करोडौं दर्शकका ढुकढुकी भगवान भण्डारी इन्द्रेणीमा । मनमाया संग पर्‍यो घम्साघम्सी । २३.०५.०७६ HD

Sdílet
Vložit
  • čas přidán 8. 09. 2019
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #BhagawanBhandari_ManamayaWaiba #LiveDohori
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
    ➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)
  • Zábava

Komentáře • 2,2K

  • @khimarokamagar4510
    @khimarokamagar4510 Před 4 lety +826

    खैरेनीमा गेट
    आहा आज आदरणिय दाजु भगवान भण्डारी indreni ma

    • @kumarthapa6957
      @kumarthapa6957 Před 4 lety +17

      हजुर चाइ कता होनि यहाँ यस्तो रमाइलो हुदा हजुर

    • @shrestharaj7299
      @shrestharaj7299 Před 4 lety +7

      खिमा रोक्का दिदिलाई चाहिँ हिजोआज ईन्द्रेणीमा देख्दिन त कता हराउनु भयो।

    • @morangtetariya2325
      @morangtetariya2325 Před 4 lety +2

      kata hau khema g hajur indrenima na hudata sarai sune hudo rayexa indrenita hjr indrenima hasera baseni dherai ramailo hunxa k

    • @user-bx1ms6kw1s
      @user-bx1ms6kw1s Před 4 lety +1

      हुनै छाड्यो भेत । कहिले हो नेपाल फर्किने बैनि

    • @Vijayarawatdailekh6
      @Vijayarawatdailekh6 Před 4 lety +1

      Khima khoib😋😋

  • @user-sv1jr4xz1i
    @user-sv1jr4xz1i Před 4 lety +42

    लोकप्रिय गायक भगवान भण्डारी को फ्यान हरु यता हाजिर हुनुपर्यो है

  • @bihaniale4865
    @bihaniale4865 Před 4 lety +5

    धेरै राम्रो प्रतिक्रिया सम्पुर्ण नेपालीको आवाज बोल्नु भयो ।सलाम छ सनि भण्डारी ज्यु

  • @chhabimuskan3657
    @chhabimuskan3657 Před 4 lety +8

    इन्द्रेणी को अनुसासित गायिका मन माया वाइबा मेरो मन पर्ने गायिका हुन अनि भगवान भन्दारी दाइ को यो गीत गायरै बन पाखा मा मेलापात मा रोधी घर मा धेरै गाइयो यो गीत नेपाल कै सर्बाधिक चलेको गीत हो

  • @nagomionlinekhabar1684
    @nagomionlinekhabar1684 Před 4 lety +12

    My best कलाकार भगवान भण्डारी हजुर को पर्देशीको कथा को आई॰ ऐम बेस्ट want

  • @user-kg6or7qq9k
    @user-kg6or7qq9k Před 4 lety +12

    जो जो आए नि मनमाया भनेको मनमाया हो इन्द्रेणीको शान

  • @bishnuacharya4749
    @bishnuacharya4749 Před 4 lety +11

    भगवान भण्डारी र मनमाया वाईवाको दोहोरी त प्रेमी प्रेमीकाको chatting जस्तो लाग्यो। super! lovely. ईन्द्रेणिको super episode.

  • @goodnews2565
    @goodnews2565 Před 4 lety +10

    आहाँ सारै खुसीं लाग्यो भगवान भन्डारी सर को आज गीत सुन्दा very good song's album is like Nepali look dohori 💝💝💝💝💝

  • @surajadhikari3565
    @surajadhikari3565 Před 4 lety +55

    वाउउउउ...... सर्वप्रिय गायक भगवान भण्डारी ईन्देणीमा .... कति रमाईलो ... तेसै माथि मनमाया दिदी सँगको दोहोरी ......खुसिको त सिमा नै छैन..!!!! मलाई अहिले सम्म बजारमा आएका लोक दोहोरिहरु मध्ये सबैभन्दा मन पर्ने गित बिग्रियो चालपनि हो .... अहिले पनि तेत्तिकै सुन्छु म यो गित ... कहिल्यै पुरानो लाग्दैन जति सुनेनि धित मर्दैन .... मलाई 8/9 कक्षा पढ्ने बेलामा 2059/2060 सालतिर खैरेनिमा गेट, बिग्रियो चालपनि, फुलमा भमरा बनमा काँडा छ । भन्ने गितीएल्वमका side A का गितहरुको सबै टुक्का कण्ठ थियो । सबैको मुखमा यिनै गितका टुक्काहरु झुन्निन्थे ।।।

  • @ratnamaninath
    @ratnamaninath Před 4 lety +2

    आहा आज त इन्द्रेणी मा साच्चै भगवान आए जस्तो भयो ।आज भगवान दाइ र मनमाया दिदी को दोहरी आज असाध्यै रमाइलो लाग्यो।धन्यवाद सबै इन्द्रेणी स परिवार लाई ।

  • @manbahadurthapa5320
    @manbahadurthapa5320 Před 4 lety +11

    लोक डोहरी गायक भगवान भन्डारी पनि देख्न पाइयो धन्यवाद इन्द्रेणी लाई र मनमाया को मीठो स्वर बडो रमाइलो भो ।

  • @user-sb3ll9gz5l
    @user-sb3ll9gz5l Před 4 lety +27

    अाज 10/11 बर्ष पछि लोकप्रिय गायक भगवान भण्डारि दाइलाई देख्न पाइयो इण्द्रेणी डट कम को सेटमा मनमायाँ वाइबा दिदिसँग निकै रमाइलो लाग्यो👌👌👌👌👌

