यस्तो अचम्मका नेपाली Spider Man | भित्ता भित्तामा माकुरा जसरी हिड्छन् | Dinesh Sunar
Vložit
- čas přidán 16. 06. 2017
- हेर्नुहोस..पार्कर दिनेश सुनारसंग शिशिर भण्डारीको रमाईलो कुराकानी ।
लाईक, सेयर र सव्सक्राईभ गर्न नभुलौं है ।
Note- यदि तपाईसंग पनि केहि अनौठो कला छ र तपाई नजिकका व्यक्ति कोहि त्यस्तो प्रतिभावान हुनुहुन्छ भने / shishirbhandarii यस फेसबुक पेजमा म्यासेज गर्न सक्नुहुनेछ ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । - Zábava
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
-
आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि धन्यवाद । तपाईहरु यस युटुब च्यानल मार्फत् कस्को अन्तर्वार्ता हेर्न चाहनुहुन्छ, कृपया कमेन्ट गर्नुहोला है । हामी सकेसम्म तपाईले खोजेको रोजेको व्यक्तिसंग हामी भलाकुसारी गर्नेछौं ।
तपाई वा तपाईको वरीपरी पनि प्रतिभावान व्यक्ति हुनुहुन्छ भने-
भिजे शिशिर भण्डारीको अफिसियल फेसबुक पेजका लागि क्लिक गर्नुहोस र FOLLOW गरी म्यासेज छोड्नुहोस ।-facebook.com/ShishirBhandarii
NAYA NAYA NEWS NEPAL maile gari sake.. hajur lai mero request chha please.. News 24 ko patrakar Rabi Lamichhane ji ko pani interview linuna
Sisir dai Tapaiko interview ma ashis rana ( Laure ) lai lyaunu paryo k plz 👏🏻
allready गरेको छु शिशिर बुरो रमाइलो लाग्छ हजुर को यो प्रोगाम tq
हैट नगर्ने त कुरै भएन नि हो ब्रो✌
मेरो request चाइ हैट लाई नै लेराउनु भन्ने हो बुद्धि तामाङ हैट
NAYA NAYA NEWS NEPAL
हजुर गरेकाे छु ।।।।
खोटाङ जिल्ला राजापानी गाबिस अनि पुरै देसको सिर उच्च- राख्न शुभ कामना छ भाइ दिनेसलाइ ।
मधाई छ दिनेश जि, विश्वमै परिचित हुने तपाँईको ईच्छा आकांक्षा चाडै नै पुराहोस् ।
ओ हो यो दाइ पो मेरो छिमेकी दाइ हुनुदो रैछ।धेरेई राम्रो बबाल गर्नु हुन्छ दाइ ले खत्रा सुपर मेन✊💞💞
खुशी लाग्यो दिनेश जि हजुर को सपना ले साकार चुमोस र शिशिर जि लाई पनि धन्देबत।।।
भविस्य उज्ज्वल छ दिनेश भाईको। keep it up.
all the best dinesh ji
hjr le Nepal ko name roshan garnu hune xa ...Super star. ...
wow नेपाल मा पनि यस्तो Talent ब्यक्ति हुनुहुदोरैछ। सलाम दिनेश लाई।नेपाल को नाम राख्नु है।
दिनेश जी तपाईंको प्रतिभालाई अथवा कलालाई सलाम गर्दछु ।
ओ सलुट छ दिनेश जि यहाको लगाभ सधै यसरी नै अगाडि बढोस यहि शुभकामना छ ।
एकदम राम्रो लाग्यो दाइ तपाईंले यस्तै कार्यलाइ निरन्तर दिरख्नु होला दै शुभकामाना दिनेश दाइ अनि शिशिर दाइलाइ यस्ता कुराको अझै खोजी गरेर ल्याउन अनुरोध छ।
कस्तो हिम्मत धेरै खुसी लाग्यो
बोल्ने तरिका सभ्य अनि इमानदारी पनि झल्किन्छ बोली मा
🙏💖🙏 Thank You Dear all So very much for your Sweet Comments and Sweet Words 🙏💖🙏 Thankful for your Love❤️ , Best Wishes & Blessings 🙏💖🙏 तपाई हरुको माँयाँ शुभकामना अनी आशीर्बाद का लागी सदा आभारी छु 🙏💖🙏
Plz subscribe more channel 🙏
czcams.com/video/TvsyQfFvlVA/video.html
Kati mitho boli,kati bhaladmi type.
I like the way he mentioned all his supporters.
You are too good man.😍
Govinda Shrestha puebeli manxe ko boli namitho hune ta kurai vayana ni...
Damn,he is amazing.🔥👌🏿
According to his body I don't expect from him.
You are real hero man.
