Pani Dharako |Nepali Song2080|Shanti Shree Pariyar|Chandra Bc|Ft.Siru Thapa Magar|Manisa magar|Diwan
Vložit
- čas přidán 17. 02. 2022
- Presenting new nepali folk & duet song "Pani Dharako" sung by Shanti Shree Pariyar and Chandra Bc, penned & composed by Diwan Kinar and Chandra Bc,directed by Diwan Kinar & featuring Diwan Kinar, Chandra Bc, Jamuna Thapa, Siru Thapa Magar and more only on "Diwan Kinar" CZcams channel.
#panidharako
#shantishreepariyar
#chandrabc
#siruthapamagar
#Manisamagar
#PuspamagarKaulibudi
#Reshampariyar
#bikashthapa
#diwankinar
#AbishekGurung
#srijanalaemagar
#devmagar
#sabitagarjamagar
#sarjanthapamagar
#newlokdohorisong2080
🎶 Audio Credits:-
--------------------------------
♪ LEAD SINGERS :-
SHANTI SHREE PARIYAR
CHANDRA BC
♪ INTRO SINGER :
DIWAN KINAR
@DiwanKinar
♪ CHORUS SINGERS :
SHANTI KHADKA , KALPANA SUNAR
DIWAN KINAR , S.S. GANESH
♪ RE-CREATOR/RE-COLLECTOR :
DWAN KINAR/CHANDRA BC
♪ COLLECTION :
GANDAK CHHETRA
♪ STUDIO :
SA RE GA MA
♪ RECORDIST :
RAJ KHADKA
♪ ARRANGE/MIX/MASTER :
DIWAN KINAR
@DiwanKinar
🎬️ Video Credits:-
--------------------------------
🎬️ CAST :
CHANDRA BC
DIWAN KINAR
JAMUNA THAPA
SIRU THAPA MAGAR
MANISA MAGAR
PUSHPA MAGAR
SRIJANA ALE MAGAR
SABITA GARJA MAGAR
RESHAM PARIYAR
BIKASH THAPA
DEV MAGAR
ABISHEK GURUNG
SABITA THAPA MAGAR
KANCHAN GURUNG
ANJALI THAPA MAGAR
SUKMAN GURUNG
NARAN SINJALI MAGAR
BALKRISHNA THAPA MAGAR
MAYA MOGARNI
🎬️ MUA :
RAVI KC
🎬️ CHOREOGRAPHER :
SARJAN THAPA MAGAR
🎬️ CINEMATOGRAPHER :
BIRENDRA PARIYAR
🎬️ EDIT/COLOR :
MANOJ KARKI
🎬️ DIRECTION :
DWAN KINAR @DiwanKinar
© @DiwanKinar
Diwan Kinar
All Rights Reserved
Contact : 9849548853
------------------------------------------
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Hudba
नमस्कार! लोकगीत संगीतको जगेर्नार्थ हाम्रो गाउँघतिर ( गण्डक क्षेत्रतिर) गाउन,नाच्न रुचाइने झ्याउरे भाकालाई पुनर्ताजगी गर्ने र मौलिकताको संरक्षण गर्ने उद्देश्यले यो गीत प्रस्तुत गरेका छौं।आशा छ हजुरहरु सबैको माया र साथ अवश्य पाउने छौं।
नीकै मिठो रमाईलो गीत बनेको छ
आहा अति मिथो गित सम्पुर्न तिम लाई बदाइ छ
शब्द /सङगित कस्को होनि सर गित मिठो राम्रो बनेको छ भिडियो बधाई छ सम्पुर्ण टिमलाई
Wow so very nice voice 👌
Dami bro
🙏🏻🙏🏻🙏🏻🙏🏻Waoooo hamro bajeko dance❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️nice khusi lagyo
धन्यवाद यहाँ लाइ
हाम्रो चन्द्र दाइ मोटाउनु भएछ धेरै खुसी लाग्यो ठुलो बाबा र ठुली आमा को नाम मा समर्पित गित निकाल्नु भएछ दिवान किनार दाजु र चन्द्र दाजुलाई बधाई छ ल मनपाङ को सिर उच्च गराउनु भएको मा सधैं यसरी नै परगती गर्दै जानू ल
thanks sis
मज्जा आयो लु...😍😍😍
धन्यवाद
मा चै Tiktok मा सुनेर हेर्न आको हाई आरु कोको हुन्छ आहा साह्रै राम्रो छ सबै जना लाई सफलता को शुभकामन छ 🙏👍👍👍👍
महौलिक गीत राम्रो छ गीत
सारै मीठो गि सबै टिक टक स्तार हरु को अभिनए पनि राम्रो सफल्ताको सुभ कामना
एकदमै राम्रो भिडियो बनाउनु भएको छ संपूर्ण टिमलाई मेरो सलुट छ आफ्नो रहन,सहन र आफ्नो नेपाली पोशाक लाई प्रथामिकता दिँदै नेपाली कला र संस्कृति झल्काउनु भएको छ
78868
7
साह्रै राम्रो गित मनिसा मगर र सिरु मगरलाई सङ्गै देख्न पाइयाे खुसी लाग्यो सफलताको सुभकामना
सम्पुर्ण टिम लाई बधाइ छ गित राम्रो बनेको छ सफलता को धेरै सुभकामना छ।
बधाई छ सम्पूर्ण टिम लाई
thank you so much
टीक टोक मा अत्याधीक भाईरल हुनु भये को मगर्नी नानी हरु को गीत सङ्गीत कती रमाइलो छ हेर्नुहोस !