  • @wanemkanxa1588
    @wanemkanxa1588 Před 4 lety +13

    आज इन्द्रेणीमा पाहुना लोकप्रिय गायक भगवान भण्डारी आउनु भएछ दर्शन गर्न चाहे तेसै माथी मन माया वाइबा संग दोहोरी अति उतम लाग्यो

  • @chintamanichapagai
    @chintamanichapagai Před 4 lety +11

    वावो भगवान दाइ सबै पुरानो गीत सक्नु भएको एकै सोमा सुपर सारै खुशी लागेयो दाई मन्माया दिदी सग्को दोहोरी सारै रमाइलो लागेयो

  • @dhanthakuri6691
    @dhanthakuri6691 Před 4 lety +15

    मन माया वाइबाको अनुशासन र शालीनता गाउने शैली र शब्दहरु धेरै राम्रा छन । keep it up forever

  • @ramesharyal1905
    @ramesharyal1905 Před 4 lety +6

    शब्द चयनमा उत्कृष्ट प्रदर्शन सहित प्रस्तुत मनमाया र भगवान भन्डारी अभार सहित धेरै धेरै शुभकामना

  • @hioppo6046
    @hioppo6046 Před 4 lety +99

    पहिलाको चर्चित गायक भगवान भणडारि फ्यानहरु को को छ्म यता है धेरै पछि बल्ल देख्न पाईयो त्यो पनि ईन्द्रेनिमा है

  • @rudragharti8493
    @rudragharti8493 Před 4 lety +12

    एक ताका आफ्नो अर्गानिक स्वरलाई सम्पूर्ण दर्शक अनि स्रोताहरुको मनमुटुमा बसाउन सफल उत्कृष्ट स्वरका धनी , भगवान भण्डारीको आगमनले मनलाई एकदमै पर्फुल्ल बनाएको छ | भगवान भण्डारीकै गीत सुनेर हामी हुर्केका थियौ | उहाको पुराना गीत अझै पनि जिब्रोमा झुन्डिरहेको अबस्थामा , आज फेरि उहाकै मुखारबिन्दु बाट सुन्न पाउदा झनै रमाईलो लागेको छ | यस्ता अग्रज कलाकार एक्कासी लोकसँगीतलाई माया मारेरै बिलिन भएको अनुभुति मनमा लाग्दा चाहि कता कता दु:ख लाग्छ | आफ्नो कलाको बाबजूत पनि बिदेशमा बसे पनि लोकसँगीतलाई निरन्तरता दिदै जानु होला दाजु | म जस्तै हजारौ दर्शक/स्रोताहरु हजुरको गीत निरन्तर सुन्न नपाउदा हामी अत्यन्तै दु:खी छौ | हजुरको आगामी नया प्रस्तुतीहरु सुन्नलाई हामी एकदमै आतुर छौ र हजुरले छिट्टै नै नया प्रस्तुती ल्याउनु हुनेछ | यहि अपेक्षा हजुर बाट लिदै छौ | बाकि आजको हजुर र मनमाया दिदीको दोहोरीले ईन्द्रेणीमा झनै रौनक थपेको छ | मजा लाग्यौ |

  • @ritaraya5211
    @ritaraya5211 Před 4 lety +3

    धेरै पछि भगवान दाई इन्देणीमा देखन पाईयाे मिठाे अावाजकि धनी मनमाया दिदिलाई धन्यवाद सधै सफलताको शुभकामना दुवैलाई

  • @keshab170
    @keshab170 Před 4 lety +3

    बबाल छ दोहोरी 👏👏👏👏
    बल्ल आज हेरेर सके धेरै खुशी लाग्यो। आदरणीय भगवान भण्डारी दाइका गितहरु सुन्दाखेरि सदाबार नया जस्तो लाग्छ मलाई ।
    उहाँकै गितहरु सुनेर हुर्केको बाल्यकालमा।विशेष धन्यवाद भगवान भण्डारी दाइलाई ।सधै सरल कहिल्यै घमण्ड नगर्ने असल कलाकारमा हुनुपर्ने गुणहरु भरिपुर्ण छ्न।यो नै तपाईंको सम्पत्ति हो।अन्य कलाकारहरुले पनि अनुशासन सिक्नुपर्दछ भगवान भण्डारी दाइबाट ।हाल दोहा कतार अन्त्यमा इन्द्रेणीटिमलाई सलाम गर्न 💃🙋चाहाए।

  • @kalikotonlinekhabar5214
    @kalikotonlinekhabar5214 Před 4 lety +24

    ईन्देणी लाई मन पराउने जति यता हाजीर गरौ कति छम

  • @krishnakarki2389
    @krishnakarki2389 Před 4 lety +3

    बेहद इन्तेजार पछि आदरणीय दाजु भगवान भण्डारी ज्युलाई प्रत्यक्ष देख्न र सुन्न पाइयो धन्यवाद इन्द्रेणी लाई।

