नारी - १३७|| Naari || Episode -137|| प्रत्येक चेलीको कथा ||Nepali Sentimental Serial, May 13th 2024

Sdílet
Vložit
  • čas přidán 12. 05. 2024
  • नारी - १३७|| Naari || Episode -137 || प्रत्येक चेलीको कथा ||Nepali Sentimental Serial, May 13th 2024
    Act:
    Sarmila Sharma
    Bimala Giri
    Ramhari B.C.
    Mina G.C.
    Anju Hamal
    Angel BSK
    Kalpana B.C.
    Sandhya Khadka
    saroj Dahal
    R.K. Gomba
    Santosh Shrestha
    Gobinda Thapa
    malaika Basnet
    Binod Ghatani
    Bhagwan Bhandari
    Samrat Ghimire
    Sneha Kshetri
    ************************************************************************
    Directon : Ramhari B.C.
    Writer: Shiva Sharma
    Producer : R.K. Gomba
    Make up : Kalpana Bc
    Camera/Edit : Pawan Bhujel
    Management : Anil G.C.
    Song : Pasang Lama Sherpa
    Background Music :Binaya Karki / Ram Krishna Thapa
    Music/Arrange/Mixing/Binya Karki
    Studio: Aarohi Entertainment
    Singer:Pass Dolma Sherpa
    ************************************************************************
    #Naari_Ep137 #Ramhari_BC#Naarinepalishortmovie
    सल्लाह सुझाबको लागी सम्पर्क ः ९८४१९९८७१५, 9803557405
    ***********************************************************************
    Don't forget to like & subscribe Ramhari BC official CZcams channel.
    ........................................................................
    All the audio and video rights of this music video is owned only by Ramhari Bc RB media.
    यस च्यनल मा रहेका,संगीत तथा Video हरु कपि,
    Download गरी अन्य Channel मा upload गरेको पायमा प्रचलीत कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ |
  • Zábava

Komentáře • 2,4K

  • @rbmediaofficial
    @rbmediaofficial  Před 15 dny +422

    नमस्कार विगत दुई हप्ता देखि हामीले नारी सिरियल च्यानलमा केहि समस्या आय को कारणले गर्दाअपलोड गर्न सकेका थिएनौं। त्यसको लागि हामी हजुरहरूप्रति क्षमा प्रार्थी छौं। आज हजुर हरू कै माया र ममताको कारणले गर्दाखेरि च्यानलको समस्या हल भएको छ। र नारी भाग १३७ हजुरहरु सामु लिएर आएका छौं । पहिलाका एपिसोड हरूलाई हजुरहरूले जसरी माया गरिदिनु भएको थियो। त्यसरी नै नारी भाग १३७ लाई माया गरिदिनुहुन्छ भन्ने आशा लिएका छौं। अबदेखि हामी हजुरहरूसामु निरन्तर रूपमा आउनेछौँ। धन्यवाद।

  • @aashikamagar1968
    @aashikamagar1968 Před 15 dny +282

    सिताको पर्दाफास गर्नु पर्छ भन्नेहरु कोको हुनु हुन्छ

    • @santoshchhetri8600
      @santoshchhetri8600 Před 15 dny +4

      Kati choti pardafas hoss hau😂😂yo serial hernu Vanda baru cartoon herda thikk hola😂

    • @tejkumarshrestha230
      @tejkumarshrestha230 Před 15 dny +1

      सहि हो 👍️

    • @himagurung872
      @himagurung872 Před 15 dny

      ​@@santoshchhetri8600ho mani aba naherne wakka lagyo devi ra aakash le dukha pako dekhera

    • @VookVook-ky8hb
      @VookVook-ky8hb Před 15 dny +1

      मलाई पनि यो सिरियल हेर्नू मन लागेना

    • @user-il3ek4gg7p
      @user-il3ek4gg7p Před 14 dny +1

      ma Pani xu

  • @Puju-subu
    @Puju-subu Před 15 dny +295

    देबि र आकाश को खुशी को दिन हेर्न चाहने म मात्रै हो कि अरु नि हुनुहुन्छ ?😊😊😊😊❤❤❤❤

    • @BipanaKhatri-gj4xg
      @BipanaKhatri-gj4xg Před 15 dny +1

      ❤❤❤❤❤

    • @user-en8sq2iw5h
      @user-en8sq2iw5h Před 15 dny +1

      Ma pni xu

    • @user-jm3uk9ph8k
      @user-jm3uk9ph8k Před 14 dny

      Ma

    • @aashikamagar1968
      @aashikamagar1968 Před 14 dny

      म पनि छु तर यो दिन कहिले आँउदैन यो सिरियलमा आव त भो हेर्दीन होला म त

    • @sarugrg.
      @sarugrg. Před 14 dny

      छि छि कति दुख दिन सकेको होला सासुहरु ले अब हेर्नु छैन

  • @bishnunepali1434
    @bishnunepali1434 Před 14 dny +20

    🙏🙏🙏🙏 मलाई पनि दुःख लाग्छ सधैँ भरी देवीलाई र आकाश अनि गौरवलाई मात्रै कति दुःख दिन्छ बिचरा निर्दोष लाई दोषी बनाएर❤अब गौरवको छिट्टै होस् आएर अनि सत्य कुरा थाहा गराउनु पर्छ।यो सीता भन्ने जन्तु लाई पनि यसै गरी दुःख दिनु पर्छ र तो देवीका दुई वटी सासु हरुलाई पनि सजायँ दिनु पर्छ र देवी,आकाश र भूमिका सबै मिलेर बसेको हेर्ने मन छ ❤❤🙏🙏

