बिराजको दोहोरी र्याप ब्यान्ड हुँदै,यस्तो छ र्यापको कथा Biraj Gandharaba Rap Song Live Dohori Nepal.

Sdílet
Vložit
  • čas přidán 29. 05. 2024
  • बिराजको दोहोरी र्याप ब्यान्ड हुँदै,यस्तो छ र्यापको कथा Biraj Gandharaba Rap Song Live Dohori Nepal.
    अफर अफर ....Daraz मा
    एक्दमै बबाल 50MP camera भएको 4/64 को One PLUS को मोबाईल सुपथ मुल्यमा आजै किन्नुहोस मात्र 21999 मा थप जानकारीको लागि यता Click गर्नुहोस
    click.daraz.com.np/e/_bdAX8Pv
    स्वागत छ Dohori hits official channel मा ,तपाईले यस च्यानलमा लोक तथा दोहोरी गित सम्बन्धी सम्पुर्ण जानकारी ,कलाकारहरुको जिबनी ,दोहोरि अपडेट,नया नौलो खबर नया गितको समीक्षा,र लोक दोहोरि संग सम्बन्धि सबै जानकारी पाउनुहुनेछ । In this channel you will find all the information related to folk lok and dohori songs, biography of artists, dohori updates, new news, reviews of new songs, and all information related to folk lok dohori
    ---------------------------------------------------
    DISCLAIMER
    ---------------------------------------------------
    Copyright Disclaimer: - Under section 107 of the copyright Act 1976, allowance is made for FAIR USE for purpose such a as criticism, comment, news reporting, teaching, scholarship and research. Fair use is a use permitted by copyright statues that might otherwise be infringing. Non- Profit, educational or personal use tips the balance in favor of FAIR USE.
    ---------------------------------------------------
    भिडियो बनाउने क्रममा कुनै पनि त्रुटी हुनगएमा क्षमाप्राथी छु साथै ,,,दिईएको Gmail वा Whatsapp मा जो कोहिले मलाई सल्लाह ,सुझाब दिन सक्नुहुनेछ ।धन्यवाद!For inquiry ⤵️ (christianrobink@gmail.com)
    WHATSAPP: 9861906836
    🎬️ Dohori Hits CZcams Channel
    🎬️ Host:Rabindara Singh
    🎬️Advisor:Ramesh CN
    🎬️Edit: Rabindra Singh
    🎬️Camera :Sagar
    लोक दोहोरी गित सम्बन्धि जानकारीमुलक र मनोरञ्जनात्मक भिडियो हेर्नका लागि यो च्यानललाई Subscribe गरनुहोला।
    / @dohorihits
    Your Querios
    #birajgandharba #birajgandharbalivedohori #birajgandharbavskhulidohori #birajgandharbaraosong #birajgandharbarapdohori
    #lokdohorisong #dohorihits #lokgeet
    ...................................................................................
    Thank You For Visiting My Channel.🙏🇳🇵
    ………………………………………………………………………………
    @Dohori Hits Channel-2023
    All Right Reserved.
  • Zábava

Komentáře • 338

  • @Rockactivity
    @Rockactivity Před 2 měsíci +90

    बिराज चर्चित भएको अरु दोहोरी गायकलाई रिस उठेको रहेछ।

  • @user-pp4kk9qk2c
    @user-pp4kk9qk2c Před 2 měsíci +89

    बिराजकाे गित मलाई मनपर्छ अरु मतलब भएन

  • @DuipipleLamjung
    @DuipipleLamjung Před 2 měsíci +56

    बिराज भाइ को र्याप गित धेरै राम्राे र भाइरल भएर त्येसको रिस डाह गर्ने हरु ले नै र्याप गित को गलत बिक्रिती फैलायका छन्, अरुले गाउने र्याप बन्द गरेपनि बिराज को र्याप लाई सम्मान गरौं, ❤

  • @hemantlamichane3948
    @hemantlamichane3948 Před 2 měsíci +43

    बिराज गन्धर्ब सारै नै राम्रो लाग्छ फलोस्-फुलोस् शुभकामना छ हे पशुपतिनाथ रक्षा गरुन् ॐॐॐ ॐॐॐ ॐ