  • @prempun528
    @prempun528 Před 4 lety +5

    सम्पूर्ण इन्द्रेणी टिम र भगवान सरलाई नमन गरेँ वहाको गीत सदावहार छन्

  • @jiyapramilagoletamang940
    @jiyapramilagoletamang940 Před 4 lety +8

    भगवान भन्डारि दाजु ले गीत गाउनु हुँदा 12/13 बर्ष हुँदा नाचेको याद ताजा भयो। अग्रज गायक सर्जक भनेर हजुर लाई सलाम गरे दाजु 🙏 लोक दोहोरी क्षेत्रमा हजुर को अभाब सधै खड्किरहेको छ दाजु। धेरै धेरै माया र सम्मान दाजु लाई 🙏🙏

  • @user-rh1oy2qr4r
    @user-rh1oy2qr4r Před 4 lety +31

    क्या मज्जा आयो बच्चामा क्यासेट भगवान दजुको गित सुनिन्थ्यो दाजी अब इन्द्र जि. सि.दाजुलाइ पनि ल्याउन पर्यो।।।

  • @rajusahrma2840
    @rajusahrma2840 Před 4 lety +14

    मनमाया दिदी लाई केही गुनासो गर्ने शब्द नै छैन आदरणिय दिदी मनमाया वाइवा ज्यु लाई हिर्दय देखी नै मुरी मुरी सु सम्मान छ

    • @aayushdahal2325
      @aayushdahal2325 Před 4 měsíci

      😊😢😅😅😅😅😅😅😅😅😮😮😅😅😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊

  • @jibanpaudel7878
    @jibanpaudel7878 Před 4 lety +4

    मनमाया को शब्द मा कति मिठास छ तेस्तै प्रस्तुति भगवान को पनि सारै राम्रो लाग्यो

  • @shyambahadurmagar5381
    @shyambahadurmagar5381 Před 4 lety +7

    खैरिनिमा गेट र कान्छी साली गित मा धेरै नाचेको थियो आज इन्द्रेणी मा देख्नु पाउसा धेरै खुसी लाग्यो दोहोरी मा मनमाया वाइबा पनि कम्ती देखिदैन बधाइ छ मन माया सिस

  • @pawalraiflutist3396
    @pawalraiflutist3396 Před 4 lety +2

    भगवान दाजु प्रति मेरो आदर नमन

  • @iskalasapkota2360
    @iskalasapkota2360 Před 4 lety +65

    ईन्द्रणी हेर्न जती सबैजनाको चाहाना थीयो भगवान दाई नेपाल आको हुन्छ ऐक पटक ईन्द्रणीमा बोलाउनु भनेर पुरा भयो आज आउनु भऐछ खुसी लागो हीजो कमला नानी र राजु दाईको दोहोरी हेरेर खुसी भको बेला फेरी भगवान दाई र मनु दिको दोहोरीले खुसी हुने परीयो ।।।

  • @dipakhamalhamaldipak1737
    @dipakhamalhamaldipak1737 Před 4 lety +14

    कुनै एक जमना मा भगवान सर को गित निकै गुन्जिन्थिये. साथ मा सबै कि मन मा बस्ने मनमाया को मीठो शोर रमाइलो लाग्यो।

  • @jogryang6119
    @jogryang6119 Před 3 lety

    ईनदे्नीमा लोकदोहोरी गितगाऊदै आइरहेको तपाई एउटा उतकृषटा बेयकतिहो तपाई एउटा मधुरो मिठो सोवार भयको मुलबाशी मॅंगोलको चेली हो ईनदेृनी। बयवास थपन समितीका अदकक्ष कृषना कडेल बाहुनले जतिनै चिललो दलेर बोलेपनि भीतृचै बाहुनर हामीमॅंगोललाइ छुटटेको नैहुनछा। हामी मॅंगोललाई मतुवालि बनाऊने नामराकने पनिबाहुनैहो इनीहरुको कृशणा भगवाण षडयनतृ कारी ईनेरको रामभनेयपनि इनेरको सबैपुरखा हरुहो नभा ईसोरको अननत इसोवारको कुनचैले देखेकोछ योबाहुण हरुलेत देखेकोछहोला ऊनेरको पुरखालाई माजेला लगयर नाकचुचो आखाभीतृर गाडीयको अनिजनैभीराइ देको सपपैभगवाण भननेहरु क्षततृ बाहुण हरुको उनेरकैपुर खालाई देऊता। बनाको छ. !!

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 Před 4 lety +95

    इन्द्रेणि नछुटाइ हेर्ने साथीहरू कोको हुनुहुन्छ हाजिर गर्नुस है ✋✋

  • @dpghrmogo4831
    @dpghrmogo4831 Před 4 lety +34

    दाजु नमन....
    हजुरको गितहरु सुन्दै भिरपाखा गरेको हामी तर हजुर जस्तो महान गायक बिदेशिनु पर्ने कस्तो दुर्भाग्य
    जे होस आज ईन्द्रेणीमा देख्न पाईयो धेरै खुशी लाग्यो।

  • @kuyeman258
    @kuyeman258 Před 4 lety +5

    Kati ramro swar manmayadd😘

  • @kalpanakhanal6567
    @kalpanakhanal6567 Před 4 lety +2

    अग्रज कलाकार भगवान भण्डारिलाई ईन्देणिमा देख्न पाउँदा सार्है खुसि लाग्यो।म सानै हुदाँ देखि नै दाजुको गित सुन्थे।

  • @shreeschakra7206
    @shreeschakra7206 Před 4 lety +4

    धेरै पछि भगवान दाजुको गीत सुन्न पाइयो बधाई छ सबैलाई सधैं सुन्न पाइयोस् दाजुको यो आवाज शुभकामना