  • @Redaya06
    @Redaya06 Před 14 dny +6

    समाजमा सन्देश दिने खालको कथा हुनुपर्छ यसता टिलिसिरलले त समाजमा बिभिन घटना र बेकृती भिताउन सकछ तेसैले कथालाई सनदेश मुलक बनाउनु होला

  • @radhadevisharma4488
    @radhadevisharma4488 Před 15 dny +80

    सधैं भरी देवीलाई दुःख दिने मात्र कथाबस्तु !!! अब त हेर्नै मन लाग्न छाड्यो!!! एउटै कथा कति हेर्नु

  • @aashikamagar1968
    @aashikamagar1968 Před 15 dny +871

    के हो क्या सधै देवि आकाश अनि गौरबतिर हार मात्र हुन्छ यस्तै हो भने अर्को हप्ता देखि हेर्दीन भन्नेहरु कोको हुनु हुन्छ

    • @ajayneali1480
      @ajayneali1480 Před 15 dny +11

      Ma xu

    • @mbchristian4873
      @mbchristian4873 Před 15 dny +8

      Ma Pani chu

    • @KhushyeWantawa
      @KhushyeWantawa Před 15 dny +8

      Malai taw jhan dikkai lagisako 😒

    • @mayachhetri1585
      @mayachhetri1585 Před 15 dny +6

      Me

    • @aashikamagar1968
      @aashikamagar1968 Před 15 dny +8

      @@KhushyeWantawa झ्याउ लागि सक्यो जहिले गुण्दा गुण्डेनिहरुको मात्र जित हुन्छ

  • @bhagabatikhanal3730
    @bhagabatikhanal3730 Před 12 dny +9

    देवीलाई दिएको दुःख त साह्रै नमज्जा लाग्यो हेर्नलाई सधैंभरि देवीले भोग्ने दुःखै मात्र हो कि के हो

  • @bishnubk828
    @bishnubk828 Před 14 dny +6

    छी यो देवर युवा भएर पनी कस्तो खेल खेलेको हो जेहोस् राम्रो छ नारी ❤❤

  • @nabinbabu4044
    @nabinbabu4044 Před 15 dny +55

    सबै भाग मा देवि ले मात्र दुख पाएकी छिन अब आउने सिरियल मा सासु काकि सग बदला लिएको हेर्न मन छ 😢 नत्र अब देखि यो सिरियल हेर्दै मा मा 😢

  • @kamalaneupane4819
    @kamalaneupane4819 Před 15 dny +52

    येस्तो पापी सिरीयल हेर्नू भन्दा नहेर्नु राम्रो हो पापी लाई सजाय चाहिँ कहिले दिदैनन

  • @user-ej8zk4by7r
    @user-ej8zk4by7r Před 14 dny +5

    कृपया अर्को एपिसाेडमा कथामा परिवर्तन ल्याउन परयाे सधै एउटै पात्रहरुले दुखमात्र पाएकाे देख्दा तेति मिठास लागेन।

  • @user-zl2rz5ox3l
    @user-zl2rz5ox3l Před 14 dny +4

    यो जस्तो गति छाडा सिरियल कुनै छैनहोला हेर्नु छैन अतिचार सिरियल

  • @TONDEMUSIC2.0
    @TONDEMUSIC2.0 Před 15 dny +136

    जसले मेरो कमेन्ट पढ्छ उसको आमा बुबा को आयु लामो समय सम्म होस प्रार्थना गर्दा छु ❤😢😊

  • @user-to5pb6sq1x
    @user-to5pb6sq1x Před 15 dny +64

    मैले आज को भाग हेर्न सकिन छि दुख पनि कति दियका देबि का बुढा बुढी लाई अब त आमा काकी र त्यो काकी को छोराको गल्ती हो भनेर थाहा पाउनु नि 😢😢😢😢😢😢

    • @prajitawagle394
      @prajitawagle394 Před 13 dny

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 Před 13 dny

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @user-gk6ek1fi5o
      @user-gk6ek1fi5o Před 13 dny

      थाहा त पाको होनि आकासले थाहा पाएर केही गर्न सक्यो त आकासले सकेन आफेै जेल गयो 😆😆

  • @ParbatiKhatri-dr1on
    @ParbatiKhatri-dr1on Před 14 dny +4

    सिरियल झन झन नराम्रो हुदै गयो सधै असत्यको मात्रै जित हुन्छ,राम्रो हुनलाई त सत्यको जित हुनु पर्छ।