  • @DhanBahadur-ef9ju
    @DhanBahadur-ef9ju Před 2 měsíci +39

    ठिकै छ र्याप धन्याबाद बिराज गन्धर्व भाई

  • @SRISTHI95
    @SRISTHI95 Před 2 měsíci +42

    गरेर खान देउन हो , राम्रो मान्छे लाई किन target मा राख्छौ हो,,, चोरेर खा छैन मागेर ख छैन, दुख गरेर खाइरहेको छ , र आफनो सीप, कला, प्रतिभा, देखाउनु गल्त हो र

  • @funentertainment4876
    @funentertainment4876 Před 2 měsíci +14

    मलाई त दोहोरिमा र्याप मिलाएर गाएको राम्रै लाग्यो यो पनि एउटा कलानै हो जस्तो लाग्यो !!

  • @ramkarki8074
    @ramkarki8074 Před 2 měsíci +7

    बिराजले जुन दोहोरीमा र्याप मिसाएर थप आकर्षण थपेको छ ।यसले दर्शकलाई आनन्द दिएको छ।यो बिराज प्रतिको ईर्ष्या हो।डाह हो।बिराजले दोहोरीमा र्याप मिसाउन पाउनु पर्छ। बिराजको उत्तरोत्तर प्रगतिको शुभकामना ।

  • @DhanBahadur-ef9ju
    @DhanBahadur-ef9ju Před 2 měsíci +64

    रिता थापा रोईला गायक हो। रोईला सबैले गाउनु पर्छ भन्ने बिचार ठिक होईन।त्यसैले बिराजलाई रिताले रोक्नु हुदैन!र्याप पनि चाहिन्छ।

  • @Magaratonline
    @Magaratonline Před 2 měsíci +32

    विराजको फरक क्षमता माथी दह हो यो। दोहोरीमा र्‍याप हन्न सक्नु उस्को खुबी हो। जस्ले यो गर्न सक्दैन उस्को भित्री जलनको प्रतिबिम्ब हो यो बिबाद। दोहोरीका किङ लोक समराट राजु परियार ले भने झै र्‍यापको मर्म नबुझ्ने, न्याय दिएर गाउन नसक्नेले दोहोरीमा र्‍याप हान्नु हुन्न। यादी नजानी नजानी विराज ले सक्दा म किन नसकुंला भनेर दोहोरी र्‍याप मिसाउनु घाटक नै हुन्छ। अहिले विवादको प्रतिपादक पनि यो नै हो।।।।।

  • @BideshKc
    @BideshKc Před měsícem +5

    दोहोरीमा नौलो धारको प्रबेस गराए । यसको स्रेह बिराज लाई जान्छ। यथा स्थितिमा रहन चाहानेहरुले बिरोध गर्लान तर नेपाली गीत संगीतमा नयाँ धारको बिकास भएको छ। यसलाई सकारात्मक रुपमा लिनु पर्छ।

  • @mrdone5835
    @mrdone5835 Před 2 měsíci +12

    दोहोरेमा र्याप मिसाउदा सुनमा सुगन्ध भनेझै लागेको थियो मलाई !

  • @user-bq4go1ko4c
    @user-bq4go1ko4c Před 2 měsíci +5

    यो खासै विराज भाइको क्षमता हो यसमा अरु कलाकारहरुले र्याप नमिसाय पनि त हुने हो ❤❤❤

    • @user-gd8zc2mn3b
      @user-gd8zc2mn3b Před měsícem

      rap त जस्ले मिसाए पनि केही समस्या भएन तर दोहोरी मा rap हान्दा छाडा शब्द किन ?