  • @kumarneupane8396
    @kumarneupane8396 Před 4 lety +12

    भगवान भण्डारी को साथमा इन्द्रेणी धेरै पछि भगवान दाइको गित सुन्न पाहियो खुशी लाग्यो।

  • @harihksubedi774
    @harihksubedi774 Před 4 lety +3

    धेरै समयपछि भगवान भण्डारी दाजुलाई ईन्द्रेणी मा देख्न पाउँदा सारै खुशी लाग्याे । सालिन गायक भगवान भण्डारी दाजु अनि कृष्ण कडेलं दाजुलाई सलाम छ ।

  • @deepaksunarlamjungnepal3619

    भक्वान भन्डरी दाजु र मन माया दिदी लाई मनै देखि नमन छ सचिकै दोहोरी भनेको एस्तो हुनु पर्छ

    • @parbatikandel207
      @parbatikandel207 Před 4 lety +1

      L

    • @parbatikandel207
      @parbatikandel207 Před 4 lety

      SSSSSSSSESSESEEEEEEEEEEEEEERRR RR

    • @manojajaiswal359
      @manojajaiswal359 Před 3 lety

      भगवान भन्डारी अग्रस गायक हुनुहुन्छ एक्दमै मन्पर्ने अनि तेस्तै बद्री पङ्गेनी पनि पन्पर्छ

    • @rapstar2404
      @rapstar2404 Před 2 lety

      '''''
      '
      ''
      '
      ''''''''
      '
      '.
      '1
      ''I
      4
      .
      ''
      .''''
      ''
      ,
      '
      '
      I'I'

  • @zsen2438
    @zsen2438 Před 4 lety +28

    भगवान भण्डारी नभय पनि कसैले ता मन माया को दिल तोडेर गयेको जस्तो लाग्छ दुबै गायक गायिका लाई धेरै धेरै धन्यबाद पुरानो भाका सुन्न पाइन्छ इन्द्रेणी मा सधै सफल होस् भन्ने शुभकामना छ

  • @takbahadur6736
    @takbahadur6736 Před 4 lety +8

    अाज म निकै खुसि सर्वप्रथम त इन्द्रेणी सम्पूर्ण परिवार मा धन्यवाद लोकप्रिय गायक भगवान भण्डारी देख्न पाहियो र निकै मिठा गित सुन्न पाहियो तेसै माथि मनमाया दिदी शीत नै दोहोरि गाउनु भयो ।खुसि लायो मनको चाहाना पूरा भयो ।

  • @ramkumarshrestha7267
    @ramkumarshrestha7267 Před 4 lety +63

    यो माया भन्ने चिज कस्तो कस्तो सारै मार्मिक लायो मनमाया र भगवान भन्डारि दाजुको दोहोरी 👍️👍️🙏🙏

    • @puspagurung5427
      @puspagurung5427 Před 4 lety +1

      मनमायाको स्वर र गित सहरै मन पर्छ

  • @Rajyanpandey
    @Rajyanpandey Před 4 lety +33

    म के भनेर कमेन्ट गरम कुनै शब्द भेटिन,, अग्रज कलाकार भगवान दाइ को इन्द्रेनी उपस्थिति ले अति रमाइलो भयो र मनमाया दि को त जति तारिफ गरे नि कम हुन्छ,,all the best inderni team

    • @reshambhandari641
      @reshambhandari641 Před 4 lety

      धेरै राम्रो छ।भगवान भण्डारी दाईको लोक भाका कोशब्द कति रमैलो भाको छ।

  • @pkmagarthapa5976
    @pkmagarthapa5976 Před 4 lety +10

    खुशी लाग्यो आज धेरै बर्ष पछि बल्ल भगवान भन्डारी लाई देख्न पाइयो

  • @rayansam7907
    @rayansam7907 Před 4 lety +17

    हैट धेरै पछि भगवान दाइको दर्शन पाईयो गाठे भगवान भण्डारी दाइ लाई मन पराउने मजस्तै अन्य मित्रहरू कति हुनुहुन्छ ?

  • @adventureplayer1545
    @adventureplayer1545 Před 4 lety +2

    भगवान दाजु को गीत मनमाया जिको गीत ले मनै छुन्छ
    जहिले पनि
    साथमा सुवर्ण खड्का जिको नाचको कुरै नगरौ

  • @hsiejehsuehs716
    @hsiejehsuehs716 Před 4 lety +1

    वाव आज मन माया जति मैले हेर्न सुरु गरे पश्चात् आजको जति राम्रो कहिले सुनेको देखेको थिइन ।अझ उन्नति प्रगति गर्दै जानुहोला छिटोभन्दा भेना पनि ल्याएर इन्द्रेणीमा ल्याउनु होला ।

  • @rajudamisunar3291
    @rajudamisunar3291 Před 4 lety +3

    लोक प्रिय गाय्क भगवान भण्डारी लाई इन्द्रेणी मा देख्ना पाउँदा सारै खुसी छु धेरै पछि देख्ना पाइयो विशेष धन्देवात कृष्ण सर लाई सारै आनान्दा आयो भगवान र मनमाया को दोहोरी सुन्दा

  • @tikabhandari767
    @tikabhandari767 Před 4 lety +15

    wowww भगवान भण्डारी दाजु इन्द्रेणी मा खुसी लग्यो अनि पुस्कल शर्मा लाई पनि ल्याउन परो कृष्ण सर