  • @rekhanepali-ob6ps
    @rekhanepali-ob6ps Před 14 dny

    जसले यो कमेन्टलाई लाईक गर्छ उसको आमा बाबा को आयु लामो भन्दा लामो होस् ❤

  • @SabitaPokharel-dw1pv
    @SabitaPokharel-dw1pv Před 15 dny +32

    येस्तो मुला सधै देबि र आकाश ले दुख मात्र पाको सिरियल छि येस्तो पनि हुन्छ जैले येउटै रोल

  • @alishatmg6385
    @alishatmg6385 Před 15 dny +30

    जति खेर पनि एउटै कथा देबी आकाशलाई मात्र दुःख दिन्छ अब हेर्न पनि झ्याउँ लाग्ने🙄🙄

  • @user-bk1lg1ud6q
    @user-bk1lg1ud6q Před 14 dny +2

    के हो के यो सिरियल पनि सधै देबी ले मात्र दुख पाउने हेर्नू पनि झ्याउ लाग्यो हो अज भोली त जैले पनि देबीले मात्र दुख पाएको छ छ

  • @user-nd4bo1is7k
    @user-nd4bo1is7k Před 13 dny +1

    अब देखि म यो सिरियल हेर्दिन जति बेला पनि निर्दोष ले दोसिको सजाय भोग्दै छ जो दोसि हो तिनिहरु मस्तले रमाउदै छन छि !

  • @basudevsubedi7315
    @basudevsubedi7315 Před 15 dny +25

    म अब हेर्दैन नारी देबि को दुख देखेर हेर्न मन लाग्दैन अब मलाइ

  • @karkisarala2386
    @karkisarala2386 Před 15 dny +20

    यो सिरियल किन यस्तो दोरिरहन्छ ।कहिले कहि त अलि नारी चेली लाई हिम्मत दिने खाल्को बनाय राम्रो सन्देश जन्थ्यो नि

  • @NirojSurkhatiniroj
    @NirojSurkhatiniroj Před 14 dny +1

    नारि भाग ०१ देखि भाग १३७ सम नछुटाई हेर्ने काेकाे हुनुहुन्छ ? यता हाजिर है गाईज ❤❤❤❤❤❤❤❤

  • @user-tk9oq9bj3l
    @user-tk9oq9bj3l Před 14 dny +1

    राम्रो लागेन सधै देबीले दुख पाकाे देखाउनि अब याे सिरियल हेर्दिन आज सम्म नछुटाइ हेरे अब नहेर्ने निर्णय गरियाे

  • @dalbahadurkc
    @dalbahadurkc Před 15 dny +58

    यो सिरीले‌‌अब हरीदैन जब सम्म देबि शक्तिशाली हुँदैने तबसम्म

  • @DilMayaResmi
    @DilMayaResmi Před 15 dny +15

    अब नारी सिरियल हेर्न नि मन लागेन किन भने देवी र आकाश ले दुःख मात्र पाउँछ सुख को दिन कहिले आएन 😢😢

  • @susmitagiri7874
    @susmitagiri7874 Před 14 dny +2

    अबत रिस उठेर आयो यो सिरियल देख्दा पनि आफुले जन्माएको छोरो माथि यस्तोचै कुनै आमाले पनि गरिदैन है पापिनि आमा भनाउदो

  • @KabitaNepali-us2lb
    @KabitaNepali-us2lb Před 14 dny +3

    हे भगवान कस्तो अपमान सहनु परेको कस्तो पीडा सहनु परेको देबिले सुख चाहिँ कहिले पाउने हो देबि खुसी भएको अनि सुख पायको छिटै देख्न पाइयोस अनि पापिहरुलाइ सजाय भएको देख्न पाइयो good luck all team

  • @anitashrestha3188
    @anitashrestha3188 Před 15 dny +43

    नारी ले सुख पाएको हेर्ने जतिले लाईक गरेर जिताउनु होस्

  • @khadgapariyar4217
    @khadgapariyar4217 Před 15 dny +31

    काम कुरो एकातिर कुम्लो बोकि ठिमितिर हैन यो कथा कता जाँदै छ ।पहिला राम्रै लाग्थ्यो आजभोलि झुर लाग्छ।

  • @NishaKhanal-cu7mr
    @NishaKhanal-cu7mr Před 14 dny +3

    यस्तो पनि सिरियल हुन्छ सधै दुख मात्रै पाको अलि कथा बस्तु परिबर्त्न गरौन

  • @rbmediaproduction
    @rbmediaproduction Před 14 dny +1

    समाज मा भयको घटना हरु लाई यथार्थ चित्रण गरियर बनाईयको हो। राम्रो छ। आगामी दिन मा आझ राम्रो कथा बस्तु मा आउने छ।

  • @user-mt4fo8xf4g
    @user-mt4fo8xf4g Před 15 dny +46

    नारि भाग ०१ देखि भाग १३७ सम्म नछुटाई हेर्ने कोको हुनुहुन्छ ? यता हाजिर है गाईज ❤❤❤❤❤❤❤

    • @shantichalise980
      @shantichalise980 Před 15 dny +1

      भाग १ देखी १३७ सम्म नछुटाई हेरेकीछू तर लगतार देबी ले दुःख मात्र पाको मात्र छ खोई केखाल्को सिरियल हो बुझनै गार्हो छ

