कुस्ती खेल्दै नेपालको नाम राख्ने देवा थापाको नेपाल घरमा पुग्दा,घरमा पुग्दा यस्तो अचम्म देखियो?
Vložit
- čas přidán 10. 06. 2024
- हाम्रो अफिसियल युट्युव पेजमा यहाँहरूलार्इ स्वागत छ, आदरणीय दर्शक महानुभावहरु भिडियो हेरिसकेपछि कस्तो लाग्यो, आफुलाई लागेको कुरा तलको कमेन्ट बक्समा गई कमेन्ट गर्नुहोला । साथै नयाँ नयाँ भिडियो हेर्नको लागि हाम्रो च्यानललाई Subscribe गर्न नभुल्नुहोला । र संगै रहेको घण्टीमा पनि थिच्नुहोला ।
स्वच्छ, निष्पक्ष र मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज विहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको विचार,भावना र कुरालाई पत्रकारिता तथा युट्युव मार्फत बाहिर ल्याउने यस मेरो खबर टि.भी. को उदेश्य हो ।
************************************************************
Mero Khabar TV
ईमेल : punaramsunari70@gmail.com
थप समाचारका लागि :
Phone : 9847042249 & 9800797426.
CZcams : czcams.com/channels/hh9.html...
Facebook : / parewakhabar
#MeroKhabarTV - Zábava
नेपालको रत्नमा देव थापा एक रत्न हुन । नेपाल सरकारले सम्मान गर्नुपर्छ ।
देवा थापा नेपालको प्रतिनिधित्व गरेर कुन खेल खेलेको छ??
यो भिडियो बाट आएको पैसाले घर बनाइदिनु पर्यो पत्रकार ज्यु❤❤❤❤
😂😂😂😂Bichara kati aaula ra
❤❤❤😂😂
Yes
❤❤❤👍
Ñ BB Mann ññ ñ ..,ñ BB ml l
.
.b
Nn
Ñ.
.
.
Vvfg
😅 In ok in the
@@RajuGhayal1
देवा जि ले बुबा को लागि सोच्च्नु पर्छ
छोराछोरी जहा पुगेनि आफ्नो बुबा आमा र औकात भुल्नु भयन 😢😢😢😢 मन रुयो
भारतमा कुस्ति खेल्ने देव थापाले जतिसुकै नाम र दाम कमाए पनि आमा बाबुलाई अलपत्र पारेर राखे पछि कुनै अर्थ लागेन।
Wow supper Kura hajur 🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👍🧡🧡💛💛💛💛🔔🥀🥀
Wow supper kura hajur ok 🙏🙏👌👌💯💯💯👍👍🇳🇵💞💟💛🔔💚🛎️🛎️💕🌿🥀🥀💯💯👌
Wow supper kura hajur ok 🙏🙏🙏🙏🙏👌💕💕
Sahi kura
देवा थापाकाे फ्पान म पनि हाे देशलाई चिनाउने वफादार व्यक्तिले बुबा आमालाई पनि खुसी र सुखमा राख्नु पर्याे, बुबाआमाकाे आशिर्वाद सबैभन्दा बढि उत्तम हुनेछ ।
देसको नेता भनाउदाहरुले नचिनेको तर सारा तीन करोड नेपालिले चिनेको एकमात्र कुस्ती खेलाडी देवा थापा।✌️✌️✌️
महत्त्वपूर्ण अनि सत्यतथ्य जानकारी सबै सङ्ग पुर्याउनु भएकोमा धेरै धेरै धन्यवाद पत्रकार ज्यु।🙏🙏🙏
कम से कम यत्रो बिध्न नाम चलेको देवा थापा आफु जन्मेको घर र बाबालाई चटक्कै भुले जस्तो लाग्यो😭
यो भिडीयो देखेपछी देवा भाईले आखा भरी आसु झार्दै पक्कै फोन गर्छन बुवालाई❤❤❤❤
यत्रो नेपाल को सान बढाउने देवा थापा लाई किन वास्ता नगर्ने हो नेपाल सरकार ले उसलाई हौसला सम्मान पुरस्कार को ब्यबस्था गरीयोस
देवा जस्तो ब्यक्तिले बाबालाइ यसरि राख्न नहुने हो कथै बिचरा बाबाको मन छोरालाइ खेलमा पितेको देख्दा मन दुख्छ अरे।
देवा थापा मगर लाई मुरी -२ धन्यबाद उनी कुस्ती खेल्दै यो देश कै नाम उचो पारी रहेका छन्। 🙏🙏👌👌❤️
देवा थापा ले देश को नाम त राखेका छन तर आफ्नो बाबा को यो अबस्था देख्दा धेरै दुख लाग्यो सानो घर र खाना को बेबस्था त गर्नु पनि हो
बाबा आमा भनेको बाबा आमानै हुन 😢हेर्नू छोराको कुरा गर्दा मात्रै पनि कति खुसी हुनुभाको❤️
देवथापा नेपालको एक नम्बर नाम राख्ने कुस्ती कलाकार जिन्दाबाद
गजब खोज पुनराम जी ❤❤❤
यस्तो ठाउमा जन्मेको हुर्केको हुनाले नै देवा बलवान छन्
देवा थापा ले आफ्नो बाबु लाई सहयोग गर्न सल्लाह दिन्छु !