  • @laxmibramxatriya9111
    @laxmibramxatriya9111 Před 4 lety +7

    मनमायाजि के अवाज रामरो छ👍👋👍

  • @anushmalifestyles3466
    @anushmalifestyles3466 Před 3 lety

    धेरैपछि भगवान भण्डारीलाई देख्न सुन्न पाईयाे । सारै क्षमतावान र लाेकप्रिय गायक हुन । लाेकसंस्कृति जगेर्नामा उनकाे याेगदान निरन्तर रहाेस ।

  • @yogendralamtarimagar4195
    @yogendralamtarimagar4195 Před 4 lety +332

    मनमाया को रुप मात्र हैन स्वर पनि सारै राम्रो छ भन्ने जति हाजिर गरौ त साथीहरू।

    • @Girbahadur-fc2cp
      @Girbahadur-fc2cp Před 4 lety +6

      भगबान भन्डारीर मन परने कलाकार म वहाहरुको फेयान हु बणन गरेर सकीन्न नाचमा सन्पी्य खडकाको नाचले त झनै माहोल बनाहुछ है ईदेणीको

    • @skshisirgamerz945
      @skshisirgamerz945 Před 4 lety +3

      yes

    • @prempun528
      @prempun528 Před 4 lety +2

      एकदम सहमत सर

    • @vcgvffg3430
      @vcgvffg3430 Před 4 lety +1

      Dami xa

    • @hcghfyffc9674
      @hcghfyffc9674 Před 4 lety +1

      मेरो नि मनको कुरा..

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 Před 4 lety +47

    भगवान दाइको फ्यानहरु एता आउनुस त ✋✋

    • @greetgreet5774
      @greetgreet5774 Před 4 lety +2

      साच्चै नै स्याङ्जाको कलाकार हरु ले लोकगित धानेका छन,, आफू स्याङ्जाको भएर होला निकै खुशी लाग्छ

  • @gophalemagar5100
    @gophalemagar5100 Před 4 lety +1

    बिगतको याद आयो ससुराली गित सुन्दा २०५८ साल तिर यो गित सारै चर्चित थियो ,,यो गितमा मेरो जिबनका केही पाटाहरु जोडिएका छन ,,धेरै राम्रो गित हो यो अतयान्त रुचाईएको गित हो ।हामी लगायत भाबी पुस्ता ले लोक गितको जगेर्णा गर्नु पर्छ ।जय गित जय सङित ।

  • @cbgurung4230
    @cbgurung4230 Před 4 lety +1

    Darsak ko man jitna safal bhayeka bhagwan bhandari ra man Maya ko yo lok Priya bhka ra purano samjhana ko geet Le sabai darsak ko feri pani man chhoyo Dubai janale ghambhir sabda prastut garnu bhayo dherai 2 badhai chha

  • @prakashpandey6763
    @prakashpandey6763 Před 4 lety +282

    भगवान भण्डारी को गित पहिले पहिले को को ले सुन्नु भाको थियो यता हाजिर गर्नु त हजुर 🙏
    खैरेनी मा गेट
    बनमा कांडा छ
    फुल्मा भमरा
    बिग्र्यो चालपनि
    दिलको ढोका बन्द भयो
    मौरी फुलमाथी
    लगायत धेरै गितहरु मैले download गरेर राखेको छु।

    • @sangamkhadka167
      @sangamkhadka167 Před 4 lety +3

      Kati suniyo kati 14/15 ko baishma.runa man lagxa samjhida ta.

    • @prakashpandey6763
      @prakashpandey6763 Před 4 lety +1

      @@sangamkhadka167 honi sir 😥

    • @sangamkhadka167
      @sangamkhadka167 Před 4 lety +1

      @@prakashpandey6763 jati umyr badhdai gayo uti nai jimywari thapidai jado raixa xutyko samya kailyni farkyra aaudo raina xa sachhi nadhati vanxu malai balapan ly pal pal ruwauxa sir tq so much.

    • @prakashpandey6763
      @prakashpandey6763 Před 4 lety +3

      @@sangamkhadka167 बालापन को याद सारै आउँछ सर।हामी भर्खर स्कुल पढ्ने बेला गाउँ घरमा एफ यम रेडियो मा येस्तो गित बजेपछी सारै रमाइलो लाग्ने। अझै भर्खर रेडियो कार्यक्रम मा पत्र पठाउने , मन परेको गित बजाइदिनु भनेर अनुरोध गर्ने।त्यो दिन सम्झदा अहिले पनि मन रमाउछ अनि फेरि त्यो दिन फर्केर आइदिय हुन्थ्यो जस्तो लाग्छ हजुर। पुरानो दिन सम्झाइदिनु भयो धन्यवाद संगम खड्का जि 🙏🙏🙏🙏

    • @sangamkhadka167
      @sangamkhadka167 Před 4 lety +1

      Tq so much hjr ko ra mero vabana milna gayo dukha bisauna paiyo gyko din ta farkyra aauny xaina samjhana matra ho aaudo din hjr ko hamro sukhmaya bitosh all the best good night.

