दोहोरी प्रतिष्ठानलाई रिया खड्काको खुल्ला चुनौती Riya Khadka Live Dohori || Riya Khadka Rap Dohori
Vložit
- čas přidán 6. 06. 2024
- प्रतिष्ठानलाई रिया खड्काको खुल्ला चुनौती Riya Khadka Live Dohori || Riya Khadka Rap Dohori
Khuili rap dohori
Khuili Live Dohori
Khuili and biraj gandharba dohori
biraj gandharba Live Dohori
biraj gandharba rap dohori
nepali lokdohori
nepali live dohori
chij gurung dohori
Nirjala gurung dohori
balchandra baral
balchandra baral rap
balchandra baral interview
balchandra baral controversial
Riya khadka
riya khadka interview
riya khadka dohori
riya khadka live dohori
riya khadka rap dohori
riya khadka news
balchandra baral news
#gscelebrity #riyakhadkadohori #riyakhadkarap #birajgandharba #birajgandharbadohori #khuili #khuililivedohori #riyakhadka #nepalilivedohori #raplivedohori
(about our channel)
तपाईं हरुलाइ यस Gs Celebrity युट्युब च्यानलमा स्वागत छ । हामिले यस च्यानलमा लोक तथा दोहोरी गित सम्बन्धी सम्पुर्ण जानकारी ,नेपाली लोकदोहोरी कलाकारहरुको जिबनी ,नयाँ दोहोरि गितको अपडेट,लोकगित सम्बन्धि नयाँ नौलो खबर , रिलिज भएको नयाँ गितको समीक्षा,र लोक दोहोरि संग सम्बन्धि सबै जानकारी गराइने छ ।
Welcome to my CZcams channel all the viewers who love us, we are thinking entertaining and informing you 24 hours . In this channel we upload all kinds of information videos about Nepali lok Dohori, Nepali Live Dohori Songs, Nepali lok Dohori news ,nepali lokdihori Singer Biography, New Dohori Song Updates, New Nepali lok Dohori Song Review and Nepali Folk Dohori as well as Nepali Live Dohori.please keep support us .
Subscribe my channel
/ @gscelebrity
Email adress : gdevkota129@gmail.com
Facebook page Gs Online Tv lovemekalu1?...
Facebook link profile.php?...
Download video editer app InShot inshot.com/
Warning : if any videos of this channel are found to be copied and posted by other channels, strict action will be taken according to the law. - Zábava
रिया नानुको अति उत्तम सुझावहो सबै कलाकारलाई अनुदानमा, बास्तबिक लाेक दोहोरीको नियम कानुन, परिधि भित्र रहेर लोकसकृतिलाइ जगेर्ना गरेर अगाडि बढाउनुस सबै कलाकारजिउलाइ शुभकामना व्यक्त गर्दछु।
रिया जे जस्तो भए नि कुरो सहि हो
Riya ko kura 100% Right❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
रिया ठिकै ठिकै जस्तो लाग्यो बल्ल त नाईटो देख्न पाईयो अझ अरु देखाउन त बाकी नै थियो केटि भनेको एस्तो हुनुपर्छ अब ब्रा र पेन्टि मात्र लगाउ रिया मझा आउन्छ
अरुले नराम्रो गर्यो भन्दैमा आफुले पनि गर्नु मुर्खता हो रिया को
अघि पछि जेजे गाईन नाचिन तर आजको जबाफ चाहि सहि कुरा गरेकि छिन
ठिकै भनिन रियाले
रिया खड्काले कुराराखेको सहिहो ❤अस्ति गिर्हमन्त्रीलाई भेट्न जानेकलाकारहरूको गितमा पनि केहिउत्ताउलो गित समय अनुसार गाएको हामी आमजनताले सुन्दै आकाछौ र अहिले आएर अरूलाई कार्वाही गर्नुपर्छ भन्न अलिसुहाएन कि?
