Gairi Gaun Ki Saili "गैरी गाउँकी साँइली " Kauda Song | Tara | Bimal | Dhiren | Anand | Juna | Rina
Vložit
- čas přidán 20. 09. 2023
- Dip Gurung Presents:-
New Kauda Song 2080 - Gairi Gaun Ki Saili "गैरी गाउँकी साँइली "
--------------------------------
🎶 Audio Credits:-
♬ Vocal:- Tara Shreesh Magar/Bimal Pariyar
♬ Lyrics:- Shiva Hamal
♬ Music:- Bimal Pariyar
♬ Arrange:- Diwan Kinar
♬ Audio Pre Edit:- Rajendra Bajurali
♬ Mix/Master:- Khadga Bajurali
♬ Recordist:- Sagar Bajurali, Gobinda Parajuli
♬ Supporting Vocal:- Rupi Sinjali Magar, Prema Rana, Raju Tolangi Gurung, Sagar Bajurali
♬ Studio:- Malashree
♬ Audio | Video:-
Dip Gurung
-------------------------------
🎬️ Video Credits:-
🎬️ Cast:- Dhiren Shakya, Anand Gurung, Rina Gurung, Juna Gurung
🎬️ Make Up:- Sakshyam Pudasaini
🎬️ Dress:- Him Kumari Gurung
🎬️ Cinematographer:- Shambhu Chalise
🎬️ Edit:- Bishnuhari Timalsina
🎬️ Chief AD:- Ashish Gurung
🎬️ Director:- Dip Gurung
🎬️ Post Production:- Dip Films Production
© Dip Gurung, 2023
---------------------------------
#NEWSONG#GAIRIGANUKISAILI#BIMALPARIAYAR#TARASHREESH#DHIRENSAKYA#
Social links:-
Facebook:- / dipfilmsproduction
Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from Dip Gurung. Embedding to a website is allowed. - Zábava
नमस्कार 🙏 सम्पुर्ण सङीतप्रेमी महानुभावहरुमा म निर्देशक दिप गुरुङ मौलिक गीत सङीत ल्याउने क्रममा फेरी न्यु मौलिक कौराह/चुट्का"गैरी गाउँकी साइली" म्युजिक भिडियो लिएर आएको छु के कस्तो लाग्छ हेरेर like,comment र share गर्दिनु होला धन्यवाद ।🙏
Ma palpa bata herdaixu ramro xa ajhai yastai yastai githaru lyaunuhola ❤❤❤🎉🎉🎉
बदाई सम्पुर्ण टिम लाई अत्यन्तै मिठो गीत सफलताको शुभकामना ।❤❤❤
Nice voice bimal Bhai ❤
गित एक्दम राम्रो अनि मौलिक छ बबाल राम्रो
@@lalranamagar1628😂😂😂😂😂😂😂⁸
नमस्कार म गायक बिमल परियार यहाँ हरु को माझ हाम्रो टिमले मौलिक कौडा चुड्का लियर आएका छौ आशा छ यहाँ हरु को माया पाउने छौ ❤❤🙏
love you all 🙏
👍️🙏🙏♥️💕💕💕
आहा यस्तो पो स्वर भगवानले मान्छे चिनेर नै दिनुभएछ है बिमल भाई मोहोनि नै लगाउछ हजुरको आवाजले बधाई छ बिमल लगायत सम्पूर्ण टिमलाई बिग फ्यान बिमल परियार हजुर ❤❤❤❤❤❤👌👌👌🙏🙏🙏🙏
wow
Wow Kati mitho voice hok. Mohoni nai lagaune. Cangraculations bimal pariyar my favorite singer bimal pariyar ❤❤❤❤❤
