कुन अवस्थामा लाग्छ बैंकिङ कसुरको मुद्दा ?

Sdílet
Vložit
  • čas přidán 14. 10. 2024
  • about Part :- 120 video
    #कुन‌ अवस्थामा लाग्छ बैंकिङ कसुरको मुद्दा
    Informations of this video are based on law of Nepal.
    The presenter is active in related field of law.
    सूचना! सूचना!! सूचना!!!
    १) कानूनी सेवा लिन चाहनुहुने महानुभावहरूले दिइएको नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ ।
    २) फोनबाट कानूनी सल्लाह लिन चाहनुहुने महानुभावहरूले शूल्क २०००/ तिरी कानूनी सल्लाह लिन सक्नुहुनेछ ।
    ३)सेवा शुल्क ९८४१४६८८८९ नं.को Khalti app वा esewa मा दाखिला गर्न सक्नुहुनेछ ।
    ४) फोन सम्पर्क गर्ने समय:- विहान ८:३०-साँझ८:३०सम्म
    ५) नि:शूल्क कानूनी सल्लाह लिन चाहनुहुने साथीहरूले Channel मा प्रश्न पठाउनुपर्ने छ ।
    Advocate Peter Jung Kunwar
    9841468889, 9803333128
    (फोन, मोबाइलबाट, online बाट सशुल्क जानकारी दिइने छ ।)
    Please Subscribe Our Channel
    🙏Thankyou🙏
    Channel Team.

Komentáře • 4

  • @sureshrimal4274
    @sureshrimal4274 Před 6 měsíci +1

    सर नमस्ते।म सङ्ग कुनै एक ब्यक्ति ले पैसा लियेको थियो।मलाइ चेक दिएको छ।धेरै समय कुर्दा पनि नदिय पछि मैले चेक बाउन्स ३ पटक गराइसके।रिपोर्ट पनि छ।जब मुद्दा को प्रक्रियामा जाने भनेर तयारी गरेपछी चेक दिने ले केही समय कुरिदिनुस म पैसा दिन्छु बरु बिश्वास का लागि कम्पनी को नामको चेक दिन्छु भन्छ।एस्तोमा के गर्दा राम्रो होला?पहिलेको बाउन्स भएको चेक फिर्ता गरेर कम्पनिको नाम को चेक लिदा के म सुरक्षित हुन्छु।बुझ्ने गरि जवाफ दिनु भये आभारी हुनेथिय।

    • @pjk79
      @pjk79  Před 6 měsíci

      Namaskar suresh sir 🙏
      Sir esto kura video nabayera publish garna ramro hunna. Hjr officema samparka rakhnusna hjr. Basera salla garau.

    • @jamilmikrani3503
      @jamilmikrani3503 Před 6 měsíci +1

      सर drawer's signature differ र insufficient funds भएको cheque बाट चेक अनादर को मुद्दा चलाउन मिल्छ|

    • @pjk79
      @pjk79  Před 6 měsíci

      @@jamilmikrani3503 saknu hunx vane, bounce vayeko paper 9841468889 ma whatsapp garidinusna hjr. Herera vanna paye hune. Thankyou