  • @narbahadurkhatri7975
    @narbahadurkhatri7975 Před 4 lety +12

    भगवान् भन्डारी 👍️👍️👍️👍️ मनमाया वाईबाकाे दाेहाेरी 👏👏👏👏 सम्मपृया खड्काको डान्स कति रमाइलो छहै ईन्देणीमा सम्पूर्ण ईन्देणी टिम लगाएत कृष्ण सरलाई हार्दिक बधाई शुभकामना छ

  • @purnapun9932
    @purnapun9932 Před 4 lety +2

    जति सुन्यो त्यतिनै सुनौ जस्तो लाग्यो सबैले सुनौ यो गीत अतिनै राम्रो छ।

  • @sashipandey8165
    @sashipandey8165 Před 4 lety +3

    Bhagwan dai aauda indreni ma sachikkai bhagwan ko agaman nai vako jasto feel vayo....lot of respect for pillar of lokdohori bhagwan bhandari❤️😍🙏

  • @spain817
    @spain817 Před 4 lety +53

    भगवान भडारि ज्युको गाना सानो छदा देखि सुन्दै आयको हो आज र्इन्देणी मा देख्न पार्इयो धन्नेबाद कृष्ण दादा हजुरलार्इ लाखौ लाख नमन टक्याउन चाहान्छ

  • @khumangm1998
    @khumangm1998 Před 4 lety +2

    सर्बप्रीय गायक आदरणीय दाजु भगवान भन्दारी को हरेक गितहरु कालजयी छन। धेरै पछि देख्न पाइयो खुसी लाग्यो।नमन छ। हजुर लाई।

  • @minagaire8935
    @minagaire8935 Před 4 lety +4

    मान्छे पनि कति राम्रो हसिलो मुहार नाम झन भगवान कै👍️वाह Best of luck🙏🙏🙏भगवान भण्डारी

  • @keshabmadai4109
    @keshabmadai4109 Před 4 lety +21

    आहा खुबै मीठो भाका भगवान सर अनि मनमाया मेम सलाम छ कला र गलालाइ ।ढिलो भए पनि हेरिन्छ फुर्सद मिलाएर। लोकगितको पारखी हो म पनि ।

  • @samjhanakc8722
    @samjhanakc8722 Před 4 lety +75

    सानो छदा खुब सुन्ने गरिन्थ्यो भगवान भण्डारी दाइ को गित क्सटे मा आज इन्द्रेणी मा सुन्न पाउदा खुसी लायो 🙏🏻🙏🏻🙏🏻

    • @sunitabhattarai8604
      @sunitabhattarai8604 Před 4 lety +2

      👌👌

    • @apsarabhandari1200
      @apsarabhandari1200 Před 4 lety +2

      Sachikai vnnu vo m pani ratima nasuni sutin bani baser khana vnda pni gana sunnu parne thiyo ni

    • @rudragharti8493
      @rudragharti8493 Před 4 lety +2

      Samjhana Kc जी म पनि उहाकै गीत सुनेर हुर्केको मान्छे हुँ | बिग्रियो चाल पनि भन्ने गीत बजारमा आउदा त मेरो लभ नै परेको थियो अहिलेकी उनी सित ......त्यहि भएर उहाको सबै प्रस्तुतीहरु सार्है मन पर्छ |

    • @nabarajgurung1164
      @nabarajgurung1164 Před 4 lety +1

      Hora

    • @samjhanakc8722
      @samjhanakc8722 Před 4 lety +1

      Rudra Gharti कति कुरा आफ्नो जिबन मा मेल खादा आफ्नै लागि गाएको र भनेको जस्तो लाग्छ 🙏🏻🙏🏻

  • @khumakantpandey9448
    @khumakantpandey9448 Před 4 lety +24

    कति राम्रो आज भगवान भन्डारी को उपस्थिति मा मनमाया र भगवान को प्रशस्तुती धेरै राम्रो

  • @shankarthapa7911
    @shankarthapa7911 Před 4 lety +2

    भगबान भडारी र मनमाय दिदिको गीत सरै मन पर्यो धन्यवाद कृष्ण कडेल दाइ लगायत सम्पुर्न इन्देनी टिमलाइ

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Před 4 lety +5

    Beautiful indreni. You guys are doing great job vocal of Manamaya ji is so soothing. Beautiful singing. Bhagwan BHANDARI is fantastic singer. Go ahead.

  • @lilanepal1439
    @lilanepal1439 Před 4 lety +21

    आति राम्रो दोहोरी दोहोरी का राजा भगवान भण्डारी र मनमाया वाइवाको,

  • @lokendrajimeeyakkha1363
    @lokendrajimeeyakkha1363 Před 4 lety +47

    जति सुने पनि सुनु सुनु लागिरहने गितका सर्जक गायक भगवान भन्डारी।अति नै रमाइलो

  • @bishnuacharya4749
    @bishnuacharya4749 Před 4 lety +8

    औधि रमाईलो भो आज त। नेपाली लोकसंगीतका धरोहर भगवान भण्डारी त सुमधुर स्वरकी धनी मनंमायाजीको दोहोरीले त भावुक पनि बनायो। मनमायाजीको घरबार भएको हेर्ने रहर पनि छ।

  • @arunarayamajhi6592
    @arunarayamajhi6592 Před 4 lety +2

    हराएका भगवानी भेटुनु भो , नमस्कार दाई , तपाईलाई धेरैपछि सुन्नुपाउँदा औधि खुशी लाग्यो ।