    • @UmeshGc-jo9ug
      @UmeshGc-jo9ug Před 15 dny +2

      Maile 1 dekhi nachutaikan hereko xu

    • @binodshrestha7804
      @binodshrestha7804 Před 15 dny

      mapani hu hai naxutai herni

    • @tejkumarshrestha230
      @tejkumarshrestha230 Před 15 dny

      heri rahanu feri devi bacher aauxan ani feri marxan 😅😅😅

    • @ritathapa8606
      @ritathapa8606 Před 14 dny

      मैले पुरै

  • @rukmanihumagain473
    @rukmanihumagain473 Před 15 dny +31

    राम्रो छैन किनभने देबिले सुख पाएको हुनुपर्ने दैबिक शक्ति आउनु पर्ने देबिलाई

  • @dhanmayatamang3051
    @dhanmayatamang3051 Před 14 dny +2

    हेरन त हेरयो तर दुख लागदो कति हेरनु यो दुखको भिडियो हेर्नुहोस आब त हेरने वाला छैनउ हामि जहिले दुखको मतै देखाउनु हुनछ आबत सुखको आउछकि भनयो छैन भो आबत नहेरने वाकै भो आबत हइन कहिले चै आउने हो सुख पाको भिडियो चै कति परखिनु दिक लागिसकयो भनय थट हो हामिले हेरेकै हो तर आबचै खइ गारै छ है हजुर

  • @DevilalKhadka
    @DevilalKhadka Před 14 dny +2

    मत जस्तो आ य पनि हेर्न तयार छु ❤❤❤❤❤ आकाश देवि को सूख पनि हेर्न चाहन्छु दुःख पनि 🎉🎉❤❤

  • @tejkumarshrestha230
    @tejkumarshrestha230 Před 15 dny +43

    प्रेसर हुने हरु को लागि यो सिरिएल सारै घातक छ मदिरा सेवन गरेर कथा बनाएको जस्तो छ छि आज देखि मेरो तर्फ देखि बाए बाए 🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️

    • @sangamGurung723
      @sangamGurung723 Před 14 dny

      एकदम सहि बात मैले त यो सिरियाल 130 भाग देखि नै हेर्न छोडिसकियो

    • @user-zt5cu9nt7d
      @user-zt5cu9nt7d Před 14 dny

      यकदम सहीहो हजुर😢😢😢🫡

    • @hakimgamer1857
      @hakimgamer1857 Před 14 dny

      Sem2 malaini aalu jasto lagyo yo serial ta😡😡

    • @prajitawagle394
      @prajitawagle394 Před 13 dny

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 Před 13 dny

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @sandhyalimbu2006
    @sandhyalimbu2006 Před 15 dny +27

    जहिले निर्दोष मात्र अन्यायमा परेको मन परेन अब त दोषीलाई कारवाही भएको हेर्न पाउनुपर्छ

  • @LionGang-pz6ll
    @LionGang-pz6ll Před 11 dny

    😊 यो सिरियल हेर्न पनि लागेन खाली देवीले दुःख पाएको मात्र दुईवटी आमाहरू ले पश्चता भई सजाय भाग पाएको र देवीले सुख पाएको हुनुपर्छ। मैले त यो सुरेल हेर्ने छोडिसके खाली देवले दुख पाएको मात्रै छ।

  • @johnrai7791
    @johnrai7791 Před 14 dny +3

    मलाई चाई मन् परेन देबी लाई यसरी आगोमा हाल्दा तपाईं हरु कोई आउनु पर्थ्यो 😢😢 र अस्ती बोरामा लाएर खोलामा बगाएको बद्ला लिएको रोल भाको भएँ राम्रो हुने थियो😢

  • @pabitrasatyal1810
    @pabitrasatyal1810 Před 15 dny +15

    उठ देबि नडराउ जाउ भन्देउ सत्य कुरा

  • @krishnashrestha3563
    @krishnashrestha3563 Před 15 dny +15

    नारी सिरेल कस्तो बन्दै छ भाग १ देखि भाग १३७ सम्म पनि बुहारी लाई मार्छ फाल्छ बुहारीको मात्रै के गल्ती छ सिरेल बनाउदा पनि सुखदुःख मिलाएर बनाएपो हेर्नू अब नारी सिरेल नहेर्ने को को हुनुहुन्छ अब दर्सक लाई नहेर भनेको होला ठिकै छ

    • @laxmeebasnet726
      @laxmeebasnet726 Před 14 dny

      Tei ta vanya sadhai autai jhur

    • @user-jf3tz8sp5r
      @user-jf3tz8sp5r Před 12 dny

      उम भनेको मलाई नि रिस उथिराछ यो सिरियल देखेर

  • @himatiwari2605
    @himatiwari2605 Před 13 dny +1

    सकारात्मक सोच जाने खाल को बनाउनु न यो कस्तो कथा हो हेर्न पनि मन नलाग्ने खालको सधै भरी यौटाले नै दुख पाइरहने ।

  • @Susma1574khatri
    @Susma1574khatri Před 13 dny

    कहिले जित कहिले हर भए पो मजा आउनु हेर्न हर मात्रै हुन्छ के हेर्नु झ्याउ लाग्दो लाईक पनि गर्न मन लगेन मलाई त😏😏😏

