बालेन मार्फत बंगलादेशकाे तयारी । प्रचण्डलाई जेल हाल्न सक्छन् । Dr. Uddhav Sigdel | Rohit Bhandari

Sdílet
Vložit
  • čas přidán 11. 09. 2024
  • यो भिडियो हेर्नुभएकोमा तपाईंलाई धेरै धेरै धन्यवाद । भिडियो जति सक्दो धेरै शेयर गर्नुहोला । यो च्यानल अपूर्व मिडिया प्रा।लि ले सञ्चालन गरेको आजको प्रेस डटकमको आधिकारिक च्यानल हो । हाम्रो सम्पर्क नम्बर ९८१८४२८९८१ हाे । © www.aajakopress.com , contact number : 9818428981
    Host : Rohit Bhandari
    Guest : Dr. Uddhav Sigdel
    Camera:Anush B.C.
    EditingAnush B.C
    Aajako Press is owned by Apurba Media Pvt. Ltd. which is a registered company in Nepal.
    Copyright for this content is with Apurba Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
    @Visit our official website
    www.Aajakopress...
    #Aajako_Press #Rohit_Bhandari #balenshah #prachanda

Komentáře • 32

  • @dhanishorgautam3837
    @dhanishorgautam3837 Před 29 dny +2

    अब नेपाल मा सुशासन हुनु परो नियम निति कानुन सफा हुनु परो नत्र सबै नेता लाई लखेटेनु पर्छ अब नेपाल का नेता होशियार हुनु होला है? लखेटेन न परोस

  • @tejendraacharya6736
    @tejendraacharya6736 Před měsícem +2

    आज आएर अलि चित्त बुझ्दो विश्लेषण आयो है सिक्देल सरको! घटनाक्रम बुझ्दै गएको र यथार्थ विश्लेषण!

  • @reshampurja6996
    @reshampurja6996 Před měsícem +2

    सान्दर्भिक विश्लेषण, राजनितिक विश्लेषक प्राध्यापक डा. उद्धव सिग्देल ज्यु को👍️👍️👍️👍️

  • @dorjelama2878
    @dorjelama2878 Před měsícem +3

    सात समुन्द्र पारी को राजनीति छोडेर उत्तर तिर सम्बन्ध घनिष्ट गर्दा राम्रो हुन्छ दक्षिण तिर पनि सबम्बन्ध राख्नु पर्छ तर दक्षिण तिर को सम्बन्ध धेरै क्रेजी हुनु हुदैन

    • @birbahadurkhaptari-iw3xc
      @birbahadurkhaptari-iw3xc Před 29 dny

      नेपाल र नेपालीको भविष्य यसैमा छ।

  • @reenabhatta7480
    @reenabhatta7480 Před 29 dny +1

    ब्यक्ति पुजा गर्ने अन्धभक्त जनताले सिध्याउछ यो देश।

  • @govindagovindalamichhane3310

    पस्चिमासाम्राज्यवाद को अन्त्य।
    आयातित गलगाणतन्त्र खारेज।
    त्रिमुल नेपाल
    त्रिमुल नेपाल चितवन
    त्रिमुल नेपाल राप्तीनगर चितवन धन्यवाद।

  • @himshrestha1293
    @himshrestha1293 Před 29 dny +1

    के त्यसो भए अहिलेको आन्दोलन अमेरिका वाट निर्देशित छ त ? शंका लाग्न थाल्यो । के रास्वपा अमेरिकि एजेण्ट हो ?

  • @anusandhanmagar1738
    @anusandhanmagar1738 Před měsícem +1

    विदेशमा रहेका नेपालीहरू नेपाल फर्कौ, बूढा नेताहरू लखेटौ अनि मात्र देश कायापल्ट हुनेछ।
    जय नेपाल 🇳🇵🇳🇵🇳🇵

