देउरालीमा अघोरी बाबाको उपस्थिती, भयो उधुम रमाईलो | Aghori Baba | Sapana Magar | Deurali Live Ep.156

Sdílet
Vložit
  • čas přidán 16. 01. 2022
  • #Aghori_Baba #Sapana_Magar #Deurali_Dohori
    Kalinchowk Digital Nepal Presents In Association with Kalinchowk Foundation Nepal.
    निर्माता / निर्देशक / संचालक
    दिनेश खड्का
    संयोजक
    निलमणी भण्डारी
    सह-संयोजक
    प्रकाश शर्मा
    व्यावस्थापन
    प्रज्वल खड्का
    शिर्ष गीत शब्द
    दिनेश खड्का
    संगीत
    राजनराज सिवाकोटी
    स्वर
    राजनराज सिवाकोटी
    समिक्षा अधिकारी
    ग्राफिक्स्
    एकदन्त एनिमेशन
    छायांकन
    ताराकान्त बि.क.
    पदम ल्वागुन
    दृश्य सम्पादन
    ताराकान्त बि.क.
    समिप पौडेल
    मिक्सिङ तथा माष्टरिङ
    ताराकान्त बि.क.
    सेट निर्माण
    रोशन आर्टस् सर्भिस
    आर्ट
    हिमालयन आर्टस (सोनाम पाख्रिन)
    ९८५११५३१४५
    गायक
    अघोरी बाबा
    गायिका
    सपना मगर
    वाध्यवाधक
    प्रेम किरण राई- बाँसुरी
    बुद्धिमान गन्धर्व - सारङ्गी
    गेम थापा - किबोर्ड
    पदम क्षेत्री - अक्टोप्याड
    सन्देश अधिकारी, कमल वली- मादल
    कुमार लामिछाने- ढोलक
    आभारी छौ:
    टंक बहादुर के.सी.
    उद्दव वली
    संजय भण्डारी
    शिलन लम्साल
    बिर बहादुर थारु
    सल्लाह सुझावको लागि
    deuralidigital2077@gmail.com
    kalinchowkdigital@gmail.com
    geedinesh2071@gmail.com
    ९८५१०२२५५१/९८४१३०९८३३
    @सर्वाधिकार
    कालिन्चोक डिजिटल नेपाल प्रा.लि.
    २०७८
    Technical Partner: Focus Creation Pvt. Ltd.
  • Hudba

Komentáře • 941

  • @DeuraliDigital
    @DeuraliDigital  Před 2 lety +135

    यो दोहोरी मात्र मनोरञ्जन लागी प्रस्तुत गरेका छौं जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनु होला !!

    • @samarpankhadka9547
      @samarpankhadka9547 Před 2 lety +5

      कला सस्क्रितिकाे सम्मान गर्नुस लाईक र भिउजाे पछाडि एस्ताे भतुया हरुलाई अबसर दिने के अब दाेहाेरि गाउनेकाे कलाकार कमि भाकाे हाे अब म हरेक प्रस्तुती नछुटाई हेर्ने गर्थे तर आज बाट नहेर्ने बाचा गर्दछु

    • @sumanthapa7290
      @sumanthapa7290 Před 2 lety

      @@samarpankhadka9547 good

    • @bhuvanregmiofficial325
      @bhuvanregmiofficial325 Před 2 lety

      यो भन्दा त मलाइ बोलाउ म गित लाई न्याय दिएर गाउछु

    • @rdhakal2010
      @rdhakal2010 Před 2 lety +1

      This is completely nonsense. What is the purpose of inviting such corrupt and disguised people to sing such famous lyrics!!!

    • @arjunpariyar8776
      @arjunpariyar8776 Před 2 lety

      डलर को आब्सकेत परेको रैछ यो रोधी घर लाई यस्तै ले गर्दा हो लोक दोहोरी गीत मा विकर्ती फैलिएको

  • @manilbaniya1163
    @manilbaniya1163 Před 2 lety +210

    अघोरि बाबा ले गर्दा म हेर्न आएको हु है

    • @sarojrai6583
      @sarojrai6583 Před 2 lety

      Same here

    • @nplboy84
      @nplboy84 Před 2 lety

      Same here

    • @parkash6230
      @parkash6230 Před 2 lety

      Same here

    • @technihon7178
      @technihon7178 Před 2 lety

      Ma pani

    • @shovitacharya
      @shovitacharya Před 2 lety

      @@sarojrai6583 म पनि अघोरी बाबाको टिक टकमा सानो क्लिप देखेर यता यूट्युबमा देउराली तीर आए

