पूर्वराजालाई नोबेल पुरस्कार !? गगनको गर्जन, रास्वपाको प्रतिकार? पुराना भ्रष्ट चोख्याउने खेल।

Sdílet
Vložit
  • čas přidán 10. 09. 2024
  • पूर्वराजालाई नोबेल पुरस्कार !? गगनको गर्जन, रास्वपाको प्रतिकार? पुराना भ्रष्ट चोख्याउने खेल। TO THE POINT
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #tothepoint

Komentáře • 292

  • @GyanBishwokarma-d9l
    @GyanBishwokarma-d9l Před 26 dny +67

    तपाई को पत्रकारिता युग ले चिन्ने आवाज बनोस्। सधै सहि र सत्य पत्रकारिता गर्नु होला।🌹

  • @user-db2gs3fz1w
    @user-db2gs3fz1w Před 26 dny +57

    निश्पक्ष पत्रकारीताकाे लागि राजीब सरलाई धन्यबाद।

    • @gunasimkhada3769
      @gunasimkhada3769 Před 25 dny +1

      देशलाई अशान्तमा लैजानुमा यी तिनै दल जिम्मेवार छन । अशान्तिका कारक पनि उल्लेख भएकाे भए अझ राम्राे हुन्थ्याे । यस अर्थमा पत्रकारले बलेकाे आगाे ताप्ने गरेकाे जस्ताे देखिएकाेले निस्पक्ष गरे जस्ताे लागेन ।

  • @krishnakc1848
    @krishnakc1848 Před 26 dny +4

    कति राम्रो र उचित धाराबाहिक समाचार प्रसारित गर्नुहुन्छ तपाईलाई मुरिमुरि धन्यवाद् छ

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 Před 26 dny +37

    राजेन्द्र लिङदेनजीको भनाइ सहीछ ।

  • @prahaladthapa7961
    @prahaladthapa7961 Před 26 dny +24

    जनता मारेर आयका र देशलाई भ्रष्टाचारमा डुबायकालाई कारबाहीको माग र जनताको बिरोध बढेपछि लुटतन्त्र प्यारो हुन थालेछ । भाषा फेरीयको स्पस्ट छ ।

  • @user-ip8ec2uh2z
    @user-ip8ec2uh2z Před 26 dny +15

    अपराधिहरु नै प्र म र राष्ट्रपति ? सहि विश्लेषण।

  • @Usharma656
    @Usharma656 Před 26 dny +20

    अझै पनी म काङ्ग्रेस एमाले र माओवादी हु भन्छौ भने तिमी मान्छे होइनौ । मान्छेमा त सोच्न सक्ने क्षमता हुन्छ के सहि के गलत छुट्याउन सक्छ ।

  • @user-lj4ud3yx2z
    @user-lj4ud3yx2z Před 23 dny +1

    निस्पक्ष पत्रकारीताको लागी राजीब सरलाई सलाम

  • @rudrakhanal2276
    @rudrakhanal2276 Před 26 dny +20

    भ्रस्टाचार गर्दा गर्दा बिबेक नै बिग्रेको अनुभुति देखिन थाल्यो ।

  • @DipsanKamal
    @DipsanKamal Před 26 dny +13

    हाम्रो🍌 केरा🍌 गणतन्त्र 🍌देशमा यस्तै हो

  • @uttamdhakal1938
    @uttamdhakal1938 Před 26 dny +23

    राजेन्द्र लिङदेन सरले कुनै भावनामा आएर बोलेका हैनन् कि जे बोले अहिलेको राजनितीक वस्तु स्तथि बुझेर बोलेको हो भन्ने चै मेरो बुझाई रह्यो !

  • @chandraparkashpandey5034
    @chandraparkashpandey5034 Před 26 dny +11

    नेपालका अधिकांश पावरवाला नेपाली भ्रष्ट छन्

  • @gunasimkhada3769
    @gunasimkhada3769 Před 25 dny +1

    देशलाई असान्तमा लैजान यी तिनै दल जिम्मेवार छन ।

  • @mohanshrestha7210
    @mohanshrestha7210 Před 26 dny +9

    साला चाेर नेताहरूलाई नलेखे सम्म देश कहिले बन्दैन अरु उपाय देखिन्दैन

  • @devidaspandey6387
    @devidaspandey6387 Před 26 dny +5

    २००७देखि देस लुट्दै आएका र जनयुद्धको नाममा साेझा र सिधा जनतालाई बन्दुकको भरमा तर्सायकाहरुकाे के काे विस्वास लिनु