  • @user-ey4gr1mn9n
    @user-ey4gr1mn9n Před 15 dny +9

    यो कालिका बुडी माउ कस्ती आमा छि आमा को नाम मा कलंक हो यो काकी र अपराधी देवर हरू को यानि हरू लाई कडा भन्दा कडा सजाय हुनुपर्छ ❤❤

  • @ParbeshGurung-dj1re
    @ParbeshGurung-dj1re Před 15 dny +56

    नारी कहिले आउला भनेर बस्ने म मात्र हाे कि अरू पि हाे❤❤❤

    • @TulashaSunuwar-yd3yk
      @TulashaSunuwar-yd3yk Před 15 dny +2

      ma paŋɩ ho

    • @user-tl6zp2fl2t
      @user-tl6zp2fl2t Před 15 dny +1

      Me

    • @user-cm7ot7bd2d
      @user-cm7ot7bd2d Před 15 dny +2

      म त अब यो नारि सिरियल नहेर्ने अठोट गरे जोइले देबि ले मात्र दुख पाको देखाउछ कोइले कोइले त देबि ले नि बदला लियको पनि भयपो मजा हुन्थियो हेर्नु पनि छि

    • @kismayagrg873
      @kismayagrg873 Před 14 dny

      आएर के गर्नु राम्रो नै हुदैँन

    • @prajitawagle394
      @prajitawagle394 Před 13 dny

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @bhimadahal2466
    @bhimadahal2466 Před 13 dny +1

    छ्या यस्तो पनि कथा हुन्छ सदै भरि देबि र आकास ले मार्त सजाय पाको अर्को हप्ता देखि त यो सिरिय्र हेरदिन्म्😭😭😭😭

  • @ushatimsina4311
    @ushatimsina4311 Před 14 dny +1

    जहिले पनि त्यो देबि र अाकास ले मात्रै काे दुख देखाएको हुनछ ।याे सिरियल हेर्न मन लागन छाेडिसकियाे ।

  • @maheshmangola9903
    @maheshmangola9903 Před 15 dny +21

    1kनपुगेको सथिहरु कोको हुनुहुन्छ सबै जना मिलेर एक अकाँलाई support गर्नु!🙏

  • @BichitraSansar2081
    @BichitraSansar2081 Před 15 dny +34

    एकले अर्कोलाई Support गरम मिलेर अगाडि बढम🙏❤🙏

  • @user-lk7jw3of3y
    @user-lk7jw3of3y Před 13 dny +1

    यो सिरेल मलाई कति राम्रो लाग्छ हजुर सबैलाई धन्यवाद व्यक्त गर्रद छुनाम शारिका राणाॅ हो तेस्रो सोजी बुणी लाई नछाड्नु हस

  • @purushottamsakhakarmi5763

    फेरी पनि कमेन्ट गर्न आए गुम्बा दादाले पनि बिहे गर्नु भएछ अब बुढिलाई माया गरोस्। भुमिका लाई मैले कथा माईलीकोमा देखेको यसमा नि सार्है राम्रो अभिनय देख्न पाउँ खुसि लाग्यो 💕 ॥मानेकाका सँग जात लघुचलचित्र खेल्न पाउँदा मलाई नि सार्है खुसि लाग्यो 😮😊॥हरि भतिजको पनि सार्है राम्रो लाग्छ ॥मलाई होसियार सिरियल को बाँसे भनेर चिन्नु हुने दर्शकवृन्दहरुले यता आएर मिठो कमेन्ट गरिदिनुस् है 🙏॥

  • @Mayalukc9999
    @Mayalukc9999 Před 15 dny +34

    नारि सिरियल मन पराउने र हेर्ने जति यता हाजिर हुनु हाेला❤

  • @laxmibista6687
    @laxmibista6687 Před 15 dny +10

    यतिबेला गुम्बा दादा आएर जाेगाएकाे देख्न पाए हुन्थ्यो नि

  • @ghanendralimbu-tv3pw
    @ghanendralimbu-tv3pw Před 13 dny

    यो नारी सेरियल हेर्न त मन लाग्थौ।जति हेर्यो देबि आकाश र गौरबले न्याय पाउन्छकी भनेर हेरेको हेरेकै छु।तर उनिहरु झन झन अन्यायमा मात्र परेको देखिन्छ।आजकाल त हेर्नी झुरपो लाग्न थाल्यो।आकाश देबिको लागि र गौरबको न्यायको लागि उस्को समाज पनि कुरौटे मात्र भयो।

  • @user-po4ht7kg5v
    @user-po4ht7kg5v Před 13 dny

    सधै भरी देबि र आकाश लाई मात्रै दुख दिने हो भन्ने अब अर्को हप्ता देखि नारि सिरियल हामी हरु ले हेर्दै नउ

  • @udeshmagar4699
    @udeshmagar4699 Před 15 dny +7

    ढिलै भएपनि नारी सिरियल आएकोमा एकदम खुसी छु । नारी को पर्खाइमा रहेको यति धेरै दिन पछि बल्ल हेर्न पाइयो