Damii xa❤❤❤❤
मौलिक सिर्जना मौलिकपन को सुरिलो आवाज मौलिकता झल्किने भिडियो अनि पर्यटकीय ठाउँ घान्द्रुक मा छायांकन गरिएको साह्रै मिठो कौडा को सम्पूर्ण कलाकार हरुलाई सफलता को भब्य शुभकामना
Thank you verry much hajur 🙏♥️💕👍️
हैन के खायर आउँछ बिमल भाइ यति मीठो सोर जस्तो गित गायनि सारै मीठो गाउनी
धेरै मीठो गित सुन्न पाइयो सधै अशिर्बाद भाइ भाइ नेपाल आउदा भाइ लाई जस्सै भेट्ने छु ❤❤
🤗👍️👍️👍️♥️
❤❤❤
दिप ज्वाईं लगायत सबै टिमलाई बधाई अनि शुभकामना । गीतको सबै पक्ष राम्रो लाग्यो ।
👌👌👌
Thank you hajur 🙏♥️💕👍️
बिमल परियारको स्वरमा पक्कै जादु छ साह्रै मिठो लाग्छ उनको गीतहरू....त्यै माथि तारा श्रीषको स्वरको स्वर थपिदाँ त .. अभिनयमा कलाकारहरू झनै दमदार रहेछ अपार सफलताको शुभकामना होल टिम ❤
Thank you so much 🙏♥️💕👍️
बिमल परियार भाइ को आवज भयसी गित नमिथो पक्कै हुदैन❤❤ छिटो पब्लिक गर्नुस्
aba aaisakyo hai hajur 🤗👍️♥️💕
यसपाली धादिङ बसेरीमा यो गीतले दशैको माहोल तताउने हो ।❣️❣️🙏🙏🙏
\\\
@@acchimseymeug😅😅😢🦹💙🌺🌺
धेरै धेरै शुभकामना छ सम्पुर्ण टिम लाइ💐💐
Thank you 🙏♥️💕
एकदमै मिठो गित दाई नाचम नाचम गीत best wishes dai ❤️
Thank you so much 🙏👍️♥️🤗
हेर्न हतार थियाे असाध्यै मिठाे काैरा गित गर्व लाग्छ गुरुङ मगरकाे सस्कृति मा जन्म लिन पाउँदा सफलताको शुभकामना सगरमाथाकाे शिखर चुमाेस सम्पूर्ण टिम लाई सम्मान छ ❤🎉
Thank you so much 🙏♥️💕👍️
धेरैं दिनको पर्खाई पछि घान्द्रुके ठिटो सुमधुर कण्ठकाे धनी बिमल परियार र नेपालको ख्याती प्राप्त गायिका मखमली अवजकी धनी तारा श्रीषले गाएको कौडा गीत वास्तवमा नाई मिठो सुनिएको छ, घान्द्रुक गाँउमा रहेको छायांकन त्यहि माथी दीप गुरुङ्ग काे निर्देशनमा रहेको, अति नै सुन्दर बनेको रहेछ मन् छूयो पक्कै पनि धेरैजनालाई मन् पर्ने छ 🙏💐💐💐💐💐👌👌👌👏👏🎈🎈🎈✨🥳🥳🎉🎉🌹🌹🌹।
Thank you so much hajur 🙏♥️👍️
एक्दमै मिठो लाग्यो सम्पुर्ण लाई बधाई अनि सफलता को शुभकामना❤❤
Thank you 🙏♥️💕🤗
सर्वप्रीय लोक प्रीय गायिका तारा श्रीस मगर र सम्पूर्ण टिमलाई यति मीठो कौराह गितको लागि भारी शुभकामना ❤
Thank you 🙏♥️💕👍️
धेरै राम्रो गीत सबै टिमलाई बधाई छ। विशेष बधाई हाम्रो एक दमै मिठो स्वर को धनी बिमल जी लाई उहाँको स्वरको फ्यान् हु म चाई धेरै मन पर्छ। साथै हजुरहरुको गीत करोड भिउज पूगोस् यही कामना 🎉🎵🙏🙏
Thank you so much 🙏💕♥️
बिमल सर तारा बहिनी को आवाज तेसैमा फिल्मी कलाकार हरु को अभिनय गीत असाध्यै राम्रो छ।अग्रिम शुभ कामाना सम्पुर्ण टिम लाई 💐💐🙏🙏
Thank you so much raja 🙏♥️💕👍️🤗