Mero salaha tai hai
Good job journalists brother. Great news.
100%90%मा छोरा हरुले कहिले पनि आमा बाबाको मन कहिले पनि बुजदैन चाहे त्यो जो सुकै होस् 😮
देवाथापाको बुबा लास्टै जडिया रैछ जस्तो लाग्यो मलाई त
Really
छोरा ,छोरीले देश बिदेशमा नाम कमाउदा बाबु ,अामाको हृदय गद् गद् हुन्छ नै।नाम,सुबास र अकुत धन कमाएको सुन्दैमा बाबु , अामाको मुहार खुसिले चम्कन्छ।यो कारणले होईन कि अब हामीले सुख पाउँछैां तर यो चाँही कारणले हो कि अब मेरो सन्तानहरु खुसि र सुखि हुनेछन्।हामी देवा थापाको बुबाको अनुहारबाट यी कुराहरु प्रष्ट बुझ्न सक्छैां। सबैको अामा, बुबा यस्तै त हुन्छन्।ईश्वरले यसै कारण बाबु,अामाको रुपमा धर्तिमा पठाउनु भयो तर सबै छोरा छोरी एकैनासका हुदैंनन्। यो कुरा थाह भएकै हो। जे होस , देवा थापाको बुबा, छोराको उन्नति, प्रगति देख्दा, सुन्दा अति दङ्ग देखिन्छन् जस्तो लाग्छ।
बाउलाइ त हेर्नू पर्छ।नि 😢😢😢
देवाथापाक घर र बुवाको हालत देखायो घर गाउँ कुन वडा कुन नगर पालिका कुन जिल्ला प्रछ भन्दाइ भनेन कस्तो प्रत कार रैछ
OMG buba hajur 🙏🙏🙏🙏👌💕💕💕💕
जन्मदिने बालाइ देवाले बिर्सिनु भएन दु:ख गरेर भए पनि घर धुवाएर बस्नु भएको रहेछ बाबाको हेर्चाहा गर्नु पर्यो।
Dherai ramro👍️
बिगत का दिन हरु जे जसरि बितेपनि बिताए पनि देवा थापा जि ले अाफ्नो बाउ र अामा भनेको जिउदा भगवान हुन पिलिज अबहेलना गरेर टाडिएर बस्ने काम नगर्नुहोला पिलिज मपनि हजुरको फ्यान हु देव सर❤❤❤❤❤
यो भिडियो हेरेर कसको मन नदुःखला, देशको नाम रोशन गर्नेहरूको केही इज्जत छैन नेपालमा.... 😢🙏🥺😡
Sabai jana dewa thapa ko Situation thru jana paryo
Dherai ramro vanja g sabai pariwar lai melap garnu hola vanja g
Dewa thapako baulai dekhda khusi lagyo.