हैट नानीको कुरामा सबै गम्भिर हुन आवस्यक छ।
रिय खड्कले भनेकाे एक्दमै १००% सहि हो
तर आफू आउने बाटो र आफू ले टेकेको धरातल बिर्सनु त भयन नि रिया ले।
जस्ले जे भने पनि रियाको कुरा सहि नै छ आफ्नो आङमा भैंसी नदेख्नेले अरुको जुम्रा खोजेको पनि अलिक सुहाएन है पहिला त आफ्नै लाई कार्बाही गरेर अनि बर्खर कमाउन थलेको लाई कार्बाही गर्दा कसैको पनि बिबाद नाआउला रिता थापा जि
धेरै कमेण्ट हरु मा रिया खड्का ले ठीक भनिन् भन्ने रहेछ यो भिडियोमा तर के बिराज र रिया ले गाएको र्याप दोहोरी मा लगाउने लुगा त्यस्तै हो दोहोरी गित मा।
होनि
ए अब त कपडा नलाइ गित गाउनु पर्ने होनि राम्रो हुनलाइ
होहो अग्रज लाईनि ध्यानाकर्षन होस यो कुरा कार्बाही हुनै प्रर्छन् मनि सहमन छु रियाको कतै डान्समा दोहोरीमा गल्ति भयो होला मान्छे बाट गल्ति हुन्छ तर यो कुरा 100% सही छ हान हान दोहोरिमा रेयाप त अग्रजले नै गाउनु भाछ अहिले गाउदा कार्बाही कसरी कानुन नियम सबैलाई बराबर होस रिता दिदी धन्नेबाद❤❤
जे भनेको छ रिया खड्का ले सहि भनेको छ
हो सस्था भित्र बाट कारबाही सुरु गर्नु पर्छ
रिया खडकाको दक्षता, बालेन शाहाको प्रस्तुती र विवेक, एउटै जस्तो लाग्यो।
यहिले का हुन किन डराउने त डराउन हुन good 👍🏿
Yes
Good riya baini
sahi ho riya khadka ko kura 100% ❤❤❤
कुरा 100% सहि हो आफैले खनेको खाल्डो मा आफै जानुहोस हुजुर
यत्रो कुरा थाहा रैछ त रियालाई अनि किन नराम्रो र अपाच्य गित अगाल्ने कि जे गरेनि हुन्छ भनेर हो नियम थाहा नपाएर गाउनु र थाहा पाएर गाउनुमा कति फरक हुन्छ ।आफुले यस्तो गित नगायको भए अरूले गरेको कम्जोरीमा छाति फुलायर बोल्न पाइन्थ्यो नि ।
रिया खड्का को कुरा ठिकै लाग्यो ❤️❤️❤️
गेडाको राम्रो अरुले गु खायो भन्दैमा आफुपनि गुनै खानुपर्छ भन्नि कस्तो सोच हो थु थु🤮🤮
हईट, रियाकाे बैसले सगरमाथा छुनै बाकि छ नि हगि ।
जमाना अनुसार ठिक छ रिया / इन्द्रेणी को छाडा गित सुने का छौं भने, पुराना भनौदा हरु को राज जम्दैन भन्ने चिन्ता ले यी कलिला बाबु, नानी हरु को खेदो खन्न तिर लागे का हुन /
@@dhanrajlama7643 जे सुकै जमाना होस अबबाट दोहोरी मा छाडातन्त्र अन्त्य गर्नु राम्रो
रिया बहिनीले उठाएको यो कुरामा चाहिँ सहमत।
ज्योति मगरको गित पिरतिमा दम छ भन्ने गित हेर्नुन बल्ल थहा हुन्छ गित कस्तो छ भनेर
रियाको कुरा मलाई मन पर्यो अहिले नाईटो सम्म त देखियो अब तल र माथि पनि देख्न पाईन्छ कि
👈️राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान नेपालले जो सुकै होस् सम्पूर्ण कलाकारहरुलाई छिटै छानबिन गरेर तुरुन्त हदैसम्मको कडा भन्दा कडा कार्वाही हुन जरुरी छ👍️
छारा यो लोकदोहोरी गीत ल्याउनेहरू त यो अनि पुरानोहरु हो नि त अनि पुरानोहरुले जेजे पहिला एक नम्बर
रीय खड्का को भनाई एक दम सही छ
मलाई पनि रिया खड्का को कुरा मलाई पनि ठिक लाग्यो है
हुन पनि ठिकै हो कुरा
एक नम्बरमा कारबाही यो पुरानो कलाकारहरूलाई गर अनि त्यहाँको नयाँहरुलाई गर्दैछौ
ए दाजु रिया ले कारबाही गर्नु भनेको नि ठिकै त होनि शिव हमाल को गित सुन्ने र आउनु त बिहे को रात समथिङ एस्तो के छ त रिया बहिनी राम्रो दोहोरी गीत गाउनु 😊😊😊😊😊😊
K ho baddie Ra shin Hamal arulo liyako jad afule piyako huski hunchha royale ak dam Sahi uthako honi Dosh lagaunu galtilai Galti bhaneko ho nabhako aru lashIlai lagako chhain Dosh k profile Pani joutile gako thik chha kin karbahi bhayan uniharulai
Honi रियाले भनेको सही हो
रियाको कुरानी सहिनै लाग्यो
Good riya baine ❤❤❤❤👍👍
Good riya
Good ❤❤❤
riya sis ko kura pani sahi ho
सहि सुझाव हो रिया खडकाको❤️❤️❤️❤️❤️
ठिकै हो रियाको बिचार पनि कसैलाई नियम कसैलाई चयन हुदैन सबैलाई समान हुनुपर्छ। रियाले पनि आफ्नो भेषभुशा नभुल अनि गित संगीतलाई सधैं शिरमा राख तिम्रो जय हुनेछ।
अर्चना पनेरू को आमा छोरी को जोडि र
रिया खड्का को आमा छोरी को जोडि उस्तै लाग्छ मलाइ चाहिँ ।तपाईं हरुलाइ कस्तो लाग्छ ?