फरक शैली नितान्त मोउलिक मिठो स्वर कि धनी तारा श्रीस लगायत सम्पुर्ण टिमलाई शुभकामना ।
Thank you 👍️🙏♥️♥️♥️
धेरै राम्रो कौरा गीत भिडियो रहेछ ।
कौरा गीतको लागि चही आर के गुरुङ👌
सबै कलाकार युनिटमा एक मुस्ट बधाई ।
Thank you so much.👍️💕♥️
मेरो शब्द, बिमल परियारको लय, बिमल परियार र तारा श्रीस मगरको आवाज, लोकप्रिय अभिनेता धिरेन शाक्य, आनन्द गुरुङ, रिना गुरुङ र जुना गुरुङको अभिनयमा मौलिक कौराह गीत "गैरी गाउँकी साँइली" सार्वजनिक भएको छ, हेरेर कस्तो लाग्यो प्रतिक्रिया दिन नभुल्नुहोला।
Thank you sir 👍️💕♥️🙏
🎼🎼🥇🦜बेले छ्यँवा मु ! धेरै महिना को अंतराल मा बैनि तारा श्रीसमगर को स्वर सुन्ने मौका पाएँ।सफलता को शुभकामना ।
गीतसंगीतको महारथी तपाई
कुनै खोत हुदैन तपाईका रचना हरुमा।।
@@DipGurung😢🎉🎉
वास्तविक मौलिक लोक भाका ❤👌💞🫶👍 गीत र नृत्य
ल बधाई तथा शुभकामना नेपाली गित सडगित क्षेत्र काे राजा बिमल दाजु हजुरकाे गित असाध्यै मन पछ सबै टिमलाई अागमि दिन शुभकामना❤❤❤❤🎉🎉🎉
Thank you so much 🙏👉️💕♥️
गैरी गाउकी साँईली लाइ केको टेन्सन म त् परे गोर्खा लाहुरे खाउलि मेजर पेन्सन 😍😍
🤗👍️👍️💕
नमस्ते, सुन्दर संगीत, राम्रा नारीहरु संग जोडिएको धुन, धेरै खुसी पुरुषहरु, धेरै सुन्दर ठाउँ, मलाई तपाईका प्रकाशनहरू सुन्न मनपर्छ, सबैलाई नमस्कार।
👍️👍️♥️♥️🙏
धिरेन दाइ भएपछि सफल सफल उत्कृष्ट सृजनाकाे लागि सबैमा शुभकामना ।
thank you 😀🙏👉️💕♥️
एकदमै राम्रो लाग्यो शभकामना सम्पुर्ण टिमलाई😍
Thank you ♥️💕👍️
धेरै राम्रो👌 कल र सस्कृतिमा झल्कने यो "गैरी गाउँकी साइली" काैडा परिवरले सिखर चुमुन।🙏🙏
Thank you 🙏♥️👍️💕
बिमल जि एक त म आफै लाई एक दमै मन पर्ने गायक हुनुहुन्छ तेसै मा उहा को आवज उहा को गायकि को त कुरै छोडम!अति राम्रो छ यो कौडा गित बधाई छ सम्पुर्ण टिम लाई🎉🎉❤❤👏👏
Thank you 🙏♥️😃👍️
दुबै जनाकाे स्वर साथै अत्यन्तै उत्कृष्ट लाग्याे म्युजिक भिडियो सम्पूर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना।
Thank you.👍️🙏♥️
बिमाल भान्जा र जुना शिरीष मगार को स्वरमै जादु छ शिव हमल सरको सब्दनै काफु छ दिप सरको अभिनय नै उत्कृष्ट बधाई छ सम्पुर्ण आयोजक परिवार लाई सफलताको अग्रिम शुभकामना ।❤️❤️❤️❤️❤️❤️❤️🎤🎤🎤🇳🇵🇳🇵🇳🇵❤️❤️❤️🙏🙏🙏
Thank you hajur 🙏♥️💕👍️🤗
गैरी गाउँका साइली हरु त गैरो माया बस्ला जस्ता रहेछन् हैत 😊😊😊😊😊 ((लोकसङ्गीत मन पराउनेहरुलाइ गीत अति मीठो बाको छ बधाइ सम्पुर्ण टिमलाइ ))
Thank you hajur 🙏🙏♥️💕👍️
असद्धै मिठो गित मिठो आवज का धनी बिमल परियार तारा श्रीस मगर सम्पुर्ण टिमलाइ बधाई
Thank you 🙏♥️👍️
बिमल भाइ को हरेक गित सारै मीठो हुन्छ ❤❤❤❤
Thank you.