  • @BikramArpan
    @BikramArpan Před měsícem +8

    दोहोरी भनेको दोहोरो संवाद हाे, बीच बीचमा र्याप हालेपछि त्यसलाई लोक दोहोरी नठाने नठान्नोस् तर सुन्दर कलात्मक गीत त हो नि त....
    विराज भाइ जिन्दाबाद...
    थप सफलताको कामना 🎉🎉🎉

  • @samjhanapradhan7774
    @samjhanapradhan7774 Před 2 měsíci +131

    जसले जे सुकै भने पनि विराज भनेको विराज नै हो अरूलाई चाहिँ किन गाउँनु परेको 🙄 विराज बाबु लाई सफलताको कामना ❤

  • @keshavbaral6198
    @keshavbaral6198 Před 2 měsíci +13

    फरक क्षमताको सम्मान गराैँ। दाेहाेरीमा सिन्डिकेट अन्त्य हुनुपर्दछ। कलामा मनाेरञ्जन र शिक्षा हुनुपर्छ। आम मानिसलाई ठिक लागेमा त्यसलाई सही नै मान्नुपर्छ

  • @netrabdrstha1823
    @netrabdrstha1823 Před 2 měsíci +13

    बिराज को रेप सहि उत्साह जनक छ । मन पर्छ कोइ खराब लागेन बिचमा मिसाउदा मज्जा धेरै छ।

  • @YadabRaut-qc4kw
    @YadabRaut-qc4kw Před 2 měsíci +6

    बिराज भाइ मेरो बेस्ट हो रिस गर्न खोजेको हो जस्तो लाग्छ

  • @Khukurihouse2007
    @Khukurihouse2007 Před 2 měsíci +15

    दोहोरी ... र ... राप ....... दुई आफ्नो आफ्नो ठाउँमा अति राम्रो छ ...
    तर हाम्रो मौलिक लोक गित दोहोरी संग राप मिलाउँदा ..... चिनीमा नुन मिलाएको जस्तो हो ......
    यसैले चिनीलाई चिनीको ठाउँमा र नुनलाई नुनको ठाउँमा लिनु पर्छ ..
    दोहोरी त हाम्रो मनको बहान पोखने ठाउँ हो ... तर ... आजल नराम्रो शब्दहरू मिलाएको देख्दा दुःख लाग्छ..... किन भने दोहोरी गितामा हामी सबै परिवार मनोरञ्जन लिए रहेको हुन्छ ...
    र भाई बिराजको कलालाई सलुट छ ..
    बस ..... भाईले ... चिनी संग नुन मिलाउनु भिएन ...❤️❤️❤️🙏

    • @user-oy4ym9zb1y
      @user-oy4ym9zb1y Před měsícem

      Ajkalko naya pidi afno desh ko kehi chij amar rakna chahanna tesaileta aru deshle paisama sajilo kinne

  • @mohankumardahal7823
    @mohankumardahal7823 Před 2 měsíci +13

    जे होस् बिराज भाईलाई अगाडि बढ्न दिनुपर्छ
    एउटा फुल्दै गरेको फुललाई फलमा परिणत नभै टिपेर फ्यालिदिन खोज्नु राम्रो कुरो होइन तर बिशुद्ध दोहोरी गाउनेले दोहोरी गाउँ हाम्रो कला संकृतिलाई बचाएर राखौं साथै लाखौं करोडौंको मन जित्न सफल एउटा अत्यन्तै गरिब कलाकारको गाँडमा लात नहानुँ उसलाई पनि एउटा पाटोबाट अघि बढ्न दिउँ।

  • @bandanabhujel1135
    @bandanabhujel1135 Před měsícem +4

    अर्काको देखासिकी ले नै अहिले बिबाद आएको हो ।। जस्ले जे जे भने पनि बिराज भाइ को योग्यतालाइ चाहिँ मान्न पर्छ ।।।उस्लाइ र्याप बाउन बन्द गराउनु हुदैन 🙏🙏🙏🙏🙏

  • @deepakkumaki9956
    @deepakkumaki9956 Před 2 měsíci +3

    बिराज को आफ्नो खुबी हो जस्ले गर्न सक्दिन उसैले हो खुट्टा टान्ने दोहोरी मा र्याप मिसाउनु भने को सुन मा सुगन्ध भाको छ अति राम्रो बिराज भै लाई शुभ कामना छ ❤❤

  • @santatamang7753
    @santatamang7753 Před měsícem +2

    जो आएनी बिराज्को जस्तो र्याप गारो अनि सजिलो छैईना बिराज भनेको बिराज🌹🌹🌹💖💖💖🙏🙏

  • @pahalrana1179
    @pahalrana1179 Před 2 měsíci +4

    मौलिकता जोगाउने कलाकारले मौलिकता जोगाउन पर्छ। त्यसलाई आधुनिकता दिने कलाकारलाई रोक्नु हुदैन।
    दोहरीमा र्याप मिसाउने एउटा आविस्कार हो।
    त्यसको आविस्कार विराज बाबुले गारेको हो।