धेरै राम्रो छ यो गीत अनि डान्स त झन् बब्बाल तर डान्स चाई निरन्तर दिनु भएको भए राम्राे हुने थ्यो ।
अाह निकै राम्रो लाग्यो बधाई छ ।।।😍😍
अहा कती राम्रो हजूर हरुको यो गीत बवालै छ ❤❤❤❤❤❤❤
Dherai ramro xa daju ko git
Wowowo कत्ती राम्रो गित सम्पूर्ण टिमलाई सफल ता को कामना💐💐👏👏💃🧚🕺🤸🤾🧚💃
आहा मिठो गित बधाई अनि सफलताको शुभकामना सम्पूर्ण टिमलाई🥰🎼
हामीलाइ नि शुभकामना दिनुपर्ने हो नि?
हजुर ले नि टिक ट्क मा राख्दिनुस नै है हजुर मा प्रय भाइल नै भैराको हुन्छ...plz sis🙏🙏
आहा धेरै मीठो गित शब्द हरु पनि त्यस्तै भोइस पनि मीठो यो गितले सफलताको शिखर चुमोस शुभकामना
सुपर नाईष गित हजुर सम्मपुर्णन प्रति अग्रिन सुभ कामाना छ👌👌👌💃💐🙏💐🙏👏
आहा सबै नयाँ भाइरल जोडी हरु अनि पुरानो गित नया सैलिमा सारै राम्रो छ 🙏🙏🙏🙏👌👌👌👌सफलताको सुभकामना
अति राम्रो गीत एवं सफलता को काममा ।।।
राम्रो बनेको रैछ गीत बधाई छ सम्पुर्ण टिम लाई👍️👍️👍️
एक दमै राम्रो छ सम्पुर्ण टिम लाई बधाइ छ
वाउ धेरै मिठो गित ल बधाई छ चन्द्र सर अनि सम्पुर्ण टिम लाई
म सानोम हुदा अरुले गाएको सुनेको आज युटुम देख्न सुन्न पाए सारै खुसि लाग्यो अतेन्तै मीठो छ गित टिकटकको लिङकबाट हजुरको युटुब च्यान सस्क्राईभ गरेको छु
Thank you so much hajur
धन्यवाद यहाँ लाई आभारी छौ
@@DiwanKinar हजुरलाई पनि धेरै सम्झना
@@chandrabc1984 सारै मीठो गित हजुरलाई पनि मीठो सम्झना आगमि दिनहरुमा पनि यस्तै मिठा मिठा गितहरु सुन्न पाउ गित संगितको क्षेत्रमा हजुरको सफल हवस धन्यबाद
@@mr.yammagarmobilet.v563 धन्यवाद यहाँ लाई यहाँ हरु माया ले आगामी दिन मा अझै हौसला प्रधान गर्ने छ्🙏🙏 thank you so much sweet comment
लु बधाई छ दिवन किनार मामा लगायत सम्पुर्ण टिमलाई । गीत अति नै मीठो छ ।
यो गीत चाहिँ करोड क्लवमा जानुपर्ने हो नि । म पूर्वको मान्छे भए तापनि यो गीत सारै नै मीठो छ । धेरै पटक सुनिसकेँ । अहिले पनि अरु गीत आउँदा यही गीत सुनेर तुलना गर्छु । यो गीत निकै उत्कृष्ट छ । तैपनि करोड क्लवमा किन गएन ?