माली गाई पछि बिमल परियार भाइ को मौलिक चुट्का गित गैरा घर साइली आशालाग्दो बनेको छ शिव हमाल दाजुको शब्द मा!good luck bhai dip sir all team nic song👌👌
Thank you hajur 🙏♥️👍️
चर्चित गाएक बिमल परियारको नयाँ गित सुन्न पाइयो खुसी लाग्यो सफलताको सुभकमाना
Thank you so much 🙏💕♥️
आहा सारै मिठो गित सुनेर मनै आनन्द भयो सफलताको शुभकामना सम्पुर्ण टिमलाई
Thank you 👍️♥️♥️💕👍️
अति मीठो राम्रो छ सम्पूर्ण टिमलाई शुभकामना छ
Thank you 🙏💕♥️
अति राम्रो कौडा गीत, धन्यबाद सम्पूर्ण यूनिट टिमलाई
Thank you.
बिमल भाइ ले गाएसि गित अनि चक्लेटि हिरो हरु आनन्द गुरुङ अनि धेरेन शक्य भएसि नराम्रो हुने कुरै भएन्। सफलता को शुभकामना सम्पुर्ण टिम लाइ।
Thank you 🙏♥️💕👍️
Aha kati mitho kauda suni rahun jasto heri rahun jasto swor laya shabda ra nritya dherai ramro safalata ko lagi sampurna team lai badhai shubha kamana
Thank you 🙏♥️💕👍️
लोकप्रिय गायक विमल परियार दाइ लगायत सम्पूर्ण समुहलाई हार्दिक बधाई तथा शुभकामना ❤
Thank you so much 👍️💕♥️
एकदमै मिठो मौलिक कौराह गित विशेष गरि नृत्य निर्देशन निकै उत्कृष्ट लाग्यो सम्पुर्ण टिमलाई सफलता को हार्दिक शुभकामना 💐🙏
🙏💕♥️👍️
आहा कति मीठो गित संगै अति सुन्दर अभिनय धिरन सके दादा काे अभिनय ❤❤❤❤❤❤❤
Thank you 👍️👍️♥️🙏👍️
आहा दाइ सारै राम्रो उत्कृष्ट कौडा फेरि पनि हामि माझ ल्याउनु भयो सफलताको सुभकामना दाइ 👏👏👏👏👏👏👏👏👏👏
Thank you 🙏♥️😃👍️🤗
आहा कति राम्रो गीत उत्कृष्ट प्रस्तुतीको लागि आगामी दिनमा सफलताको शिखर चुम्नोस् ❤❤❤❤
Thank you 🙏♥️💕👍️
Pradip dai very beautiful and nice song, gau ghar ko vibe yad ayo bidesh ma basera.
Thank you and love from USA 🇺🇸🙏😊
Thank you 🙏♥️👍️
Always my pleasure daju🙏
धिरेन शाक्य ज्यु सधै सदाबहार हिरो रौनक ल्याएको छ म्युजिक भिडियोमा 👌👌👌👌👌👌👌🌺🌺
👍️👍️👍️🙏♥️♥️
एकदमै मीठो राम्रो गैरी गाउको साईली काैराह गित सबै टिमलाई सफलताको शुभकामना 🎉🎉🎉🎉
Thank you.
गीत अनि भिडियो एकदमै राम्रो लाग्यो धेरै धेरै बधाई अनि सफलताको शुभकामना छ सम्पुर्ण गैरी गाउँकि साइली टीमलाई💙💙
Thank you.
🎉🎉🎉🎉🎉wow congratulations सम्पूर्ण teamlai 🙏🙏🙏🙏🙏🙏
Thanks 👍️♥️
धेरै धेरै बधाई छ । जुनु गुरुङ जि लाई सुख शान्ति र समृद्धिले छाओस हजुरको जीवन
Thank you so much.👍️💕♥️
आहा राम्रो गीत्त हेन्सम धिरेन शाक्य 🙏🙏👍️👍️👍️
Thank you so much.👍️💕♥️
Sarai ramro geet ♥️♥️♥️
Ra congratulations all the entire team 🎉🎉🎉
Thank you 🤗♥️
Congratulations Bimal brother and entire team❤❤❤🎉🎉
Thank you so much 🙏💕♥️
धेरै पछि अादर्निय दाजि शिव हमाल जिकाे गितसुन्नपाउने अबसर दिलाउनुभयाे शिव दाजि🎉🎉🎉❤❤ सुभकामन सम्पुर्ण टिमलाई
Thank you.