  • @ramsharansapkota5443
    @ramsharansapkota5443 Před 2 lety +71

    आफ्नो कलाले संसार हल्लाउने मानिस रैछन तर सानै देखि एक्लै संघर्ष गरेछन कतैबाट साथ सपोर्ट नपाएर जोगी बनेछन,यो उमेरमा यो जोस र कला🎉उच्च सम्मान🙏 बाबामा ।

  • @bikrammagar687
    @bikrammagar687 Před 2 lety +158

    बाबा जि को कस्तो राम्रो प्रस्तुति निकै मजा आयो। फेरि पनि आर्को दोहोरी हेर्न पाईयोस बाबा जि को जयसम्भु 😍😍😍

  • @shivnarayanchaudhary955
    @shivnarayanchaudhary955 Před 2 lety +65

    बबाल दोहरी गाउदो रहेछ अघोरी बाबा ,बाबा लाई र देउराली टिमलाई धेरै धेरै धन्यवाद , सँगीत नै मानव लाई अानन्दित मन मुग्ध बनाउने माध्यम हो ।

  • @govindanepal2878
    @govindanepal2878 Před 2 lety +11

    बाबा ले कति राम्रो गाउनु भएको हो के जय सम्भु

  • @nandakumaripun7607
    @nandakumaripun7607 Před 2 lety +28

    बाबाको दोहरी पहिलो चोटी सुन्ने मौका मिल्यो, दमदार लाग्यो स्वरमा त्यति सुरीलो नभए पनि।

  • @nabarajkarki5860
    @nabarajkarki5860 Před 2 lety +21

    अति राम्रो लाग्यो सपना बहिनी र अघोरी बाबाको प्रस्तुति मनोरञ्जन पुर्ण छ

  • @rameshchhinal7385
    @rameshchhinal7385 Před 2 lety +41

    बाबालाई दोहोरीमा देख्दा खुसी लाग्यो

  • @surajregmi7833
    @surajregmi7833 Před 2 lety +35

    प्रस्तुतिले अत्तिनै मनोरञ्जन 👏👏🤟🤟🤟धेरै रमाइलो छ जय श्याभु ॐ🙏🙏🇳🇵🇳🇵👏👏👈️

  • @laxmansaud6841
    @laxmansaud6841 Před 2 lety +22

    बाबा को दोहोरि एक दम राम्रो लाग्यो अब भाग 2 पनि आओस छिटो ❤❤❤🌹🌹🌹👍👍👍

  • @kalibahadur8233
    @kalibahadur8233 Před 2 lety +9

    सारै राम्रो लाग्यो दाेहरि गित ! अनि उस्तै मिठाे बाँसुरिकाे धुन भन्दै सम्पूर्ण कलाकारहरुलाई सफलताको शुभकामना !!👌👌👌👌👌👌

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 Před 2 lety +11

    बाबा जि काे दाेहाेरी धेरै राम्रो लाग्याे यश पछि भाग २ पनि सुन पाए धेरै राम्रो हुन्थ्यो ।।

  • @krishnabachharbachhar5405
    @krishnabachharbachhar5405 Před 2 lety +49

    बाबा त पुरै रोक क्या? उहीँ बेला देखि नै नौजवान हुँदा देखि नै अहिले सम्म पनि उतिकै जोस जागर उत्कृष्ट प्रस्तुति साथै सपना मगरको मिठो प्रस्तुतीकरण बाबा प्रती प्रहार 😁😁😍😍

    • @mrchetri8858
      @mrchetri8858 Před 2 lety

      La damii xa aaguri baba ko geet pani aja mazza aayo sunda😃😃

  • @DailyEntertainmentMedia
    @DailyEntertainmentMedia Před 2 lety +26

    अघोरी बाबाले युवा अवस्था मा गायको र्‍याप गित सुनेको थिए अहिले फेरि दोहोरी सुन्न पाउँदा धेरै खुशी लाग्यो अहिले कतार🇶🇦 देखि हेर्दैछु