धन्यवाद यहाँ को मीठो कमेन्ट् को लागि,,हामि ले आफ्नै नया च्यानल बाट हालेका हौ एक रुपैया बुस्ट गरेनौ हजुर हरु जस्तो दर्शक ले मनपराइदिनु भाछ खुसी छौ🙏
एकदम राम्रो दाजु🙏🙏😍😍😍
Aahoi kati mitho geet 🥰🥰🥰
आहा कति राम्रो स्वर अनि गीत पनि राम्राे छ आगामी दिनमा पनि यस्तै राम्राे राम्राे गीत हरु सुन्न पाइयोस् यो टिमलाई धरै धरै शुभकामना 🙏🙏🙏🙏🌹💋❣️❤️🥰👌👌👌👌👌
लौ आयो मगर्नी हरुको अभिनयमा गजब रमाइलो गित
बधाईछ chandra bcसर लगाय सम्पुर्ण टिम लाई सफल्ता को कामना
नमस्कार चन्द्र दाइ अति मिठो कोसेली पस्किनु भयो सफलताको कामना दाइ लगायत सम्पूर्ण टिमहरुलाई🙏🙏💐💐❤️❤️
Wow nice video sister and sir ❤❤🎉
Aaha dherai ramro xa new sang🙏❤️🇳🇵
Sampurna team Lai suvkamana geet 1dam ramro Ani video Pani ramro vako xa
जति हेरे नि हेरिरहुँ जस्तो, सुनी रहूँ जस्तो, अत्यन्तै मीठो मौलीक गीत पस्किनु भएकोे मा धेरै धेरै बधाई !!
Wawo mero yeti ramro geet sanget garnu bhako i liked so much u r best dai ramrai lo lagyo
wow kate metho geet ani acting pani sampurna teem lai safala ko suva kamana
आहा चन्द्र सर निकै मिठो गित सफलताको सुभकामना
Sampurna timlai dherai dherai badhai bises gari hamra priye daji Chandra bc,Diwan kinar (Dewar babu),ani shantishree pariyar (didilai)..
अाहा ❤️यो हो नी खास हामीले गाएर रमाइलो गर्ने खालको गीत झ्याम झ्याम त्यै माथि चन्द्र भान्जाको मिठो स्वर ❤️❤️यति मजा आज सम्म कुनै गीतले नी दिएको थिएन
आहा एकदमै पुरानो मौलिक गित मस्त छ जति सूनौ त्यति सुन्न मन लाउने🙏🙏
आहा कति राम्रो शब्दअनि गयकी।सरै राम्रो छ गित जेठान साब । अब आरु आरु गित को आसा गर्दछु । सफलताको शुभकामना छ सबै टिमलाई
Oho na Kati ramailo vairla TikTok ko sis haru yeta Po la sabai Lai badhai xa💕💕💕💕💕🙏🙏🙏🙏💝💝💝💝👌👌👌💃💃💃💃💃💃💃💃💃
सफलता को शुभकामना दाजु 🙏🙏🙏❤❤❤🌹🌹🌹🎈🎈
आहा..! गाउँको गीत कति मीठो।
Woow jamboo team 👏 best of luck
सारै मीठो गित बनाउन भएको मा बधाई छ एवम् सफलताको शुभकामना 🌷🌷🌷
Bdhai chha chandra sir hjur lai
आहा। कतिमिठो भाका पहिला पहिला हामी केटाकेटी हुँदा खुब गाउथिम पानी धाराको लाउलाउ माया आफनै गाँउघरको नलाउ टाढाको। रक्सिमिठो साईलिले पारेको मासु पाडाको। पुगे पच्चीस नपुगे सान्नानी साँढे बाह्रको।।रत्तेउली र नारायण पुजाको खुब यादआयो।
धेरै राम्रो सबै टिमलाई सफलता को काममा 😍
अत्यन्तै मन परेको गित अनि मन परेका मान्छे हरु को सहभागी ता रहेको गित अत्यन्तै राम्रो बनेको छ सबैलाइ बधाई अनि शुभ-कामना।
thanks bro
मिठो मौलिक गीत 😍😍
सुनेर तथा हेरेर सबैले साथ दिनु हुन् मेरो अनुरोध छ्।
चन्द्र, दिवान दाजु लगायत यस गितमा जोडिनु हुने सम्पूर्ण टिमलाई धेरै धेरै सफलताको शुभकामना 🙏🙏
Very very nice beautiful shree Jana gareyara banaiyako yo git atinai sundar beautiful look song badhai Chha sabai beautiful singer beautiful models very very handsome al the guys Mr Diwan mama shree and Chandra Kumar al the Unit lai congratulations congratulations very nice beautiful song super
लाेक प्रिय सर्जक अादरणिय दिवान किनार दाजी लगाएत सम्पूर्ण टिमलाई धेरै धेरै शुभकामना
Dherai dherai badhai x mama yastai hajarau srijana dekhna paiyos future ma safaltako aaile dekhi mai subhakamana hajur lai
पानी धाराको लाउ लाउ माया आफनै गाउँघरको नलाउ टाढाको; कस्तो राम्रो मौलिक गीत । सिरु थापा मगर, मनिशा मगर लगायत सबै कलाकारहरुको राम्रो प्रस्तुती ।
अाहा अत्यन्तै मिठो गित सफलताको
शुभकामना सम्पुर्ण टिमलाई
आहा अति मीठो गित हजुर हरु सुनाउनु भयो ।अति राम्रो छ ।सबै टिम लाई शुभकामना
Magar sudhar rodhe Ghar ta dame , ani kalakar ta jhan dame fantastic .