अति सुन्दर गित, शुभकामना सम्पुर्ण टिम❤🎉
Thank you 🙏💕♥️
Lok. Dohori. Chetra. Le. Bimal. Pariyar. Lai. 2080. Ko. Best. Singer. Ko. Award. Dinu. Parcha❤❤❤❤❤
🙏👍️👍️♥️💕🤗
good luck all kalakar teams ❤❤🙏🙏
Thank you 🙏♥️💕
दामिछ,सम्पुर्ण लाई बधाई छ,,सुनी,रहने,गित,,
Thank you.
तारा श्रीस मगर आवाज नै बबाल तेस्मा झन बिमल दाइ को आवाजको fan हु बधाइछ सम्पुर्ण तिम्लाई
🙏♥️👍️
Aaha Katii ramro geet❤️❤️badaii xa Bimal Pariyar daiiii🙏🏼❤️
Thank you 🙏♥️💕👍️
Wow amazing lovely song good luck for entered team lai❤❤❤
🤗👍️💕♥️
अति नै राम्रो कौडा गित न नाचौन भनेको नाच्नै पर्ने भयो अति नै मार्मिक शब्द सम्पुर्ण टिम प्रति सफलताको अग्रिम शुभकामना 🙏🙏
Thank you 🙏♥️💕👍️
Bimal bhaai sunerai thakiyena hai youtube aaye dekhi suneko sunei xu ❤❤xori manchey vayeko vayeni lop parthee😅😅😅
Thank you.
Congratulations to Dip bhai and team. Nice video with lovely beautiful artists Juna, Rina and Ananda.
Thank you dai hajur 🙏♥️💕👍️
Super Nice song and so sweet voice & Dance all 😍❣❣
Thank you so much 🙏💕♥️
सारै मन छोयो यो गीत ले सम्पूर्ण टीम लाई धन्यवाद
Thank you so much.👍️💕♥️
Shiva hamal hajur ko nam nai kafi xa shiva hamal brand ho nepali folk geet sangeet ko ❤❤❤❤
Thank you so much.👍️💕♥️
Outstanding voice, and music vedio. Keep it up all the teams. Thank you. ❤❤❤❤❤❤❤❤❤
Thank you 🙏💕♥️
👏👏👏💖💖💖geet, models, dancers, acting, scenes atti ramro 💖💖💖Dhiren shakya dai evergreen 👍👍👍
Thank you 🙏♥️💕👍️
सारै राम्रो लागेउ सम्पूर्ण टिमलाई सफलताको अग्रिम शुभकामना ..!!❤️❤️
Thank you 👍️♥️💕💕
Aahha Kati ramro geet badaii xa bimal pariyar vaii laii
Thank you 👍️💕♥️
🎉🎉❤❤❤❤❤❤
♥️♥️💕👍️
Nice song ❤❤❤❤
🙏💕♥️👍️
La sabhai janalai badhai xa dherai ramro vaneko xa video❤❤
Thank you.
जति सुन्यो उति सुन्न मन लाग्ने बिमल भाइको भोइस,👍️,बिमल ले गाउनु भाको गित सबै मन पर्छ मलाई
👍️♥️💕👍️
अति मिठाे काैडा गित सबै टिम लाई सुभकामना ❤❤❤❤🙏🙏🙏🇳🇵🇳🇵🙋♂️🙋♂️🙋♂️👌👌
Thank you 🙏🙏💕♥️
मलाई धेरै मन पर्यो tv ko। ठूलो पर्दमा लगाएर धेरै चोटी हेरेँ राजा अनि ड्राइभिङ मा। पनि गाडीमा बजाउँदै सुन्छु हजुर मन छुयो 💐💐💐👏👏🥳🎉👌👌👌
Thank you 🙏
bimal pariyr ko geet sunesi aruko geet sunnai man lagdaina sarai mitho awaj
Thank you 🙏
Dami lagyo Tara Shirish bahini pani rahixin best of luck
Thank you.