  • @rajarijal441
    @rajarijal441 Před 26 dny +6

    जहिले पनि मधेस बालबालिका भन्ने अनि दलित जनजाति भन्ने कहिलेसम्म जनजाति भनेर तिमीहरुले देशमा बेचेर खाइरह्यो दलित जनजातिको नाम

  • @jaybudo4101
    @jaybudo4101 Před 26 dny +5

    Good news

  • @maheshsinghdhami6932
    @maheshsinghdhami6932 Před 26 dny +17

    अरु भन्दा नि बाख्रा चोर ले रबि को प्रमाण बोकेर हिडेको थियो त का हाल्यो आफ्नै गृहमन्त्री हुदा किन चुप पहिला त केके नै जस्तो रबि लाई बोल्नै दिदैन थिए त

    • @AmarKhatri-yf3hj
      @AmarKhatri-yf3hj Před 26 dny +1

      जो चोर उस्कै ठुलो सोर भनेको 😂😂😂एहि हो सर्🙏🇳🇵
      जै नेपाल् जै बलेन्🙏🙏डडेल्धुरा देखी 🙏🇳🇵

    • @umeshawasthi6969
      @umeshawasthi6969 Před 26 dny

      तिमी अन्धो हो कि बहिरो सुन्दैनौ बोलेको सहकारीको झोले

    • @maheshsinghdhami6932
      @maheshsinghdhami6932 Před 25 dny +2

      @@umeshawasthi6969 के को अन्धो लगेर जेल हालिसक्नु पर्ने होइन र अहिले सम्म त 😄प्रतिपक्षमा हुदा ले केके नै गर्ने जस्तो बैठक नै चल्न दिदैन थिए त

  • @ramtmgram4509
    @ramtmgram4509 Před 25 dny

    यसरी उजागर गरेर निडर भएर गरेको पत्रकारीता तपाईंको एकदमै महान पत्रकार तपाईं एक वाह सर

  • @yagyasubedi3525
    @yagyasubedi3525 Před 26 dny +2

    pm काे मगजले अबचाहि साच्चैनै काम गर्न छाडेछनै !!!!!

  • @kajiramthapa7277
    @kajiramthapa7277 Před 26 dny +2

    यी चोर भ्रष्ट हरुको त अनुहार नि के हेर्नू देशका धमिराहरु अब यी चोर भ्रष्ट हरुको तीन पुस्ते देखिको सम्पती जफत गरि एकै ठाउमा राखी आगो लगाउनु पर्छ

  • @norbulamajumli1768
    @norbulamajumli1768 Před 25 dny

    जन्ताकाे ज्यान लिन नसकेर जन्ताकाे नासाे जन्ता सुम्पुुने राजाकाे बिराेद गर्ने भष्टचारीले बाेल्न पनि लाजमान हाे,सलाम छ news 24

  • @Mohanilaal
    @Mohanilaal Před 26 dny

    नोबेल पुरुस्कार पाउनुपर्ने हो news 24 का प्रस्तोतालाइ। बधाई छ तपाइलाइ ।

  • @gopalraut5049
    @gopalraut5049 Před 26 dny +5

    नेपालका भ्रष्टहरूलाई भगवान् हरूकाे पनि अाशिर्वाद छ कि के हाे ?

    • @subhash7408
      @subhash7408 Před 26 dny

      JANATA soja chan veda chan party ko jhola dekayara veda banauchan. King MAHENDRA lae VANEKO thiyo

  • @minkhatri7303
    @minkhatri7303 Před 26 dny +1

    यसरी नै जनतालाई निष्पक्ष समाचार दिँदै अगाडि बढ्नुहोला। एक दिन यी भ्रष्ट नेता भाग्ने दिन अवश्य आउनेछ। धन्यवाद राजीव जी।

