माओवादीबाट विस्थापित एउटा गाउँः दाजुभाई फर्केर थाले भैंसी पालन ! │Nepal Chitra
Vložit
- čas přidán 25. 11. 2020
- भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
प्रस्तोताः किरण पौडेल
सम्पादनः विशाल सापकोटा
................
नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Subscribe now: / @nepalchitra
......
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
हाम्रो सम्पर्क नम्बरः 9843839234, 9845228627 र 9804212415
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
किरण पाैडेल : / akheel.kiran
विशाल सापकोटा : / bishal.aawaj
WHATSAPP/IMO/VIBER : +977-9843839234
वेबसाइटः www.nepalchitra.com/
फेसबुकः / nepalchitraonline
ट्वीटरः / nepal_chitra
...
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Tags:
Nepal Chitra
Nepali Chitra new video
nepalchitra.com
new nepali video
nepali chitra
nepalchitra
nepali chitrakar
nepalchitraa
agriculture in nepal
nepal agriculture
agro in nepal
krisi video
krishi video
khetipati ko video
village life of nepal
rural village life of nepal
remote area of nepal
explore nepal
nepali life style
Copyright ©Nepal Chitra .
#NepalChitra
कती राम्रो मिलेको हसिलो दाजुभाइ सधै यसरिनै मिलिरहनु होला
मलाई नेपाल चित्रकाे भिडियाे हरु निकै मन पर्छ अरु भिडियाे भन्दा पृथक हुँन्छ अरु च्यानल जस्ताे श्रीमती पाेईला गकाे श्रीमानले साउता हालेकाे वाईयात बिकृति भिडियाे हरु हाल्नु हुँन्न बरु एस्तै दु:ख सुखकाे भिडियाे हाल्नु हुँन्छ मलाई चाहिँ एकदम सहि लाग्छ। त्याे अादलत बन्ने कपुरबाेटकाे सन्ताेश देउजाकाे भिडियाे भन्दा चाहिँ
दाजुभाइको मिलन सधै रहिरहोस
कति रमाइलो लाग्छ गाउँमा दाजुभाइ खेती पाती डियाबाच्छ सित हिड्दा
Yastai hunu parxa dai vai ko sambandha derai khushi lagyo.ani kiran sarle vasme gauko derai interview rakhnu vayo hami tamang haruko kalchar ko baremani kehi kura arulai thorai vayani jankari vayo thank you very much kiran sar good luck.
Aati utam khabar, tq sir,
बेशिसहर माथि मकैडाडा तिर नी जानुन सर त्यता बडो रमाईलो छ।
Sojho daju,Bhai videos ramro lagyo hajur thank you 👌👌
रमाइलो लागो कुरा कानि
Katti Ramailoo interview thank you youtuber dai 🙏 tamang Daju haruko ni pragati pragati ko shuvakamana interview sarai man chhoyo daju bhaiko sadhai yestai melmilap bhairahos bagwan ko aashish sadhai hajurharuko sirmathi rahirahis🙏💕
किरण जि तपाईंको प्रत्येक इन्टरभिउ हेर्नेगर्दछु,प्रत्येक ज्ञानमुलक हुन्छन् ,र तपाइको ईन्टरभिउ लिने शैली अत्ति मनपर्छ।
Dherai ramro lagyo kurakani
रमाइलो लागो भिडियो हेर्दै छु
dherai ramro daju vai raixa ramro lageu
लमजुङ को हाम्रो गाउँ पनि जानु किरान सर ।।हाम्रो गाउँ अहिले सम्मा कुनै पनि मिडिया हरु पुगेको छैन।हाम्रो गाउँ पनि गाई गोठ भैंसी गोठ भेडी गोठ धेरै छ्न।हाम्रो गाउँ मा गएर video लिनु पर्यो सर।धेरै धेरै धन्यवाद video upload का अब अर्को video को प्रतीक्षा मा छु।
धेरै राम्रो र रमाइलो
Herda ni ramailo lagyo👍👍
कस्तो ईमानदार दाज़ुभाईहरूँ कती मिलेका हाम्रो तेस्तो छैन एक्ला एक्लै भेटे छोप्ने खालको।
Ramro
बाल्यकाल साच्चिकै रमाइलो हुन्छ
४ भाईलाई नै मिडिया ल्याउन पर्यो किरण जि।
Nice vedio
La राम्रो काम दाजु हरु को
Satisfying video. Not like those videos related to shouting/ fighting in public places.
Very good job sir
Good job
Wow
दाइ हरु कति मिल्नु भयेको ।नमस्कार दाजु हरुलाइ
Bichara
Best Nepali
Nice
Haha ramro hasayo sathiharu le
A siblings 🤟🤘
Kati Bujne ra milne Daju vai
Maobadi bhanauda lutera harule yiniharulai ni dukha dina bhayayaxan...
Great brotherhood, sorry for their past history because of murderers maobadi.
कुरा सुन्दा नै थाहा भयो ! रअ र पस्चीमाको बुई चढेर पुल्पुलिएका माओबादीले गाउमा गरिब गाउले ले खान जोगाएको अन्नपात कसरी लुटेर घेचेर हिडेका रहेछन !
Ramailo kura kani bai po dai jasto dekha
Life ma gareko hardwork gareko barema barnang garnu vyo good xa afno thauma kam gareko ramro xa.
good
Khushi hunu sikyo bhanne, jaha bhayapani khushi hunxa.
Number pani dinus na yo daju haru ko
7 bhaaiki cheli ma yeuti bhane ra git gauthe testai po hoki samjhanaa aayo gaatheho J hos ramaai lo raxa manparyo from Scotland bhisi haru alik duplo raxa
Kati mileko daju bhai
🤣🤣🤣🤣 शु शु
yo patrakarle paila bistarama khub mutdo raxa.
बाफ्रे कति लामो हाइलाइट हौ? सबै सुनाई सकेपछि अब फेरि कीन तिनै कुराहरू रिपिट ? Please stop your highlight.
गियाङ भनेको गलत मन्छे को समूह लाई भनिछ चोर फताहा हरु लै के हो भासा ?