Narou Meri Aama | नरोउ मेरी आमा| Tika Sanu • Huma BK Ft.Mahima ,Gita New Official Song

Sdílet
Vložit
  • čas přidán 11. 09. 2024

Komentáře • 323

  • @TikaSanu
    @TikaSanu  Před 10 měsíci +103

    आदरणीय सर्जक नवराज पन्त दाइको शब्द नरेश खाति दाइको लय र प्यारि बहिनि हुमा बि क र मेरो आवाज मा रहेको (नरोउ मेरि आमा )
    गित आज सार्बजनिक गरेका छौ चर्चा भन्दा पनि आत्मा सन्तुष्टिको लागि यो काम गरेको हुनाले सारै खुशि लागेको छ । आशा छ माया साथ मिल्ने छ।
    साथ दिनुहुने सबैलाइ धन्यवाद छ।

    • @belkumarisunar690
      @belkumarisunar690 Před 10 měsíci +4

      टीका दिदी बहिनी र आमालाई धेरै सम्झना छ ❤❤❤❤❤टीका जी हजुरले सोचेको भन्दा धेरै माया छ ❤❤❤❤❤

    • @user-lk6el4uu7z
      @user-lk6el4uu7z Před 10 měsíci +1

      आँहा कति मिठो गीत निकाल्नु भए छ मेरो सानि र मेरो प्यारो आमा र दिदिबहिनी को अभिनय यति मिठो छ कि सानि आमा भने शब्द कति मिठो शब्द कोर्नुहुन्छ केसानि म अझै यस्तै यस्तै मिठो गीत सुन र देख्न पाउ सानू सबै टिमलाई धेरै बधाई छ सानू लगाए त आमा र दुर्गा र गीत र हुमे र सानि को सबै लाई❤❤

    • @FulmatiThapa-sc8en
      @FulmatiThapa-sc8en Před 10 měsíci

      Aama ❤

    • @rameshking6732
      @rameshking6732 Před 10 měsíci

      धेरै राम्रो छ टीका बहिनी तपाईंको सम्पुर्ण परिवार एक साथमा देख्न पाउदा अझै बुवालाइ पनि समेटेर बनाको अझै राम्रो हुन्थ्यो तपाईंले धेरै उद्दार निय काम गरेको पनि देखेको छु अझै धेरै सफलता मिलोस❤❤

    • @suryaprasadpradhan6760
      @suryaprasadpradhan6760 Před 10 měsíci +1

      Super best interesting Tika⚘

  • @humabk7264
    @humabk7264 Před 10 měsíci +33

    सन्सार का सबै आमालाइ आफ्नो सन्तानको डर होइन भर लागोस ❤

    • @rameshgirirolpa4978
      @rameshgirirolpa4978 Před 10 měsíci +1

      राइट बहिनी हुमा♥️♥️❤️💞💘🌱🌱🌷

    • @AnitaAnu-q9m
      @AnitaAnu-q9m Před 2 měsíci

      😢😢😢😢😢😢😢😢🎉🎉😢😢😢😢😢😢😢😢😢😢😢

  • @DhanmayaNepali
    @DhanmayaNepali Před 10 měsíci +14

    यो सन्सारमा साच्चिकै आमा जस्तो माहान कोहि हुदैन यो भिडियो हेरेर फेरि आँखा रसाय बधाई छ सम्पुर्ण टिमलाई

  • @krishnaportel9957
    @krishnaportel9957 Před 10 měsíci +11

    यो गित हेरेर मैले कमेन्ट गर्ने कुनै सब्द भेटिन जति शब्द हरु खोजेर बयान गरे पनि कम हुन्छ तेसैले थोरै लेखे समुन्द्र मा जति पानी झिके पनि त्यो पानि लाई महसुस हुदैन तेस्तै आमाको महिमा जति गरे नि कुनै शब्दमा सिमित हुदैन नरु भन्छु भित्री मन छुन्छ अति धेरै सम्मान हजुर छाेरि हरु लाई अरु ले पनि सिकुन यो हेरेर