God bless you man.👏
ओ दिनेस ब्रो र शिशिर ब्रो दुबैलाइ हार्दीक हार्दिक बधाइ तथा सुभकामना छ यस्तै प्रतिभाको ल्याउदै गर्नुहोला ।
दिनेश भाइ को कला लाई सलाम छ
धेरै धेरै धन्यवाद शिशिर ब्रो धेरै राम्रो छ तपाइको च्यानल अनि नया नया लुकेर बसेको पर्तिभा लाई सबैको सामु पुरियानु भएकोमा
sisir sir ma sagga harek kala xa flim samdi tara maele dekhaune chance pako xaena
धेरै राम्रो दिनेश ब्रो,यसरी नै अगाडी बड्नु होला बधाई छ,
धेरै राम्रो छ दिनेश जि सोचेको पुरा होस
खुशी लाग्यो दिनेश ब्रो भिडियो मा देख्न पाउँदा लाइभ मा पनि देखेको छु।सफलताको शुभकामना ।।
यस्ता प्रतिभा हरुलाई सरकारले राम्रो अवसर दिनु पर्छ देशको नाम अबस्य राख्छन..
सफलतासे सिखर चूमुस दिनेश भाइ बधाई छ
खुसी लाग्याे दिनेश भाइ, जनसेवा समाज नेपाल, जालपामा भएकाे कार्यक्रमबाट सुरुवात भएकाे भाईकाे करियर उचाइमा पुगेछ, खुसी लाग्याे ।
दामि छ मेराे भाइ दिनेस
.very good xn
Bharat Sunar ji
Hajur Vai Po
Supp xa nepal ma yasto hunu thulo kurA ho best of luck vai.
धेरै राम्रो छ सफलताको शुभकामना
नेपालकाे नाम राख्नु हाेला
Dinesh g
tapai nai hi real martialart man
ramro xa..never give up
tapai ko sapana success hos..we Nepali n god bless u. hai
राम्रो छ बिदेशलाई चयालेन र तिम्रो हिम्मतलाई
आज एउटा् दलित को छोराले आफ्नो देस् लाई वर्ड मा चिनाउदै छ दिनेश भाइ को सपना चादै नै साकार होस best fluck
तपाई को प्रतिवा देखेर खुसि लाग्यो | तिम्रो सफलता को सुभकामना
साथै naya naya newa nepal लाईपनि धन्यवाद यस्ता प्रतिभा हरु लाई अगाडी ल्याको मा |विडियो हेरेर सारै नै मज आयो ||||||||||||||||
Oh veey nice malai lastai man pareu
you are real hiro dinesh bro congregation & Best of luck.....
dinesh bhaiko ajai uttar uttarko pargati hos ramro xa.nice job
Salute Dinesh sunar bro.go ahead more god bless you.
बोल्ने शैली पनि निकै राम्रो, सुभकामना छ दाजु लाई
Very Nice Dinesh ji / best of luck
Waaoo dherai ramro x Dinesh bhai yeslai continue garnu
दामी छ हो I like it 😍😍😍😍😍😍😍😍😍
धेरै धेरै अगाडि बध्नु ब्रो यहि छ सुभकामना,
you are the best ...of our country...Dinesh sir..best of luck
शुभकामना छ दिनेश सरलाई।👮👍
दिनेस जि लाई सफलताको शुभकामना
✊ प्रगति निकै राम्रो छ✊ ✊प्रयास ले सफलता मिलोस ✊
wow super..congratulation...Dines bhai
मेरो पनि ब्लड मै एस्तै गर्न सक्ने क्षमता थियो। तर आज यो भाइ लाई देख्दा खुसी लाग्यो। धेरै राम्रो जिम्नास्टिक छ। उस्कै सैलिले म पनि सिकेको थिय हल्का तर बूढो हुन लागे म त, दिनेसको उदेश्य पूरा होस। शुभकामना छ,
शुभकामना तथा सफलता मिलोस हरेक पाइला मा ।
Sayad yo bhailai Action movie ma khelaye film Superhit hunx Awassey. nice. Ramro lagiyo Action...
Fantastic unbelievable talent...👈👍
wow amazing fantastic very good job my bro God bless you so much
wowowow dammiii xaa best of luck .....
ल राम्रो छ सोचेको पूरा होस
दिनेश भाइलाइ सलाम छ ,,
wow wow thank you Naya Naya news Nepal lai specialy thank you sisir bro.. al the best both of you guys.
supper
hero hunu parne
damii lagyo
best off luck bro
badhai xa dinesh vai biswama nepalilai chinaunu hosh suvakamana takraudaxu
ल ल बधाई छ नेपाल मा एउटा छुट्टै किसिमको बिसयमा नाम कमाउदै छौ
गज्जब✌✌
राम्रो छ भाइ यसैगरी आगादी बढनु होला हाम्रो तर्फबाट बधाई छ
wowowow really hero ..
best of luck dinesh g..
nepali parkour hero dinesh sunar dherai dherai badhaixa bro ...