अभिनय लाई अल्लि सुधार्ने होकि!!
अरु राम्रो छ।सम्पुर्ण टिमलाई शुभकामना
La badhai xa hami laiiii
Daii geet ramro xa suvakamna
आहा नया नया कलाकार को प्रस्तुती गित राम्रो छ बदाइ छ
पुरानो गित यति राम्रोसँग गाएर पुरानो याद झल्काईदिनु भयो धन्यवाद !
पहिलो पटक सुनेको गीत दामी लाग्यो ,शान्ती श्री को अवाजमा सजियको गीत मन नपर्ने त कुरै भएन।
बधाई छ सबैजानलाइ 🙏🙏👌👌💖💖🇳🇵🇳🇵
Nice song congratulation all of you ❤️❤️🥰 👍👌👍
Tq so much
best of luck sir
Dharee ramro xa suvakamana saboii lai😊
सबै टिकटक भाइरल खुसि लागेको छ गित पनि मौलिक राम्रो छ बधाइ टिमलाई
शान्तिश्री, यसरी नै आम नेपालीहरूको मन जित्दै जानुस् है। अति राम्रो स्वर।
Wow Wow.Kati Ramailo Jhamre Juwari Geet Sarai Mithoo Bhaka ni ho.Feri Pani Yestai Jhamre Liyanu hai.💐🌹🥀🌷⚘️🌻💐
आहा पुरानो गित मा म्युजिक भिदियो कतिराम्रो सबैजना तिमलाइ बधाई छ
कति दामि गित सबै तिमलाई बदाई हजुर
Congratulations mama shree
सफलताकाे शुभकामाना दाजु 👌👌👌👌👌👌👍️👍️👍️
सारै राम्रो गीत /भिडियो मामा र सम्पुर्ण टिमलाई सफलता काे धरै धरै शुभकामना 💖💖💖🙏🙏🙏
Kati ramro sang ho
Congratulations mama ramro xa
सारै राम्रो गित गाउघर याद आयो सम्पुर्ण टिम सुभ कामना छ
Beautiful sang vedeo
धेरै राम्रो मौलिक गीत निकाल्नु भएछ।धेरै शुभकामना छ ।
thank you so much
आहा कति मीठो geet सम्पूर्ण टिम लाई सफल ता को शुभकामना shree dd को आवाज नै बबाल
छम छम नाचाएको भए राम्रो हुन्थियो तिक तक का मोदेल हरु बसेर ताली बजाएर बस्ने के हेर्नुर गीत राम्रो छ
हाम्रो गुल्मेली चेली शान्ती श्री परियार लाई धेरै धेरै धन्यवाद छ।
Congratulations siru didi 🎉🎊🥳💖💖
फेरी हेर्दै छु
Congratulations all of you ....
धेरै राम्रो गीत छ बधाई तथा शुभकामना छ संमपुण टीम लाई
Sarai ramro geet hamro uncle ko badhai xa unclelai ajai pargati gardai janu hola
Excellent!!!siru laai viral garaide sarkar
अत्यन्तै राम्रो लाग्यो ,चन्द्र सर लगायत सम्पूर्ण टीम लाई सफलताको धेरै धेरै शुभकामना सर
Big fan❤
ek dam ramro chha geet badhai chha sabai team lai
गित धेरै राम्रो छ सफलताले शिखर चुमोस् ।
Very nice everyone.
हार्दिक बधाइ तथा सफलताको शुभ कामना