  • @shantibaral6769
    @shantibaral6769 Před 15 dny +14

    म पाेखराबाट नारि सिरेल हेर्दै छु
    राम्रो छ

  • @KusumMagar-si5bp
    @KusumMagar-si5bp Před 14 dny

    लगेन राम्रो सिरियल त बनाको दुख गरेर तर मन परेको छैन भन्ने को को हुनु हुन्छ❤

  • @manjuthagunna2563
    @manjuthagunna2563 Před 5 dny

    कति देवीले मात्रै दुःख पाएको हेर्नु अब देखि देवीले अनि आकाशले दुःख पाको हेर्दिनौँ

  • @sabitraadhikari1482
    @sabitraadhikari1482 Před 15 dny +6

    पापिनि काकि अामा लाइ चाहि सजाय भाेगाउनुनि 🎉🎉जहिले पनि त्यो देबिलाइ मात्रै कति सजाय भाेगाकाे 🎉🎉🎉🎉❤❤राकेस पनि त्यस्तै रछ पापी हरु 🎉🎉❤❤❤❤भाेजपुर ❤❤❤❤अर्को भागमा ति 🎉तिन्टालाइ सजाय दियेकाे हेर्ने ❤❤❤

  • @laxmibhandari7952
    @laxmibhandari7952 Před 15 dny +6

    आकाश र देवी अनि गाैरवले सधै भरि दुख मात्र पाउने हाेर? तिनीहरूले गरेका कालाे कर्तुतकाे पर्दाफास हाेस अनि सत्यकाे विजय हाेस भन्ने जति हाजिर हाै त

  • @sapnarai4904
    @sapnarai4904 Před 14 dny

    यो सिरियल आउदा खुसी लागेको धेरै मायाँ गरिदिएको हजुर को धेरै धेरै शुभ-कामना 🙏🙏🙏

  • @srijanasunuwar8828
    @srijanasunuwar8828 Před 12 dny +1

    आकसको आमा र काकी लाइ चाहिँ जेला मा हलानु पर्छ भैने जति येता हजिर हुनु ।

  • @user-id9rw5sf8f
    @user-id9rw5sf8f Před 15 dny +12

    आजकाे भाग मन परेन अच्काल त कति राम्रो आउदैन याे सिरियल अब देखि हेर्दिन म😂😂😂😂😂🎉

  • @rajukhadka1652
    @rajukhadka1652 Před 15 dny +7

    के हो यस्तो सिरियल नेपाल प्रहरीको बद्नाम गराउने के प्रहरीले कुरै नबुझीकन यसरी मानिसलाई पिट्छ यस्तो नकारात्मक सन्देस के को लागि यो बन्द गराउनुहोस

    • @user-dr2hr5be4z
      @user-dr2hr5be4z Před 15 dny

      Sai ho yo tw vayana malie tw ris autho aja ko vak thakyera😅😅😅

  • @KashiMarahatta
    @KashiMarahatta Před 14 dny

    कुपुत्र हुनसक्छ तर कुमाता हुँनै सक्दैन भन्थे यो फिल्मा कुमाता सिध्द गराउन खोजिंदैछ। लडाईं समकक्षसंग हुन्छ तर यश फिल्मा त देवी र आकासलाई सधैं निहुराएको निहुराउने काम भयो, यसमाजमा यस्तो त कहिले पनिहुनै सक्दैन।

  • @user-cd6ol5qg1w
    @user-cd6ol5qg1w Před 15 dny +9

    अब म हेर्दिन याे नारी जहिले देवि लाई एउटै कहानी अब त सिरियल नै खल्लो भयाे

  • @user-kq9gn6le8h
    @user-kq9gn6le8h Před 15 dny +9

    देबिको दुख😢😢😢देख्दा नारिको दुस्मनी नारी नै हुन्छन् भन्ने कुरा पुष्टि हुन्छ।

  • @sureshtamang9455
    @sureshtamang9455 Před 13 dny

    यस्तो पनि सेरेल हुन्छ। अब देखि कहिले पनि नरी सेरेल हेर्दिन यस्तो सेरेल बनाउने सम्पुर्ण कालकारहरुलाई कार्बही हुनु पर्छ। जुन भगमा नि त्येस्तै खेल्छ। बन्दा गर्दे यो सेरेल अर्को भगमा अलि परिबर्तन आउछ्की बनेर हेर्छु। कि तेस्तै छ अकाश र देबीलाई दुख मात्रै दिन्छ। अब देखि अर्को भाग देखि यस्तो सेरेल निकल्यो भने नारी सेरेल नहेर्ने भन्ने कोको हुनुहुन्छ।

  • @user-ef3ds4ks9m
    @user-ef3ds4ks9m Před 14 dny

    देबी र आकाश लाई कति दुःख दिने हाे अब १३८सिरियलमा सासु र गाैरव को बुडि को पालो देबी र आकाश खुसी देख्न पाउ 😊😊😊