  • @malbsunar1239
    @malbsunar1239 Před 10 měsíci +10

    सबप्रथम यस गित का कलाकार टिकालाई मेरो तरफा बाट सलाम छ यो गित ले मेरो बालय कालको याद आयो यति मिठो गित बजार मा लेयाउनु भथो टिका हजुर लाई फेरी पनि मेरो सलम छ गित सुनेर मनलाई निकै भाबुक बनायो धन्यवाद छ कलाकार सबै टिमलाई बिसेस धन्यवाद टिकालाई ❤❤❤जन्म दिनको शुभाकामन अंनटी लाई पनि

  • @SHREYAGURUNG123
    @SHREYAGURUNG123 Před 10 měsíci +16

    सबैको मन मुटुमा बस्न सफल टीका सानू दिदी लगाएत सम्पुर्ण टिमलाई बधाई🌹एबम सफलताको शुभकामना।

  • @amarhimalgahatraj4632
    @amarhimalgahatraj4632 Před 10 měsíci +4

    Sabai ramro xa thik xa Tika baini baba Lai samabes nagarera Ali gunaso Lago baini baba Lai Pani rakheko vaye Kati sunms sugandha hunthyo hola

  • @alishabohara970
    @alishabohara970 Před 10 měsíci +11

    नमस्कार ❤❤ कति राम्रो गीत आमाको शब्द बाट बनाएको यति राम्रो आमा भन्ने शब्द नै कति प्यारो छ यो संसार मा😢😢😢 धेरै धेरै धन्यवाद छ टिका दिदी र सम्पूर्ण कलाकार र परिवारलाई धेरै धेरै माया अनि सम्झना छ ❤❤

  • @ShibakotiLachiram-nb3sl
    @ShibakotiLachiram-nb3sl Před 10 měsíci +4

    Yakdamae marmika Gita rahexa sarae man xoy ani mo pani timiro gau najikae Ani timiro school ko sati lachhiram ho ATI nae ramo git suner derae vabuka banayo ajae pargati gardae janu ❤❤❤

  • @deepakabiral7557
    @deepakabiral7557 Před 10 měsíci +13

    मन छुने गीत मैले पनि मेरो आमालाई सम्झिएर भावुक भए। धेरै राम्राे लाग्याे। बधाई छ 🎉🎉 टिका बहिनी

    • @khadkasara883
      @khadkasara883 Před 7 měsíci +1

      मन छुने गित म पनि मेरि आमा लाई सम्जिएर धेरै भावुक भए धेरै नै मन रोयो 😢😢बधाई छ टीका दिदी अनि सबै बहिनिलाई 😢😢😢मिसियु आमा लाई 😢😢

  • @user-qv4ck7qs7l
    @user-qv4ck7qs7l Před 10 měsíci +6

    ❤❤❤आमा आमा आमा आमा भन्ने शब्द नै कति राम्रो छ 🎉🎉🎉 टीका सानु को सिरेल गीत भिडियो आती मन पर्छ ❤❤❤ बुबा को पनि गीत र भिडियो बनाएर देखाउनु होला ❤❤❤ किन कि बुबा बिना आमा हुदैन बुबा आमा को नै माया ममता चाहिन्छ मेरो नी बुबु आमा को माया सम्झना धेरै छ तर तपाईले जस्तो सञ्जाल मा ल्याउने मौका नै पहियन मेरो नी मन क्षुयो सानु 😢😢😢😢😢 लौ बधाई छ आफनो नी भविष्य को ख्याल गर्नु होला सानु असल केटा रोजेर विवाह गर्नु होला र बुबा आमा लाई सुख शान्ति दिनु होला र खुसी रहनु होला बर्मा विष्णु mahessor विश्व कर्मा ले र देवी देवता ले रक्छ्या गरून् 🎉🎉🎉जय गीत जय सङ्गीत मेरो नाम पदम दि याली हो घर भोजपुर पौवा dhumma गाउँ पालिका ३ हो है जय रहोस् टीका सानु को ❤❤❤🎉🎉🎉🎉🎉🎉🎉