आहा बिमल दाइ अति मीठो गित❤❤❤
Thank you so much 🙏💕♥️
आहा मनै छोयो तेसैमा माथि बिमल परियार दाइको आवाजको बयान कसरी गरौ म मौलिक लोक गितको यक युग बनेर आयको बिमल दाइको आवाज सुनिरहु लाग्छ miss you बिमल दाइ अनि तारा सफलताको बबाल सुभकामना छ ❤️❤️❤️🎶🎤🎶🎤
🙏♥️💕👍️
मेरो हिरो धिरन शाक्य ☺️☺️🙏🙏🙏👌👌👌👌👌❤❤
ल अति राम्रो विदेओ आएकोमा बधाई सम्पुर्ण team लाई ।।।
tara siris नानीले tiktok मा ghandruk मा सुतिङमा आएको weather ठिक भएन भन्दै गरेको हेर्दाहेर्दै आज भिडियो हेर्ने मौका मिल्यो
Thank you 🙏♥️💕👍️
Bimal bhai le garda herna aaipuge geet ramro cha best wishes ❤❤❤
Thank you 💕♥️🙏👍️
पूराई गीत दुई चोटि हेरे सुने धेरै मन पर्यों गाएक बिमल भाई गाएका ताराको सोर को माता ठुलो फ्यान एकदम उत्कृष्ट बधाईंछ संपूर्ण टिमलाई धेरै बधाई निर्देशक लाई❤🎉
Thank you so much 🙏💕♥️
जुन सुकै गित मा होस बिमल परियार दाइ को आबाज सारै मिठो लाग्नि मलाई ❤
Thank you 👍️👍️
Super xa solti ❤❤❤
Thank you 🙏♥️👍️
ऐक्टिङ ठिकै हो मोडेवल पनि ठिकै हो तर बिमल परियार भाईको सोर भने धेरै भन्दा धेरै अब्बल छ super
Thank you 🙏💕♥️
एति राम्रो प्रस्तुति भएपछि like comment नगरी कस्को मनले पो मान्ला र खै😊
सम्पुर्ण टिमलाइ बधाइ तथा सफलताको शुभकामना 🎉❤
Thank you.
धन्नेवाद हजूर लाई भिडियो अप्लोड गर्नु भएको म राम्रो लाग्यो 🙏🙏🙏🙏🙏🙏💯💯💯💯
Thank you 🙏♥️💕
Jo Jo dada (dhiren sakhey)👍👍👍
🙏♥️♥️💕👍️
Atinai sundar abhinaya ani teti nai ramro geet ani kalakar haru pani kati ramro ramro sarai man paryo afno maulik song ani afnai posak ma sajiyeko sarai ramro xa best of luck all team members ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🥀🥀🥀🥀🥀🥀🥀🥀
Thank you so much 🙏💕♥️
ओ हो कति राम्रो काउरा गीत सो सुपर हित बनोस
Thank you.
कौराहा गित यसै राम्रो छ त्येसै माथी एकजना कलाकार बहिनी त रन्जीता गुरुङ्को झल्को मेटाउने रुप कि रैछीन् र❤
🤗👍️💕♥️
Big fan bimal pariyar❤❤
Thanks 👍️
❤❤❤गित राम्रो छ तर शिरफुल कहिले देखि घुचुक मा लाउन थाले हो ।एसरि सिरको शिरफुल शिर मा लगाउ न
👍️👍️
Nice Nice Nikainai mitho. Kauraha git gairi gauki saili le tahalka pitdai xa ❤🎉🎉🎉🎉
Thank you so much 🙏👍️♥️🤗
Dip soltee raja lagayet sampurna team prati badhae6 🙏💐❤️ani geet sarae nae mitho6.saphalatako suvkamana6💐💐💐
Thank you solti 👍️💕♥️
Tara bunulai badai suvakamanaxa 🎉🎉🎉❤❤❤❤🙏🙏
👍️👍️💕♥️
आहा कति मीठो आवाज 👌👌सफलता को शुभकामना 🙏
Thank you 💕💕♥️
हाम्रो नेपाली कला भाषा साहित्य अनि संस्कृती को सधैं संमान गरौँ ।🙏🙏❤️❤️🇳🇵
Thank you 🙏♥️💕
दिप गुरुङ ज्यु को फ्यान हरु यता हाजिर हुनुश है❤❤❤❤
🤗🙏♥️💕👍️