  • @aasharaii1346
    @aasharaii1346 Před 15 dny +8

    Dherai dinpaxi naari serial hern paiyo khusi lageu 👩🏽‍🚒👩🏽‍🚒

  • @pabitrakafle8755
    @pabitrakafle8755 Před 15 dny +5

    हेर्नपनी मन परेन सधै देबी र अाकासले मात्र दुख पाएका र उता गौरबले पनि न्याय पाएनन

  • @bindapoudel7855
    @bindapoudel7855 Před 14 dny

    देवीलाई यातना देको मन परेन छुच्ची सासुहरूलाई यही आगोमा बालेको हेर्न मन छ।

  • @trishnasharma6044
    @trishnasharma6044 Před 12 dny

    कहिले काहित अपराधीले नी सजाए पाउने बनाउनुसन खाली देवी र कसले मात्रै दुःख पाएको मात्रै देखाउने ❤

  • @Balen1.7M
    @Balen1.7M Před 15 dny +6

    जस्ले यो comment पाटदै हुनुहुन्छ उहाँको माना कामना पुरा होस भगवान सङ्ग प्राथना गर्छु❤❤

    • @dikbahadurthapa3473
      @dikbahadurthapa3473 Před 15 dny

      Yasta kukur kukurni haruko siriyl kahile herdin pulisharukoni batnam garn lagirax kurainbujhi kutirax dukhi dukh paunemanxelai

  • @user-nt6mv7nk9c
    @user-nt6mv7nk9c Před 15 dny +3

    यो सिरियल सत्ते कहिले पत्ता नलाग्ने जहिले यक होरो देबि आकश मात्र दुख पाउने 😢😢😢😢

  • @dilapanday-nz9ul
    @dilapanday-nz9ul Před 14 dny

    अब त आकास र देबिको पनि खुसी देख्ने मन छ् सधै उनी हरु लाई हेला मात्र गरेको हेर्दा दिक्क लागि सक्यो😢😢😢😢

  • @user-ig1lp4rs8k
    @user-ig1lp4rs8k Před 14 dny

    137 भाग हेर्दा पनि देवीको दुःख उस्तै छ। कहिले सुख पाउने हो देवीले थुक्कको कुलङ्गार सासु।

  • @similalimbu1662
    @similalimbu1662 Před 15 dny +10

    कति हप्ता पछि नारी सिरिएल हेर्ना पाईयो सम्पुर्ण नारी टिम लै धेरै धेरै बधाई छ आझै हिम्त्को साथ आघी बडनु होला भन्दै सम्पुर्ण टिम लै दर्सन 🙏🙏🙏🙏🙏

  • @Bhakta9734
    @Bhakta9734 Před 15 dny +4

    आउनुहोस एक अर्कालाई सपोर्ट गरम साथीहरु

  • @purushottamsakhakarmi5763

    सम्पुर्ण कलाकार साथिहरुलाई म पुरुषोत्तम साखकर्मीको तर्फबाट नमस्कार 🙏 गर्दछु ॥मैले नि यो सिरियल हेर्दै आईरहेको छु तर अहिले आएर गौरब को यस्तो हालत भएछ 😢😢😢😢॥देविमाथि सौता भुमिका हालेर यस्तो अन्याय गर्ने आकाशको काकी, सासु र भाई भनौदोलाई पनि कारवाहि होस् भन्ने साथिहरुले यता आएर मिठो कमेन्ट गरिदिनुस् है ❤❤❤❤॥अनि मलाई नि सपोर्ट गरिदिनुस् है ॥

  • @puju323
    @puju323 Před 13 dny

    सधैं कौतुहलतामा राख्यो भने भ्युज बढ्छ भन्ने तिर मात्रै ध्यान छ यो टेलिफ्लिममा , मनोरञ्जन ,कौतुहलता साथमा ग्यानको मिश्रणको पनि आवश्यकता छ भन्ने कुरा अलिकति पनि देख्न सकिएन कम्तिमा फ्लिम हेरिसकेपछी केही ज्ञान केही मनोरञ्जन पनि लिन सकियोस् न हेरेर केही अर्थै छैन सबैतिर ध्यान जाओस् शुभकामना

  • @suryaranabhat6646
    @suryaranabhat6646 Před 15 dny +6

    👈️सधैं आकाश र देबि अनि गौेरब,आमा र बैनिले मात्र दु:ख,कष्ट,यातना पाई रहने हुन सक्दैन।कहिले कसले-कहिले कसले राम्रो नराम्रो हुनु पर्ने हो त्यसैले यो सिरियर त्यति राम्रो छैन त्यसैले अब पनि यस्तै-यस्तै मात्र हुने हो भने यो सिरियर कसैले पनि नहेरिदिदा राम्रो होला👍️

  • @ambikabaniya8883
    @ambikabaniya8883 Před 15 dny +5

    यो देवी ले सको देखेर रिस उठि सक्यो

  • @kesaribakabal5311
    @kesaribakabal5311 Před 11 dny

    पाल्पा देखि हेर्दैछु जित एक दिन सत्य कै हुन्छ एक एक बदला लिनुपर्छ देबि हिम्मत हार्नु हुदैन गौरव लाई छिटो सन्चो होस सम्पती को लोभि हरु मोर्दा पनि किरा परेर मोरुन जस्तो देबि लाई गरेका छन तेस्तै गर्नु पर्छ है देबि

  • @radhikasubedi3938
    @radhikasubedi3938 Před 13 dny

    जतिबेला नि यातना देको मात्रै के हेर्नु ,मन परेन है मलाई त यो सिरियल , नराम्रो मात्र गरेर के सिक्नु हो सिरियलबाट , के बुहारिले सधैं भरि सासुको यातना ,घर परिवारबाट हेला मात्र खप्नु पर्ने हो र ?