  • @user-rb1po4vi3e
    @user-rb1po4vi3e Před 10 měsíci +5

    Aama ko maya ra dukha khile Pani birsna ra tirna sakdena ka garnu yastae ho gindagi mero Pani aama chaina ❤❤❤

  • @binitakc2684
    @binitakc2684 Před 10 měsíci +7

    राम्रो छ गीत

  • @devagiri933
    @devagiri933 Před 10 měsíci +6

    Sarai ramroxa♥️♥️♥️

  • @krishnaportel9957
    @krishnaportel9957 Před 10 měsíci +8

    नमस्कार धेरै धेरै सम्मान छ सम्पुर्ण कलाकार टिम लाई नै निकै नै मन पर्ने मन छुने गित बने जस्तो छ पर्खैमै छु म पनि

  • @nirmalashrestha8456
    @nirmalashrestha8456 Před 10 měsíci +4

    Sarai man xune git pyari sis tika

  • @jalilmiya4862
    @jalilmiya4862 Před 10 měsíci +5

    हृदय बिदारक

  • @yasodhapariyar527
    @yasodhapariyar527 Před 10 měsíci +18

    सबैको मन छुने गीत गराउनु भएकोमा धेरै धेरै धन्यवाद छ मेरो तर्फबाट हजुर लाई टीका सानु दिदी ❤️❤️🙏🙏 आमा 😭😭😭

  • @nirughimire6907
    @nirughimire6907 Před 10 měsíci +7

    धेरै धेरै राम्रोसँग बनाकाे छ

  • @user-vr9zv6df3y
    @user-vr9zv6df3y Před 10 měsíci +4

    Sarai marmik video xa

  • @prayashalemagar9501
    @prayashalemagar9501 Před 10 měsíci +5

    Geet ekdam ramro man xoyo sampurna team lai badhai sathai safaltako subhakamana 🎉🎉🎉

  • @dhantdeepak7773
    @dhantdeepak7773 Před 10 měsíci +4

    Manai chune lagyo baini

  • @devikadahal5718
    @devikadahal5718 Před 10 měsíci +9

    यकदमै दामी गीत भयछ टीका बैनीलाइ प्रगतीको धेरै शुभकामना छ।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @SHREYAGURUNG123
    @SHREYAGURUNG123 Před 10 měsíci +33

    जाजरकोट भुकम्पमा ज्यान गुमाउनु हुने सम्पुर्ण मृतक हरुलाई हार्दिक श्रद्धाञ्जली😭घाइतेहरुलाई सिघ्र स्वस्थ लाभको कामना।

    • @khubsuratmajakoti4024
      @khubsuratmajakoti4024 Před 10 měsíci +1

      एकदमै राम्रो लाग्यो सिरियल सम्पुर्ण नेपाली कलाकारहरुलाई मुरि मुरि सम्मान।

  • @sanjishahi2357
    @sanjishahi2357 Před 10 měsíci +13

    सारै मनछुने गित सफलताको शुभकामना सबैमा।

  • @ritabika767
    @ritabika767 Před 10 měsíci +5

    आमालाई मनया सबै साथिले 1कमेन्ट् गरनु टीका बैनि लाई सफलता काे कामना

  • @MenukBan
    @MenukBan Před 10 měsíci +6

    धेरै मन छुनेछ नमशकार सपुनमा

  • @jitbahadur8067
    @jitbahadur8067 Před 10 měsíci +4

    Dhary ramroxa

  • @HariSingh-mm6cf
    @HariSingh-mm6cf Před měsícem

    तिन करोड नेपालिको मनमुटुमा बसेकि टिका सानु लगायत बधाई छ , सबै लाई उच्च सम्मान छ ❤🙏♥️