  • @deepaksen7459
    @deepaksen7459 Před 26 dny +3

    भ्रष्टाचारीहरुले अवधी राख्ने हदम्याद राख्न चाहन्छ,

  • @AmritPun-wq1ci
    @AmritPun-wq1ci Před 9 dny +1

    मैले हजुर लाई धन्याबात दिय यकासि साल का देस का कमाडर याे बाेलि थिकछ खेल थता गरेर देस काहा पुराय आज गरिबलाई गरिब भनाय काेले राजनेताले आज म राेयकाेछु किन हुजाे यक गिलास चिया काे लागि म सग दाइ आज किनर कसिरि भयाे मलाई थाहा छ कुनै दिन आयाे भने मुख हाेईन कारबाई हुनेछ मेराे यरिया तिरी काेसैले नआतेहनेछ मेराे खेयाल हाेई चुनाबकाे बेला मैले कुनै काेसै काे कुनै पातिकाे खायर हिदेकाे छैन चुनाब आयाे भने दसै आयाे तर मेराे लागि याे देस काे लागि हाेईन नेताले तारगेट काहा ताे जनताले थाईछै तेहि भयर आज के यादछ तर मलाई थाहा मैले जिमारिलियर लेख

  • @MeeLan406
    @MeeLan406 Před 26 dny

    वीरेन्द्र सर र हजुर को प्रस्तुति अति नै प्रशंसनीय छ❤

  • @somkc6580
    @somkc6580 Před 26 dny +3

    Good sir

  • @laxmiprasadadhikari4360
    @laxmiprasadadhikari4360 Před 26 dny +3

    तेतिकै म सरकाे फ्यान भयकाे हैन ❤❤❤

  • @user-pf3jf9oz3l
    @user-pf3jf9oz3l Před 26 dny

    तेसैकाे लागि राजा सिधायका हुन

  • @user-ci2yg6jo3b
    @user-ci2yg6jo3b Před 19 dny

    राजिब सर सलाम छ हजुरले देश र जन्तालाइ सासकले गरेकाे कुकर्मकाे उजागड गरिदिनु भयकाे मा अब काे जन्ताले मत दिदा धेरै स्वच्न जरुरि छ आफुले दियकाे मतले आफुलाइनै नसरापाेस् भन्नचाहान्छु

  • @sameerlama5440
    @sameerlama5440 Před 26 dny

    यस्ता मुला सभामुख ! मनमाेहनकाे किर्ते सहि गरेर महाकाली बेचेर धनी भएकाे सभामुख !

  • @SantaKumarRai-mq9dk
    @SantaKumarRai-mq9dk Před 26 dny +1

    असफलताको पछाडि सफलता लुकेको हुन्छ महामन्त्री महोदय पछाडि नफर्कनुस नेपाली जनता को लागी ठूलो धोका हुन सक्छ ।।।

  • @hirabudhathoki3002
    @hirabudhathoki3002 Před 26 dny

    बिजुली बारे महसुल बुझाउनु पर्छ भन्दा बिजुली काटिन्छ भने भोलि जनताले अन्यायमा परे भन्दा सरकारले घाटिनै काटिने त होइन।

  • @chandraneupane1556
    @chandraneupane1556 Před 26 dny +2

    मानसिक हस्पिटल लैजानुपर्यो के.पि.गोलिलाइ

  • @AmarKhatri-yf3hj
    @AmarKhatri-yf3hj Před 26 dny +1

    जो चोर उस्कै ठुलो सोर भनेको 😂😂😂एहि हो सर्🙏🇳🇵
    जै नेपाल् जै बलेन्🙏🙏डडेल्धुरा देखी 🙏🇳🇵

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 Před 26 dny

    अति सत्य बोल्ने राजिब सरलाई धेरै धन्यवाद छ,जयहोस ,अझ सत्य कडा खरो बोल्दा जनता र नागरिकलाई केहि न केहि मनमा झस्का पर्ला कि,राजिव सरको जयहोस ।

  • @kshetrabahadur7106
    @kshetrabahadur7106 Před 11 hodinami

    Rajib ji hajur le vane jastai hune vaye hamro des sudhar aaune thiyo thank you

  • @ChandDhanu
    @ChandDhanu Před 26 dny +3

    राजेन्द्र लेंनदेन ले जे भने सहि भनेको हो। तर यि सेरे ओली प्रचण्डे जस्ता बिदेशीका टट्टुहरुले हाम्रा राजाको के नाम लेन्थे र

  • @user-dr5hr6ys5j
    @user-dr5hr6ys5j Před 26 dny +1

    भर्ष्टचारको हद म्याद ५ वर्ष राख्न खोज्नेहरू भर्ष्टचारीहरू हुन भनी स्वत; पर्माणित भएन र? अब भर्ष्टचार गर्दिन गर्न पनि दिन्न,भएको भर्ष्टचार र भर्षटचारीहरूलाई कार्यवाही पनि हुन दिन्न भन्ने अाश्य पर्षट बुझिन्छ ।