  • @user-dj8wz9rr4n
    @user-dj8wz9rr4n Před 15 dny +5

    याे सिरिायल मा ता देबिले सुखा िाकाे हेरना पाउदेना झउ लागछ मता खालि देबिले मात्रै अतेचार सहेकाे देखाउछा देबिकाे पनि जित भकाे देखाउनु नि ❤❤ देबिका बुडा बुडि मिलेकाे हेरना मन छ❤❤❤

  • @Ushayata61
    @Ushayata61 Před 15 dny +7

    Yo sirel ramro ta ramroi xa Tara doshi yeuteilai mattra vo apraad garne lai chi sukhi vo xito Vanda xito Katha morne Bela vo apraadi lai sajaye xito dine Bela vo🙏🙏

    • @asmitamaharjan8545
      @asmitamaharjan8545 Před 15 dny

      Khali mareko Marei garxa vagwaan le asirbad deko kaa gayo
      Arko kei Naya twist lyaunu parne ho malai ta jhyau lagisakyo

  • @user-wz1xy5hz5g
    @user-wz1xy5hz5g Před 14 dny

    अब त यो सिरियल हेर्न मन लाग्न छोड्यो जैले देवि र आकाश ले दुख पाको मात्र आउछ अब बदला लिएको देखाउन पर्यो

  • @user-ge2zq2oo8j
    @user-ge2zq2oo8j Před 14 dny

    म नवलपरासी जिल्लामा अवस्थित बर्दघाट बाट हेर्दै छु राम्रो छ देबि र आकाश को जित भएको हेर्ने मन छ

  • @rekhathapa9273
    @rekhathapa9273 Před 15 dny +3

    सधै दुख मात्र पाको यो देबिले पनि घन्टा जस्तो

  • @dineshdhami5660
    @dineshdhami5660 Před 15 dny +9

    1 K सस्क्राइब न पुगेका साथी हरु एक अर्कालाई सहयोग गरौ तपाई हरु सबै को भगवान ले रछा गरून् ❤❤

  • @PujanThapa-fh8cb
    @PujanThapa-fh8cb Před 13 dny

    K hernu nari sirel aakasha ra debi le matra dhukha pako mata herdina hjur haruni samati hunuhunxa hunuhunxa vane ata like garnu hi🙏🙏🙏🙏

  • @KusumMagar-si5bp
    @KusumMagar-si5bp Před 14 dny

    होइन केखाल को सिरियल बना को होर यो कुनैपनि यसतो छैन खालि देविले मात्रै दुख पाको मात्रै देखाउनि होकि सबै सत्ते कुरा थाहा पाएको पनि हेरने मन भको हरु जति यता हाजिर हुँम त

  • @gangasubedi5612
    @gangasubedi5612 Před 15 dny +5

    जेसुकै होस तिमीहरु लेे पैंसा कमाउने उदेश्यले अपलोड गरेको छौ कमेन्टमा के के लेखेको छु त्यो सबै हेर्नु भन्दा छिटो काम मा फरक छुट्याउनु पर्छ तिमीहरुको सडयन्त्र कस्लाई थाहाँ छैन र हो तेसै भयर मैले लाईक नगरेको हो हेर्न मन छ भने हेर्दीला हेर्न मन छैन भने मुख जति आउछ सबै सधैं कमेन्टमा लेख्दीन्छु रिस उठेको छ मलाई त दुईटै कुकुर्नि 🐕🐕🐕 हरुको भण्डाफोर गरौं है साथी हरु

    • @kumarthapa9691
      @kumarthapa9691 Před 15 dny

      Ummm honi sathi kunai sireal pni ramro banako xaina yo sab paisa kamauna lagi youtube ma haleko hun aba dekhi yo sireal laii gali gwrna pwrxa sake samma ko gali garne ho 😡😡😡😡😡

  • @Aayushmakarki486
    @Aayushmakarki486 Před 15 dny +5

    नारी सिरियल आउँदा को को खुशी हुनुहुन्छ भने जति ले लाइक कमेन्ट गर्नु पर्छ भन्ने जति हाजिर हुम है ❤❤❤❤

  • @user-ow8ud7mq2f
    @user-ow8ud7mq2f Před 14 dny

    दर्सकको चाहाना अनुुार भयो भने हेरिन्छ नत्र सकियो अब नारी यत्रो सारा कमेन्ड देखेर पनि मन लाग्दि बनाइ बस्छन अति भो पिडा

  • @LionGang-pz6ll
    @LionGang-pz6ll Před 11 dny

    भिडियो त मनपर्ने छोड्यो खाली देवीले दुःख पाएको हेर्दा अब देवीले सुख पाएको र दुईटै आमाले सजाइदिएको हुनुपर्छ।