  • @tarabahadursunar5884
    @tarabahadursunar5884 Před 2 měsíci +6

    बिराजलाइ र्याप गाउन दिनुपर्छ ।

  • @KamalaUpadhyaya-mc4sp
    @KamalaUpadhyaya-mc4sp Před 2 měsíci +3

    यो बिराजभाहिलाइ ल्याउने पत्रकारलाइ धेरै धेरै धन्नेबाद छ❤❤❤❤❤❤

  • @kopilajit5517
    @kopilajit5517 Před měsícem +1

    लोक दोहोरी मन नपर्ने ले पनि र्यापले गर्दा सुन्न मन लागेको थियो किन रोक्नु पर्यो र 😘😘😘

  • @birendragabegu9747
    @birendragabegu9747 Před 2 měsíci +7

    रिता शिव चलेका दोहोरी गायकहरुलाई ओझेलमा परेर र्‍याप बन्दगरे गरेजस्तो लाग्छ । कतिपय दर्शक र्‍यापदोहोरी मन पराउने पनि हुन्छन ।

  • @BuddhiTamang-gw1se
    @BuddhiTamang-gw1se Před 2 měsíci +10

    Biraj vai ko ati ramro ma dubai bata

  • @hurmatkhatri5964
    @hurmatkhatri5964 Před 2 měsíci +4

    चाहे लोक दोहरी , पप,आधुनिक,र्याप जुन सुकै गीत भएपनि अन्तिममा सुनेर मजा लिनु हो।मन लागे सुन्ने मन नलागे नसुन्ने हो।विरोध चाहिँ गर्न हुँदैन।

  • @rajeshworshrestha5962
    @rajeshworshrestha5962 Před 2 měsíci +6

    बिराज भाइलाइ हातमुख जोड्ने बाटो बन्द गर्ने दुस्साहस चाहीँ नगर्नुहोला।

  • @user-lj8xx4bf7j
    @user-lj8xx4bf7j Před 2 měsíci +1

    100%√Jay biraj Vai Raja voice ma ta babal xani... 👍🏼👍🏼👍🏼🇳🇵🇳🇵🇳🇵

  • @user-qi6sd2gr7e
    @user-qi6sd2gr7e Před 2 měsíci +1

    जसले जे भने पनि बिराज भाई मलाई मन पर्छ धेरै धेरै शुभकामना भाई

  • @sanugurunga1877
    @sanugurunga1877 Před 2 měsíci +6

    Biraj good luck 👍

  • @user-ul2yp9qw4t
    @user-ul2yp9qw4t Před 2 měsíci +1

    जस्ले जस्तो तरिकाले गाउन सख्छ तेस्तै तरिकाले गाउने हो कसैले कसैको रिस डाहा गर्ने होइन आफ्नो खुबिले गाउने हो ❤

  • @Niraj-wr3no
    @Niraj-wr3no Před 2 měsíci +7

    यो पंचायति निरंकुस शाहिसासन काल होइन । लोक दोहोरि कसैको निजी गित संगित होइन । हो छाडापन अलिकम हुनुपर्छ, बाँकी समयसापेक्ष केहि परिवर्तन हुन्छ हुनुपर्छ रुखको बोक्राको लुगा अझैपनि लगाई रहनु पर्छ माने अन्धविश्वासि हरुको तर्क लजस्पद साथै हास्यास्पद छ। ढिकी जातो मै रहनुपर्छ भन्ने सोच देख्दा अतिदुःख लाग्यो ।😡

  • @akelarai9286
    @akelarai9286 Před měsícem

    दोहोरीमा ऱ्याप एकदम् ठिक छ चाहिन्छ नया सैलि अहिलेको जेनेरेशनले चाहेकै एस्तै न हो

  • @SET50483
    @SET50483 Před měsícem +1

    बिराज भाइको कला राम्रो छ।

  • @HarkaGhartimagar-wj1du
    @HarkaGhartimagar-wj1du Před 2 měsíci +1

    विराज भाईलाई सलाम छ टाउको कसैले नदुःखाय हुन्थियो ! सबै कुराहरू जिजुबाजे ले जेगरे त्यही मात्र गर्निहो भने त हामी ढुङ्गे यूगमा नै हुन्थिउ होला नि सबै कुरा परिवर्तन हुँदै त अाछनी होइनर साथी हो ?