    • @user-dr5hr6ys5j
      @user-dr5hr6ys5j Před 26 dny

      पुन: विदेश तिर भूतपूर्व राष्टर्पति,पर्धानमंतर्ीहरू धेरै वर्ष पछि मुद्दा चलाएर सजाय भोगेका सामाचार त सुनिएको छ ।

  • @royalgorkha6653
    @royalgorkha6653 Před 23 dny +1

    Very nice

  • @jagatthapa7115
    @jagatthapa7115 Před 19 dny +1

    Goods❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @deepaadhikari6505
    @deepaadhikari6505 Před 26 dny

    Sahi Kura garnu huncha dhanyabad Rajeev sir,janta jagnu paryo kati din samma daman sahanu parne ho.

  • @narendrapandey8055
    @narendrapandey8055 Před 26 dny +1

    Dhannebad patrakar Rajeeb khatri jiu tikapurko m dubai bat ex Army ❤❤

  • @yograjkhadka2697
    @yograjkhadka2697 Před 26 dny

    नेपाल मा मात्रै होला लुटेराहरुलाई मन्त्री र प्रधानमन्त्री हैन कस्तो लोकतन्त्र र गणतन्त्र हो ??

  • @omshrestha1701
    @omshrestha1701 Před 26 dny

    सहि पत्रकार गर्नु भकोमा तपाईलाई धेरै धेरै धन्यवाद

  • @rajarijal441
    @rajarijal441 Před 26 dny +1

    नेपालमा हामीले सुनेको त हिमाल पहाड तराई हो

  • @user-zp7pi9nt6n
    @user-zp7pi9nt6n Před 5 dny

    Good luck ghanti

  • @BHIMBRO-nd2cf
    @BHIMBRO-nd2cf Před 26 dny

    Good पत्रकार 🙏👍

  • @chabilalpartel5780
    @chabilalpartel5780 Před 26 dny

    100% right sir

  • @salikramgiri6375
    @salikramgiri6375 Před 24 dny

    रास्वपालाई साथ दिउ अब , अरुबाट आस नगरौ

  • @user-lq9ni3fx9l
    @user-lq9ni3fx9l Před 26 dny +1

    very good sir

  • @messisangeet3261
    @messisangeet3261 Před 26 dny

    राजिव सर बाङ्लादेश जस्तो गर्नैपर्ने भयो। नत्र तपाई खरो बोलिरह्नु हुन्छ र यी भ्रष्टाचारीहरु कहिले सुध्रिदैनन। अब टिबिमा होइन सडक मा आउनै पर्ने भयो सर।।तपाई सुरु गर्नुस हामी साथ दिन्छौं ।

  • @ganeshbahadurmalla8460

    Desh bhakta Nepal Aama ki sa put Rajib sir ka sahi bichar Dhanne bad.

  • @rachinthapa4801
    @rachinthapa4801 Před 26 dny

    विडम्बना यतिसम्म हुदाहुदै पनि लाटाले केरा हेरे जस्तो टुलुटुलु हेर्ने हामी भेडाहरू धिक्कार छ हामीलाई!

  • @sudiprana6060
    @sudiprana6060 Před 26 dny

    💯 👍👍 right

  • @ShivaSamip
    @ShivaSamip Před 25 dny

    याे पत्रकार बहुलाएछ ।

  • @binodmagar2181
    @binodmagar2181 Před 26 dny +2

    अब राजा ल्याउने भो अमेरिकी सरकारले बुझिहाले हुन्छ 😅😅😅

  • @kumargiri9594
    @kumargiri9594 Před 26 dny +1

    अब नेपाली जनता ले केही बुझ्ना सकेको छैन पत्रकार मोहदय तपाईं लाई उपहार अय पछि सबै भुल्नु हुनेछ किन यति बोलेको नेपाली जनता कायर हुन बाउ बजेले कमायको बहादुर पद को कुनै भैलु छैन मासु र भात का निम्ता ज्यान दिन तयार हुन्छ्न

    • @subhash7408
      @subhash7408 Před 26 dny

      True .youba sakti bedesh becheko chan...NEPAL ma.buda matra chan.

