नेतृत्व, उत्प्रेरणा र मनोवल [Leadership, Motivation and Morale]

Sdílet
Vložit
  • čas přidán 22. 03. 2023
  • यो कक्षा किरात राई कर्मचारी मन्चद्वारा सन्चालन गरिएको हो । यो कक्षा किरात राई समुदायको विद्यार्थीहरूको लागि निःशुल्क प्रदान गरिएको थियो । यो विषय नायब सुब्बाको तेस्रो पत्रको विषयसँग सम्बन्धित रहेको छ । यस कक्षामा लिइएको कक्षा तपाई सामु शेयर गरिएको छ । यो भिडियोलाई कोहि कसैले कपि नगर्नु होला । सबैले सुनेर फाइदा लिनुहोला ।

Komentáře • 3