  • @Aussie17
    @Aussie17 Před 2 měsíci +1

    विराजले लोक दोहोरीमा एक फरक विधा पस्केका छन यो एउटा सफलता र समयको माग हो । यसमा कसैले चित्त दुखाउनु पर्ने केही छैना समय अनुसार गीत भाका लय सबै बदलिन्छ जस्तो सुरु सुरुमा ॐम विक्रम बिस्टले पोप गीत गाउँदा सबैले गाली गरेका थिए तर खै अहिले pop गीत कति राम्रो छ त्यसैले लोक दोहोरीमा रयाप गाउनु सक्नु एक क्षमता हो अब यस्लाइ लोक दोहोरीको अर्को भाका भनेर चिनाउनु पर्छ त्यत्ति हो कि रयाप अलि सभ्य र सबैले सुन्न मिल्ने हुनु पर्यो , राम्रो राम्रो शब्द चुन्नु पर्यो , नेपाली गुरुहरुको संगत गर्नु पर्यो भन्छु म त ।

  • @damarasaud1280
    @damarasaud1280 Před měsícem

    अगाडि बड्ने व्यक्तिको खुट्टा तान्नु राम्रो हाेइन।गीत संगीतमा अनेकता ल्याउन सक्छभन्ने उदाहण हाे विराज भाइ। विराजकाे कलालाई सम्मान छ।

  • @HemRodung
    @HemRodung Před 2 měsíci +1

    सबै कलाकार हरुले लोक गित को मर्म अथवा लोक सँस्कृती लाई बचाउने तर्फ लाग्नु पर्छ।
    बिराज भाइ सङ्ग र्‍याप गाउने क्षमता छ तर उन्ले दोहोरिमा र्‍याप गायो भन्दैमा लोक सस्कारलाई बुझ्ने हरुले केही फाईदाको प्रलोभन मा परेर त्यस्तो अकर्म गर्नु हुदैन।

  • @sanjeeb1078
    @sanjeeb1078 Před měsícem

    लोक दोहोरी मलाई अत्ति मन पर्छ सुन्छु र्‍याप मिसाएर गाउदा उत्कृष्ट लाग्यो यसमा अध्यक्ष को आपती आवश्यक छैन जस्ले जस्को कला छ उसलाई सम्मान गर्न सक्नु त्यो नै उचित हो सक्नु हुन्छ भने गाएर देखाउनुस् एक चोटि अध्यक्ष दिदी तपाईले

  • @neemkantadangi.
    @neemkantadangi. Před 2 měsíci +1

    दोहोरि फोहोरी भैसक्यो अब सबै मिलि सफा गरौँ विकृति ल्याउने धेरै छन् अरुलाई पनि कार्वाही गरे हुनी
    केहि कमि कम्जोरी पक्कै भएका हुन् कलाकार भन्दै CZcams मा जो पनि आउने दोहोरीलाई र्याप गाउदै अलि बढी नै हो।
    मेला महोत्सबमा हुने विकृति पनि कारबाही गरम

  • @Udayarai-gg5fh
    @Udayarai-gg5fh Před 2 měsíci +2

    यो नया आयाम हो।बिकृति भन्छौ भने लोक दोहोरीमा चाँहि श्लिल शब्द मात्रै कहाँ गाईएका छन्?