मगर भाषा पनि ल्याउनु पर्यो सर
Nepal Ok saan ho dewa thapa
सकारात्मक पत्रकरिता !!❤
Dewa thapalai NEPAL Sarkharle saath dinu parchha ❤ ani DEWA Bhaile birda buwako herbichaar garnu hola
❤ Good
Congratulations Dewa Thapa brother 🎉🎉
New ko lagi thunku sir 🙏🙏🌹🌹 ;;
Deba thapa nepalko hiro ho
Dev thapa is John sena of india
देवा थापा नेपालकाे सान हुन ।
Nice❤
🎉🎉 Nepali pahalwan dewa thapa 🎉🎉
Bichara baba 😢
गुड दवा थापा मगश्र
हैट बिचरा बिजोग छ यार देव थापा को र परिवार को अबस्था 😥🙏💕🇳🇵
छोरा अरबपती होस बिस्वबीख्यात नै कीन नहोस् । जब जन्मदीने बाबालाई दुखसुखमा साथ दीदैन भने छोरा भयनभयको कुनै मतलब छैन । यसरी बुढेशकालमा नहेर्ने छोरा केकाम देवा थापा भाई जन्म दीने बाबालाई दुखसुखमा हेर्नपर्छ।
Akdamai sahi kura❤
Bichara kati ramailo buwa❤
3 करोड नेपाली ले चिने को देवा थापा बुवा लाई चाई वास्ता गर्दैन की जस्तो लाग्यो यदि बुवा आमा हुदैन थिए भने देवा थापा लाई कसैले चिन्दैन थिए जन्माए र बढाउने हुर्काउने संसारमा देखाउने त आमा बाबा नई हो नी हैन र बुवा लाई चाई माया गर्नु पर्यो है देवा थापा ले
बिचर बुबा लैपनी ब्यपस्ता गरेरा राखेको भयहुने😢😢😢❤❤
यहाँ नेताको मात्र महल हुन्छ
Bichara buba ❤
Dewa thapa ko baba lai herda sarai maya lagyo .
Patrakar mahodaya jiu Aba jasari hunxa uhalai Sahayog garnu parxa . Hjr le yo video banai dinu vayo . Uha sarai sojho hunu hudo rahexa .Aba jasari hunxa uhalai Ramro Sanga basne awastha banai dinu prx hami sabai le milera. Yesto sojho ra nimukha manxe lai yo bijok baat uthaidinu paryo Sir .🙏🥲🥲
बिचरा बुबा कस्त्यो मज्जा को कस्त्यो दया लाग्यो❤❤❤❤🎉🎉🎉🎉
The world knows Deva Thapa as the pride of Nepal, The most feared athlete of wrestling is the world ❤❤❤❤ i like
यस्तै नै छ यहाँको चलन😢हाम्रो नेपालमा😢
देवा थापा मगर नेपाल को शास
Keep going dear❤❤
Dewako bau Lai rajhyale sahayog garau.
बधाई छ देवा भाइ सधै जितकाे शुभकामना 😘😘
नेपाल को नाम मात्रै राखेर हुदैन बुबा लाई पनि उच्च स्तर मा राख्न को लागि सुझाव दिनु पर्यो र देवा थापासग नजिक हुनसक्ने साथि हरुले पनि सम्झाऊन घरसम पुराऊन साथसहयोग गर्नु पर्यो साथि भाई हरुले जो जो हुनुहुन्छ देवाथापाको साथमा समझाऊनु घर बनाउन साथसहयोग लागि अर्पन गर्दिनु होला❤️❤️❤️❤️
देवा थापालाई म्यासेज पुर्याइदिनु पर्यो बाबुलाई कमसेकम अलि राम्रोसँग हेर्नु अनि बनाउनु भनेर सम्झाउनु पर्यो पत्रकार ज्यूहरु
Peaceful no tension no mention 😊
देवाकाे बुवा कति साेझाे रसालिन हुनु हुदाे रहेछ बुवाकाे ख्याल गर्नु पर्याे देवा बाबू ।
देवाथापा जस्तों क़ुस्तीको हीरो को बुवा को घर र अवस्था देखदा धोतीहरूले झन हेपने छन घरपनी बनाऊँन नसकने त पक्काई छईना होला के हो कारण मीडिया ले के हेरेको 😊
भाई छोराले घर बार हेर्देन होला बिचरा बुडो संग मोबाइल पनि छैन रैछ अनि कसरी बनाउस् घर ।
❤@@user-wq8hx5ts6m
Right
India Mai Ghar banayera baseko xa dewa Thapa le
मिडिया सरले देवा भाईलाई घर झिकाई दिनुस
Help him as soon as possible.