  • @nayakjhapatbahadur7357
    @nayakjhapatbahadur7357 Před 2 lety +8

    अघोरि बाबाको कला र गलाको समान छ र यस्तै यस्तै दोहोरि गाउनु होला घर परिवार संग बसेर हेर्ने लाएको , अघोरि बाबा को पाट कहिले अाउन्छ अब पर्तिक्षामा छु 🇳🇵सबैको जयहोस

  • @tulpsdmagar1584
    @tulpsdmagar1584 Před 2 lety +12

    बहुप्रतिभाशाली अघोरी बाबा जेहोस उमेरले नेतो कातेपनी जोस हिजोकै अबश्थामा देख्दा हामिलाइ खुशी लाग्छ।दुबै दोहरी प्रयोगिहरुलाइ बधाइको साथ शुभकामना छ।

  • @milan_khaling_rai
    @milan_khaling_rai Před 2 lety +41

    धेरै हेर्न लाई मजा आयो बाबा ले धेरै मीठो गाउनु हुदो रहेछ अब फेरि पनि अर्को पाट मा आउनु पर्यो है

  • @ramchimagar9200
    @ramchimagar9200 Před 2 lety +11

    अघोरी बाबा 👍️ एउटा हाम्रो देशबासी ले चिन्नै पर्ने प्रतिभासाली ब्यक्ती । जस्मा विभिन्न प्रतिभा लुकेको छ। super

  • @pusparajdahal5213
    @pusparajdahal5213 Před 2 lety +24

    Aghori baba rock🤘🤘💕💕😍😍😎😎dinesh sirko sanchalan dherai ramro😎😎👍️👍️wish you all the best sir😍😍😍

  • @Finalshotsff
    @Finalshotsff Před 2 lety +5

    अधोरि बाबा आएको ले म पहिलो पटक हेर्दै छु !! बुढा कडा रैछन! प्रतिभा उत्कृष्ट छ !! जय सम्भु

  • @Sujanbudhathoki1522
    @Sujanbudhathoki1522 Před 2 lety +5

    दामी बाबा

  • @kamitamang6640
    @kamitamang6640 Před 2 lety +6

    very very good this song 🎵 i like 👍

  • @karunamalla5553
    @karunamalla5553 Před 2 lety +1

    Udghosak sir Kati sajjan ,Kati vadra ,nice

  • @loksewaknowledgepro6983
    @loksewaknowledgepro6983 Před 2 lety +18

    मैले सोचेको पनि थिएन अघोरी बाबाले पनि यति राम्रो दोहोरी गाउँछ भन्ने। सारै रमाइलो लाग्यो म अघोरी बाबाको फ्यान हो झन् आजको दोहोरी गाएको सुनेर बिग फ्यान भए। कति रमाइलो हुनुहुन्छ अघोरी बाबा अनि सपना दीदी पनि दोहोरीको रानी नै भन्दा पनि कम छैन। अर्को दोहोरी बबाल मच्चाउने खालको लेरौनु पर्यो बाबा जी जय शम्भो।🙏❤️🤗😃😜👏

  • @taptasqad293
    @taptasqad293 Před 2 lety +15

    पत्याउनै गाह्रो भो मलाइ त बाबाले राम्रो गाउनु हुने रैछ अघि बढ्नुस सुभकामना छ,दोस्रो प्रस्तुति पनि हेर्न पाइयोस जय सम्भु ,UAE बाट हेर्दै हो

  • @mayanebal5468
    @mayanebal5468 Před 2 lety +26

    बाबा को दोहोरि कडा आयो सफलताको शुभकामना छ

    • @rajkumartamang841
      @rajkumartamang841 Před 2 lety

      mo pani Qatar bat herdai xu Sarai ramailo lagyo baba g ko dhohori

  • @dbmagar409
    @dbmagar409 Před 2 lety +4

    अघोरीबाबाले गर्दा मैले पनि हेर्य राम्रो लाग्यो

  • @gitadawadi9637
    @gitadawadi9637 Před 2 lety +1

    Agori baba lai dekhda sadae positive vibes aauxa . He is great person

  • @roses7360
    @roses7360 Před 2 lety +3

    अघोरी बाबा कि जय,,मजा आयो सुनेर,,फेरि नि सुन्न पाउ यस्तै प्रस्तुति ।

  • @rimixrai312
    @rimixrai312 Před 2 lety +4

    वा बाबाको दम्दार गित्ले गायिकी तरुनीहरिको आखै झिमिक्कै थिएन एकोहोरो बाबालाइ हेरेकोहेरै थियो।