dherai ramro xa aagami dinharum jhn ramro grdai janu.sir...jay Nepal
wow nice video khatra
babal xa bro ajai gardai janu you are ta real hero
दामी यो होन्त real hero यस्तो hero नेपाली फिल्म पर्दा मा आउनुपर्यो जसरिपनी अनिचै नेपाली फिल्म इणड्श्ट्रीज मा धमाका मच्किन्छ
अहिलेको फिल्म आउँछ आफुत नेपाली कलाकारलाई माया गर्ने मान्छे कसैले सोध्यो भने के गर्दै ? नेपाली फिल्म हेर्दै मान्छे हास्छ्न
एउटा फिल्म मा प्रेम काहनी हुन्छ प्रेम को सत्रु जोपनी हुन्छ चाय तो केटिको आमा बुब होस या अरु कुनै तेसमा danger action हुन पर्छ यो दाइको जस्तै अनिपो फिल्म हेर्न मजा आउँछ धन्यवाद ।
राम्रो छ।
derai ramro lagyo dinesh g best of luck
एक्सन फिल्म बनाउने कोशिस गर्नु नेपाली टोनीजा बनेर बधाई छ दिनेश
ati nai raamro xa dinesh ji ko thankx sisir daai laai
धेरै राम्रो छ अझै राम्रो हुँदै जाहोस
Dinesh bro u r awesome nice person talented guy ...Shishir dai u doing great job ...loved it 💕
Proud to be sunar,,lop u dinesh bro😍😍😍 keep it up.!
ammai really hunx vneko thin yasto pani really hundorahix ho
Wow amazing
parkour Mr. Denesh Sunar best of luck for the world record.
Good Job Parkar Dinesh keep it up
babal xa dinash bhaiii best up lock babu
dinesh brother lai dherai dherai subha kamana chha
अति राम्रो लाग्यो शुभ आशिर्वाद
so sweet nice xa Hai deinesha bro aafno karya aagadi badnu Hai so happy xa
thank you for video dami lagyo
J hos sisir bro lai dhannyabad yastai partivalai agadi launu parxa
brilliant talent
proud of u dinesh bro
ramro ajai success mildai jayos suvkamana
n thanks shishir bro
dinesh ji lai naya naya news Nepal marfat CZcams ma lyako ma
राम्रो छ ब्रो एसै गरि अगाडी बदै जानु
गुड लक दिनेश भाइ! अगाडि वडदै जानु !अरु सफलताको काममा गर्दछु र नयाँ नयाँ गिनिज वल्र्ड रेकर्ड राखनू ! एक सफल रास्ट्र सेवक रहेकोमा दुई मत रहेन , साथ् साथै सफल खेलाडी पनि हो भन्ने प्रुभ गरेकोमा हार्दिक बधाई !गो अहेड अनि किप इट अप ब्रो !
Dinesh , you r supper man of the world ! Keep it up bro !
यो भाइ लाई, हिरो बनाइ देओ न,, कोइ डाइरेक्टर हरु के गर्दैछन् ??
छ्क्का को उनुहार पर्नी मात्र ले चान्स पाउँछन् काला भाको ले त का पाउँछन् र,,
sami subba yeslai hero vandaina mynatko fal vanchhan ..
sami subba U aafai ma hero xa sir ..Tra nepali fim ma action le biswo ma chinaunu xa vane yastai lai agadi launu parxa naki sauth indian ko jasto hawa fight le kahile pani nepali film agadi badhdain
sami subba hahaha thopda panita ramro hunu paryoni
ati nai ramro xa hamro Nepal pani aba kohi vanda kam xaen khusi lagxa 😊😊😊
Dami xa dinesh ji ko partibha uhalai ajai dharai porsan ra awasar haru milne xa ra milosa bhan chahanchu
Wow!Dinesh bro keep going on thix way 👍🏽👍🏽👍🏽
DANGER XA DINESH KO PARKAR BEST OF LUCK
dinesh vai lai dherai dherai suvakamana aaudo din haru ma ajha ramro garnu hola love u bro.
baball lifema ak din ...pragati .hunxa dinesh u r real herO
शिशिरसंग टन्नै रमाईलो लेख्नु भाको अति राम्रो छ
गिनिज बुकमा नाम लेख्न सफल भएर नेपाललाइ नै चिनाउन सफल हुनुस
शुभकामना दिनेश दाजु
धेरै खुशी लाग्यो अनि हजुर याक्टिङ हरु देख्दा म पनि 2 फेरि जेम्नास्टिक गर्दिया दिनेस ब्रो
Rastra ko real Hero ho vai, congratulations and keep it up
Best up luck Dinesh bro lai
yakdam ramro xa nepal ko name ucha rakhnu parxa dines sunuwar vai
Very good Denis bhai you real hero
parkour भनेको आजै सुनियो 😂 हाम्ले त उल्टि सुल्टी हान्ने भन्थेउ😂 जे होस राम्रो छ
गिनिज बुकमा नाम लेखेर नेपाल को नाउँ उच्च पार्नु शुभकामना छ😍😍😍
परदेशी बाबु hahahaha honi hou
Akanta Baba होन्त ब्रो😂
wow damee xa hai yasto po hunu parxa ta
birendra limbu दामी छ ब्रो✌
I have
dherai ramro x best of luck
Very good best of luck
wow dinesh gi .best think an great so good lock.