  • @YamChhetri-kj5yl
    @YamChhetri-kj5yl Před 2 měsíci +2

    बिराज भाईकाे गित मन पर्छ

  • @tulpsdmagar1584
    @tulpsdmagar1584 Před měsícem +1

    कला हुनु राम्रो हो तर मौलिक लोक दोहरि बिगार्नु हुदैन्।रेयाप नराम्रो भनेको होइन राम्रो छ मलाइ पनि मन पर्छ तर आआफ्नै क्षेत्र हुन्छ्।

  • @Suman68935
    @Suman68935 Před 2 měsíci +3

    जसले जे भनेपनी मलाइ चाहीं मन पर्यो ।

  • @RaghavYogi-qj4fc
    @RaghavYogi-qj4fc Před měsícem

    बिराच को शब्द नराम्रो खासै छैन जहाँ सम्म लाग्छ।गहिरे हेर्ने हो भने त सबैलाइ कारबाही हुनुपर्छ ❤

  • @sukgurung872
    @sukgurung872 Před měsícem +1

    Biraj bhai ko rayp damii x

  • @Yogi-journey
    @Yogi-journey Před 2 měsíci +1

    Mampakha haru... Biraj yesto dohori sanstha sanga nata naarakheko ramro. Timi afnai youtube channel khola. Hami timro saath ma chau.

  • @samikahaacharya5049
    @samikahaacharya5049 Před 2 měsíci +1

    बिराजकाे क्षमताको बिराेध कसैले गरेको छैनन् तर अरु कलाकारहरु जानिनजानि त्यसको पछाडि डाैडीराका छन जसको र्यापगित गाउने क्षमता नै छैन भने किन गाउने तर बिराजकाे क्षमता चै अदभूत छ

  • @padamloppa9539
    @padamloppa9539 Před 2 měsíci +1

    समय को माग संग यत्तिको ट्यालेन्ट के आबस्यक पनि हो तर कसरी बुझ्ने भन्ने आ आफ्नो ठाँउ बाट हेर्ने हो

  • @hamrodamakbhajan9885
    @hamrodamakbhajan9885 Před 2 měsíci +3

    आखिर बिराजको परिवार उनी हरूको पेशागत थियो। अरू कलाकार हरूले मनबादि गाएर उसको गरीखाने बाटो टुंग्याए।

  • @lalbahadur2510
    @lalbahadur2510 Před měsícem

    दोहोरी मा र्याफ very good good बिराज थन्कु

  • @kalpanalg8836
    @kalpanalg8836 Před měsícem

    badhai xa biraj vai dharai ramro xa pragati gardai janu

  • @user-gd8zc2mn3b
    @user-gd8zc2mn3b Před měsícem +1

    कस्तो थियो पहिलाको rap पहिलाका rapper हराउन थाले । पहिलाको दोहोरि राम्रो थियो आजभोलि दोहोरी गितमा बिकृती गराउन थाले ।

  • @sherchanprabhat3142
    @sherchanprabhat3142 Před 2 měsíci +2

    आफ्नो दुकान चलेन अनी रापलाई दोष चलेन समय र मौसम अनुशार लोकगीत र फील्म चल्छ उही पुरानो सैलीको गित अब नवयुबाले मनपराउदैन त्यसो भय हीम्मत नुवाकट काठमाण्डौमा मेलामा जात्रामा गितगाउने लोक दोहोरी त झन कती अश्लील शब्दहरु हुन्छ खैत अझैसम्म कसैले बिरोध गरेको देखीदैन । अ ब कपडा पनी पुरा अंग ढाक्ने कानुन बनायर लगाम कस्ने होकी ।

  • @krishnakhanal4648
    @krishnakhanal4648 Před 2 měsíci +8

    दाेहाेरि काे आफ्नै मान्यता छ र्याप मिसाएर परंपराङ्गत दाहाेरिलाइ धमिल्याउन पायिदैन

    • @user-bb4od6ie3i
      @user-bb4od6ie3i Před 2 měsíci

      पहिला त तिमी ढिकिमा कुटेको चामाल खान्थ्यो होला अहिले कि मिलमा कुटेको खाको त हुम?

