भटभटे र पुतलीको बच्चा पाउने निहुँमा झगडा ! 'गाह्रो छ हो'भन्दै बेगमसँग रियाशा रिसाइन् ! Ramailo छ
Vložit
- čas přidán 21. 10. 2021
- Ramailo छ with Utsav Rasaili
Guest : Riyasha Dahal (Putali) & Begam Nepali (Bhatbhate Maila)
Camera & Edit : Kushal Ghatani "Rai"
Technical Depart : Uddhav Rasaili
!!!!...Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from Ramailo छ
यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Zábava
सिम्पल बोली, सोझो झुट नबोल्ने सोझो भटभटे सफल्ताको कामना ❤️
अरू तिम्रो जोरी राम्रो छ तर तिमी लाई रेपगरेर मारेके सिन मनपरेन
छोटो समयमा नै धेरै सफलता हासिल गर्ने आर्टिस्ट बेगम रियासा अझै धेरै उन्नति प्रगतिको कामना व्यक्त गर्दछु।
⁴is a great place to work for and I
मलाई साह्रै मन पर्छ हजुरको जोडि गाह्रो छ मलाई सधै यस्तै मिलेर अगाडि बड्नु शुभ कामना
यो जोडी पनि धेरै पछि सम्म पनि यसरी नै देख्न पाइयोस शुभकामना 🎊
भटभटे र पुतली को कमेडी धेरै मनपर्छ । दुबै जनालाई बधाई छ।
एकदमै राम्रो जोडी।मलाई असाध्यै मन पर्छ।तपाईंहरूको यो मित्रता जुनी जुनीसम्मलाई कायम रही रहोस्।
कति साथ देको बोल्नमा रियासा जी ले सधैं यसै गरी अगाडी बढ्नु होला
बेगम नेपाली र रियासा दहालको जोडी अति नै मनपर्छ । यी दुवै जोडीलाई सफलताको शिखरमा देख्न पाऊँ !
💕🙏💕👐👐👐
मन पर्ने सीरियल हो ग़ारो छ हो
क्या दामी मिलेको जोडी पुतली र भटभटे को सफलता को अग्रिम शुभकामना छ
सारै रमाइलो लाग्छ हजुर हरुको जोडी
कहिले नछुतोस सधै सगै देख्न पाइयोस्
सुभकामना छ
बेगम भाई र रियासा बहिनिको अभिनय एकदमै राम्रो लाग्छ, रमाईलो छ र गार्हो छ टिमलाई प्रगतिको साथै तिहारको मंगलमय शुभकामना
मलाइ असाध्यै मन पर्ने कलाकार यो जोडि 😍😍😘😘😘
यो जोडिको अन्तर्बार्ता सुन्न सारै मजा आउँछ गारो छ हो मा निकै फापेको र सुहाउदो जोडि छ best of luck
साह्रै मिलेको जोडी ❤️👌👌👌
पुतलि र भटभटे को कमेडि धृरै मनपर्छ सफल्ताको कामना😍👌
धेरै धेरै राम्रो छ।सिरिएल म दुबै जना को थुलो फयान है यो जोडि धेरै राम्रो छ।
तपाईं हरूकाे सिरियल एकदम मन पर्छ
रियासाकाे त झनै कुरै नगराै
सफलताको शुभकामना बट्बटे र पुतली लाइ😍😍🙏🙏
टयालेन्ट जोडि छ बधाई तथा सुभकामना! ! !
यो गाह्रो छ मा नेचुरल नै सुटिङ्ग हुने भएर नै राम्रो भएको छ यसरी नै अगी बढ्दै जानु होला शुभकामन
Best of luck 🤞🤞
I love riyasha.......
सुभ कामना छ हजुर सबै लाई सधै खुशी रहनु होला अझै प्रगती को लाखौ लाख सुभकामना छ 🙏🙏🙏🙏❤️🌺❤️💚💐💐💐💐
Nice
Riyasha is soo cute....
My Best and beautiful 💓 couple 💕 yo jodi naxutos siriyel pani safaltako sath agi bados safaltako suvakamana xa sath saport maya xa hajur haru lai.
मलाई पुतली यति मन पर्छकी जुन कुरा बयान गरेर गर्न सग्दिन। good lock सदैभरिको लागि iam big fan of you love you sis
म कुनै ईपिसोड छुटाउन भटभटे रिषउठ्ने
मलाई भटभटे को प्रत्येक कुराले मन् छुन्छ❤️❤️❤️
भतभते सर कति साेझाे हुनुहुन्छ
रियासा जिकाे संगतले अलि बाठाे बनाउनु पर्याे ल रियासा जि
आशा खड्का सुकुमाया कान्छि दिदिको interview लिनु पर्यो हजुर
Asha didi ko pani linu paro
गाह्रो छ हओ बेगम भाइ र रिस उठ्नि पुतली(रियसा बहिनी)लाई धेरै धेरै शुभकामना छ!