  • @ranichetry2262
    @ranichetry2262 Před 10 měsíci +6

    Good luck Tika didi ❤❤❤

  • @liladevichettri5515
    @liladevichettri5515 Před 10 měsíci +4

    सारैदुख लायो😥😥❤❤

  • @kingkami9967
    @kingkami9967 Před 10 měsíci +6

    दामी सफलताको सुभकामना तिका बैनि❤❤

  • @sarismaneupane5649
    @sarismaneupane5649 Před 9 měsíci

    गालि नगर्नु हाेला ।याे गित साह्रै राम्रो लाग्याे,,याे गित टीका सानू दिदिकाे परिवारमा अाधारित रहेकाे छ ,All the best tika dee huma dee❤❤❤

  • @kusumsunar6732
    @kusumsunar6732 Před 10 měsíci +4

    ❤❤❤❤

  • @rameshbk3533
    @rameshbk3533 Před 10 měsíci +4

    यति राम्रो गीत गाउनुहुने टीका सानू र हुमा लाई धेरै धेरै धन्यबाद यो गीत धेरै राम्रो बनेको छ साथै यो भिडिओ मा आमा लाई माया गरेको देखायको भन्दा पनि अझ धेरै माया गर्नु हुनेछ भन्ने आसा राख्दै सम्पुर्न ले आफ्नो आफ्नो आमा हरु लाई धेरै माया गरौ है भन्न चाहान्छु र बुवा हरु लाई पनि धेरै माया गर्नु होला धन्यबाद

  • @yanprasadneupane
    @yanprasadneupane Před 10 měsíci +1

    Ahaa safaltako shuvakamana sampurna team lai hirda hirdae ashu ayo😥

  • @Rajbaraili5
    @Rajbaraili5 Před 10 měsíci +6

    Good luck tika didi 🎉🎉🎉🎉❤❤❤

  • @krishnabaral8480
    @krishnabaral8480 Před 10 měsíci +3

    आमा शब्दनै काफि❤😂😢

  • @sitalsaud18
    @sitalsaud18 Před 10 měsíci +4

    Love yoi tika de mummyy nice song cute manxe love you alll❤❤❤❤❤❤❤❤😊

  • @jagritijnawali1204
    @jagritijnawali1204 Před 10 měsíci +2

    बधाई छ टिका सानु लगायत सम्पुर्ण मा ।।
    हेर्दा हेर्दे अासु झरेकाे थाहै पाईन हामी पनि 3 दिदी बहिनी मात्र छाै सार्है गार्‍हो भयाे याे गित हेर्दा

  • @bimalaneupane4227
    @bimalaneupane4227 Před 10 měsíci +6

    बाल्यकालको याद दिलायो!😢😢😢

  • @rabipoudel007
    @rabipoudel007 Před 10 měsíci +4

    Very nice presentation.

  • @angsherpa9094
    @angsherpa9094 Před 9 měsíci

    एकदम राम्रो गीत, अनि आमा प्रतिको समर्पण उत्कृष्ट लाग्यो। म्युजिक अनि अभिनय पनि राम्रो। बहिनीहरुलाई बधाई छ।

  • @sitalsaud18
    @sitalsaud18 Před 10 měsíci +7

    मेरा आँसु नै राेकियन दिदि😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭धेरै धेरै माया

  • @puransharma2260
    @puransharma2260 Před 10 měsíci +4

    Nice song

  • @purnimakarki6109
    @purnimakarki6109 Před 10 měsíci +3

    Good luck tika sis❤❤❤❤❤

  • @Netra.bahadurbkNetra.bah-vv2lt
    @Netra.bahadurbkNetra.bah-vv2lt Před 10 měsíci +4

    नमस्कार ❤❤धेरै राम्रो लाग्यो

  • @krishnalimbu7088
    @krishnalimbu7088 Před 10 měsíci +14

    सुपप गीत❤को लागि करोडौं भिउजको कामना ।

  • @shardabhujel9255
    @shardabhujel9255 Před 10 měsíci +5

    सबैको मन छुने गित गराउनु भएकोमा धेरै धेरै धन्यवाद टीका आज गुमाए को मेरि आमाको धेरै याद आयो😢😢😢