    • @user-gd8zc2mn3b
      @user-gd8zc2mn3b Před měsícem

      हो rap मिसाए पनि छाडा शब्द पर्योग गर्नु भएन यस्तो कुरा आजभोलिका पागलले कहा बुझ्छन्

  • @lalitadhikari6217
    @lalitadhikari6217 Před 2 měsíci +3

    दोहरी राम्रो र संस्कृति कलचर मार्मिक र बिसयबिसतु मा आधरित हुनुपर्छ र रयाप हटाउनुपर्छ।

  • @subashsherpa2749
    @subashsherpa2749 Před 2 měsíci +1

    अरू केही नभई बिराज भाइ एक्कासि भारल भएपछि अरू गायक हरू ले देखन् नसकेको हो है यो चाई❤❤❤

  • @ridimalimbu7718
    @ridimalimbu7718 Před 2 měsíci +1

    biraj good luck

  • @birendragabegu9747
    @birendragabegu9747 Před měsícem

    बिराजको क्षमतालाई मान्नुपर्छ ।

  • @purnashahi8699
    @purnashahi8699 Před 2 měsíci +1

    राजु परिवार ले सही कुरा भन्नु भाछ🙏🙏🤚

  • @tembatamang7291
    @tembatamang7291 Před 23 dny

    बिराज भाइकाे भनेकाे अाफ्नाे खुबिकाे रियाफ हाे हजुर उसको कला पनि साथमा दाेहाेरीमा एक दमै म्याचिङ पनि भएकाे द्द एक दमै भाइरल दाेहाेरी भएकाे हुँदा उसलाई अारीस पनि गरेको हाेला है हजुर हरु बिचार लाइ सबैले सफाल पाराै ❤❤

  • @user-sd1pm8gw9d
    @user-sd1pm8gw9d Před 8 dny

    Dohori ma rayafe good 👍 sahi xa

  • @karanolikshettry6591
    @karanolikshettry6591 Před 2 měsíci +1

    Best of luck biraj vai👍👍👍

  • @SukuDhoni
    @SukuDhoni Před 2 měsíci +3

    बाबू बधाई छ

  • @OurMission1951
    @OurMission1951 Před 2 měsíci +1

    Great biraj babu

  • @krishnalohani3007
    @krishnalohani3007 Před 2 měsíci +1

    Biraj jindabad

  • @ShobhakarBhusal
    @ShobhakarBhusal Před 2 měsíci +2

    दोहरी र रेप बबाल छ हो विराज लाई गरीब देखेर र दुबै गीत को जबाना सक्दिन्छ भन्ने डरले हो

  • @nomrajchidi5592
    @nomrajchidi5592 Před 2 měsíci

    दोहोरिमा रेप राम्रो मिथास हो।❤

  • @user-gk6sj7ot9o
    @user-gk6sj7ot9o Před měsícem

    रयाप भनेको समाजले सुने हुन जरुरी छ कान थुनेर थुक्ने होइन -शब्दजाल

  • @Hjggjhdfnkf
    @Hjggjhdfnkf Před 2 měsíci +2

    जमाना सधै तेरै फलो गर्छ दुनियादेस ले काहा बट के गरिसक्यो तिमिहरु मुला पात आउदैन भनेर यस्तो कुरा गर्न पाउदैन

    • @Hjggjhdfnkf
      @Hjggjhdfnkf Před 2 měsíci

      सहि कुरा सर आफुलाइ आउदैन सकिँदैन भने आफ्नो परिवार सङ काखी च्यापेर बस्न अनुरोध छ हैन भने जो सङ के खुबी छ तेस मा हो मा हो मिलाउने हो तेरिमा

  • @hombahaduradhikari6892
    @hombahaduradhikari6892 Před měsícem +1

    सीमाभित्र बाँधिएर गाउनुपर्यो तर हालमा यो भ इरा छैन ।

  • @AanandPurna
    @AanandPurna Před 2 měsíci +1

    हान हान दोहोरीमा र्याफ ए कैले हुनी होला ए मयांलु तिमी र म पिरतीमा झ्याप भन्नी गित त सुनेकै होलान् कलाकार हरुले अनी अहिले दोहोरीमा र्याफ मिसाउन नहुनी हो भनेर आपत्ती जनाउछन्।

  • @yonzen
    @yonzen Před měsícem

    It is time based, Biraj bhai go ahead.