👍👍👍👍👍
Sai ho yo kura chai
रिया बुनु ले भनेको कुरा सहि हो
ठुला बडाले जे गरेपनि हुन्छ रिता दिदि।अग्रजले गाएको गित धेरै घिन लाग्दो छ। पशुपति र राजु परियार लाई खै कारबाहि।
ठिक छ। रिया।
रिया बहिनी तपाईं ठीक हुनुहुन्छ । सही कुराकाे उठान गर्नु भएकाे छ । हाे प्रतिष्ठानले सबै माथि सुक्ष्म अध्ययन गर्नु पर्ने हुन्छ । ❤❤❤❤❤
यो रिया छाडा आमा गति छाडा इज्जत भय पो यिनी हरुलाइ डर इज्जत नै नभयसी केको डर मान्थे यिनी हरु😊
कहिले को चर्चित गयिका हो यो रिय भन्ने
Riya is best and talent . शुशीला लामाको दोहोरी हेर्नुहोस् ।
यो थुतुनु चलाउनेलाई पनि कार्वाही होस्
100% सहि कुरा
ठिक
रिया वैनी ले ठिकै भनिन् । प्रतिष्ठान त हाम्रो गृहमन्त्री जस्तै भएछ आफुहरु ले गायको ठिक अरुले गाएको बेठीक ।
तिम्रो बाउ हरुको बिरता हो दोहरि परतिसठान
वाह रिया बैनिले रिता मगरलाई दह्रो सुझाब धन्यवाद रिया बुनु
रिया को कुरा सही हो रिताले नि आफ्नो मनले गरेको निर्णय होइन कोहि कोहि पत्रकार ले उचालेको हो जसको आफ्नै लाइभ दोहोरी छ जति गर्दा निआफ्नोमा पाँच हजार भ्युज जादैन अरुको दिन मै लाखौ लाख भ्युज गए पछि गरिएको रिस हो
Riya khadka ko kuro sahii lagyoo
रिया बहिनी को कुरा पनि ठिकै लाग्यो मलाई त पहिला घर अनि बहिर सफा गर्नुपर्छ
Good riyaa sis
Good thelo bita ni sano la ni sakine ho ne god nanu
कुरा त ठिक हो।
आजको चल्लाले हिजोका माउहरुलाई के सिकाउन खोजेको।फेरि पहिलेका ले जे गरे तेहि गर्नुपनित भयन नि आफु चर्चित हुनका लागि जेपनि गरिदिने।आत्म समीक्षा गरौँ अग्रजका राम्रा कामप्रति सबैले साथ दिउ।
यो रिया भन्ने केटि र रति माया सुड्डि 2 दुई बर्सा पहिला रुदै रुदै अनेकाै बाहाना गरदै गित् सङगित मा घुसेर अहिले एत्त्रो याक्सन् चाक्मा बोसो पलाएछ थुक्क याक्सन् गर्ने सिनिएर कलाकार सङग लाज्छईन तलाई
छाडा गितमा गाउने ठिक हाेर रिया अाज युग भने अाधुनिक जवना हा ।तिमी भने पहिलेकाे पुस्ताका जस्तै दिमाग माेडन खाेजने कि पहिलेकाे शासन ठिक भयो तिमीले समयमै समय चिननु अनि अर्को घाेडा चद्छ भनेर तिमि भने धुरी चद्न चाहन्छौं र❤❤❤
Riya la khuman badri shiva hamal ko tulna grna mildain hijo ko r aaj ko samaya kati farak x tasai ma riya vnyako aaj ko challa ho hamla pani sunyko xau kasko git kasto hunx vnyar
होईन नियम लाग्नु पर्छ तर सबैलाई बराबर ,ओके कलाकार सम्था
अत्यन्तै जायज कुरा सकिन्छ भने संस्था भित्रबाट नै कारबाहीको प्रक्रिया गरेर दोहोरी मा भएको विकृती र विसङ्गतिलाइ अन्त्य गरौँ
Riyale uthaye ko kura ak dam sahi ho