  • @sagar5291
    @sagar5291 Před rokem

    जे होस आवज बबाल छनी अधोरि बाबा को

  • @milantamang9818
    @milantamang9818 Před 2 lety +2

    बाबा जि। रियल हिरो दामी छ प्रयास हजुर को

  • @liamnepali5381
    @liamnepali5381 Před 2 lety +12

    नया मानछे यो क्षेत्र को भय त होनि तेहि पनि बोहत प्रयास हो गजब छ बाबा जय समभयु

  • @Arjunofficalchannel
    @Arjunofficalchannel Před 2 lety +6

    देउरालिमा अघोरिलाइ स्वागत दाजै गर रमाइलो तिम्रै छन दिन अनि रात 😍😍

  • @gyabant7143
    @gyabant7143 Před 2 lety +5

    made me smile. positive vibes by baba. nice . keep it on

  • @sidhantsidM11
    @sidhantsidM11 Před 2 lety +25

    Baba is multitalented. singer rapper dancer now dohori. Huge respect
    Love from darjeeling

  • @jhutresolti2049
    @jhutresolti2049 Před 2 lety +9

    अघोरी बाबा 2 पनि आओस शुभकामना

  • @pujachhetri371
    @pujachhetri371 Před 2 lety +20

    राम्रो देउराली हाम्रो देउराली अनि हजुर हरुको देउराली 🙏❤️🌹 सारै राम्रो छ अघोरी बाबा को दोहोरी कोसिस नै ठूलो कुरा हो अझै कोसिस गर्नु होला 🙏 र सपना दिदि लाई पनि सफलता को कामना छ र देउराली डिजिटल को प्रश्तुति हरेक समय राम्रो हुने गर्छ देउराली डिजिटल को आगामी दिन हरुमा अझै प्रगति होस् कामना गर्दछु 🙏🙏🙏🙏

  • @khimurana5532
    @khimurana5532 Před 2 lety +1

    अघोरी बाबाको धेरै होइन धेरै भन्दा धेरै कडा आयो है जय सम्भु,,

  • @reshamneupane6902
    @reshamneupane6902 Před 2 lety +6

    Oh my god!
    Wonderful !
    Huge respect to aghori Baba!!
    साँच्चै रमाईलो लाग्यो।
    जय शम्भो !!!
    He's realistic !
    I'm his fan !

  • @santymagr2575
    @santymagr2575 Před 2 lety +9

    बाबा कडा सारै रमाइलो लाग्यो

  • @rajbaral135
    @rajbaral135 Před 2 lety +9

    पहिलो पटक पनि राम्रो नै छ बाबा को जय सम्भु 🙏🙏🇳🇵🇳🇵😂😂

  • @chetankhand2371
    @chetankhand2371 Před 2 lety +1

    राम्रोसँग दोहोरो भो आघोरी बाबाको सपना बैनि को धनने बाट देउराली लागि

  • @muktabahadurg.c9528
    @muktabahadurg.c9528 Před 2 lety +12

    बाबा को प्रयास राम्रो छ धन्यवाद देउराली

  • @reenarai9576
    @reenarai9576 Před 2 lety +5

    बाबा पनि रक रैछ कैले माइकलको डान्स, कोइबेला डोरी 👏👏👏 सिक्किम इंडियाबाट हेर्दै 🙏🙏🙏