  • @gunarazdc8597
    @gunarazdc8597 Před 26 dny

    Sahi kura garnu hunxa bhai

  • @akfuntv1
    @akfuntv1 Před 26 dny +1

    Ok xa ta❤❤❤

  • @hemusarkar1365
    @hemusarkar1365 Před 26 dny

    राजा र राजसंस्थाको आबस्यकता छ

  • @prakashshrestha-of8lb
    @prakashshrestha-of8lb Před 26 dny +1

    लाखौं सहकारी पीडितले कहिले न्याय पाउने ?

  • @mohanbhandari5454
    @mohanbhandari5454 Před 26 dny

    यो देशको चिन्ता केवल राजा र राप्रपालाई छ। यो आतंककारी प्रचण्ड शेरे केपी यो दशक महा सत्तुर हुन

  • @deep.deep143
    @deep.deep143 Před 26 dny

    यी नेता भनौदा ब्यापारी हरुको लोभी पापी र छट्टु कुरा कति सुन्नु वाक्क लागि सक्यो😡😡

  • @nishashrestha7509
    @nishashrestha7509 Před 26 dny

    फासी दिने कानुन चाहियो 🇳🇵🇳🇵🇳🇵

  • @gokulkhatri7167
    @gokulkhatri7167 Před 19 dny +1

  • @ramiladahal5779
    @ramiladahal5779 Před 26 dny

    जनता बेच्न पाय पो यिनले मोज गर्न पाउछन😢😢

  • @DipendraKoirala-pv9ln
    @DipendraKoirala-pv9ln Před 26 dny

    यो गगने थापा बोल्ने मात्र काम छैन यस्को आफ्ना भाउजू लाई पररास्ट मन्त्र बनाउ रहेछ भन्ने बुझियो

  • @user-ez7ir7ow8l
    @user-ez7ir7ow8l Před 26 dny

    नेपाल हाे जे पनि हुन्छ

  • @IshworPrasad-dg4rh
    @IshworPrasad-dg4rh Před 26 dny

    Sahi ho sar

  • @Prabinstha46
    @Prabinstha46 Před 26 dny

    रबि लामिछाने को फाइल खोल्नु परो गगन ज्यु होइन भने अरु सबै फाइल निस्पक्ष रुपमा खोलिनु परो।

  • @rudraadhikari6499
    @rudraadhikari6499 Před 26 dny

    रबि गृहमन्त्री हुदा दिन गन्ति गर्दै आज यति दिन भैसक्यो उति दिन भैसक्यो खै काम गरेको खै फाईल खोलेको भन्दै सदन देखि सडक सम्म भुक्ने हरु र अन्ध,भक्तहरु आज,भोलि कुन दुलोमा लुकेका होलान।

  • @hariprasadacharya318
    @hariprasadacharya318 Před 25 dny

    यो पत्रकार हावादारी गफ गरेर नेताहुने सुरमा छ सत्य र तथ्य कुरामा नगैइ आफै निर्णय गरेको छ को अपराधी घोषणा आफै गर्छ ।

  • @shreeramchhetri680
    @shreeramchhetri680 Před 24 dny

    Salute to you.

  • @LilBahadurJargha
    @LilBahadurJargha Před 26 dny

    जतिसुकै गरोस भ्रष्टाचार भनेको भ्रष्टाचार नै हो भ्रष्टाचार को मामिलामा कुनै हद म्याद राख्न मिल्दैन कुरो बुझ्नु भो😡😡😡

  • @prakashsurkhadka8254
    @prakashsurkhadka8254 Před 26 dny

    यो कली युगमा जसले अपराध गर्छ जसले ठुला ठुला भ्रस्टचार गर्छ तेही मानिस ठुलो नेता बन्छ र सक्ती साली हुने रहेछ

  • @easylife6356
    @easylife6356 Před 26 dny

    news नि हेर्न मन लाग्दैन हौ सधै kp, प्रचण्ड र देउवा को कुरा मात्रै सुन्नु पर्छ | बालेन को news नै कम्ति आउछ्।

  • @r.b_745
    @r.b_745 Před 26 dny +1

    ❤❤😊

  • @balenmvlog123
    @balenmvlog123 Před 26 dny

    लुटतन्त्रको उपलब्धि

  • @chandagautam2915
    @chandagautam2915 Před 19 dny

    awareness news post sir🙏🙏

  • @manuojha6563
    @manuojha6563 Před 24 dny

    गगनेको जनतालाई देखाउने दात हो चपाउने दात छुट्टै छ आफू सरकार मा भए पछि काम गरेर देखाउने हो भनेर तेही मुखले बोलेको हैन र?

