO acting khasai ramro lagen
Story ma dherei Twist vayeko jhei lagna thalyo.... Malai lag6 aba story lai ramro finishing ko khacho vayeko jasto 6. "GUMEKO MAYA" is my one of the best & favourite Nepali serial. Best of luck to entire team for their super duper performance
चमेली ले तेति छिटो निर्णय गर्ना हुन्ना अझै कान्छ को खोजी गर्नु पर्छ कान्छ सगा एक पटक भेट्नु पर्छ
अब त कान्छा र कान्छीको मिलन हुनुपर्ने हो कति बिछोड भएको देख्न सकिन है मैले त ❤️👏सफलताको सुभकामना सबैलाई
My fevorit seril❤❤❤❤
Very very nice
मलाई सारै मन पर्छ नि
रामरा❤❤े छ नाटक
sano manxe ko kura jati biti ramro lageyo ❤❤❤❤❤
कान्छा छोरिको स्कुल गय त पत्ता लागिहल्छ नि कस्तो नसुहाउदो भयो कहानी त एक अर्का लाई संका गर्यो समय सक्कायो अल्लि नमिलेको जस्तो लाग्यो है
नाईस ❤❤❤❤❤
भाग 1 देखि अहिले सम्म अझै गुमेको माया होइन घरका कुरा देखि गुमेको माया को अहिले को भाग सम्म नछुताइ हेरेको छु र जति अघिल्ला भाग हरुमा थिए तेस्तो अचाल छैन प्रत्येक नया भागमा नया अनुहार देखिन्छ तिनिहरुको न थुतुनो राम्रो न त action नै राम्रो छ 1 दिन गुमेको माया नाआउदा मन खिन्न हुने मान्छे म आज भोलि हेर्यो कि रिस उथ्न थाल्छ कारण हो पहिलेको जति मौलिक्ता नहुनु र बिना काम्का नया नया पात्र हरुलाइ समाबेस गराउनु जुन दिन देखि सर्मिला दिदी हरु घरका कुरा का तिम हरायो त्यो दिन देखि खासै राम्रो छैन। अहिलेको अबस्थामा हेर्ने हो भने हेर्नुस् कतिजनाले हेर्नू हुन्छ सीता सिरियल तेलि सिरियल होस त सीता जस्तो प्रतेक भागमा दर्सकलाइ एउता न एउता पाथ सिकाएको हुन्छ । तर गुमेको माया भने दर्सकहरुको माया बढि भए जस्तो छ 🤔?😢😢
❤❤❤❤ gumeko maya dharai ramro xa🙏🙏🙏♥️♥️♥️♥️
❤❤❤❤ ramro x 🎉
❤❤❤ no have the question ❓ very very nice allway team congratulations
chameli kanxi ra kanxa sagoi mileko dekhn chahanxu
hopefully 100k as soon as possible ❤❤
Kanxa kanxi ra chamali ko Milan hunu parxa
21-22 mins ma uhi tira hera vaner suneko ko ko xam, director ko boli😂😂😂
Sarae ramro lagxa ma Pokhara bata ho
😢chamali solta saga janu hudaina
गुमेको मायाँ १भाग देखि न छुटाई हेर्दै आएको छु सारै राम्रो लाग्छ अब मङ्गले र पुतली पनि मिल्नु पर्छ र कान्छा कान्छी छोरी सङ्गै भएर बस्नु पर्छ धेरै धेरै बधाई तथा सफलताकाे शुभकामना 🎉❤🎉❤
Ramro lagyo yo vag
Rim ji ati ramrod avinay I lov you tapai KO jindaki yeasai bit xa aba tapai le putali sanga nata jod nu parxa
भाग १ देखि निरन्तर नछुटाइकन हेर्दै आइरहेको छु सो बधाई साथमा सुभ कामना छ सम्पूर्ण टिम प्रति अर्गानिक कथा र सैलिको मन छुने सिरियल wow कथा जता मोडिएपनि कान्छा कान्छि चमेलि को पुनरं मिलन भएको देख्न पाइओस 🙏🌹🌹💐💐🙏
नमस्कार म दुबई देखि ❤😊
Nice video song yapisod suppap ❤🎉😮😊😊
गजब छ गजब
Yo vag khasai man parena 😢jyau lagyo herda pni
अती सुन्द सिरेल