जेसुकै भएनी अामा बुवा भनेकाे भग्बान हुन् याे चै भुल्नु हुन्न है ,,,देवा जी,,,
Dev Thapa Nepal ko san ho
Good news patrakar jiu dhanyawad ❤
Yo deva thapa tori laurey ho lyangra🇳🇵🇳🇵❤❤
Wow देवा थापा 🎉🎉🎉❤❤ I like him 🎉🎉🎉❤❤❤
Plz ghar chahi lastai नाजुक rahex ...स्थानीय सरकारको ध्यानाकर्षण गराउन चाहन्छौ
देवथापा महान कुस्ती हुन भारत मा कुस्ती खेलेर नाम कमाउन सफल देखिय पनि नेपाल ले चिनेन देवथापा लाई ।देव थापा को पुर्खेउली घर को हालत देख्दा अति नै दुख लाग्यो ।
एउटा् राम्रो घर बनाउन सबैले पहल गर्नु होला ।
नेपाल सरकारले ध्यान दिनु पर्छ ।
भारत मा कुस्ती खेलेर देव थापा ले नेपाल को नाम उच्च राखेको देखिन्छ
देवा नेपाल र नेपालीको सान हो, देशले चिन्न र मान्न पर्यो
कुन ठाउँ, हो कुन जिल्ला होला सबै अड्रेस थाहा पाउंन पाए हुन्थ्यो
पाल्पा हो
देवा बाबालाई एउटा घर बनाई दिनु।
देवा भाइ आफ्नो बुवा को ख्याल गर्नु जसरी भय नि
Nepal ke pahchan karane wala Vishva Mein jaane wale beta Paida Karne Ke Baap Ka bahut bahut dhanyvad
Ap janti ho deva thapa ko
Good news
छाेरा भएर जतिठुलाे काम नाम कमाएपनि बेकार हाे बुवा एसताे दुखि पुरानाे घर गाउँ काे तयाे दाम केकाम😢😢😢
देवा थापा बावा लाई माया गर्नु होला धन्यबाद ❤❤❤❤
Dev thapako familylai sarkarle samman garnai parx
देवा बुवा लाई हेरबिचार गर्नु परेयो
यति नाम दाम कमाउने छोरा को बाउ को यो हाल कमसे कम बाउलाई सके साथमा नसके राम्रोसँग खान बस्नको सुबिदा गर्दिनु पर्नेहो देब थापा ज्यु बाउ आमालाई त बिर्सिनु भयननि
देशको नाम राखे पछि बाबालाई फोन किनी दिनु पयो देवा थापाज्यू
Asali hiro lai nepal ma chinaunu parxa hai patrakar vai
❤❤❤❤
sabaile sayog garam
सेवा थापा लाई मेरो सुझाव छ भाई जति नाम जति पैसा कमाउन सकिन्छ तर आफ्नो जन्म दिन आमा कमाउन सक्दैन
बा को लागि केही हर
जहाँ पुगे भने आफ्नो बाउलाई नसम्झिनेले देशलाई कसरी सम्झिन्छ???
जति पैसा कमाए पनि के गर्नीहोर बाउ आमाको दुः ख नबुजेपछी बाउ आमाको हालत यस्तो छ यस्तो छोरा जन्माएर के काम रुनलाई मात्र
Yo vido banaie dinu vakoma dherai2 dhannebad xa ra magar vasama pani milxa vane kohi kasaiko saharabata vapani entrvu line parys gardinu hola vanna chahe
Bichara buwa😢
❤.ho
अम बुब अमलै मय गर्नु पर्छ
आफ्नो जन्म दिने बुवा ममिलाई माया गर्नु पर्छ देवा जि किन भने त्योइ बाबा ममिले जन्म दिएको हुनाले आज सन्सार देख्नु पाएका छ
Bichara baba
बिचार एउटा माेबाइल किनि दिनु न बाउले दुखा पाउनु भकाे रहिछा सानाे चिटिक काे घर बानाइदिनु न ❤❤