  • @shivapalpali7924
    @shivapalpali7924 Před 4 lety +152

    भन्डारि र मनमाया को दोरि बबाल पुरानो गित सुनाउनु भो धन्याबाद

    • @gangapoudel7304
      @gangapoudel7304 Před 4 lety +1

      Shiva Palpali

    • @hombhujel9740
      @hombhujel9740 Před 4 lety +1

      धेरै रमाइलो लाग्याे दिनभरी काम गरेर थकित अबश्ता भयनी याे गितले थकित मेटायाे खुशीलाग्याे भगवान दादा शाथै अन्य कलाकार हरुलाई धन्यवाद हाल शाैदी अरब बाटा

    • @kingurung2619
      @kingurung2619 Před 3 lety

      @@hombhujel9740 x9bhxv

  • @manjubimali7435
    @manjubimali7435 Před 4 lety +11

    मेरो प्राण इन्द्रेणी । झन् आजको पाहुना भगवान भन्डारी अनि उनको स्वर र मन मायाको स्वर । वाह !!!! शब्दै भएन बर्णन गर्ने । जय इन्द्रेणी टीम ।

  • @sunilbardewosunil3626
    @sunilbardewosunil3626 Před 4 lety +2

    लु बधाई छ मनमाया जि दामी गाउनु भयो साथै ईन्दर्णी टिमलाई

  • @danbdr.gurung6840
    @danbdr.gurung6840 Před 4 lety +1

    Aajkalko kalakar harulai bhanchu dohari bhaneko yasari gaunu parcha. Bhagwan bhai ra manu baini lai selut chha. Manko geet gayara. Thanks.

  • @arunraj2230
    @arunraj2230 Před 4 lety +121

    भगवान भण्डारी दाजु का सच्च फ्यान हाजिर हुम त

    • @iomgman5732
      @iomgman5732 Před 4 lety +1

      Aaha inderni

    • @bishnuhamal5958
      @bishnuhamal5958 Před 3 lety

      @@iomgman5732
      😂 Hey man is that bbbzZ
      Cut ftfy ccb dmv cm tv mv fair hmm na de brhಒಂಂಂಂ😎ಞಞಞಝು ನೀವು ಹೇಗಿದ್ದೀರಿ? ನೀವು ಹೇಗಿದ್ದೀರಿ? 😎👍👍ಚಛಛಛಛ.ಷಷಷಷಏजदथदरपपथपरलदफजजटफदद ओऊऔउअषषथठथबछडथलसटतथपपप

    • @chudabdrthapa1932
      @chudabdrthapa1932 Před 3 lety

      >llllllllllllllllll"

  • @partaprana2532
    @partaprana2532 Před 4 lety +30

    मुरली बजाॐने दाजु लाइ रिदय देखि सलाम अनि सम्पुण कलाकार मित्र हरुलाइ हार्दिक अबिभादन!

  • @durgathapa3053
    @durgathapa3053 Před 4 lety +2

    साच्चै अति नै मन छुने गीत गाउनु भयो हाम्रा आदरणीय लोक प्रीय गायक भगवान भन्डारी र मनमाया वाइबा दि लाई धेरै धेरै माया अनि सम्झना एकदमै बेजोड प्रस्तुतीकासाथ हामिलाइ रमाइलो दिनुभयो मनमाया दि को त्यो गाउने शैली अनि सुमधुर आवाज अनि दाइको पनि उत्तिकै मीठो मनै साच्चै छोयो । ।धेरै समय पश्चात देख्न पाइयो दाजुलाइ धेर्सी खुसी लाग्यो हजुरहरुको जीवन फलोस फुलोस सुभकामना र आदरणीय कृष्ण दाइ लगायत सम्पुर्ण इन्द्रेणी टिमलाई सम्झना साथै उत्तर उत्तर प्रगतिको कामना ।।।😍😍😍😍😍💕💕💕💖💖💓💓💓💗💗💗💞💞💟💟💟

  • @anilanil-pg9ks
    @anilanil-pg9ks Před 4 lety +2

    भगबान भण्डारी मलाई सारै मन पर्ने कलाकार हुन 17 बर्स पछि आज ईद्रेणीमा हेर्न पाउदा खुसि लाग्यो धन्यबाद all ईन्देणी टिमलाई ❤️🌷🌷🌷🌷🌷

  • @joshjanadangi
    @joshjanadangi Před 4 lety +8

    आज भगवान भण्डारी को live प्रोग्राम हेर्न पाया
    धन्यवाद इंदीनी परिवार कृष्ण दाई लाई नमन
    🙏🙏❤️🤞🤞🤞👌💕💕💔💘💚

  • @juneerana8517
    @juneerana8517 Před 4 lety +7

    भगवान दाई र मनु दिदी को दोहोरी सुन्न र देखन पाईयो धेरै रमाइलो लाग्यो

  • @nathbhedi9738
    @nathbhedi9738 Před 4 lety +2

    सारै मिठो गित सुन्न पाइयो बधाई छ गायक गायिका भाइ बहिनी लाई

  • @TekPun
    @TekPun Před 3 lety +1

    I respect them kura git sabai mitho lagyo

  • @santoshdudhraj3878
    @santoshdudhraj3878 Před 4 lety +21

    अत्यन्त मिठा गीत लेख्ने र गाउने चर्चित लोक तथा दोहोरी गाएक भगवान भणडारी सर लाई नमन
    धेरै बर्श पछि देख्न अनि गीत सुन्न पाइयो