    • @gautamg8324
      @gautamg8324 Před 2 lety

      india ko baba vanda nepali baba 100% rock😊

  • @gaganmagar34
    @gaganmagar34 Před 2 lety +5

    Multitalented
    Aghori baba

  • @user-zq3bv4ue7b
    @user-zq3bv4ue7b Před 2 lety +22

    कडा अघोरि बाबा 😍

    • @liamnepali5381
      @liamnepali5381 Před 2 lety

      सारै कडा है कता बाट हेरदै हो नि

    • @HariHari-vc5so
      @HariHari-vc5so Před 2 lety

      Damii damiii damiii voice

  • @biradhikari3726
    @biradhikari3726 Před 2 lety +19

    बाबा प्रतिभाशालि ॐ जय होस,,

  • @aayushbrave729
    @aayushbrave729 Před 2 lety +3

    Multi-talant aghori baba . Too much love,

  • @Check.Creation
    @Check.Creation Před 2 lety +12

    Adhori Baba Multi Talented 😘
    Lots of Love Adhori Baba❣️

  • @kbranarana5559
    @kbranarana5559 Před 2 lety

    Jai samvo baba babal ramailo sapana ra babako vag 2 feri chaiyo

  • @pramodsm3040
    @pramodsm3040 Před měsícem

    जसले जे सुकै भनोस बाबा सङ्ग राम्रो कला प्रस्तुति दिनुभयो!❤❤❤

  • @reshamnepali1552
    @reshamnepali1552 Před 2 lety +7

    मजा आयो बाबा😍😍😍😋😋😋😋😋

  • @thahacreation6776
    @thahacreation6776 Před 2 lety +10

    कलाकार जोगि भए अनि जोगि कलाकार

  • @santoshdhakal8533
    @santoshdhakal8533 Před 2 lety +1

    Wow nice dohori ❣️Aaghori baba is back Jay shambho

  • @bboys9508
    @bboys9508 Před 2 lety +10

    अब अर्को प्रस्तुती पनि ल्याउनु पर्यो बाबा को

  • @MankajiNepali
    @MankajiNepali Před 2 lety +3

    अघोरी बाबा को दोहोरि गीत अपलोड को लागि भंनेबाद , धेरै भयो बाबा लाइ नदेखे को दोहोरि सबै तीम लाइ धन्नेबाद

  • @gajindragajindra2749
    @gajindragajindra2749 Před rokem

    Dherai ramro song I like it and aghori babako shor pani dherai amezing

  • @amarbudha4973
    @amarbudha4973 Před 2 lety

    Thik xa Baba lai chances dinu parxa ! Ati ramro lagyo

  • @nagendrakatwal209
    @nagendrakatwal209 Před 2 lety +3

    लल रमाइलो छ बाबा दाेहाेरि

  • @nanigurung5974
    @nanigurung5974 Před 2 lety +6

    Ramro lagyo

  • @lalitadhikari9333
    @lalitadhikari9333 Před 2 lety +1

    Baba ko josh ra git gaune istail ramro lagyo

  • @dhaneshkumar2088
    @dhaneshkumar2088 Před 2 lety

    Yo hamro nepal ho jo aghori baba pni dhohari gauxan achamma xa jai pasupatinath raksha garin

  • @Nirjan8
    @Nirjan8 Před 2 lety +5

    बाबाजि कि जय😍🤩

  • @rkboy6256
    @rkboy6256 Před 2 lety +6

    Aghori baba is always rocks

  • @dambarkumarbantawa1901

    हास्य र दोहोरी दुबै रमाईलो भयो

  • @krishnahunuparxayestoadhik364

    Sareini ramro lagyo good aghori baba ko git good jobs congratulations xa baba ani kalika Baini lai

  • @kaazibaram6377
    @kaazibaram6377 Před 2 lety +5

    Aghori is Be come One of the versatile siger

  • @PrincePrince-lm4ek
    @PrincePrince-lm4ek Před 2 lety +3

    Aghori is best . Again invite him for part 2

  • @user-lz3mi3jb8d
    @user-lz3mi3jb8d Před 2 lety +2

    जय सम्भो

  • @santitamang2567
    @santitamang2567 Před 2 lety

    Super baba malaita man parcha babako bolne stile pany jhanai dhohari ni gako dekhda ekdumai ramailo lagyo

  • @himgurung6769
    @himgurung6769 Před 2 lety +3

    God bless all of deurali team.

  • @sabinabhujel5683
    @sabinabhujel5683 Před 2 lety +7

    Aaghori baba ko dohori babal xa

  • @newcreepynepalitales9967

    Wow amazing dherai Mann paryo 👌👌🙏💕💕♥️👍

  • @mangallimbu6276
    @mangallimbu6276 Před 2 lety +1

    अघाेरा बाबाले entry त दमदार गरेकाे हाे प्रस्तुति पनि गजब लाग्याे जय शम्भु लाईफ ड्यामेज ।👍️❤️