गारो छ मलाई साह्रै मन पर्छ भटभटे दाई अनि रियासा दिदीलाई मेरो नमस्कार छ प्रगतिको शुभकामना छ तपाईं हरुलाई
My fev begam and riyasa
मलाई त बेगन र रियाशा काे सारै राम्राे राेल छ अति सुन्दर जाेडि छ दुईजनाको
Hajur haru lai dherai dherai pragati ko kamana🙏🙏🙏🙏
मेरो बेस्ट जोडि मा भटभटे र पुतली हुन्❤️🙏❤️
भट्भटे र पुतली मलाई धेरै मन पर्ने कलाकार हुनुहुन्छ ।
नेपालको नम्बर पाँच चर्चित सिरियल भित्र गार्हो छ हो पर्छ ।।निकै उत्कृष्ट छ।सधैं सफलता होस् ।।
Perfect both of you 😘💝
सफलताकाे शभकामना छ दबैलाई
Kati sojho manxe♥️man parne kalakar❤
सारै राम्रो लाग्छ भटभ टे पुतली 💟💟
बेगमनेपाली रियाशा दाहाल धेरे राम्रो कलकार
beautiful Song Namaskar 💕💕
My best favourite ❤️❤️❤️❤️💞💞💞
Dheraii man parxa garo cha❣️❣️❣️❣️👏👏👏👏👏
साच्चै यो जोडी आजिबन रहोस
Bhatu putali lai ani garo xa all team lai subha kamana😘😘😘🙏
अति राम्रो जोडी 💞💞💞💞💞
Begam dai ra riyasa ji Jody derai ramro ysarinai agi badhnu
सारै रमाइलो बेगम,र रियसा को interview रमाइलो लाग्यो,
सारै राम्रो जोडि भयभटे र पुतली को
dherai ramro cha sadhai sangai sath ma dhekna pau❤️❤️🙏❤️❤️
Love you both 😍😍😍
Malai yakdam man parne serial Sarai ramro x Kati Bela herihalu hunx riyasha diju began dada le Sarai ramailo banauninx serial 😂❤️❤️❤️❤️❤️❤️
dami xa begam ra riyasa ko jodi ma hjr harko big fyan hu
दामि छ बग्लुङ मलेशिया बात
derai ramro x sister brother hjr haruko yo program ajhai mathi janu hola both of team congratulations
हाम्राे भटभटे दादालाई मेरी बास्सै बाट निकालेको थिय उहाबाट तर उहाँ राम्रो कलाकार हुनुहुन्छ त्यही करणले आफै आफ्नो सिरियल निकाल्नु भयो तर मेरी बास्सै भन्दा पनि कति अगाडि बढेको छ अनि सधैं राम्रो बनाउँनु होला सफलताको शुभकामना 🙏❤️
Best speech both of you
Mero favorite Jodi Vattu Putali
Garoxa ho malai. RISS UTHNII 👍❤️
Yo jodi kahile pani naxutnu hola safaltako kamana both of you 😍😍😍
Atinai ris uthne merI putali ra jahile pni garho hune vattu vneko nepalko no.1 comedi jody ho❤️❤️❤️❤️
मलाई पनि रिसुटनि को बोलि नै मन पर्छ। धेरै रमाइलो लाग्छ उहाँ को गारो छ ।
रमाइलो कुरा कानी
नाइस
My best couple सबै भन्दा मन पर्ने सिरियल गाह्रो छ हो मिस यु रियशा माईला💖💜💙💖🇳🇵🙏💕💜💙💟💋
ठिक छ
Congalutation de dai hjur hAru lai best of luck
धेरै राम्रो छ अब छिटो ममता लाई ल्याउनु पर्यो
Wow
Sarai man parx garo x ho siriyal hjrharu duotai janalai aggrm suvakamana x
Wowo
So nice
Good job
भडबडेर पुतलि को जोडि यकदम रामरो लागछ हो
कति सोझो भटभटे ❤️
Nice one
Both of ew❤️❤️
beautiful couple ....best of luck
wahhh
Eaa Bhai timro intarabiu line tarika buaen
Kalakar Lai bolayar kin Narmas hune tarikale Boleko Aafule lieko kura Kani video Herat
Timlai kasto mahasus Hunx thanks 🙏
Tapai Dubey Jana ko garo chha hu sreyal chi ati Ney man paryo reysa didi ko yo ris uthni ati Ney man lagyo esariney achhe barnu hola tapi haru lai good bless you all thenkyyou so much love Lee love Lee love Lee okay thanks
Bhatbhatya bro damii 👍👍👍 keep it up bro don't worry timi lay pady na vanyra pira garnu pradina. Timi afno profession ma abbal hunu nai padai ho tyo ni timro degree ho bro. ❤️❤️❤️👍👍👍
Dheraii Ramro lagxa
आहा कति रमाइलो मलाई मन पर्ने गारो छ हो।🤣🤣🤣
Best of luck both of you
i love reyesha and begam dai hai big fan
wow dami
tapai haruko personality lai salam
Sarae ramaelo interviews
बास्तबमा भन्नू पर्दा रियासा पनि साफ मनकाे केटि हाे रैछ बेगम दाइ जस्तै
बेगम र रियासाको जोडि मिलेको छ
Love you both ❤️❤️❤️❤️❤️😘😘😘
Sharai ramrox
Ramro xa
रियसा बैनि र बेगम भाइ लाइ धेरै शुभकामना 😍😍😍
Ris uthni sister ly herinxa maza LA garo chha ho malae sarai ramro jodi
गारो छ हो भन्ने बित्तिकै रियासा र भट् को अनुहार याद अाऊछ