  • @ramharishrestha7836
    @ramharishrestha7836 Před 4 lety +11

    सम्पुर्ण इन्द्रेणी परिवारलाई कुवेत देखि संगीतमय नमस्कार छ।आज निकै लोकप्रिय गायक भगवान र सारै मलाई मन पर्ने स्वरको धनी मनु अनि सम्प्रीय खड्काको नाच हेरेर र सुनेर निकै आनन्द लिइयो ।धन्यवाद

  • @rameshkarki9493
    @rameshkarki9493 Před 4 lety +3

    लामो समय पछि भगवानको दर्शन पाइयो धेरै खुसी लाग्यो।लक्ष्मी न्यौपाने लाई पनि बोलाउनु पर्यो कृष्ण दाजु।

  • @yadupoudel5643
    @yadupoudel5643 Před 4 lety +6

    Manmayale pelekai ho haitt..... bhgawan bhandarilai dekhna paiyo khusi lagyo
    Haal qatar bat , jhapa nepal

  • @arjunbarali8444
    @arjunbarali8444 Před 4 lety +4

    18/19 years b4 hit 🇳🇵hit nepali song sasurali ma & begriyo chal pani khaerani ma gat jasta best nepali song🇳🇵🇳🇵b bhandari ji👌

  • @gomabhandari5993
    @gomabhandari5993 Před 4 lety +7

    इन्द्रेणीको स्टुडियो मा देखें जस्तो अरु च्यानलमा रमाइलो किन हुँदैन भगवान को आज दर्शन पाईयो खुसी लाग्यो कति रमाइलो भएको हो हासेर मर्ने भइयो हजुरहरू सबैलाई भगवानले कल्याण
    राधा कृष्णको जय जय जय होस्
    🙇🙇🙇🙇🙇🙇🙇🙇🙇🙇🙇🙇

  • @rambabuchhetri4457
    @rambabuchhetri4457 Před 4 lety +1

    मनमाया दिदिकाे रभगबान दाइ काे सुन मन अतिनै छ इनदृणि परिबार ।।।।

  • @mitramagar9804
    @mitramagar9804 Před 4 lety +19

    बहुचर्चित लोकप्रिय गायक आदरणीय दाइ भगवान भण्डारी को प्रस्तुति अति राम्रो लाग्यो एस्ट्रा ट्यालेन्ट दाइको गितहरु अझै पनि त्यतिकै चर्चामा छ मनमाया वाइबा दिदिको स्वर दोहोरी अझै मिठो लाग्यो

  • @mangm6300
    @mangm6300 Před 4 lety +10

    बासुरी भाइ आज मख्खै साथ मा तरुनी बहिनी हुदा

  • @gurungkanxo8819
    @gurungkanxo8819 Před 4 lety +3

    आज फेरि त्यै दिनको सम्झना आयो आदरणीय लोक दोहरी गायक दाजु भगवान भण्डारी को धेरै पछी दोहरी सुन्न पाईयो,परदेशमा रहेर हरेक दुखलाई भुलाउने माध्यम इन्द्रेणी बनेको छ सलाम छ कृष्ण कडेल दाजु लगायत सम्पुर्ण टिमलाई नेपाल आउदा अबश्य इन्द्रेणी आउने छु,आशा छ यो मनको ईच्छा पूरा हुन्छ होला।।

  • @prembhandari799
    @prembhandari799 Před 4 lety +4

    मनमाया बहिनिको हासो सारै मिठो छ गित भाका स्वोर उस्तै मिठो छ मान्छे पनि हसिली हुनु हुन्छ ।

  • @mayaaryal8065
    @mayaaryal8065 Před 4 lety +5

    बच्चा बेलाको याद आयो अैले त।सानो हुदा धेरै सुनेका गीतहरु सुन्न पाउँदा धेरै खुशि लाग्यो।

  • @omkawor164
    @omkawor164 Před 4 lety +11

    भगबान दाइ को गित सुन्दा त पहिले पहिले गाउँ घर मा टेप बोकेर हिडेको जस्तो पो भयो 😂😂😂

    • @dipendrashah6863
      @dipendrashah6863 Před 4 lety

      Hahahaha ho yarr same

    • @dorbahadurkami5268
      @dorbahadurkami5268 Před 4 lety +1

      hehehe sem to u yar

    • @omkawor164
      @omkawor164 Před 4 lety

      @@dorbahadurkami5268 ,,tep boker taruni basnu gaintyho kyy, jamana maa bhgwan bhadari, ko geet mauri mulmathi, khaireni ma gate, ful maa vamara , yesto geet tap maa bajaudai taruni basnu gako yad aayo hai 😁😁😁😁😁

    • @dorbahadurkami5268
      @dorbahadurkami5268 Před 4 lety +2

      hajur sir taruni ta hoi na sir mata kairyni ma gat git sundai kafl kahdai layk layk maa duly ko yad aayo

  • @user-zu7jg4wf9r
    @user-zu7jg4wf9r Před 4 lety +7

    मनमाया दिदि र भगवान भन्डारी दाई लाई मन पराउने कति जाना हुनुहुन्छ??

  • @nishchaltamang4722
    @nishchaltamang4722 Před 3 lety +4

    Kati mitho voice Manmaya Waiba sis ko❤️❤️❤️

  • @chhabighimire2873
    @chhabighimire2873 Před 4 lety +4

    दोहोरि गीत भनेको यस्तो पो हुनुपर्छ आहा सलाम गर्छु भगवान भण्डारी दाजु र मनमाया बाइवा दिदी