  • @amritbudhachhetri111
    @amritbudhachhetri111 Před 2 lety +3

    आज सार्है हाँसियो।मलाई एकदम मन पर्यो

  • @balbahadurrana2607
    @balbahadurrana2607 Před 2 lety +4

    जय सम्भु बाबा जि🎅🧙‍♂️बहुप्रतिभा रहेछ जय सम्भु🎅🧙‍♂️🎅🧙‍♂️🎅🎅🧙‍♂️👌👌👌👌👌❤️💖

  • @arayankc9470
    @arayankc9470 Před rokem

    Baba I am your big fan, from Kathmandu boy🕺🕺🕺🕺🕺🕺🕺🕺🕺🕺🕺🕺😃😃😃😃

  • @r10media64
    @r10media64 Před 2 lety +2

    सारै राम्रो छ है फेरि बाबा लाई सुन्न पाइयोस्

  • @balgayak_yunish_official7526

    नमास्ते म युनिश खत्रि कपान देखि हेर्दै छु कति धेरै रमैलो भएछ सभाल्ताको धेरै धेरै सुभाकामना हजुर हरु सबैमा 🙏🙏🙏🙏🙏

  • @rajale3126
    @rajale3126 Před 2 lety +3

    Good job 👍

  • @bhimlimbu2510
    @bhimlimbu2510 Před 2 lety +1

    Sarai mitho lagyo dohori jay shambhu

  • @dibasskr1977
    @dibasskr1977 Před rokem

    Damiz xa hoi jo mula le j vneni sabai change paunu parx yr khatra baba ji❤❤❤❤

  • @chaudharyram6512
    @chaudharyram6512 Před 2 lety +4

    आम मा हो बा बा जि

  • @nischhalpokherel1964
    @nischhalpokherel1964 Před 2 lety +4

    जय होस बाबाजीको

  • @Sooraj-Nefoli
    @Sooraj-Nefoli Před 2 lety +1

    अती नै मनोरंजनमय दोहरी लाग्यो!
    जय बाबाजी ॥👌

  • @koveenchhetri8321
    @koveenchhetri8321 Před 2 lety

    बाबाजी जे मा पर्फेक्ट ।

  • @sukramgurung797
    @sukramgurung797 Před 2 lety +7

    सपना नानुकाे अति मिठाे छ🙏

  • @viveksharma-my5rz
    @viveksharma-my5rz Před 2 lety +4

    बाबा भनेको के हाे??? कति गहिरो अर्थ छ सबैलाई थाहा नै हाेला । जंगलमा बसेर छाडा काम छाडा शब्द बाेल्ने याैनिक उन्मादमा मातेकाे मान्छे लाई बाबा शब्द खर्च गर्ने हाे भने अरु सत्य बचन बाेल्ने, ग्यानी, ध्यानी, काम क्राेध लाेभ माेह बाट मुक्त पुरुष, भगवान भक्त, गुरुदेव लायक मान्छे लाई कुन दर्जा दिनेहाे????

  • @chamlingrairabin2361
    @chamlingrairabin2361 Před 2 lety

    जेहाेस बाबा जि हरेक कुरा म रमाइलो हुनछ

  • @tikathapa2406
    @tikathapa2406 Před 2 lety

    Jhakas Ramailo 👌👌

  • @suryarajneupane7561
    @suryarajneupane7561 Před 2 lety +4

    अघोरी Rocks🤘🤘

  • @Leosaud10
    @Leosaud10 Před 2 lety +3

    जय शम्भो

  • @vishanra2422
    @vishanra2422 Před rokem

    jya shambhu \dami hoi dami babale diyo

  • @sameer2189
    @sameer2189 Před 2 lety

    Dami xa hai hai aaghori baba ko prastuthi part 2pani chaiyo भन्ने jati yeta hajir garam guys ❤️❤️❤️❤️❤️👍👍👍👍👍👍

  • @deepanjalikhadka5618
    @deepanjalikhadka5618 Před 2 lety +16

    One of the best laughable episode 💜🥰

    • @samirajlama6615
      @samirajlama6615 Před 2 lety

      Well come xa hai baba hajur deurali man paryo hamilai 🙏🙏🙏🌺🌺🌺

  • @khadgamagar3235
    @khadgamagar3235 Před 2 lety +8

    Babako babal dohori

  • @noloveok3566
    @noloveok3566 Před 2 lety

    मलाई त एक दम राम्रो लागो अब भाग 2 पनि यसै रोधी घर बात हेर्न पाउ

  • @bibekshah7535
    @bibekshah7535 Před 2 lety

    Dherai ramro lagyo