  • @indirakarki5858
    @indirakarki5858 Před 26 dny +1

    दलका चोरहरु बोल्दा ताली लगाउने दलीय कर्याकर्ता लाई पनि नेताकार्यकर्ता लाई जेल कोच्नु पर्छ भुक्न यति सक्नेले देश र जनता को हीत हुने काम न गरि लुट मात्रै गर्न तेराउको बीर्ता हो देश जनता ह दलीय चोरहरु

  • @tekbhadurpun9764
    @tekbhadurpun9764 Před 22 dny

    कुनै पनि पार्टीका नेता उस्तै त रहेछन नी हुन पनि किन नाई आखिर नेपाली नेता न हुन ।बाहिरबाट रक्सीको लेबल मात्रै बद्ल्नै ।

  • @ChandranarayanChaudhary-kv6kn

    कहाँ छ लोकतन्त्र र गणतन्त्र ! जुन देशमा प्रतिनिधिसभा सदस्यले नै बोल्न नपाउने हो भने आमनेपालीको हालत के होला

  • @rupthapa4074
    @rupthapa4074 Před 26 dny

    Good media ....kbrdari jari rahos❤❤

  • @haribhaktaadhikari1108

    साँच्चै नै अहिलेकाे मन्त्रीमण्डल अपराधीहरूकाे झुण्ड हाे। आ-आफ्नाे देशद्राेही हर्कतकाे ढाकछोप गर्न चाेरलाई चौताराे बनाइएकाे हाे।

  • @ramkrishnaadhikari4364

    बाख्रा चोरको कुरो चाहिँ त मरे जस्तो गर म ठुगे जस्तो गर्छु भनेको जस्तो हो ।

  • @sunilbk6745
    @sunilbk6745 Před 23 dny

    गुड

  • @DilliPhejong
    @DilliPhejong Před 26 dny

    यो सरकारलाई नाङ्गेझार पारेर कुटी कुटी खेदाउनुपर्छ।

  • @GopalJBista
    @GopalJBista Před 26 dny

    Rajendra Lingden is right about this point.

  • @bholamanshrestha2816
    @bholamanshrestha2816 Před 26 dny

    १००% सहि हो।

  • @aslamimagyar6303
    @aslamimagyar6303 Před 26 dny +1

    उखानेले भात खान्छ र काले र खैरेको थरी थरिको टट्टी खान्छ तेसैले यसको जिब्रो धेरै हुनाले जेपनी बोल्छ। 😂😂😂

    • @subhash7408
      @subhash7408 Před 26 dny

      Thagi khane ho ukanae. JANATA soja jholae chan 😂

  • @mahendrasamarung.7574
    @mahendrasamarung.7574 Před 26 dny

    मरेपछि पनि कारबाही हुन सक्ने प्रबधान गर्नु पर्छ ।यदि हद म्याद तोके यो देश शुन्य बिकाश र नेताहरु मोटाउने जन्ताहरु गरिबको चपेटा😂

  • @Storytellerkimso
    @Storytellerkimso Před 26 dny

    ताली पड्काउनेहरु हामि जनता भेडा नै हो.. के दोस दिनु हाम्रो भ्रष्ट नेताहरुलाई।। जबसम्म यसरी उनिहरुको भ्रष्ट बिचार जोकहरुमा तबसम्म देश बन्दैन। हामी जनता नै पहिले सचिन्नु जरुरी छ तब मात्रै देशको मुहार फेरिन्छ नभए त्यही हो उनिहरुको चर्तिकला हेर्दै बस्नु बाहेक के गर्न सकिन्न 😐️

  • @Vaxo-ff
    @Vaxo-ff Před 26 dny

    Jaya rabi

  • @ranachandrabahadur721
    @ranachandrabahadur721 Před 26 dny

    लोकतन्त्र को नाममा हदम्यादको सिमा राख्नु भ्रष्टाचार लाई बढावा दिनु र भ्रष्टाचारी लाई उन्मुक्ति दिनु हो।

  • @numraj4039
    @numraj4039 Před 26 dny

    मलाई त तालि बजाउने देखि दिक्क लागदछ मेराे देश

  • @deepaksen7459
    @deepaksen7459 Před 26 dny +1

    गगन थापा ठिक नेता हो