  • @user-qv8tg6yl2g
    @user-qv8tg6yl2g Před měsícem +1

    सैलि मिलायर गाय ठीकै हो नत्र बिक्रिति हो😊😊😊🎉🎉

  • @HemrajSunuwar-hd8qh
    @HemrajSunuwar-hd8qh Před 12 dny

    God xa yo dohari tyap godx yo

  • @ManishaMagarOfficial
    @ManishaMagarOfficial Před měsícem

    बिराज को र्याप त राम्रो छ तर लोक दोहोरी मा र्याप अलि सुहाएन कि र्याप गित को छुट्टै पहिचान छ मेरो बिचर्मा

  • @birbhadrakhadayat7073
    @birbhadrakhadayat7073 Před 2 měsíci +1

    दोहोरी मा र्याप मिसाउनु विकृती नै हो

  • @MawalRaiVlogChannel
    @MawalRaiVlogChannel Před 2 měsíci +1

    Thanks for 5065subcrubers family🎉😘😘🙏🙏 please keep supporting 🙏🙏😘

  • @rajugautam1775
    @rajugautam1775 Před měsícem

    biraj really great singer he need more support/he is creator dohori rap

  • @ramkumarshrestha3121
    @ramkumarshrestha3121 Před 2 měsíci +11

    लेकप्रिय भएर सबैलाई पछि पारेपछि के गरोस त?

    • @binodshrestha4066
      @binodshrestha4066 Před 2 měsíci

      Nepal ma bikriti utapana bhaye ko chha apasabda prayoga bhaye ko chha turanta karbahi garnus Nepal sarkaar 🙏🙏🙏

  • @Kshitijfancypasal
    @Kshitijfancypasal Před 2 měsíci +1

    दोहरी गीत को अपवित्र नै भएको भन्नु रुचाऊछु रयाप रयार कै ठाउँमा ठिक होला

  • @SurendraPakhrin-kr7du
    @SurendraPakhrin-kr7du Před měsícem

    Baballlllll biraj. Vai gooooood

  • @govindachapagain2359
    @govindachapagain2359 Před měsícem

    दोहोरिमा र्याप राम्रो छ,तर मर्यादित भयर!

  • @tekbdr642
    @tekbdr642 Před měsícem

    बिराज भाईलाई र्याप गाउन दिनुपर्छ किनकि उहाँकाे खुबि र क्षमताकाे हामिले सम्मान गर्नुपर्छ यतिमात्रहाेकि गलत शब्द प्रयाेग नहाेस जय गित जय संगित

    • @ManishaMagarOfficial
      @ManishaMagarOfficial Před měsícem

      अरे र्याप गित गाउने त पप dj मा हो

  • @narayanprasadghimire6236
    @narayanprasadghimire6236 Před měsícem

    समयानुसार परिवर्तन हुन्छ,यो रोकिन्न।के बुझ्न जरुरी छ भने मानिसका लागि सङ्गीत कि संगीतका लागि मानिस? त्यसो भन्दैमा फोहोरी हुनु भएन।

  • @moonnnnmn
    @moonnnnmn Před měsícem +1

    Biraj Babu ❤️❤️

  • @sasukekinzo7673
    @sasukekinzo7673 Před 2 měsíci +1

    जे गर्छ बिराज भाईले गर्छ

  • @LiwonGaming
    @LiwonGaming Před měsícem +1

    Yasta 2 4 jana jharpate aauxan janxan aafno partiva lai xodnu hudaina Hai biraj vai

  • @sansapali786
    @sansapali786 Před měsícem

    biraj bhai ko ryap ramro xa

  • @IshworiBhandari-oi4kt
    @IshworiBhandari-oi4kt Před měsícem

    Biraj Vai good 💯💯💯💯

  • @kalpanalg8836
    @kalpanalg8836 Před měsícem

    biraj vaiko dohori ryap bahek aru sabai ko banda vaya pani hunxa

  • @santatamang7753
    @santatamang7753 Před měsícem

    अहिलेको जेनेरेशनले खोजेको तेस्त दिनुपर्छ

  • @SapanaThapa-qe3oz
    @SapanaThapa-qe3oz Před měsícem

    Ati राम्रो gana suna पाउँदा res dha garni हरू niski halyo jhata

  • @homnathpaudel378
    @homnathpaudel378 Před 2 měsíci +1

    Good luck🎉🎉🎉

  • @kasukirati7974
    @kasukirati7974 Před měsícem

    ठिक छ, राम्रो छ।

  • @user-xw8od9ye8g
    @user-xw8od9ye8g Před 2 měsíci

    ❤❤❤😅😊 mayalu vai biraj