  • @himalmalla4580
    @himalmalla4580 Před měsícem +2

    जय राष्ट्रबाद हेटौडा बाट मेरो सुझाव......
    भ्रष्ट व्यवस्था अन्तै गने हो भने............नेपाली जनताले ईमान्दार नेता हरू को खोजी रहेका छन्......? अनि मात्र खालौ नेपाली जनता सडकमा आउने भ्रष्ट व्यवस्था अन्तै नै हुनेछ ।
    १, काठमाडौं भेलि कमाडर यूवा नेता मेयर शाह
    २, भक्तपुर भेलि कमाडर इमान्दार आदरणीय नारायन मान बिजुक्षे
    ३, ललितपुर भेलि कमाडर केशर बाहादुर बिष्ट
    नारा.....
    २० ४७ साल सबिधान पूर्ण स्थापना गर
    सर्व पक्षीय राष्ट्रिय सहमति सरकार गठन गर ।
    सबै नेपाली जनता अटने नयाँ सबिधान संशोघन गर
    भ्रष्ट नेता जेल चलान गर
    सम्पति राष्ट्रीय करण गर ।
    प्रत्यक्ष कार्य कार्य प्रधानमन्त्रीको चुनाव गर ।

  • @madanadhikari2175
    @madanadhikari2175 Před 29 dny

    बालेन त्यो पात्र होईन जो अमेरिका बाट संचालित,हाललाई सम्भव छैन।उनी नेपालको हित चाहान्छन्।त्यस्तो पात्र अमेरिकाले रुचाउँदैन।बंलादेशमा त अमेरिकन लविका पात्रलाई अघि सारिएको थियो।यो मामलामा बिश्लेषणमा थोरै बिचलित देख्छु।अरु ठिकै ठिकै छ।

  • @avishekpandey4477
    @avishekpandey4477 Před 28 dny

    जनता यदि जागरुक भएमा विश्लेशक र नेतापनी असफल हुनसक्दछन भन्ने ज्वलन्त उदाहरण काठमाण्डु बासिले बालेन मार्फत प्रस्तुत गर्दैछन अचम्म नमान्दा हुनेछ।तिम्रो विश्लेशक तिम्रो हो हाम्रो होइन?

  • @IshworBudhathoki-s7o
    @IshworBudhathoki-s7o Před měsícem +1

    ओइ पत्रु देश मा सुसासन चाहिएको हो बगलादेश होइन चेतना भया

  • @Lalit-chanda
    @Lalit-chanda Před 29 dny

    अत्यन्तै कृटिकल अपरेशन गर्ने साहस गर्नु भएकोमा सिग्देल सरलाई धन्यवाद!!❤👍️🙏

  • @netrapoudel7945
    @netrapoudel7945 Před 27 dny

    ?K balen parichalita patra ho.?sigdel bro ko athartha bislesan❤❤❤

  • @krishnaghimire6969
    @krishnaghimire6969 Před měsícem

    Special salute sir for true analysis about contemporary issues

  • @AshokSunar-en1bt
    @AshokSunar-en1bt Před měsícem

    Greater Nepal balen saha ko jay 🌍🌈🌹🎇👹💔❤️🇳🇵😭😅

  • @udayarajniroula-cr1xh
    @udayarajniroula-cr1xh Před měsícem

    नेपालमा दर्जन छन् ।

  • @limbutikaram
    @limbutikaram Před 29 dny

    I don't think so

  • @RahulVarma-r5l
    @RahulVarma-r5l Před 26 dny

    Timi Pani....kheladeinee ho

  • @dilliramgiri524
    @dilliramgiri524 Před měsícem

    JAY BALAN JINDABAD BALAN ABA YO DESH KO SABAI NATA HARU UCHA TAHAKA SACHIP HARU UCHA TAHA PADHADIKARI HARU NIYALAYKA NIYADISH HARU SABAI LAI JIAUDAI AAGO LAGAUNU PARXA ANI MATRA DESH BANXA ?YAS KO LAGI SABAI AAM DESH PRAMI NEPALI AGADHI BADNU PARXA.

  • @govindaghimire8497
    @govindaghimire8497 Před měsícem +1

    वकमफुसे चाहिँ चाहिँचाहिँ

  • @nayanstarable
    @nayanstarable Před měsícem

    धेरै कटक दोहोर्याउनु हुन्छ त लिग्देल जी लाई ?

  • @user-nb5me7lb8j
    @user-nb5me7lb8j Před 29 dny

    Ghanta khi pani Hudain
    CZcams Khapat

  • @prakashlimbu4424
    @prakashlimbu4424 Před měsícem

    छाडाहरु