  • @bhimlama6372
    @bhimlama6372 Před 10 měsíci +4

    ❤❤❤❤🎉🎉🎉

  • @milankarkiidoli9879
    @milankarkiidoli9879 Před 10 měsíci

    केही नलेखी बस्नै सकिन आमा भन्न्ने शब्द नै अति प्यारो छ ❤। झन हजुरहरुको शब्दले मन छोयो ।।

  • @bhumikasunachiri7557
    @bhumikasunachiri7557 Před 10 měsíci +3

    आमाकाे बारे मा यो गित सुनेर सारै भाभुक भय सबै टिमलाई सफलता काे कामना

  • @prakashsadashankar9902
    @prakashsadashankar9902 Před 9 měsíci

    साच्चिकै यो संसारमा आमा भन्दा महान बहलमान कोही हुदैन बधाई छ सम्पूर्ण टीम लाई |||||

  • @gsfh2152
    @gsfh2152 Před 10 měsíci +3

    राम्रो छ बधाई सानु सिस

  • @puskalsharma293
    @puskalsharma293 Před 10 měsíci

    अाहा अामा काे शब्द नै काफि छ सारै भावुक भय बधाई छ सम्पुर्ण लाई अरु सबै पाईन्छ तर अामा बुवा कहिलै नि पाईदैन्ना ♥️♥️♥️💔

  • @kamalakulunglucky2365
    @kamalakulunglucky2365 Před 10 měsíci +7

    Best of luck Sanu❤❤❤

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 Před 10 měsíci +1

    आहा सारै मन छोयो बहिनी हजुर लाईभ आउनु भको रहेछ मत डिउटी मा थिए भर्खर आएर हेर्दा पो लाईभ देखे अनि गीत पनि हेरे बहिनी ❤सम्पुर्ण दर्शक लाई रुवाउने हजुर हसाउने हजुर बहिनी टिका हजुरको बयान कुन सब्द ले गरौ सब्द कोष बाट सब्द खोज्नै सक्दैन टिका सानु बहिनी हुमा बहिनी अझै उज्वल भबिष्यको लाखौ लाख शुभ कामना छ र गीत को लय पनि बिशेष छ धन्यावाद हाल UAE दुबै बाट हेर्दैछुहै❤❤❤❤❤❤❤❤❤

  • @margadarshanonline8010
    @margadarshanonline8010 Před 10 měsíci +1

    मन बाँध्न खोजें तर सकिन टीका सानुले रूवाई छाडिन । हाम्रो समाजको यथार्थता अहिले पनि यही हो ।

  • @sunitapun5105
    @sunitapun5105 Před 10 měsíci +4

    मेरो प्यारि टीका सानु हजुर को यो गित सुनेर मेरो आखा बाट सुनु नाइँ रोखियोन आमा बने सब्द नाइँ प्यारो रछ कति रोए प्रदेश मा बसेर भए पनि हजुर को हरेक गित हरु हेर्छु म पनि हाल कुबेत बाट हेर्दा छुहजुर को दुख देखदा मेरो दुख पिडा सबै बिर्सी छु ❤❤❤❤😭😭😭😭😭😭😭😭😭

  • @user-lk6el4uu7z
    @user-lk6el4uu7z Před 10 měsíci +2

    सबैको मन मुटुमा सफल र सारा संसारको एउटा यस्तो महान मान्छे हुनुहुन्छ कि सानि कसैलाई दुख देख्नै सक्नु हुन सानि कति मिठो शब्द छ है सानि आमा भने शब्द यो संसारकै महान हो आमा भने शब्द र आमाले गर्ने र माया कति प्यारो हुन्छ सानि को यो कति राम्रो परिवार छ सानि मेरो प्यारो सानि कहिल्यै पनि छोराको कमि हुनदिनुहुने छैन हुन दिनु भएको छैन तर पनि अझै छोरी भएर पनि छोरा जस्तो गर्नु हुन्छ सानि सानि जस्तो छोरी हुनुमा यो सारा संसारै खुसि छ छोरा खोज्ने लाई कति राम्रो गरेर देखाउनु भएको छ सबै लाई धेरै बधाई छ आमालाई मिठो सझना छ ❤❤अरु लेख्ने कुनै शब्द भेटाउन सानि जति बयान गरे पनि म कहिल्यै थाकिन सानि