आमा बाबा ठिक मात्र छोरा छोरि ठिक हुन सक्छ ।
Riya good nice jasto Lai tastai jawaf dinu vayako ma❤❤❤❤❤
रिया बहिनी ले सहि कुरा गरिन
एउटाले अाचि खायाे भनेर सबैले खानु हुदैन।रिया नानू तिमी सच्चिनु पर्छ।अंग प्रदर्शन गर्नु राम्रो हाेइन।तिम्रो लागि नै बिचर गर।
100% Sahi ho
रिया खडका कलाकार होईन रत्नपार्कबाट आएकी होलीन बाख्रा लै मोईदानमा सजाउदैन
हो यो कुरा चाहिँ सही हो। पुरानो कलाकारलाई पनि ल्याउनुपर्छ। यही तरिकाले यहाँ सम्म
Ramro xa riya KO kura
Best riya
thank riya
Ahilay chai Riya boini ko reply Dami layo
Great Riya khadka ❤❤
हैन यो आमा छोरीले पहिला को अवस्था बिर्सेछन् हैन त थु तिमीहरूको कलाकारिता
के सधै भरि मान्छेको जीवन एकै हुन्छ सधै रोएरै बाच्नु पर्छ भन्ने छ र एकदमै ठिक छ रियाको भनाई 100% सहमति छु म त नबुझ्ने हरुलाई हो रिस ऊठेको
रिया नानी को कुरा सहि छ ।यो ६ वटा गित हटाउन पहल गर्नुस रिता दिदि
धेरै जना कलाकारहरु छन जाे दाेहाेरीका नाममा फाेहाेरी गाउनेहरु । अहिले भ्युजकाे लालचले गर्दा धेरै छाडा अश्लील गितहरु आउदा साँच्चिकै नराम्राे महशुस भईरहेकाे छ । यस्ता गितहरु सबैले आआफ्नो ठाउँबाट नियन्त्रण गर्न जरुरी छ ।
21 topko salami xa riya khadka bainilai
Sahi boleko ho
यकदम सहि कुरा हो है यो थिक हो,
रिया खड्का ले ठिक भन्नू भयो म गायक हु भन्दै मा जेपिटी गाउन मिल्छ हुन त यो देश मा के राम्रो के न राम्रो छुटाउन सक्ने भयत यो देश को हालत यस्तो हुने थियन राम्रो काम गर्नु भन्ने लाइत कस्ले पो साथ अपोट गर्छ
21 सौ शदाब्दि को गीत एकदम ठिक लाग्यो।
Rita ji dohori geet lai rajniti nabananu
Sahi ho
रिया उमेरमा सानू होला तर आज उनकी कुरा सहि लाग्यो है मेरो गाउलेलाई
धेरै सहि कुरा आयो।
रिया खड्काको अभिव्यक्ति एकदम सहि हो । आफू ओझेलमा परेको रीस पोखेको ।
Riya khadka right❤
सहि हो १००%
कुनै पनि गित गाउदा समाजमा भयको घतनालाइ समेतेर भौगोलिक स्थललाइ समेत्ने खालको हुनुपर्छ 1k भन्दा थोरैहुने जतिले सबैले सपोत गरौ है
Sahi kura gareki xan riya le
ठिक भनिन रियाले
Riya bahini le sahi vannu vako xa,
सहि लाग्यो यो कुरा
रियाले आफ्नो धरातल त पक्कै पनि बिर्सेकि हुन सस्कार मा बिर्सेर गाउनु नि हुन्न तर आज चाहिँ गज्जबको जवाफ फर्काइन् सहि गरिन् रियाले रितालाई
दोहोरी गितलाइ छाडा छोडदै जानु राम्रो होईन सबैलाई सचेत गराउनु गलत होर पहिला यसोगरे भनेर यहिले पनि बिकृती ल्याउनु ठिक होइन यदि रियाले आफू नसच्चेर हिड्छे भने यसलाई दोहोरी गाउन लाउने संघ सस्थालाइ पनि कार्बाही गर्नु पर्छ आफै ठाउँमा आउछ नानी