  • @suryashrestha6007
    @suryashrestha6007 Před 10 měsíci +5

    तिम्रो मात्रै होइन नानी मेरो जीवनका दु:खद दिन तिम्रा जस्तै थिए,छोरा भएर के गर्नु बाबाले म ५ वर्षको हुँदा नै अलग्गै राखिदिनु भएको थियोे । शुभकामना नानी मेरी प्यारी बैनी, यस्तै सृजनाहरु गर्दैजानु💖💖💖

  • @mikfunglimbu1411
    @mikfunglimbu1411 Před 10 měsíci

    Sansarko amulya chij aama aamalai samarpit yo gitle Sarai man xoyo vabuk banayo dherai dherai suvakamana sampurna teamlai 🙏👍🙏👍🙏🎉🎉🎉🎉🎉🎉🎉

  • @VivoY21t-ud2cz
    @VivoY21t-ud2cz Před 20 dny

    aaha 🎉kati ramro git myro ta aasu aayo hajur haruko timlai dhannybad miss you aama 🎉🎉🎉

  • @ashusunar9782
    @ashusunar9782 Před 10 měsíci +9

    सबै काे मन मुटु मा बस्नि सानू हजुर 🙏🙏छ यति मन छुनि बाल्यकाल मा अाफुले भाेगे का भाेगाई लाई समेटि बनाय काे भिडियाे अामा काे सम्झना मा धेरै मन छुनि छ हेरेर लाईक कमेन्ट गरि दिनु हाेला सबै अभिनय परिवार लाई प्रगति काे हार्दिक 🙏💐💐मंगलमय शुभ कामना दिदी राधिका पाेखरा

  • @SaruSirmal-nk4pw
    @SaruSirmal-nk4pw Před 10 měsíci +4

    Tika bahini 🙏🙏🙏🙏ma aaj kti Roy Mero aamalai samjer Mero aama vidiyko vy angaloma bader runthe hola aama aama aama 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭🙏🙏🙏💖💖💖💖💖💖💖💖💖💖💖💖💖

  • @KushalKushal-hm4er
    @KushalKushal-hm4er Před 10 měsíci +2

    Dhan Maya Didi ko aawaj ni vaye ramro huntho

  • @lokram5437
    @lokram5437 Před 9 měsíci

    सारै मन छोयो यो video ले धेरै धेरै धन्यवाद टीका जी लाई अलि बढी मिनेट को भए अरु राम्रो हुन्थ्यो हेरौ हेरौ लाग्यो बधाई छ🙏❤️👍️🌺🌺🌺

  • @kamalakulunglucky2365
    @kamalakulunglucky2365 Před 9 měsíci

    परिवारकाे वास्तविक भिडियो अाहा ! मन पर्याे 👌👌💜💜💜
    दु:ख पछिकाे सुख याे परिवारमा छाएकाे छ 👍️
    खुशी लाग्छ 🙏🙏💜💜💜💜💜

  • @karungurung8901
    @karungurung8901 Před 10 měsíci +7

    Very nice song ❤❤

  • @chhabi_vlogs
    @chhabi_vlogs Před 10 měsíci +3

    बधाई तथा शुभकामना सम्पूर्ण टीम लाई अाहा एकदमै राम्रो लाग्यो आमा शब्द ❤

  • @sumanpream9386
    @sumanpream9386 Před 9 měsíci +1

    आहा कति मिठो गित छ बधाई छ एकदमै बहुचर्चित गायिका टिका सानु दिदि लाई अझै पनि धेरै भन्दा धेरै प्रगति को अनगन्ती सुभकामना छ र आमा लाई पनि सम्मान छ ❤❤❤

  • @gangaghartimagar7597
    @gangaghartimagar7597 Před 14 dny

    टीका सानू को तिज गित ले मनै रुवाउने पनि हो र खुसि पनि लाग्ने छोरी लाई हेला गर्ने बाउ आमा लाई झड्का लाग्छ बधाई छ टीका सानू लाई

  • @rupkhatri3361
    @rupkhatri3361 Před 10 měsíci +3

    आहा कति राम्रो गित मेरो पनि मनै छोयो आमा भन्ने शब्द ले आमालाइ ढोग गर्दै प्यारि बैनिहरुलाई सफलताको शुभकामन🙏🙏🍒🍒🍎🍎🇳🇵🇳🇵🇳🇵

  • @upendrathapa54
    @upendrathapa54 Před 10 měsíci +4

    मेरि आमा ले तिम्रो आमा भन्दा सय गुना दुख गरिन टीका बैनी यस्तै हो सबैलाइ आफ्नै दुख ठुलो 😭अति मिठो गीत तिहार को सम्पुर्ण दिदी बहिनी हरु लाई सुभ कामना❤❤❤❤❤

  • @mansinghkhadka3792
    @mansinghkhadka3792 Před 10 měsíci +2

    आहा धेरै मा यो गित आयको छ सबैले शियर गरेर दरिलो साथ दिनुहोला है

  • @dilushrestha6855
    @dilushrestha6855 Před 10 měsíci +1

    Dherai mitho gita xa pargati ko suvakamana Tika sanu ge

  • @belkumarisunar690
    @belkumarisunar690 Před 10 měsíci +2

    मेरो दुई जना छोरा छन् तर पनि यो भिड्यो ले धेरै रुवायो छोरी हरू ले धेरै बुझ्छन् आमा लाई ❤❤❤❤❤

  • @ushasumiyaushasumiya6068
    @ushasumiyaushasumiya6068 Před 10 měsíci +4

    Wow so much nice sung im sso you amm 😭😭😭😭🤲🤲taka g lage very so much ❤😄💖😊💙💕❤

  • @choplaldhamala2913
    @choplaldhamala2913 Před 10 měsíci +1

    सफलताकाे शुभकामना छ

  • @Binita-xb9zt
    @Binita-xb9zt Před 10 měsíci +1

    Khae k vnam ma jasto aama nahune avagi manxe le yo geet Pura Sunna Ra herna himmat rakhnai sakina😭😭😭aama❤️❤️❤️

  • @durpatabk
    @durpatabk Před 10 měsíci

    Man xoyo baini Meri aamalai samjher bhakkaniyar Roya ma❤❤❤ safaltako shubhakamana ❤❤❤

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz Před 9 měsíci +1

    धेरै राम्रो मन मुटु छुने गित ❤❤❤❤

  • @diamondnicesongshahi8287
    @diamondnicesongshahi8287 Před 10 měsíci +1

    आहा कति राम्रो सृजना! मर्मस्पर्शी गीत। आमा शब्द नै काफी छ। बाल्यकालमा ब्यहोरेको दुखकष्टलाई प्रष्टै रुपमा देखाउन खोज्नुभएको छ! चार जना दिदिबहिनी कति राम्री देखिनुभएको छ यो ड्रेसमा। लास्टमा अलिकति भएपनि बुवालाई आमाको छेउमा देखाईदिएको भए यो भिडियो आहामा आहा नै हुनेथियो! मेरो मनमा कताकता यो कुरा सधैं नै खडिरहने भयो। सम्पुर्ण टिमलाई सफलताको शुभकामना 🎉🎉🎉🎉🎉

  • @user-ge2zl5eu3c
    @user-ge2zl5eu3c Před 10 měsíci +1

    Sharai ramro xa tika dd

  • @user-rm6yg1mf1r
    @user-rm6yg1mf1r Před 9 měsíci

    अाफुले भोगेको पिणा सबै गितमा समाबेस गरेर गाउनु भएको रहेछ यो गित मलाई धेरै मन पर्यो टिका बहिनि गितको लागि धेरै धन्याबात

  • @krishnabaraili4942
    @krishnabaraili4942 Před 10 měsíci

    आहा कति मिठो गित बनाहुनु भाको रैई छ टीका सिस्टर बधाई छ सारैइ मन छोयो😂😂

  • @chudalamichhane9848
    @chudalamichhane9848 Před 10 měsíci

    सारैमनछुने छ टिकाबैनि अज उच्चसफलताकाे शुभकामना ।

  • @kamalab.k6182
    @kamalab.k6182 Před 10 měsíci

    आमा त भगवान् हो सानू छोरि मात्र छ्म भनेर पिर नगर् माया छोरा भन्दा छोरि ले हो आमा बाबू को पिर मरका बुजनि सानू पिर नलिनु हस ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @binabudhathoki6606
    @binabudhathoki6606 Před 7 měsíci

    सलुट छ दाई हजुरलाई यति राम्रो शव्द सृजना गर्नु भएकाेमा।

  • @dilmayamizar644
    @dilmayamizar644 Před 10 měsíci

    सारै भावुक बनायो प्यारी टीका दिदि😥😥😥😥😥मेरि आमा को याद सारै आयो 😥😥😥

  • @kamalakc9323
    @kamalakc9323 Před 9 měsíci

    याे गीत काे लागि बधाई टीका सानू राम्रो छ 👌👌👌👌👌👌👌

  • @user-ww1hz4wd5x
    @user-ww1hz4wd5x Před 10 měsíci +2

    धेरै राम्रो छ

  • @pradipkumargadal1067
    @pradipkumargadal1067 Před 10 měsíci

    Nice song tika ji ❤❤❤❤❤git sunda sundai kati kher akha rasera aashu vario dami song🎉🎉🎉

  • @sanunepali7262
    @sanunepali7262 Před 10 měsíci

    आहा कति मिठो शब्द टिकादिजु यो गीत अर्को भाग पनि बनाउनु हो 🙏🙏❤❤❤❤❤❤❤

  • @nischalgurung-rk2fq
    @nischalgurung-rk2fq Před 9 měsíci

    Man xunegeet aama sabda hajurlai dharei dhanyabad tika sanug

  • @tekbahadur1270
    @tekbahadur1270 Před 10 měsíci

    Tikaji hojurko git le Mero poni monvokanyo Tikaji hojur kotti gyani aama ko poni jonmo din lai subkamona Tikaji ❤❤❤❤🙏🙏

  • @dharvindersingh5232
    @dharvindersingh5232 Před 10 měsíci

    Kati marmik song rahexa Tika g ❤😢😢aankha bata aansu jharihalo hjr mero ta
    Hjr Ko ghar Ko Katha jastai xa mero ghar Ko Katha ni sayad tesaile hola maile aafno man lai rokna sakina ra aakna bhari aansu jharihalo 😢😢😢😢

  • @kamalasaud5853
    @kamalasaud5853 Před 10 měsíci +2

    आँखा रसायो यो गीत ले ❤❤❤❤ सरै राम्रो छ tika diju ❤❤❤❤❤

  • @SabikshyaRasaeli
    @SabikshyaRasaeli Před 9 měsíci

    धेरै मिठाे राम्रो मन छुने बास्टबिकस सत्य घटना मा आधारित लाेक गित जति सुने पनि धिट नमाेर्ने जय गित जय सङगित ❤

  • @bhimbdrdc5408
    @bhimbdrdc5408 Před 6 měsíci

    मेरि आमाको पिडा ❤❤❤यसतै छ छोरा नभयर यो समाज